पूरा हुने भयो टीकापुर विमानस्थल बाट प्लेन चढ्ने सपना

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025

КОМЕНТАРІ • 2

  • @ps6732
    @ps6732 Місяць тому +1

    टिकापुरका बासिन्दा सहित टिकापुर आसपासका पालिका लाई शुभकामनासहित बधाई छ, आगामी दिनहरुमा टिकापुर एयरपोर्टको रनवे कालोपत्रे सहित २००० मिटर रनवे बनाउनु पर्यो र काठमाडौं देखि टिकापुर, टिकापुर देखि काठमाडौं डाइरेक्ट फ्लाइट बनाइयो भने भाडा दर पनि धनगढी र नेपालगन्ज को बिचको भाडा दर कायम हुनेछ, यधपी सञ्चालनमा ल्याएनु भएकोमा टिकापुर नगरपालिकालाई शुभकामना छ

  • @Nisha-khadka
    @Nisha-khadka Місяць тому

    La badai 🎉 xa👍🙏