लोक नृत्य प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल प्रगतिशिल स्वा.आ.समुहको प्रस्तुति- संविधान दिवस २०८१

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा लोक नृत्य प्रतियोगिता कार्यक्रम संचालन र कार्यालय परिसरमा दीप प्रज्वलन गरि भव्यताका साथ मनाइएकाे छ । गाउँपालिका अध्यक्ष भरत गिरीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका भित्रका आमा समुहहरुले लोक नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए । गाउँपालिकाको उपाध्यक्ष राम बहादुर वस्नेतको स्वागत तथा शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन समविनि चन्द्रा देवकोटाले गर्नुभएको थियो । ५ वटै वडाबाट सहभागि भएका आमा समुहहरुको प्रस्तुतिलाइ मनिराम बुढाथोकी र जनकराज बस्नेतले जर्ज गर्नुभएको थियो ।
    प्रथमः प्रगतिशिल स्वास्थ्य आमा समुह सिद्ध कुमाख १ ज्यामिरे पुरस्कारः नगत रु १२ हजार र प्रमाणपत्र
    द्वितियः लालिगुँरास स्वास्थ्य आमा समुह सिद्ध कुमाख ५ दह पुरस्कारः नगत रु १० हजार र प्रमाणपत्र
    तृतियः सिर्जनशिल स्वास्थ्य आमा समुह सिद्ध कुमाख ३ डाँडाकटेरी पुरस्कारः नगत रु ८ हजार र प्रमाणपत्र
    सान्त्वनाः डाँफे मुनाल महिला समुह सिद्ध कुमाख ४ सितलटाकुरा पुरस्कारः नगत रु ५ हजार र प्रमाणपत्र
    #bp_sanchar #संविधान_दिवस_२०८१ #लोक_नृत्य_प्रतियोगिता #siddha_kumakh_rural_municipality
    CONTACT
    __________________________________________________________
    Facebook Page: / bpsanchar1
    Instagram: / bpsanchar
    Twitter: / bpsanchar
    Tiktok: / bhim_bhandari1
    Email: news.bpsanchar@gmail.com
    Contact: 9818255442
    Online: www.bpsanchar.com
    -------------------------------------------------------------------------------------------------------
    © All rights for this video is reserved by Bhim Bhandari. Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures but embedding to websites and sharing link in social media is encouraged.
    Please Kindly do SUBSCRIBE this Channel and Press Bell icon for the regular updates
    THANK YOU

КОМЕНТАРІ •