КОМЕНТАРІ •

  • @yehangkhambu69
    @yehangkhambu69 2 місяці тому +67

    कहि नभएको जात्रा हाँडी गाउँमा," भनेको यही हाे, नेपाल सरकारको स्थानीय निकायको वडामा किन ब्याक्तीकाे नाम, सालिक हुनुपर्ने हो ??? कुरा बुझिएन ..!!! के वहाँले डाेनेशन गरेर बनाइएको हो वडा कार्यालय, हाे भने राख्नु पर्दछ, होईन भने किन अराजकता..!!!

  • @dipraj9951
    @dipraj9951 2 місяці тому +14

    काँग्रसले जानेको नै त्यहि हो
    शालिक किन राख्ने त्यसको जग्गामा बनाको भवन हो त्यो

  • @narayankarki5769
    @narayankarki5769 2 місяці тому +13

    तेरो बाउ आमा सन्तान सबै को लेख।

  • @MotivationbyNabin
    @MotivationbyNabin 2 місяці тому +50

    सबै भन्दा ठूलो गुण्डा _ नेता
    सबै भन्दा ठूलो भ्रष्टाचारि _ अख्तियार
    सबै भन्दा ठूलो अपराधी _ न्यायाधीश
    सबै भन्दा ठूलो चोर_ पुलिस

    • @SOMTAMANG-bq5zl
      @SOMTAMANG-bq5zl 2 місяці тому

      100% Right ...

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 2 місяці тому +2

      Ani yi sab Lai Sath dine veda Janta...😂

    • @gyanushresthacharya4302
      @gyanushresthacharya4302 28 днів тому

      सवै भन्दा उल्लु जनता, बिगार्ने मात्र जानेको छ, सपार्ने जानेको छैन

  • @dharmarai4254
    @dharmarai4254 2 місяці тому +7

    खुबै ठुलो काम गरीस.. १६ नंबर वार्डले..

  • @user-fp1vd1os7k
    @user-fp1vd1os7k 2 місяці тому +9

    बिकास मा लागन हौ झोले हो बिनास मा है तेसै प्रतेक बेक्ती ८७ हजार ऋण बोकेर हिड्दै छौ जो सुकै झोले होस यो कार्य गर्ने ती आतंककारी लाई लगेर गेडा मा आगो लगायर जलाइयोस 😡😡😡

  • @user-mt3ii4su1g
    @user-mt3ii4su1g 2 місяці тому +4

    सालिक सिलामा नाम नहुदा के भयो र जनताको मन मस्तिकमा रहने काम गरे समाजमा अमर रहिरहन्छ ।

  • @sitaramregmi7887
    @sitaramregmi7887 2 місяці тому +35

    काग्रेस का झोले हरु विकास मा भन्दा बिनासमा रमाउछन्

    • @santoshtiwaree9134
      @santoshtiwaree9134 2 місяці тому +1

      जसको देन छ कार्यलय बनाउन उसैको कुनै नाम निशाना नहुनु ,तिमी चाहिँ कुन पाटिको झोले परेयौ स्वतन्त्र भएर सोच्नुस त महोदय ...

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 місяці тому

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @user-qp2sk9xl1z
    @user-qp2sk9xl1z 2 місяці тому +8

    होइन कस्तो बाउ को नाम चाइहेको हो झोले हरुलाई

  • @laxmandhamala6716
    @laxmandhamala6716 2 місяці тому +18

    बांचुन्जेल त यी रिजालले लफडा गर्थे गर्थे मरेपछी समेत लफडा गराइराछ्न !! दुष्ट ले मरेपछी समेत दुख दिन्छ भनेको यहि होला !!

    • @rohitrai9389
      @rohitrai9389 2 місяці тому

      saaleni khateni mujini kun chai jhole party ko oxyan hos rw mukunda rijal lai naramro vanxas

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 місяці тому

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 2 місяці тому +6

    के को सालीक सहिद होर हावा काग्रेस कार्यकर्ता सबै झोले हरु।
    स्थानीय होईन काग्रेस कार्यकर्ता हो ।

  • @binodbanjara9559
    @binodbanjara9559 2 місяці тому +4

    देशमा मेयर बालेन शाहाको अतिनै आबश्यक भैसक्यो

  • @user-kq9lw6be1x
    @user-kq9lw6be1x 2 місяці тому +3

    Good job

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e 2 місяці тому +3

    good job❤❤

  • @binodbhusal3020
    @binodbhusal3020 2 місяці тому +7

    Good 100%

    • @prabesdewan9880
      @prabesdewan9880 2 місяці тому

      भ्रष्टाचारी काग्रेस को औकात नै यती हो

  • @dipraj9951
    @dipraj9951 2 місяці тому +3

    त्यो मुजी राजा नै हो कि क्या हो सालिक नै राख्न लाई जे कामको लागि पठाएको हो त्यहि काम गर्यो अनि के को सालिक फेरी
    सिलालेखमा नाम चाँहि राख्नु पर्ने नै हो ।
    झोले मुजी हरु

  • @devirana9312
    @devirana9312 2 місяці тому +2

    ब्यक्तीको नाम किन राख्ने???लोभी बाउन्

  • @MahendraShrestha-cb8pq
    @MahendraShrestha-cb8pq 2 місяці тому +1

    Sahi ho

  • @binodbhusal3020
    @binodbhusal3020 2 місяці тому +18

    मुकुन्द सर को आत्मा ले सान्ति पावश 😓😓😓😲

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 місяці тому

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @santoshtiwaree9134
    @santoshtiwaree9134 2 місяці тому +6

    सरकार मा पाटी छ भन्दा मा मनोमानी सिला लेख लेख्न पाइन्छ ,सहि गर्नु भयो स्थानीय बासी ले 🇳🇵🇳🇵🇳🇵

  • @PMVlog-
    @PMVlog- 2 місяці тому +1

    😅 ठुलै काम गरेछन् कि केहाे मुकुन्द रिजाल ज्युले कि वडा कार्यलय मुकुन्द काे व्यक्तिगत घर हाे? शिला र सालिक राख्नु पर्ने के याेग्दान गरेछन त देश नेपाल काे एकीकरण गर्ने हरुकाे त यहाँ शिला र सालिक छैनन् ।।

  • @dndvlogdnd
    @dndvlogdnd 2 місяці тому +2

    Sahi गर्यो सरकारी कार्यालयमा किन व्यक्ति को नाम।

  • @daimondthapa9063
    @daimondthapa9063 2 місяці тому +3

    पार्टीगत रुपमा गएर कसैको योगदानको अवमूल्यन गर्दा यस्तै हुन्छ /

  • @santoshkarki5992
    @santoshkarki5992 2 місяці тому +1

    Sunita nice

  • @fearlessbeast5456
    @fearlessbeast5456 2 місяці тому +3

    सरकारी सम्पति बनाएको नि व्यक्तिको नाम हुनुपर्छ र? कसैको नाम लेख्नु पर्दैन , झोलेहरु

  • @redcaration7681
    @redcaration7681 2 місяці тому +1

    मन्त्रालय नै ब्यकति को पेवा हुने देश मा अब वडा र नगरपालिका पनि ब्यक्ती को पेवा हुने रहेछ ।

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 2 місяці тому +1

    जय जय रिजाल सर

  • @keshavshrestha6503
    @keshavshrestha6503 2 місяці тому +3

    यस्तै भेडाहरु गर्दा देश बिकास नभएको हो

  • @sabinsingh3411
    @sabinsingh3411 Місяць тому

    Good 👍🏻

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz 2 місяці тому +1

    जय नेपाल

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 місяці тому

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @narayanghimire6018
    @narayanghimire6018 2 місяці тому +4

    Ramro kam garexau tapaiharu le garne bikas yastai ta ho ni ahile samma dekhdai aako ho

  • @JhapaliDai-qi7ld
    @JhapaliDai-qi7ld 2 місяці тому +2

    के गरेको थिएछ मुकुन्देले ? ? ?

  • @Kerabari07
    @Kerabari07 2 місяці тому

    मेराे देस का युवाहरु बहस गरेर समस्याको हल गर्न पनि त सकिन्याे हाेला नि तोडफोड गरिहाल्नु पर्ने सबलाइ जेल कोच सरकार

  • @himshrestha1293
    @himshrestha1293 2 місяці тому +1

    के वडा कार्यलय
    मुकुनद को डोनेशन हो ? हो भने सिलालेखमा नाम राखिनु पर्छ हैन भने सालिक मा त्र राखिनु पर्ने हैन र ?

  • @KailashKoiral
    @KailashKoiral 2 місяці тому

    युवा यस्ता छन / देशको भविष्य राम्रो होला त

  • @angsherpa9094
    @angsherpa9094 2 місяці тому

    कर्म गर, फलको आशा नगर।

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 2 місяці тому +4

    Sano manxeko xoro bichar

  • @UncleDadaBoss
    @UncleDadaBoss 2 місяці тому +4

    नगर प्रहरीले नसकेर नेपाल प्रहरी नै चाहिने रैछ त । अरु ठाउँमा त नगर प्रहरीको फुर्ती बेग्लै हुन्छ त

  • @domasherpa7507
    @domasherpa7507 2 місяці тому

    Those musical group children’s are so cute❤

  • @bikashbhusal7477
    @bikashbhusal7477 2 місяці тому

    राजनीति पाटि भनेकै देशकाे विनाश गर्नेहाे ।नेपालमा पाटि नै खारेज गर्नु पर्छ ।

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 2 місяці тому +7

    पृथ्वी नारायण शाहको शालिक भन्दा ठुला अर्को शालिक हुनै सक्दैन ।

  • @milanbogati8762
    @milanbogati8762 2 місяці тому +2

    Mukunda Le goji ko paishaale ho ki Janata ko kar Le bhaneko BHABan ho ? Prethibi raja Le bhanayako yo desh rajako photo neroma kina narakheko bheda Janata netaharu Le yo desh banayaka Hun ta ?

  • @SumikeshrAas1237
    @SumikeshrAas1237 2 місяці тому

    Kunthau ho

  • @Luffy-sl4fm
    @Luffy-sl4fm Місяць тому

    Those person should be fined and put in prison.
    If they need to put name, they can put formal request. It’s that easy

  • @indrasamal6790
    @indrasamal6790 2 місяці тому

    स्थानिया निकायो सरकार मा ब्यक्ति को नाम राक्न मिल्दैन । वहाको सम्झना को लागि हो भने छुटै येउता टाउ हेरेर येउटा सालिक निर्माण गर्नु अलगै कुरा होला ।

  • @dbstudio3796
    @dbstudio3796 2 місяці тому +1

    Nepal ko bikas nahunu ma nepali janata Jannevayer

  • @shakyak8180
    @shakyak8180 2 місяці тому +1

    सरकारि सम्पतिमा झोले हरुको रजाइ !

  • @gyanushresthacharya4302
    @gyanushresthacharya4302 28 днів тому

    विरोध गर्नु राम्रो हो सम्पति बिगार्नु राम्रो होइन

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Місяць тому

    सार्बजनिक भबनमा ब्यक्तिकेा नाम किन बदनाम ।
    किन शालीक र नाम अंकित चाहियेा ,
    राम्रेा काम गर्ने ब्यक्तिकेा नाम त नागरिकमा जुगैा रहन्छ ।

  • @deepakc5268
    @deepakc5268 Місяць тому

    Yesata yesata le garda desha kahile nabaneko ho

  • @dilkumar9029
    @dilkumar9029 2 місяці тому

    Dirty politics

  • @user-hd5mg6pb5t
    @user-hd5mg6pb5t 2 місяці тому +2

    Mukunda ko Naam kina nalekheko

  • @HimmatSingh-qu4vf
    @HimmatSingh-qu4vf 2 місяці тому

    अहिले १६ न वोडा कार्यलय कुंन ठाऊमा छ??

  • @shashishrestha4828
    @shashishrestha4828 2 місяці тому

    Janata le thik gare.

  • @amitbhattarai7122
    @amitbhattarai7122 2 місяці тому +1

    Esta sabai janahit biparit setting ra tikdambaji lai des byapi esari nai pratikar garina thalnu parxxa

  • @user-ev4sk3lq9g
    @user-ev4sk3lq9g 2 місяці тому

    J hunxa Nepal mai hunxa. Hami kati veda rahayxau ta aaja aaeraw feel hudaexa..

  • @user-xq6sv9ds7w
    @user-xq6sv9ds7w 2 місяці тому

    DESH bhari ka Ward bhari ma yestai garne ho ki k ho 753 Sthaniya Sector ma rakhne ho ta ? Palai palo

  • @Heaven888___8
    @Heaven888___8 Місяць тому

    Xora vai uncle sab afno pariwar ayexa birod garna 😆😆

  • @netratamu
    @netratamu 2 місяці тому +1

    Nepal bigrekai yehi partigat ahamta ra dharma le garda nai ho, euta party le garda arko party le birodh garne, euta dharma le garda arko dharma le birodh garne jahile samma yo awastha rahanchha deshma kohi maikalal aye pani deshko bikash huna sakdaina

  • @prachandashah7077
    @prachandashah7077 2 місяці тому

    dherai naramra kam garyo sathai haru le

  • @ritulama1196
    @ritulama1196 2 місяці тому

    Galti ta vayo tara yo vedaa harule chai ramroo tarikale vanda hudaina thyo ra

  • @suraz555
    @suraz555 2 місяці тому

    उदण्ड समाजका किराहरु।यस्तालाईत जिउदै खाल्टोमा पुर्नुपर्ने।

  • @harikajirai7596
    @harikajirai7596 2 місяці тому

    अपबाद बाहेक फरक उमेर फरक अनुवार तर सोच एउटै

  • @rajutuladhar7910
    @rajutuladhar7910 2 місяці тому

    बयकतिको सालिक राखन हुदैन ! यसता बडा अधयक्ष हरु कति छ कति कसैको पनि सालि राखन मिलदैन

  • @bijayagurung258
    @bijayagurung258 2 місяці тому

    Jaha pani kich kich, Nepal ma kam bhanda nam rakhne kich kiche...

  • @nareshshrestha5305
    @nareshshrestha5305 2 місяці тому

    ठिकै हो मुकुन्द को कर्तुत होकि?

  • @jpar2190
    @jpar2190 2 місяці тому

    Newa vanay,ko tyahako Aadibashiharu hun

  • @indrabahadurrai9243
    @indrabahadurrai9243 2 місяці тому

    Bhrasthachari ko sila lekh chayo are

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 2 місяці тому

    Jai bhalen saha ♥️♥️🥰

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 2 місяці тому

    wada karyalaya jun sukai sarwajanik bhawan haru ma niji naam haru rakhnu pratibandha lagaunu parcha....sheela ma hos ki jo sukai hos.. bhawan bhitra photo frame rakhne naam ko bibaran lekhda bhai halyo ni..
    yeuta honor ko laagi falano ko pahal ma sambhav bhayo bhanra frame banaye bhahalyo ni...
    waada bhawan kosaiko niji pasia ,donation wa party ko paisa le baneko hora.?..
    tya ko basinda sabaiko kaar ko paisa le banako ho...uso bhaye sabai kar tirne lakhau ko naam lekhnu paryo
    naam lekhne bhaye sabai lakhau kar tirne ko lekhnu paryo hoina bhane kosaiko na lekhne.. Nepal sarkar ko naam ya tyo thau ko naam lekhe pugi halyo ni...
    anek thaari ko jatra yo desh ma garnu parne ,chaido nachaido

  • @FunnyShorts11594
    @FunnyShorts11594 2 місяці тому

    Rajniti Dal ko mayor hos ki upamayor kaam xaina

  • @maitagurung935
    @maitagurung935 2 місяці тому

    अराजकता कंग्रेस ।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 місяці тому

    Kha cha grihaya prashasana.????.?

  • @minale1635
    @minale1635 2 місяці тому +1

    होइन के भएको, जाबो नेपाल मा ढुङ्गा मा नाम लेख्नु पनि किन यति भिदा झोलेहरु!

  • @Neaaccountgroup
    @Neaaccountgroup 2 місяці тому

    Kasto kura ho k aaba k oda aadaxeya ho vandai ma jati mareya sap ko nam ma darta gareya ko ho Kay ho aafnai sampati leya banaya jastai
    Gajab xa Ra police Pani herdaai basxn

  • @harinepal8893
    @harinepal8893 2 місяці тому

    जंगली पारा कठै समबाद बाट पनि हुन्छ नि

  • @kumarikhadka66
    @kumarikhadka66 2 місяці тому

    Sahi gare jasle kam garxa uslai dabaune thik gare basically

  • @tikanathsubedisantoshsindh4112
    @tikanathsubedisantoshsindh4112 2 місяці тому

    अराजकहरु !!!

  • @user-vi6zc6fg5k
    @user-vi6zc6fg5k 2 місяці тому

    राम्रो काम गरेको देख्न चाहन्न नेपालमा

  • @bhawanashrestha2387
    @bhawanashrestha2387 2 місяці тому

    अराजक का भण्डारहरू … हईट

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 2 місяці тому

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। नेपालका उद्योग धन्दा कलकारखाना पनि नेकपा एमालेका झोलाहरुले मजदुर युनियनको नाममा कहिले महाअधिवेशन कमिटी बैठक सम्मेलन भेला भनेर काम नगरी तलब खाएर घाटामा जान सघाउने काम गरे भ्रष्टाचार गर्न सिकाए। उद्योगी व्यवसायीले एमालेका भातृ संगठनका नेता कार्यकर्तालाई जागिर दिनुपर्ने अथवा चन्दा नदिकन कुनै काम नै गर्नु पाउदैन।मदन भण्डारीको हत्यारा केपि ओलि विद्या भण्डारी माधवकुमार नेपालनै हुन् होइन भने उनिहरु प्रधानमन्त्री राष्ट्रपति हुँदा किन समातेर जेलमा हाल्न नसकेको? उनका डाइबर अमर लामालाई प्रचण्डले माओवादीको छापामार लगाएर लखेटि लखेटि मारे। केपि ओलीले मदन भण्डारी मारेको समयमा उक्त हत्यारा को घरको ट्वाइलेट कता पट्टी फर्केको छ सबै थाहा छ प्रधानमन्त्री भएको भोलिपल्टै समातेर जेलमा हाल्छु भनेर भाषण दिएका थिए। गैर सरकारी संस्थाहरु सबै नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएर लुटपाट मच्चाएका छन्। महाकाली सन्धि गरेर नेपालको पानि बेचुवा नेकपा एमाले नै हो। नाकाबन्दीको समयमा भारतबाट अवैध रूपमा तेल लेराएर नेकपा एमालेका कार्यकर्ताहरुले निकै कमाए।सामुदायिक वन, सामुदायिक विद्यालय सबै एमालेका झोलाहरुले भरिएका छन्।चुच्चो नक्सा पनि केपि ओलीको भारत सँगको सेटिङमा लिपुलेक लिम्पियाधुरा नेपालमा पर्दछ भनि संसदबाट पास गरी पाठ्यक्रममा भने नराखी ओलीले खोक्रो राष्ट्रवाद देखाए भने एमाले सरकारमा हुँदा हिमाल चिन र नेपालको साझा हो भनि सगरमाथाको चुचुरो जुन पहिले नेपालको मात्रै थियो अहिले चिनको पनि हिस्सा हो भनि सन्धि गरे ।एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएत नितिगत भ्रष्टाचार गरेको छ।होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्।२०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!!

  • @prachandashah7077
    @prachandashah7077 2 місяці тому

    Dukhat ghatana

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w 2 місяці тому

    Nepali honi euta naam ko paxi lagera ramro mahol lai bhadkaune Great 👍🎃🎃🎃🎃

  • @Anil-fd2no
    @Anil-fd2no 2 місяці тому

    Xya ghin lagdo harkat nepali haru may be both sides.

  • @kumarpun7614
    @kumarpun7614 2 місяці тому

    Sunita dangol pani kaam rainachha

  • @tantrichill192
    @tantrichill192 2 місяці тому

    Good thing you guy's did not touch Sunita Dongol otherwise it would have caused intense situation afterward.
    Newars won't backdown either when push comes to shove

  • @nareshshrestha5305
    @nareshshrestha5305 2 місяці тому +3

    भगवान ले नै लागि सकेको मान्छे को के सालिक।प्रधानमन्त्री को सालिक त राखेको छैन यो वडा अध्यक्ष भनेको के हो?बालेन जस्तो मेयर भय बिचार गर्नु पर्छ।

  • @smttecnicalnews6357
    @smttecnicalnews6357 2 місяці тому

    Ki yero ghara bechera lyako paisale banaisa rajyakai paisa ho

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pc 2 місяці тому

    वडा मा नाम हरे शिब

  • @user-eh4lx2us2i
    @user-eh4lx2us2i Місяць тому

    लोकतन्त्र

  • @munaghimire3600
    @munaghimire3600 2 місяці тому

    kun thau ma ho yo 16 no oda vaneko

  • @sankarbdr7058
    @sankarbdr7058 2 місяці тому

    Khup nam chalayo chor haru le pailei kina na hereko wodah milera sarsalah garna pardaina

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 2 місяці тому

    हैन त्यो मर्ने मान्छेको घर हो कि क्याहो ... कि उसैले मात्र वडा कार्यालय निर्माणमा लगानि गरेको थियो ? कि सर्कारि भवन हो अलिक बुझ्न सकिएन है .... सर्कारि भवनमा ब्यक्तिनाम राखेर के त्यो ठाउंको हिजो महाराजा दान्बहादुर हो भन्ने प्रमाण भोलिको लागि हिस्टृ कोर्नखोजेको हो कि क्या हो यो तेस्तै पो दखियो त अनि भित्र कार्यालयमा तेस्को फोटो राखि दिये त हुन्छ त सिलान्यास मा नै नाम ......🙄🙄अक्चम्म देखियो बा अबत सर्कार पनिअरिसकेछ है एउटा ब्य्क्ति आएर सर्कारि सिलान्यास भत्कायो के इनिहरुलाई कार्बाहि हुंदैन अब सर्कार .....?

  • @premkumarrai1388
    @premkumarrai1388 2 місяці тому

    Hait gatge Nepal ma

  • @user-fs4cv6zn8h
    @user-fs4cv6zn8h 2 місяці тому

    लगानी रिजाल ले गरेको हो

  • @manishmanandhar3728
    @manishmanandhar3728 2 місяці тому

    Ghuskhori ko saalik kina banako hola

  • @rpshrestha8843
    @rpshrestha8843 2 місяці тому

    Jangali , jantu janawaar ko film malai herna man lagchha.
    Wa “ Tarzan film” herchhu, na ki yiniharu kao bebahar sunne .

  • @yumamultipurpose
    @yumamultipurpose 2 місяці тому

    Khor halne ho samasya ko sama dhan yo ho ta jholey haru

  • @DambarRana-jg4xw
    @DambarRana-jg4xw 18 днів тому

    मरेका मानछेकाे फाेटा नाम हुनु परने रे

  • @AGduniya6393
    @AGduniya6393 2 місяці тому

    Yo mg haru sab berojgar jhole haruko jund ho

  • @HariKumar-rx6lb
    @HariKumar-rx6lb 2 місяці тому

    🙏🙏🇳🇵🇳🇵