नेपाली कलालाई बिश्व सामु प्रचार प्रसार गर्दै जापानमा रहनु भएका सर्जक पञ्च लामा सरलाई सलाम साथै पुरा जानकारी सहीत बाँसुरीको धुन बजाउने तरिका बताउनु भएकोमा बुद्ध लामा सरलाई हार्दिक धन्यवाद। बुद्ध लामा सरले दिनु भएको बाँसुरी अति राम्रो छ समय पाउने वित्तीकै सिकी रहेकोछु खुब रमाईलो लागि रहेछ एक्लै बस्नलाई बोर छैन । बाँसुरीको साथमा जिन्दगी एकदमै गज्जब लागेको छ । आदरणीय बुद्ध लामा सर बाँसुरी ट्युटर अर्थात बाँसुरी कक्षा अत्यन्त राम्रो लागेको छ ,जो कोहीले बाँसुरी सजिलै सिक्न सकिन्छ यदि उसले ध्यान दिएमा ।यस्तो कक्षाले हाम्रो लोक बाजा जगेर्ना हुनेछ भन्ने विश्वास गर्दै निरन्तर रुपमा कक्षा सञ्चालन हुनेछ भन्ने अपेक्षा गरेकोछु धेरै धेरै शुभकामना सहीत ।
धेरै राम्रो छ सर खुशी लाग्यो हजुर tutorial देखेर मलाई पनि साह्रै मन पर्ने धुन हो प्राक्टिस गर्दैछु । सिर्जना गर्नु हुने आदरणीय पन्चलामा दाइ लाई हृदयदेखी धन्यवाद दिन चहान्छु।
बासुरी बादन अन्तर्गत,लोक संगीतको ईतिहासमा एउटा कोसे-ढुङा हो जस्तो लाग्छ यो धुन, सर्जक पञ्च लामा सर र यो धुन सिकाउने यो भिडियो को लागि बुद्ध सर लाई धेरै-धेरै धन्यवाद।
धरै धेरै धन्यवाद दाइ अव गोपल यञ्जनको सम्मान स्वरुप नेपाली नेपालको माया छ की छ ैन गितको ट्युटोरियल वनाइदिनुहोला सर ua-cam.com/video/YDeHYSoheIM/v-deo.html
सर म भैरहवामा छुँ बाँसुरी बजाउने इच्छा हुंदाहुंदै पनि याहाँ कतै क्लास हरु र गुरुहरु भेटाउन सकेको छैन ,हजुरका भिडियो हरु हेरेर केहि फुक्नसक्ने भैसकेको छुँ र कृपया हजुर लाइ मेरो अनुरोध के छ भने मलाई हजुरको नम्बर पठाइदिनु होला ता कि म हजुरसँग बाँसुरी लिन सकुं र हजुरले बनाएका बाँसुरी बाट हजुरले सिकाएका नोटहरु बजाउन सक्ने भएर आफैलाई धन्य बनाउन सकु🙏🙏🙏
नेपाली कलालाई बिश्व सामु प्रचार प्रसार गर्दै जापानमा रहनु भएका सर्जक पञ्च लामा सरलाई सलाम साथै पुरा जानकारी सहीत बाँसुरीको धुन बजाउने तरिका बताउनु भएकोमा बुद्ध लामा सरलाई हार्दिक धन्यवाद।
बुद्ध लामा सरले दिनु भएको बाँसुरी अति राम्रो छ समय पाउने वित्तीकै सिकी रहेकोछु खुब रमाईलो लागि रहेछ एक्लै बस्नलाई बोर छैन । बाँसुरीको साथमा जिन्दगी एकदमै गज्जब लागेको छ ।
आदरणीय बुद्ध लामा सर बाँसुरी ट्युटर अर्थात बाँसुरी कक्षा अत्यन्त राम्रो लागेको छ ,जो कोहीले बाँसुरी सजिलै सिक्न सकिन्छ यदि उसले ध्यान दिएमा ।यस्तो कक्षाले हाम्रो लोक बाजा जगेर्ना हुनेछ भन्ने विश्वास गर्दै निरन्तर रुपमा कक्षा सञ्चालन हुनेछ भन्ने अपेक्षा गरेकोछु धेरै धेरै शुभकामना सहीत ।
Thank you
Dherai paxi guru KO video aayo, naman guru
नमस्कार, खूपच छान.
Dherai ramro lagyo hajur ko yo kalalai Mero naman x
नमस्ते गुरु जी।
धेरै राम्रो छ सर खुशी लाग्यो हजुर tutorial देखेर मलाई पनि साह्रै मन पर्ने धुन हो प्राक्टिस गर्दैछु । सिर्जना गर्नु हुने आदरणीय पन्चलामा दाइ लाई हृदयदेखी धन्यवाद दिन चहान्छु।
Aaha jati sune pni sunirahu lagne sir dami xa👏👏👍️
Hajurle basuri banaunu matra lageko thiyo bt basuri yati mitho bajaunuko sathai kati ramro tarikale sikaunu pani hudo rahex sarai ramailo lagyo
Pancha lama ra buddha lama jee Lai dheri dhanebadd
धेरै राम्रो दाई 👍👍
Good sharing
#BudhalamaFlute
Respected sir, verybeautiful tutorial...thank you verymuch....
Buddha lama sir Malai basuri sare gama Sarai Mon parxa signalling
Regular aaunu paryo sir
Dherai ramro ani helpful Buddha sir
बासुरी बादन अन्तर्गत,लोक संगीतको ईतिहासमा एउटा कोसे-ढुङा हो जस्तो लाग्छ यो धुन, सर्जक पञ्च लामा सर र यो धुन सिकाउने यो भिडियो को लागि बुद्ध सर लाई धेरै-धेरै धन्यवाद।
nice bhai arigato
wow Daju manei xoyo verry nice ...
So nice Buddha Sir ekdamai ramro Jankariko lagi hjrlai 🙏🙏🙏
🙏साह्रै मिठो धुनको त्युतोरिअल र बजाई सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद गुरु 🙏 । अरु पनि पाउने आशा राख्दछु ।
नमस्कार दाई हजुरलाई देख्न लडाउन आउनु पर्दो रहेछ है सर धेरै पछी बुद्ध को बासुरी सुन्न पाइयो हजुरलाई नमन्।
Orginal dhun pancha lama🙏🙏🙏
Dherai raamro
पन्च लामा त्यो टाइम र यो टाइम उस्तै लाग्छ अझै यो टाइममा जवानी देख्छु।
Very dami daju
Dherai ramro sir.. 🙏💖
Great dai i like it
thsnk u guru for tutorial
Yesaigari sawanko jhari bani timi auna naryan gopal ko song ko tutorial banaunuparyo sir dheri ramro sanga sikaunuhunuxa hajurle
Hunchha
Dai aaba morning tone ni sikaidinu na please ❤️❤️❤️🙏🙏🙏
mutu ❤️❤️ nai xoyo sar hjrko basurile
Thank you so much Buddha sir. God bless you.
Nice thank you so much sir
Wow nice sir
साँच्चै नै हाम्रो बुद्ध जी को दर्शन पाउन लकडाउन नै हुन पर्ने रहेछ की क्या हो...😁😁😇😇
पन्च लामाले बजाउनु भएकाे झ्याउरेकाे पनि टुटुरियल लियर आउनुहाेस न
Thanks lot for your tutorial sir
wow
Wow budhha sir
Nice tutorial, Thanks for the melodious tutorial.
Thank you for this tutorial. please create a tutorial for Himalayan Wave by Pancha Lama.
great brother
Hait..
Babal
Very Nice sir
धेरै राम्रो लाग्यो
Dani xa sir 🙏🇳🇵👍🇳🇵
Asadhyai Ramro
Wow 😳 it's really amazing tune
Uncle hajur ta mero ghar najik hunuhodo rahexa
Nice sir
सुनिराख्न मन लाग्छ।सकेसम्म लिखित गरिदिनु भए धेरै राम्रो हुने थियोे गुरु।
लेखेको भन्दा सुनेर बजाउने कोसिस गर्नुस त्यो राम्रो हुन्छ। नोट लेख्न सकिन्छ feelings सकिदैन feel गरेर बजाउने कोसिस गर्नुस चाडै प्रगति हुन्छ। धन्यवाद
@@BuddhaLamaflute सुझाव को लागि धेरै धेरै धन्यवाद गुरु।
Oh ho! Long time awaited tutorial! Thank you so much sir!
Thank you sir for this tutorial
धन्यवाद दाजु यो समयमा एक्दमै सुरक्षित रहनुहोला ।
🙏🙏🙏Alot of thanks sir
Thank you very much sir
Thank you for sharing 🙏
Thank you sir tech me
Beautiful sir🌸👏
Thank you for this one sir❤️🙏🙏
Please what scale is this flute ?
Wow tq sir
♥️♥️♥️♥️♥️♥️♥️
सर, हजुरको वासुरि कुन कुन ठाउँमा ,पाईन्छ ,,कृपया लोकेसन दिनुन,,अाभारित हुने थिय,🙏🙏🙏🙏
❤❤❤
Beautiful
Daju ani bash chai kaha bata linu hunxa kun bas pragyo hinxa
Yo video hernus ua-cam.com/video/K-9ZZiASCZY/v-deo.html
what is the scale of this flute please?
great sir...
Dai Kun scale bata bahaunu vako ?
Basuri D# ho scale f minor ho. Thanks
🔥❤️
Fmin scale ma huda d# ko flute bajaunu kunai music theory hoki!? Hajur le d# ma bajaunu vako ho?
Music ko rules nai tehi ho. Rules follow garena bhane bajdaina ya ramro hunna.
@@BuddhaLamaflute F scale ko flute lera ga komal garera bajauda milthyo ki mildaina tho?
Milchha bajaune garnu ani same melody nikalne prayas garnu. Jindagi prayas mai bitchha tyo melody audaina.
sir ... kun scaleko geet lai kun kun scale ko flute le bajauna milxa tyo video banai dinuna please sir .🙏🙏🙏
special lesson 1 hernus .
for example, geet G min. ma bajeko xa vani G scale kai basuri chaa hinxa ki aru scaleko flut le bajauda ni hunxa sir??
Git ko bhaka anusar farak farak basuri pani chahinchha.
@@BuddhaLamaflute ani kun kun scale ko basuri chahinxa vanera kasari thaa paauney ta sir??
Sir yo kun scale ko ho ni
Basuri D#, music f
Thamera kina chodyau haat haru geet ko pani tutorial banaunu na sir
Original Banchari Music Link : Hunu parnema Music ko spelling sachyaunu hola
Hello sir note pni haldinus na plz
Hajur ko number chaiyo budha sir malai
9851112185
धरै धेरै धन्यवाद दाइ अव गोपल यञ्जनको सम्मान स्वरुप नेपाली नेपालको माया छ की छ ैन गितको ट्युटोरियल वनाइदिनुहोला सर
ua-cam.com/video/YDeHYSoheIM/v-deo.html
hunchha ali pachhi banaula. Thanks
सर म भैरहवामा छुँ बाँसुरी बजाउने इच्छा हुंदाहुंदै पनि याहाँ कतै क्लास हरु र गुरुहरु भेटाउन सकेको छैन ,हजुरका भिडियो हरु हेरेर केहि फुक्नसक्ने भैसकेको छुँ र कृपया हजुर लाइ मेरो अनुरोध के छ भने मलाई हजुरको नम्बर पठाइदिनु होला ता कि म हजुरसँग बाँसुरी लिन सकुं र हजुरले बनाएका बाँसुरी बाट हजुरले सिकाएका नोटहरु बजाउन सक्ने भएर आफैलाई धन्य बनाउन सकु🙏🙏🙏
🙏🙏🙏Alot of thanks sir