Jaymashi❤ki हराएको छोराको बारेमा हो। (भेडाले अज्ञानता जनाउछ )जो अन्यजाती भनी बुझाउदछ। (छोरालाई बिबेकसिल प्राणीलाई जनाउछ) जस्ले सब कुराको ज्ञान छ तरै पनि जो जानी जानी पाप गर्दछ।भने यो परमेस्वरलाई त्यागेर सन्सारमा गएको सरह बुझाउछ। उ छोरा फर्केर आयो भने छमा छ,तर आएन भने भन्न सकिँदैन।जे पनि हुन सक्छ। किनकी उहाले हामिलाइ महिमाको निम्ति सृष्टि गर्नुभयो।तर हामिले उहाको काम महिमा इच्छालाई पूरा गरेनौ भने नस्ट हुनेछौ। (हराएको धनले चाहिँ ) हामी पर्भुका धनसम्पती हौ तर त्यो धनसम्पती प्रयोगमा आएन भने किराले खाइदिन्छ भन्नुको मतलब परमेस्वरलाई पाएको छ सबै ठिक थाक छ तर पर्भुको काम गर्दा गर्न मान्दैन,ब्यस्त हुन्छ भने किरा खान बदि सम्भावना हुन्छ।
Amen.....she. hajur.....
आमेन आमेन आमेन
Amen ps ba
Praise the Lord and jmc form Dubai......
जयमशिह स्वागत छ है हजुरलाई पनि हाम्रो बेरिय परिवारमा
Amen ❤❤
आमेन ❤❤
Jai masi ki 🙏
😇साच्चिकै यो बचनले मलाई जोश नया आशा बल प्रदान गरेको छ।🤗🙌🙌
पर्भुको महिमा सदैव यसरी भैरहेको होस ❤️❤️💫💎💎
आमेन ✝️🛐
प्रभुको माहिमा भएको होस्
Amen
❤❤❤❤❤
Praise the lord
Jmc ps ba yo chi prabhu payera harayeko veda hoki hunchh ya prabhu napayeko vannu milchh ?
Jaymashi❤ki
हराएको छोराको बारेमा हो।
(भेडाले अज्ञानता जनाउछ )जो अन्यजाती भनी बुझाउदछ।
(छोरालाई बिबेकसिल प्राणीलाई जनाउछ)
जस्ले सब कुराको ज्ञान छ तरै पनि जो जानी जानी पाप गर्दछ।भने यो परमेस्वरलाई त्यागेर सन्सारमा गएको सरह बुझाउछ।
उ छोरा फर्केर आयो भने छमा छ,तर आएन भने भन्न सकिँदैन।जे पनि हुन सक्छ।
किनकी उहाले हामिलाइ महिमाको निम्ति सृष्टि गर्नुभयो।तर हामिले उहाको काम महिमा इच्छालाई पूरा गरेनौ भने नस्ट हुनेछौ।
(हराएको धनले चाहिँ )
हामी पर्भुका धनसम्पती हौ तर त्यो धनसम्पती प्रयोगमा आएन भने किराले खाइदिन्छ भन्नुको मतलब परमेस्वरलाई पाएको छ सबै ठिक थाक छ तर पर्भुको काम गर्दा गर्न मान्दैन,ब्यस्त हुन्छ भने किरा खान बदि सम्भावना हुन्छ।
Amen
amen