मेरो नि फसेको छ भाका सरेको सारै गर्छ कति दुख गरेर जम्मा गरेको आफैले घरमा रङ्ग लगाउने काम गरेर खाइनखाइ जम्मा गरेको😔😔😭एउटा छोरी मान्छे ले दुख गरेर जम्मा गरेको तेसरी झुल्लाउने को भलो कहिने नहोस 😔
खै गुरू २१औ शताब्दीमा यस्तो कुराको पत्यारै लग्दैन यस्तो बिधीहरू कयौ गरी हेरौ तरा भुस भाऐर गाऐको छ आफु भने अर्काको ऋणको सौ ब्याज तिर्दै हैरान भाऐको छ। हरेक जोतिष्याको शरणमा गयौ हरेक माताहरूको शरणमा चिना जोखाना हरेक हेर्यौ तर जस्तोको तस्तै जे गरेनी उस्तै भनेको जस्तो भाऐको छ।
पैसालाने मान्छे को घरै थाहानभयसि कसरी उस्को आगनमा फाल्दिने या राख्नि हो गुरु जि मेरोपनि फसेको कुन्चै बिधिबाट चाडै उठ्छ काहा छ भन्ने नै थाहा पाएका छैनौ कसरी हुन्छ त गुरुजि पिल्ज झर्कोनमानि कन बताईदिजोस न प्रणाम गुरु जि 👌👍️👍️🙏🙏❤️
गुरु जि मैले भनेकै थिय कसैले टीपडी गर्दा मन्परायन भनेर नभन्नु होला बरु सल्लाहा सुझाब दीनोसन गुरु तेसरि भन्दा नराम्रो लाग्छ नि गुरु बिन्ति छ आपत बिपत परिराको लाने मान्छे बिपत्ता भैराको छ नत कन्ट्याक मा आउँछ काहा छ भन्ने नै छैन पिल्ज गुरु जि 🙏🙏🙏
फसेको पैसा उठाउने सजिलो उपाय, तनावमा हुनु हुन्छ, भने आज नै गर्नुहोस यी उपाय,
जय गुरुदेब👏👏🌹🌹🌻🌻🌷🌷👌👌👏👏
@@prabeshikaoli2562 a
म पनि यहि समस्या बाट पिडित भएको हुनाले गुरुको यो कार्यक्रम धेरै उपयोगी लाग्यो हजुरको सुझाब सल्लाह राम्रो लाग्यो !
🎉🎉Jaya guru. Ganesh🎉🎉🎉🎉🎉
गुरु जि घर नै चिनेको छैन कन्त्याक बिहिन छ अब कसरी निइकाल्ने अरु उपाए भए भन्नुस न plz
Thankyou gurij yo mali pura ramro laygo
Akdam Sahi kura garnu bhayo gurugi🙏🙏🙏🙏🙏🙏🙏
ॐजयगुरुदेवाय नम।अादरणिय गुरुवर का चरण मा सादर सेवा परणाम ,पाेखरा १४ बाट ।
सहि लाग्यो video
Jaya guru ji
Thanku good news
Radhika chhetri Darjeeling
Thank you so much Guruji ❤️🙏
Jaya guru namaskar
Dhanebad guru atiramrogyan sunaunuvayo
धन्यबाद
मेरो नि फसेको छ भाका सरेको सारै गर्छ कति दुख गरेर जम्मा गरेको आफैले घरमा रङ्ग लगाउने काम गरेर खाइनखाइ जम्मा गरेको😔😔😭एउटा छोरी मान्छे ले दुख गरेर जम्मा गरेको तेसरी झुल्लाउने को भलो कहिने नहोस 😔
Mero tw manxa ghago
Mero tw manxa ni bhago kaha gayo gayo
Namaskar,guruji
Yo xaitau upay garda kun bar garne hola bhandin hola
Jay hariom
दर्शन गुरु मेरो पनि यहि समस्या छ । पैसा दिएकाे तर ५ वर्ष भयाे दिएको छैन ।
मेरो नि पैसा फसेर कति टेन्सन छ मलाइ नि गुरुजि🙏🙏🙏भागेको गयो पैसा खायस
Good
Euta narival ma eutai naam lekhne ki ek bhanda badi naam lekhna milcha ??
Good jop thanku🙏
जयहाेेस गुरुदेभ मेराेपनि फसिरछ पैसा सिके उपाय अबगरछु ॐ🙏🇳🇵
धन्यवाद गुरु
गुरदेव नमन 🙏🙏मेराे पनि पैसा फसेकाे छ भाेज पत कुन कागज लाइ भनिनछ चिन पाय हुनेथियाे
Puja pasal ma gyr kinnus
Bhuneea guru
Guru Namaskar!
भोज पत्र को बारे मा अलि बुज्ने तरिका ले भन्दिनु न गुरु जि
Thanks ji
Kripaya vidio banayera bataidinu hosna
Nun ra lowang chai kun bar garda hunx hola guru
जयगुरु एकदिनमैपैसाउठाउनेबिधि बताउनु
उपाय भनि 🙏🙏दिनू गूरू
Mero paisa firta vyo vana gurulae samjna xu dhanabat🙏🙏🙏
खै गुरू २१औ शताब्दीमा यस्तो कुराको पत्यारै लग्दैन
यस्तो बिधीहरू कयौ गरी हेरौ तरा भुस भाऐर गाऐको छ आफु भने अर्काको ऋणको सौ ब्याज तिर्दै हैरान भाऐको छ। हरेक जोतिष्याको शरणमा गयौ हरेक माताहरूको शरणमा चिना जोखाना हरेक हेर्यौ तर जस्तोको तस्तै जे गरेनी उस्तै भनेको जस्तो भाऐको छ।
Ja shree krishna
गुरु मेरो फसे को रुपिया आयन त कहिले आउ छ त के गर्नेत गुरू भन् नुस
Ghumaune ma alama pere guru
Tq guru 🙏🙏🙏🙏🙏🙏🙏
Guru g kati bela garne ho nariwal ko bidee
Om nama
Hosachaiho
जयजयगुरुदेव
great
❤❤❤🙏🙏
Daxind mukhe Hanuman vanna le guru j
हजुर गुरु सुन मेराे खाईदि
Great
गुरु नमस्कार
Jay hanuman ki jay
🙏🙏🙏🙏🙏
भाेजपत्र केलाई भनिन्छ गुरु ज्यु।
भोजपतर भनेको बुजिएन गुरु जि
Guru raksi xuthaune bidhi ko pani vedeo banaunu 🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏
जय श्री राधे जय श्री कृष्ण राधे राधे गुरुजी प्रणाम धन्यवाद गुरुजी
Guru namaskar
Thanks 🙏 Guruji hajurlai koti 🙏koti 🙏 koti 🙏 koti 🙏 namaskar 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 Dubai BATA herdaixu 🙏 🌷
मेरो पनि फसेको छ गुरू अरू काम पनि छ हजुर काहा बस्नु हुन्छ मलाई ठाउको नाम बताईदिनु न
पैसालाने मान्छे को घरै थाहानभयसि कसरी उस्को आगनमा फाल्दिने या राख्नि हो गुरु जि मेरोपनि फसेको कुन्चै बिधिबाट चाडै उठ्छ काहा छ भन्ने नै थाहा पाएका छैनौ कसरी हुन्छ त गुरुजि पिल्ज झर्कोनमानि कन बताईदिजोस न प्रणाम गुरु जि 👌👍️👍️🙏🙏❤️
गुरु जि मैले भनेकै थिय कसैले टीपडी गर्दा मन्परायन भनेर नभन्नु होला बरु सल्लाहा सुझाब दीनोसन गुरु तेसरि भन्दा नराम्रो लाग्छ नि गुरु बिन्ति छ आपत बिपत परिराको लाने मान्छे बिपत्ता भैराको छ नत कन्ट्याक मा आउँछ काहा छ भन्ने नै छैन पिल्ज गुरु जि 🙏🙏🙏
Guruji namaskar nariwal jata sanggako ho ki jata nikalelo bhanidinus na
फसेको पैसा आजै उठाउनु सक्ने विधि भनिदिनु पर्यो
Bikri bhayana ghar ghaderee jagga jamine xito bikri hune upaye ke xa bataunu hola guruji.
Meri pani gumeko xa guru ji
Namaste 🙏 guru…m bahir ho bhoj patra bhaneko k ho theha bhayan
गुरु मेराे पनि घर बास उठा काे छ लौन गुरु सहयाेग गरनु पराे गुरु
गुरुजि जतिले खाछन् तेतिको नाम् लेख्निकि कसोग्रनि
Guru namaskar ani guru ya mataharule khako poisa kasari uthaune plzzz maalai akdam tanab vaira6
Lowang ra nun ko chai Kati choti garnu parne ho guru tyo khulai dinu na plz
Nariwal bokra sahit ho ki bokra bina ko...
साहारै गारो भयाे पर्देस को ठाउमा केही गरि दिदै न नेपाल निस्कन पनि गारो भयो साउदि को 21 हजार र्याल फसेको छ😭😭
गुरु नमस्ते मेराे पनि धेरैले खाई दिए माग्ने लाई छैन भन्न जानिन आफुलाई पर्दा कसैले दिएनन अनि मैले कमाए पछि आफु जस्तै सम्झेर दिए तर फिर्ता गरेनन
Yes
I have same problem sir.
Jun bar garda pani hunchha guru
Guru ji vneko nmane xora lai k grdahola
❤️🙏🙏
Guru baya bats dayaki daya bata baya?
Omsani devkijay
तपाइ ले भन्नु भएको छ को मङ्गलबार शनिबार ओसी को दिन भन्नु भएको सात ओटा शनिबार अउसी दिन पार्न गुरु
Guru naman
Bichma kehivar rokiyo vani
अनि राजा कौडी के गरेर राखिदिने कि यसै राख्ने?
Tyo 2 spoon nikaleko oil k garne ?
जय हनुमान
❤
नरिवल जटा भयोको चाहिछ कि कसतो नरिवल चाहिनछ गुरु जि
साच्चिकै यी उपाय गरे अरुसग फसेको फर्कन्छ गुरु भन्दिनुहोस्
garenty dinu hunxa guru? mero 25lakh faseko xa...
जयगरु
100%uthx vne matrix vnnus hai
Navye jotis Sandra ko Benjamin hunx
Pranam pandit ji k halcha chha yek jana bhanda dherai manchhe chha bhane ...please
दुई तीन जनाने खाका छन क कस्को नाम लेख्ने हो गुरु जि ...
mero 3 jana saga xa guru 3 ko nema lekhda hunxa
गुरु जि दर्शन नमस्कार हजुर कुन ठाउँमा बस्नु हुन्छ बनिदिनुसन गुरु बिन्ती म हजुर लाई भेट्न सक्छु होला गुरु
शत्रु नै छैन त ??
भाेज पत्र भनेकाे कस्ताे कागज हाे गुरु भनिदिनुहाेला या कुनै सादा सेताे कागज हाे
loan tirne upay chai k ho guru ..vdo
भोजपत्र मा कपुर बाल्ने भन्नुभएको कि? तामा को थाली मा बालेर त्यो बलिसकेको राग मा भोजपत्र राखेर सत्रु को नाम लेख्ने हो? बुझाईदिनुस न