४ बच्चाहरुको घरमा खुशी लिएर पुगे भोजराज थापा। आहा समीर बाबुले खुशीले गीत गाए Bhojraj thapa

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025

КОМЕНТАРІ • 1 тис.

  • @SagarBudhathoki-o9s
    @SagarBudhathoki-o9s 17 годин тому +287

    पत्रकार भनेको त यस्तो पो हुनु पर्छ त स्यालुत छ

    • @manikabhandari
      @manikabhandari 17 годин тому +4

      ❤❤❤❤❤

    • @ManojNepali-y2p
      @ManojNepali-y2p 16 годин тому +5

      ❤️❤️❤️😢😢😢👌👌🙏

    • @MayaSaru-p9z
      @MayaSaru-p9z 16 годин тому +3

      👍👍👍👍❤️❤️❤️❤️❤️❤️😭😭😭🥰🥰🥰

    • @MayaSaru-p9z
      @MayaSaru-p9z 16 годин тому +1

      Aap Bhagwan Ho

    • @RohanSarma-c2p
      @RohanSarma-c2p 15 годин тому +2

      मेर हालत मंजूरी म मजबूरी

  • @BudhaDilbabu
    @BudhaDilbabu 16 годин тому +71

    भोजराज सर लाई धेरै धेरै धन्यबाद छ

  • @PratikshaBc-c1i
    @PratikshaBc-c1i 17 годин тому +258

    अब सानो घर बनाइ दियको भय भोज राज दाइ❤❤❤

    • @obinthapa5402
      @obinthapa5402 13 годин тому +3

      तिमिले बनाइदिए पनि हुन्छ त सबै भोजराज थापाले नै गर्नु पने

    • @krishnachettri5041
      @krishnachettri5041 12 годин тому

      testw vayao vani nani babu ko baba pani farkera aauxan hola yo video dekhera

    • @HappyVideoGames-mg3rh
      @HappyVideoGames-mg3rh 6 годин тому

      @@krishnachettri5041aayo vane teslai laat hannu parxa

  • @shantikokhojima6040
    @shantikokhojima6040 16 годин тому +65

    खुशी के हो अरुको ओठमा मुस्कान को
    कारण बनेर त हेर..😊 अहा त्यो पल 🤗
    भोजराज सर कलियुगको भगवान हुन् 🥀❣️🙏

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 17 годин тому +89

    जय मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र भोज राज तिम लाई 🎉

  • @KarunaKhanal-n2p
    @KarunaKhanal-n2p 14 годин тому +34

    आहा !कति राम्रो काम हजुरलाई धेरै धेरै धन्यवाद सरलाई ।

  • @krishnarijal5310
    @krishnarijal5310 17 годин тому +110

    यति ठूलो कामको लागि सलुड छ ‌ भोजराज सर हजुरलाई😊❤ हजुर र हजुरको परिवारलाई सदैव भगवानले रक्षा गरुन्❤❤
    सधै यस्तै काम गर्दै अरूको मुहारमा मुस्कान ल्याउने काम गर्दै अगाडि बढेको देख्न पाइयोस्😊😊❤

    • @HemuBora-d1t
      @HemuBora-d1t 16 годин тому

      🙏😭😭😭😭🙏❤❤❤🇮🇹

  • @kamalabhandari751
    @kamalabhandari751 16 годин тому +33

    आहा कती मन को धनी भोजराज बाबु अनी मनकारी ठुलो मनका धनी महानुभावलाई हृदय देखि धन्यवाद दिन चाहन्छु 🙏

  • @thapalile3726
    @thapalile3726 15 годин тому +16

    Big salute भोजराज सर लाई सधै भरि यस्तै राम्रो काम गर्दै जानु होला🎉❤❤

  • @kishorshahi30
    @kishorshahi30 14 годин тому +11

    भोजराज भाई प्रती कुनै शब्द छैन यस्तैं गरीब दुखी हरु प्रति सधै यस्तै सहयोग गरेको हेर्न पाउं 🙏

  • @MadanOli-q5e
    @MadanOli-q5e 17 годин тому +40

    गरिब हरुको भगवान हो हजुर त!!!बयान गर्ने कुनै शब्द छैन भोज राज सर! सधै अगाडि बढ्ने हिम्मत मिलोस हजुर लाई !अनि त्यो अभागी परिवारलाई पनि खुशी मिलोस भगवान सङ्ग यहि कामना गर्द छु🙏🙏🙏🙏

  • @drfilms207
    @drfilms207 14 годин тому +15

    पत्रकार भनेको यस्तो हुनु पर्छ भोजराज भाइ जस्तो धन्यवाद भोजराज भाइ अब तपाईं हामि मिलेर अलिअलि गरेर सानो घर बनाइदिम है म पनि अलिकति सयोग गर्न चाहान्छु भोजराज तपाईं सग कसरि जोडिने हो जानकारि पाउ

  • @KamalKshetri-p2h
    @KamalKshetri-p2h 14 годин тому +14

    गरिब दुखीको भगवान भोजराज सर लगायत सम्पुर्ण सहयोगि प्रती उच्च सम्मान छ्🙏❤️

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Годину тому +1

    very good job bhoj raj sir❤❤👍️👍️

  • @ramkumarlama8033
    @ramkumarlama8033 15 годин тому +7

    वाउ, खुसी लाग्यो यी साना बाबु हरू काे बुवा भगवान बनी अाउनु भाे भाेजराज सर अझ याे धेरै भन्दा धेरै खुसी ल्याउनु भाेजराज सर धेरै धेरै धन्यवाद 🙏🙏

  • @nirajanshahi5580
    @nirajanshahi5580 15 годин тому +11

    "तपाईंले गरेको मानवता र सेवाभावको कार्यले हामी सबैलाई प्रेरित गरेको छ। पीडित र असहायहरूको सहारा बन्नु भयो, जसका लागि शब्दहरू नै अपुग छन्। तपाईंको कृपा र उदारता सधैं बढ्दै जाओस्।" भोजराज जि🙏💚

  • @amritthapa-d3f
    @amritthapa-d3f 14 годин тому +10

    गरिपहरुकाे लागि भगबान भाेजराज सर अबा सानाे घर बनाइदिना लागनु भकाे हाेल भाेजराज सर लाई धनेबात छ सहयाे गरिदनु हुने दातालाइ पनि धनेबात छ❤❤❤❤❤

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj 15 годин тому +8

    अकदमई खुशी लागयो धेरै २धनयाबाद 👏👏भोजराज सर ❤❤🙏🙏

  • @neeshanilimbu
    @neeshanilimbu 16 годин тому +11

    धेरै खुशी लाग्यो सर्बप्रथम सहयोगी हात महानुभब हरु लाई मुरि मुरि धन्यवाद र यो परिवार मा खुसी छाउनु हुने भोजराज sir लगायत सम्पुर्ण team लाई सधैं भगवान ले rakchya गरुन् 🙏🙏🙏🙏

  • @SkHello-h3e
    @SkHello-h3e 16 годин тому +13

    धेरै धेरै धन्यबाद भोजराज थापा दाई लाई

  • @kamalkc4047
    @kamalkc4047 13 годин тому +8

    यो मानबरुपि सहयोग दियर यो परिवार लाई खुसी दियकोमा भोजराज सर लाई 21 तोपको सलामी छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 15 годин тому +20

    दाई प्रति उच्च सम्मान 🙏🙏छ

  • @shushilghimire4357
    @shushilghimire4357 16 годин тому +12

    गरिब दुखी हरुको लागि भगबान बनेर उभिनु हुन्छ भोजराज सर हरेक पत्रकार हजुर जस्तै भैदिय सायद दुख पिरमा परेका हरेक कुना कुनामा पिल्सियका जनताको आबाज/दृष्य सम्बधित ठाउ सम्म पुग्नी थियो salute xa hajur laai

  • @PunamPunam-o4n
    @PunamPunam-o4n 14 годин тому +8

    धेरै धेरै धन्यबाद भोजराज सर लाई खुसी लायो

  • @AmitPariyar-p4m
    @AmitPariyar-p4m 14 годин тому +14

    पत्रकार भनेको त भोजराज दाइ जस्तो हुनुपर्छ गरिबको लागि भगवान भनेर आउनुहुन्छ 🙏🙏🙏🙏🙏

  • @KabeetaBk
    @KabeetaBk 14 годин тому +7

    जिउदा को भगवान भनेकै भोजराज थापा हुन।हाम्रो देश का उच्चस्तरीय पद मा बस्ने नेताहरु ले के हेरिराको छ कुन्नि।एउटा पत्रकार भयर दु खि लाइ एति धेरै सहयोग गर्नु भएको छ।धन को धनि के धनि के धनि ,धनि त मन को हुनु पर्छ भोजराज थापा जस्तो

  • @rajankbasnet5240
    @rajankbasnet5240 15 годин тому +8

    सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद साथै भोजराज सर कुना बस्ती बस्तीमा पुगेर दुखीहरुको खुसी को किरण छायको विशेष धन्देबाद ।

  • @sayansayanamagar
    @sayansayanamagar 17 годин тому +8

    Bhojraj dai 😮🙏 kati khusi vako babu haru 🤗❤❤

  • @chandrashahi9046
    @chandrashahi9046 16 годин тому +7

    अाजकाे स्वार्थको युगमा वास्तव मा बुज्नेलाई जिवित भगवान भनेका यस्तो हुन्छन् ।अरु सबै नबुझ्ने ले मान्ने ढाेङ्ग मात्रै ।जय भाेजराज सर सम्मान छ हजुरलाइ ।

  • @KhakendraXettri8523
    @KhakendraXettri8523 8 годин тому +5

    पत्रकार भनेको यस्तो हुनुपर्छ 🙏🙏🙏

  • @DevakiGautam17
    @DevakiGautam17 11 годин тому +2

    अपराधि हरु भ्रस्टचारि हरु तस्कर हरु देश लुट्न देश नै नांगै बनाउदै आफ्नो सन्तान हरु लाई भरिपूर्ण पार्दै ठिक्क छ दिन दुखिहरुको झुपडी पुग्ने भनेको भोजराज जस्तै पत्रकार भाइहरु मनैदेखि धेरै धेरै धन्यवादअरु कुनै शब्द छैन

  • @RameshThapamagar-o7e
    @RameshThapamagar-o7e 15 годин тому +6

    धेरै धेरै धन्यबाद छ भोजराज सर हजुरलाई 🙏🙏🙏🙏

  • @jushthin99
    @jushthin99 11 годин тому +2

    आज कति धेरै खुसी लागेको छ 😊2/3दिन अगाडि भिडियो हेर्दा धेरै दु:ख लागेको थियो
    विशेष त भोजराज सर लाई हृदय देखिनै नमन्🙏

  • @NirmalaGb-n8z
    @NirmalaGb-n8z 14 годин тому +6

    धेरै धेरै धन्यवाद छ भोजराज सर हजुरलाई ,,🎉🎉🎉🎉🎉🎉🎉

  • @DamarBahadur-p4p
    @DamarBahadur-p4p 11 годин тому +2

    धेरै धेरै धन्नेबाद भाेजराज सर भगवानले तपाईं काे मनकामना पूरा हाेश

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 15 годин тому +6

    Great kam voj raj bhai sabai sayogi hat haru lai dherai dherai dhane bat❤❤❤❤❤❤

  • @jamantaAdhikari
    @jamantaAdhikari 11 годин тому +2

    अति राम्रो काम गर्नु भयको छ भोजराज सर हजुरले गरेको काम अति नै राम्रो लाग्छ सलाम छ हजुर लाई , ❤❤❤❤

  • @durgapandey934
    @durgapandey934 17 годин тому +17

    भोज राज भाइ गयसी यति त हुन्छ भन्नी आस थियो भाइ😥😥😥 पक्कै अब राम्रो बास को बेवास्ता अनि गाँस को बेबस्था त हुनि नै भय हामी पनि खुशी भयम भाइ सहयोग गर्नु हुनि सबै लाई धन्यवाद छ 😊😊😊🙏🙏🙏🙏🙏

  • @ChhatraShahi-bx7bx
    @ChhatraShahi-bx7bx 12 годин тому +1

    भाेजराज सर,"ईश्वरकाे सर्वाेत्कृष्ट कृति।" हाेइसिन्छ हजुर लाख लाख सलाम। गरीब दुखिकाे साक्षात भगवान!

  • @pradipbudha2483
    @pradipbudha2483 11 годин тому +4

    अब छिटै यिनीहरूकोमन मनमा भोजराजसहरलाईनेपालको प्रधानमन्त्री भएकोहेर्ने कोको हुनुहुन्छगरिब दुःखीकोभगवान बनेर आउनुहुनेभोजरासरलाईमलाई देखिर हृदयदेखिन धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु।

  • @ushamagar5595
    @ushamagar5595 11 годин тому +2

    हिजको भिडियो हेरेर आसु आएको थियो आजको भिडियो हेरेर सारै खुसि लाग्यो भोजराज सरलाई धेरै धेरै धन्यबाद 🙏 भगवानले सधै रक्षा गरुन् हजुरहरुलाई🙏

  • @GeetaLamsalKharal
    @GeetaLamsalKharal 16 годин тому +8

    खोइ कस्ले सिकायो कुन्नी मन्दिरमा भगवान हुन्छन भनेर ,,,,जिउदो भगवान यसरी प्रकट हुन्छन ❤❤धन्यवाद भोजु भाइ तपाइलाइ ,गरिवको उद्दार गर्नुभो ।।

  • @MinaGhotane
    @MinaGhotane 8 годин тому +1

    wow भोज राज सर लाई धेरै धेरै thankyou आज मलाइ नि धेरै खुसी लाक्यो पत्रकार भनेको भोजराज सर जस्तो हुनुपर्छ सलुट छ हजुर लाइ🙏🙏🙏🙏🙏🙏❤

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 16 годин тому +5

    भोजराज भाइसाचै तपाइले महान काम गर्नु भयको छ।तपाइलाइ हिरदयदेखी सलाम छ।

  • @NewKw-ol5qz
    @NewKw-ol5qz 7 годин тому +2

    कसै को कोहि न हुने भगवान हुन्छ भन्छ्न भोजराज सर हजुर गरिब दुखी को लागि भगवा नै होसलुत छ हजुर र हजुर को ठिम लाइ❤❤😊🎉🎉🙏🙏🙏

  • @gitabhandari3506
    @gitabhandari3506 17 годин тому +10

    ❤❤❤❤धन्यवाद भाइ उहाँहरू को उदार गर्नु भो

  • @kaviraz_pariyar10
    @kaviraz_pariyar10 16 годин тому +8

    भोजराज दाजु जस्ता पत्रकार र सरकार भैदिए यो देश भित्रका जनता मात्रै हैन देश नै गरिब हुने थिएन!😢😢हजुरलाई सम्मन स्वरुप संसारकै सबै भन्दा सस्तो शब्द धन्यवाद मात्रै भन्न सके दाजु!🎉❤

  • @KeahaAdhikari
    @KeahaAdhikari 17 годин тому +12

    दामि दाजु❤

  • @RenukaRai-mc3jd
    @RenukaRai-mc3jd 8 годин тому +2

    भोजरा भाइ लाई धेरै धेरै धन्या बात छ

  • @tankbahadur7072
    @tankbahadur7072 17 годин тому +14

    भोजराज जी ❤❤❤❤

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 11 годин тому +1

    भोजराज सरलाई धेरै धेरै धंनयाँ वाद छ ❤❤❤❤

  • @AsmitaAsmita-s7m
    @AsmitaAsmita-s7m 17 годин тому +6

    hjur lai thank you dai😢🙏🙏🙏🙏

  • @मानसिंहरावल-म4फ

    योहो सच्चा पत्रकारीता जयहोस सधै खुसिरहनु र अरुलाइ पनि खुसि दिनुहोला येसै गरि जनताको मनजितेर ठुलै मान्छे बनन कोलागि भगबानले सधै साथदिउन र जनताले पनि सत्याको साथदिनुहोला सबका भला जगतभला भेको येहीहो, जयहोस दिन दुखि को आशिक बादलागोस,सबको

  • @user-Goorung
    @user-Goorung 17 годин тому +4

    पत्रकार भएर नेपालमा कोहि कसैले काम गरोस् त हजुर जस्तो सलुट छ मित् ज्यु❤️🙏❤️तपाईंको यो कार्य प्रति अनि सम्पूर्ण टिमलाई पनि

  • @sonakshishrestha4441
    @sonakshishrestha4441 9 годин тому +1

    धेरै धेरै धन्यवाद छ भोजराज दाजु हजुरलाई🙏

  • @KhadkaPun-ji3vz
    @KhadkaPun-ji3vz 15 годин тому +4

    राम्रो काम भाइ

  • @bishalthapa9689
    @bishalthapa9689 3 години тому

    🙏🙏🙏🙏🙏🙏धेरै धेरै धन्यवाद भोजराज सर लाई
    कोही नहुनेको भगवान हुन्छन भन्थे हो रहेछ.

  • @Drift_legend141
    @Drift_legend141 16 годин тому +3

    Dherai tw sahayog garnu sakdinw sir alikati.vayeni sahayig garxu hjrlai kasari poisa pathune ho sir plz

  • @dhurkotgulmi
    @dhurkotgulmi 2 години тому

    पत्रकार भनेको यस्तो पो हुनु पर्छ।हृदय देखि धन्यवाद भोजराज थापा जी लाई

  • @khusikumarikarki9506
    @khusikumarikarki9506 17 годин тому +4

    यो परीबार लाई सानो सयोग गर्न मन थियो तर कसरी गर्ने

    • @LokeshBc-o8p
      @LokeshBc-o8p 17 годин тому

      Good 👍

    • @sudippddd2047
      @sudippddd2047 16 годин тому

      Baru afiii ayra dnu asto Lai dnu vnda asto Lai dhani Banunu km mtra hunxa dhrii Dekhako asto afno Pisa afii ayra dnu tsto ne help grna vya tyo Didi ko Bank account opn grara account num deda haltho ne

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl 13 годин тому +2

    पत्रकार भनेको भोजराज थापा जस्तो हुनुपर्छ
    भोजराज सर को काम प्रति स्यालुट छ
    अझ्यै यस्तै काम गरिराखेको देख्न पाइयोस्

  • @sherbahadurgaha236
    @sherbahadurgaha236 14 годин тому +4

    प्रत्रकार माहान समाज सेवि भोज राज थापा सर लाई धेरै भन्दा धेरै धन्यवाद ।।।🙏🙏🙏🙏🙏

  • @BellisubbaBelli
    @BellisubbaBelli 16 годин тому +2

    Kati ramro kaam garnu vayo sir Tapai lay kati khusi kati khusi yo nani haru 👍👍👍👍👍👍🎉🎉🎉🎉🎉🎉🎉❤️❤️❤️❤️❤️❤️❤️

  • @TONCHETAMANG
    @TONCHETAMANG 12 годин тому +2

    भोजराज Sir एक महान हृदय भएका व्यक्ति हुनुहुन्छ र यति सहयोगी व्यक्ति पाउनु धेरै गाह्रो हुन्छ। भोजराज Sir Lai येस्तै अवसरले यो भन्दा धेरै अगाडि बढ्ने बाटो खोलोस् र सफल होस्।❤👌

  • @Dewathapa-ls1lj
    @Dewathapa-ls1lj 9 годин тому +1

    भाेजराज सर सपराईज भनेको घर बनाईदिने हाेला 🙏👌👌👍️👍️

  • @sabinAnsari2615
    @sabinAnsari2615 10 годин тому +1

    Yo dekh daa hijo dukh ka kura le aasu aayo aaj babu nani ko khusi le khusi le aashu aayo bhoj raj sir lai dherai dherai salut xa

  • @KalikaDiyali
    @KalikaDiyali 11 годин тому +1

    यो देखेर मेरो आँखा रसाए❤❤❤भोज सर।

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 12 годин тому +1

    धेरै धेरैमा धन्दे बाट भोजराज सर लाई हजुर गरिब को भनवान नै हुनु हुन्छ

  • @BuddhaBasyal
    @BuddhaBasyal 15 годин тому +1

    भोजराज थापा लाई धेरै धेरै धन्य बात दुखी पीडित को हो भोजरात थापा भगवान् हुन् जस्तो लाग्छ मलाई त भोजरात थापा लाई सलाम गर्छु म त

  • @sanimayatv4537
    @sanimayatv4537 12 годин тому +1

    ओहो मेरो भगवान भोजराज सर धेरै राम्रो काम गर्नु भयो ❤❤

  • @ritadevkota2056
    @ritadevkota2056 15 годин тому +2

    धन्ने वाद भाेजराज सरकाे टिमलाई धेरै धेरै 🙏🙏🙏

    • @PriemBohara
      @PriemBohara 14 годин тому

      😂🎉😢😢🎉😂🎉😢😮😅😊😊😊

  • @shivarajneupane4365
    @shivarajneupane4365 15 годин тому +2

    सहयाेगी मन र हातहरूलाइ बधाइ ,धन्यवाद । छिटै काँडाले, अागाेले नखाने खालकाे लुगा बढी उपयाेगी हुने रहेछ । अझ धेरै धुनु पनि नपर्ने वा सजिलै धुन सकिने चाहिने रहेछ । मेराे लामाे अनुभव छ ।

  • @minyba4134
    @minyba4134 12 годин тому +1

    पत्रकार भनेको यस्तो हुनुपर्छ

  • @deepaksinghdhami4375
    @deepaksinghdhami4375 15 годин тому +2

    अब सानो भए पनी घर बनाई दियो भने कती राम्रो हुने थियो ।
    भोजराज दाई लाई हृदय देखी नै धन्यवाद दिनु चाहान्छु ।
    अब यो परिवारको लागी रु 100 अभियान नै चलाउन सके कती राम्रो हुने थियो

  • @phabindrakumariguring
    @phabindrakumariguring 8 годин тому +1

    Dhannyabad bhojraj sir tapain ko yo mahan karyako lagi hardik dhannyabad❤❤❤

  • @bhagawatichettri-ie6zf
    @bhagawatichettri-ie6zf 15 годин тому +2

    Kasto ramro kaam garnu vayo bhai le.bhawan le bhai lai sadai yesari nai daya.garidueyos❤❤❤

  • @Sunitanepali-nn6rz
    @Sunitanepali-nn6rz 9 годин тому +1

    कुन शब्द ले प्रशंसा गरम भोजराज सर हजुरलाई जुन जुन मेरो शब्दकोश नै छैन जुन शब्दमा धन्यवाद दिए पनि कमै हुन्छ हजुरलाई सधैँ यसरी नै दुखी गरीबहरूलाई साथ सहयोग गर्ने हौसला मिलिरहोस् हजुरको जीवनमा खुसियाली छाइरहोस्।❤❤❤❤

  • @susmatamang4507
    @susmatamang4507 10 годин тому +1

    बदै।छ।हजुर्र।लाइ।यो।बाबु।हरुको।मुहार्र।मा।खुशुदिएकोमा❤❤❤

  • @RenukaBohara-b9m
    @RenukaBohara-b9m 13 годин тому +2

    धनेबाद सर धेरै राम्रो काम

  • @देबबहादुरबिक
    @देबबहादुरबिक 15 годин тому +2

    जेठा बाबू ज्ञनि रहेछ भाेजराज दाजु तपाईं त साच्चिकै भगवान हाे गरिव दुखि काे र सहयोगी मन हरुलाई 🙏🙏🙏🙏🙏🙏

  • @ChandraPakhrin-z3z
    @ChandraPakhrin-z3z 14 годин тому +1

    सरलाई मेरो धेरै धेरै सलुट छ नेपालको राम्रो पत्रकार नै हजुर हुनुहुन्छ।❤

  • @DineshXetree-z5f
    @DineshXetree-z5f 12 годин тому +1

    भोज राज सर हजुर को काम पर्ती उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lokrajpariyar4209
    @lokrajpariyar4209 7 годин тому

    भगवान रुपि आदरणीय सर भोज राज थापा ज्यु लाई कोटि कोटि सलुट छ 🙏🙏🙏

  • @KumarsunarKumarsunar
    @KumarsunarKumarsunar 12 годин тому +1

    धन्नेबाद भोजराज सर अब ठुलो काम भनेको घर होला जस्तो लाछ बिचरा धोका नि रहिनाछ घरको रातिमा आएर कसैले केहि गरेनी थाहा हुन्ना छोरी मान्छे भएको ठाउमा

  • @jibandeuti1417
    @jibandeuti1417 6 годин тому

    अत्यन्त मनछोयो भोजराज दा 👍️👌👌❤️❤️❤️

  • @Bhabilalbudha
    @Bhabilalbudha 14 годин тому +1

    हृदयदेखि नै नमनछ पत्रकार भाेजराज दाजु

  • @mirathapa9427
    @mirathapa9427 15 годин тому +1

    मगरको मन ठुलो हुन्छ जस्तै गिभिना भोजराज सर यति माहान हुनुन्छ नि अरु भए आफ्नो लागि मात्रै सोच्थ्यो

  • @RamDarlami-d3p
    @RamDarlami-d3p 10 годин тому +1

    भाई तपाईं लाई धेरै धेरै धन्यवाद भाई राम्रो काम गर्नू भयो

  • @kamaladevi4242
    @kamaladevi4242 15 годин тому +1

    धेरै राम्रो गर्नु बो सर 21 तोप को सलाम छ

  • @saritapomu6818
    @saritapomu6818 6 годин тому

    मन नै बाट नमन भोजराज सर🙏🙏नानि बाबु हेर्दा आसु नै आयो

  • @gomasubedi9410
    @gomasubedi9410 2 години тому

    भोजराज बाबुलाई सधैँ भगवानले रक्षा गरुन् यस्तै खोज्दै जानुस् दिँदै जानुस् है बाबु।🙏👌

  • @manjutharu6092
    @manjutharu6092 14 годин тому +2

    दुखी- गरिबहरुका लागि मानव रुपि भगवन हुनुन्छ भोजराज दाइ । 🙏🙏🙏🙏

  • @ubthapa4608
    @ubthapa4608 9 годин тому +1

    साह्रै राम्रो काम भोज जय होस

  • @ChitraBahadur-mo6kf
    @ChitraBahadur-mo6kf 14 годин тому +1

    सबै मिलेर घर पनि बनाउनुपर्ने अवस्था रहेछ। तपाईँ आँट्नुस् हामी सहयोग गर्छौं। भोजराज थापाज्यू।💗🙏

  • @keshabkhadka7307
    @keshabkhadka7307 14 годин тому +1

    यति ठुलो कामको लागि सलुड छ भोजराज सर

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz 13 годин тому +1

    Aaha Kati raamro dekheko sabai lai... 😊😊😊💁💁💕💕💕

  • @budhilawati8179
    @budhilawati8179 8 годин тому

    wow भोजराज ज्यु, Good job.❤❤❤❤❤🎉🎉🎉🎉God bless you.

  • @sureshlimbu8950
    @sureshlimbu8950 12 годин тому +1

    भोजराद भाई लाई मुरीमुरी धन्यबाद

  • @DeokumariRanapaheli
    @DeokumariRanapaheli 13 годин тому +1

    भोजराज दाजु लाई धेरै धन्यवाद

  • @DipeshRai-d4i
    @DipeshRai-d4i 12 годин тому +1

    धेरै धेरै धन्यवाद भाेजराज सर🙏🙏❤️❤️❤️❤️