हलो जोत्दा जोत्दै भाइरल भएका राम ब. खत्रीले इन्द्रेणीमा तहल्कै पिटे । भुमिकासंग कडा दोहोरी ।। HD

Поділитися
Вставка
  • Опубліковано 11 січ 2025

КОМЕНТАРІ • 361

  • @Indreni.Com2016
    @Indreni.Com2016  Рік тому +19

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @pratimaranakarki2024
      @pratimaranakarki2024 Рік тому +1

      उउउउउउययवववववववववजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजजनननननन

    • @bijaytamang8455
      @bijaytamang8455 Рік тому

      आहा के खत्र दोहोरी सबै तिमलाई dhanebaad cha

    • @parjapatisapkota5443
      @parjapatisapkota5443 Рік тому

      N p lol lol

    • @JugalBista
      @JugalBista Рік тому

      ​@@pratimaranakarki2024❤❤😮❤¹❤❤❤❤

    • @RamuBhatt-dp6he
      @RamuBhatt-dp6he 10 місяців тому

      ẞssdd​@@pratimaranakarki2024

  • @kulmanbudha9753
    @kulmanbudha9753 Рік тому +2

    राम ब, दाइ सारै कडा हुनु हुदोरहेछ भुमिका मिस लाई आचुआछु नै पार्नु भयो दुबै जना लाई सफलताको कामना छ ❤

  • @nepapodcast
    @nepapodcast Рік тому +95

    5:30 6:23 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

    • @TribikramKunwar
      @TribikramKunwar Рік тому +3

      कुन नालीको किरा हो मेयर सापको नाम बिकाउने ?

    • @subaskhadka4848
      @subaskhadka4848 Рік тому

      @@TribikramKunwar qsdd

    • @churamanibhusal6448
      @churamanibhusal6448 Рік тому

      Kam garna parena gaf dinx yo meyar le

  • @hgyi8fu144
    @hgyi8fu144 Рік тому +1

    भुमिका बयक को स्वार एक्दम मीठो लाग्यो राम दाजु त झनै कडा दामी दोहोरी 👌👌👌❤️❤️🙏🙏

  • @tejandarchettritejandarche7795
    @tejandarchettritejandarche7795 Рік тому +36

    बधाई छ राम ब खत्रि दाइ अागामि दिन काे शुभ कामना साथै सफलताले सिखर चुमाेस र इन्द्रेणि परिवारलाई धन्यवाद

  • @Prakash19985
    @Prakash19985 Рік тому +1

    आहा दिनभरिको काम को थकान सगसगै यति मिथा गित सुनेर हेरेर ती थकानहरु खुसी बनाउन पाउँदा धेरै खुसी लाग्यो 🙏🙏🙏🙏

  • @arabinddhami
    @arabinddhami Рік тому +11

    कुना र काप्चामा लुकेका प्रतिभाहरुलाई कला प्रस्तुत गर्न अवसर प्रदान गर्नु हुने आदरणिय दाजु कृष्ण दाई लाई ह्रध्दय देखिन् नमन तथा इन्र्दिणि परिवार लाई हार्दिक शुभकामना ब्यत्त गर्दछु । धन्यबाद।

  • @kesharsinghgc8959
    @kesharsinghgc8959 Рік тому +11

    भुमिका बहिनिको स्वर साह्रै राम्रो।दुबै जनाको प्रगतिको कामना।

  • @झबिन्द्रकुँवर

    राम बहादुर दाइ लाइ इन्द्रेणी मा देख्ने धोको आज पुरा भयो धेरै रमाइलो मान्छे पो। निकै राम्रो प्रस्तुति धन्यवाद कृष्ण दाइ र इन्द्रेणी परिवार लाई।

  • @sitasherpa7044
    @sitasherpa7044 Рік тому +9

    यस्तै आर्गानिक कलाहरु देशको कुनाकन्दरामा लुकेर रहेको प्रतिभालाई ईन्द्रेणि मार्फत बाहिर ल्याएकोमा ईन्द्रणि टिमलाई धन्यवाद छ आगामी दिनमा सफलताको शुभकामना 🙏

  • @chandrasen1189
    @chandrasen1189 Рік тому +2

    कुना काप्चामा लुकेको आवाज स्वर आज ईन्द्रेणी मा तहल्का मच्चाएको राम बा खत्री दाई लाई सम्मान गर्द छु हैं

  • @rajmyanmar
    @rajmyanmar Рік тому +143

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम 🤗💕

    • @rajmyanmar
      @rajmyanmar Рік тому +2

      Beautiful show ever

    • @khumasubedi529
      @khumasubedi529 Рік тому +5

      म पनि हेरिरहन्छू,कमेंट। म झापा बाट खुमानन्द सुवेदी झापा४

    • @ramanphuyal765
      @ramanphuyal765 Рік тому

      म नेपाल बाट हो हजुरको कमेन्ट पढेनि

    • @jasale5867
      @jasale5867 Рік тому +3

      म्यन्मार देखि पनि नेपाल र नेपाली सङित लाई धेरै माया गर्नु भएको मा हजुर लाई धेरै धेरै धन्यबाद हजुर को परिवार मा भगवान ले सधै कल्याण गरून्,,

    • @Shreekrishna3.0
      @Shreekrishna3.0 Рік тому +1

      Q

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +10

    आहा भाईरल राम बहादुर दाईको निकै राम्रो स्वर लय शब्द अतिनै रमाईलो दोहरि सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏🌹😘😋🤣

  • @prakashghimire3026
    @prakashghimire3026 Рік тому +16

    राम ब खत्री जी लाई देख्न पाउदा निकै खुसी लाग्यो। हार्दिक वधाई र आगामी दिनको लागि शुभकामना दिदै ईन्द्रेणी टिमलाई धन्यबाद छ। 🙏🙏

  • @madansoni8068
    @madansoni8068 Рік тому +16

    धेरै राम्रो स्वर राम दाईको ईन्देणी टीमलाई धेरै धेरै धन्ने बात छ😍🤩😋👌

  • @lalitkunwarofficial5649
    @lalitkunwarofficial5649 Рік тому +10

    लौ बधाइ छ गाउले दाजु राम बहादुर खत्री बर्सौ देखिको सपना आज इन्द्रेणी ले पूरा गरिदिएको छ ।।
    यहाँ सम्म बोलाइदिने कृष्ण कणेल दाजु लाई हिर्दय देखि धन्यवाद 🙏🙏🙏🙏🙏

  • @khumraj825
    @khumraj825 Рік тому +12

    आज पुग्याे मनकाे रहर धेरै प्रतीक्षा गरिराथियौ साेर सब्दकाे त खानिहुनुहुन्छ । ईण्देरिणिमा ल्याईदिने जतिलालाई धेरै धेरै धन्यबाद ।

  • @dhurba3499
    @dhurba3499 Рік тому +10

    राम बहादुर जी को सुमधुर स्वर ले लठ्ठै पार्यो।

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +5

    छिपपे का भाइरल बड्डा राम खत्री जी का स्वर सब्द लय राम्रै लाग्या नी, भुमिका र राम दुबै को दोहोरी गित एकदम झक्कास मज्जा आयो सुपर, जय कृष्ण दाजु, जय इन्द्रेणी ।

  • @bipanagurung1407
    @bipanagurung1407 Рік тому +9

    सराई मिठो स्वर राम‌ दाई र भुमिका बहिनी को

  • @naarendrasaud2362
    @naarendrasaud2362 Рік тому +3

    मलाई मन पर्ने कार्यक्रम ईन्द्रेणिमा अाज डडेलधुरा जिल्ला जोगबुडा नगर पालिकामा जन्मिएका राम खत्री र भुमिका बयक लाई र पुरै ईन्द्रेणि टिमलाई बधाई छ।

    • @dambermahara6195
      @dambermahara6195 Рік тому

      बल्ल राम बहादुर दाइले ठाँउ पाउनु भयो यो हो नि तरीका

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому +1

      @@dambermahara6195 ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @kishanban4037
    @kishanban4037 Рік тому +7

    राम बहादुर खत्री सर र प्यारी भुमिका बयक बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @gajitmagar
    @gajitmagar Рік тому +24

    सारै मिठो स्वर राम जि को 🇳🇵🇳🇵❤️❤️

  • @naranaryal5124
    @naranaryal5124 Рік тому +19

    नमस्कार सम्पुर्ण लाई खत्री दाइ ले
    तहल्का पिट्नु भयो ।जय नेपाल 🙏❤️👍️🌷

  • @keshavbaniya322
    @keshavbaniya322 Рік тому +2

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,
    भगवानले उहाँको परिवारको कल्याण गरून् कतार 🇧🇭देखि केशव |

  • @okendrapoudel7956
    @okendrapoudel7956 Рік тому +6

    प्यारी बुनु भुमिका को स्वर अति मन पर्छ 😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Рік тому +1

    आज भुमिकाजिको गायकिपन स्वर अलि पृथक लाग्यो। समग्रमा आजको प्रस्तुती धुमधाम छ है ।

  • @manigurung1469
    @manigurung1469 Рік тому +4

    रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @bbbbohora199
    @bbbbohora199 Рік тому +3

    धेरै धेरै धन्यवाद सुदुर पश्चिम को पहिचान नब गायक राम बहादुर खत्री को रमाइलो पस्तुत ो को लागि

  • @narayanbhatt1894
    @narayanbhatt1894 Рік тому +6

    मनोकामना पूरा होस राम बा. खत्रि भाइ मनि कञ्चनपुर को हो तिम्रो उत्तरो उत्तर प्रगति कामना गर्छु तिम्लाई पहिले देखि बुझ्याछु।

  • @bharatsinghsaud4081
    @bharatsinghsaud4081 Рік тому +5

    हाम्रा मामा जि लाई अग्रिम् शुभकामना व्यक्त गर्दछौं साथै ईन्दिरेणी टिम सम्पुर्ण लाई शुभकामना व्यक्त गर्दछौं

  • @Santosh-g2z1c
    @Santosh-g2z1c Рік тому +2

    मलाई मन पर्ने गायिका भुमिका सिस्टर ...👌👌🙏🙏

  • @rajuprasad5184
    @rajuprasad5184 Рік тому +1

    आहा सारै राम्रो र गतिलो रसिलो स्वर को धनी बहुप्रतिभशाली राम बहादुर जी लाई इन्द्रेणी मा देख्न र सुन्न पाउँदा हर्ष विभोर भए म त।
    भारत को दिल्ली देखि!🌹🙏🇳🇵🙏🌹

  • @harknepali5627
    @harknepali5627 Рік тому +8

    आहा यो उमेरमा पनि यति धेरै राम्रो स्वर रैछ झन पहिले त कति राम्रो थियो होला अग्रिम शुभकामना 🙏🙏🙏❤️🥉👌👍👈👈

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Рік тому +2

    सम्पूर्ण अथिती माहानुभाव साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथै सम्पूर्ण इन्द्रेणी परिवार का कलाकार सबैजान लाई धेरै धेरै धन्यवाद छ

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +2

    धेरै धेरै धेरै धेरै रमाइलो लागाे धेरै धेरै धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई जय ईन्द्रेणी

  • @naindragahatraj5180
    @naindragahatraj5180 Рік тому +6

    अागाे पार्नु भयाे हाे खत्रि दाइ ले गुड सबै टिम लाई

  • @deepchhetri7198
    @deepchhetri7198 Рік тому +4

    लौ आज फाइनली राम दाजूलाई इन्देर्नीमा देख्न पायो सारै खुसी लाग्यो,♥️♥️♥️♥️♥️🙏🙏🙏🙏

  • @bishalmahar25
    @bishalmahar25 Рік тому +1

    राम दाइ हजुर लाई इन्द्रेणी मा देख्नु पाउदा धेरै खुसी छु सम्पुर्ण इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद भुमिक बहिनी राम दाइ लाई मुरिमुरी धन्यवाद तर युवराज सर काहा जानू भाको हुनुहुन्छ किन देखिनु हुन् जह भएनी मिठो सम्झना छत्र भाइ लाई नि सम्झना कृष्ण दाइ यो इन्द्रेणी जुनि जुनि सम्म रहिरहोस म नि कहिले यो मनाब तिर्थ स्थल्म मा पाइल तेख्न पाइयोस कृष्ण दाइ हजुर लाई शिर झुकाइ नमन छ

  • @evvll9669
    @evvll9669 Рік тому +6

    दाइ को स्वर धेरै राम्रो छ्👌👍️

  • @khumraj5858
    @khumraj5858 Рік тому +3

    दुख सुखको साथी इन्द्रेणी गाउँ घरमा लुकेर बसेका प्रतिभा लाई आफ्नो कला गला प्रस्तुत गर्ने मौका मिलेको छ इन्द्रेणी हुनाले

  • @nepapodcast
    @nepapodcast Рік тому +4

    5:16 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍

  • @lovelysaru
    @lovelysaru Рік тому +13

    बिश्व भरिबाट कार्यक्रम इन्द्रेणी हेर्दै गर्नु भएका आदरणीय दिदिबहिनी ,दाजुभाइ तथा आमाबुबा हजुरहरु सम्पुर्णमा न्यानो प्रणाम नमस्कार 🙏 जहाँ भए पनि सुखी र खुशी रहनुहोला🌹

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 Рік тому +3

    निकै सभ्य र रसिलो अनि यथार्थ दोहोरी

  • @hemrajjoshi8749
    @hemrajjoshi8749 Рік тому +2

    la hamro gauko ni indreni maa puge khusi laagyo dai congratulation

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому +4

    करिब ३/४ बर्ष पहिला होला राम भाइ भाइरल भएको आज बल्ल इन्द्रेणी देख्न पाईयो

  • @kishanban4037
    @kishanban4037 Рік тому +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @bimalsunar8165
    @bimalsunar8165 Рік тому +12

    सम्पूर्ण नेपाली जन हरुको भगवानले ले कल्याण गरुन 🙏🙏🙏🙏

  • @madanpachhai5727
    @madanpachhai5727 Рік тому +3

    ईन्द्रेनी नहेरी सुत्न मन्नी लाग्दैन । रमाईलो र सास्कृतिक कार्यक्रम अनि सहयोग दिने लिने अति राम्रो काम जय ईन्द्रेनी सबैले साथ दिनु पर्छ ईन्द्रेनिलाई। गोहोरी गाईका निरा छन्त्याल लगायत सम्पुर्ण मा हार्दिक श्रधान्जली नेपाली लोक दोहोरिले यौटा उदाउदै गरेको गाईका गुमाउन पुगेको छ।🇳🇵🇳🇵🇳🇵😎😍🙏🙏💗❤️💚

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +2

    धेरै राम्रो प्रोग्राम जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @chhetriran2028
    @chhetriran2028 Рік тому

    राम बा खत्री भाइ को राम्रो पर्थिभा छ आजा इन्द्रेणी ले पूरा गरायो धन्यवाद कृष्ण कदेल भाइ

  • @chandrasherchan101
    @chandrasherchan101 Рік тому +1

    Wow wow great asto po git Bhumika pai ahile ta sor git pani Dami vacha all the best wishes both 💐💐🇳🇵♥️🇬🇧bata

  • @bhaktagosain9543
    @bhaktagosain9543 Рік тому +1

    सारै मन पर्यो राम दाजुको प्रतिभा अनि भुमिका बैनिको राम दाजुको इन्द्रेनि मा हेर्ने धोको थियो पुरा भयो अझै राम दजुको प्रतिभा देख्न पाइयोस म इराकबाट भक्त गोसाइ नियमित हेर्ने गर्दछु यो मन्दिर कुन ठाउमा छ एक पटक मलाइनि आउन मन छ❤❤❤🎉🎉🎉🎉

  • @depakkhadka9884
    @depakkhadka9884 Рік тому +3

    बधाई छ नि हजूर लाई यसै गरी अगाडि बनु है मामा जी लाई 🥰🥰🥰🥀

  • @chakrarawal3178
    @chakrarawal3178 Рік тому +1

    बधाई छ राम ब खत्री जि लाई अति रङ्गीलो कलाकार हुनुहुन्छ

  • @bijayarawat1937
    @bijayarawat1937 Рік тому +9

    बधाई छ दाइलाई।

  • @rajuthapa3706
    @rajuthapa3706 Рік тому +1

    Ram dai ko ab Samaya Suru vo Krishna Kadel sang bhet vo saphaltako shubhakamana ram dai

  • @khadkabahadurkhatri8364
    @khadkabahadurkhatri8364 Рік тому

    अत्यन्तै राम्रो कार्यकर्म हेर्न समय मिलेसम्म कैले छुटाउन्न आज झन रमाइलो लाग्यो घर सुर्खेत हाल कुवेत देखि हेर्दैछु ल इन्देर्निको रङ मौलाउदैजावोस सदाबाहार nices

  • @ramchandrak.c9567
    @ramchandrak.c9567 Рік тому

    धेरै पछि भने जस्तो गित मिठास स्वर मा सुन्न पाईयो शुभकामना दुबै जना कलाकार लाई

  • @harkbahadurmadai5394
    @harkbahadurmadai5394 Рік тому +5

    बधाई छ राम दाइ लाई

  • @karanadhikari8953
    @karanadhikari8953 Рік тому +1

    Ram dai merai ximeki hudo rahexa khusi lagyo

  • @pratikshawoli2549
    @pratikshawoli2549 Рік тому +2

    धेरै सुभकामना सहित आगामी दिन मा अझै राम्रो गर्नु thulbuwa❤️❤️❤️

  • @sonamshahi6667
    @sonamshahi6667 Рік тому +1

    Very nice Jay indreni salam xa all team lai

  • @haridhakal9149
    @haridhakal9149 Рік тому +1

    जय इन्द्रेणी होल टिम जय होस सबैलाई जय कृष्ण दाजु ।

  • @saugatpanday6577
    @saugatpanday6577 Рік тому +1

    निकै राम्रो लाग्यो

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Рік тому

    राम ब.खत्री दाजु र भूमिका वयक बिचको दोहोरी एकदम रोचक र रमाइलो लाग्यो।पहिलो चोटि हुदा पनि रामबहादुर दाजुको प्रस्तुति सारै कडा लाग्यो।सफलताको कामना।

  • @tirthadahal555
    @tirthadahal555 Рік тому

    भूमिकाको गाना अति मन पर्छ जय होस बहिनीलाई !

  • @dhramathapa789
    @dhramathapa789 Рік тому +1

    भुमिका बहिनिको गित गाउने सैलि अनि स्वर यक्दमै राम्रो छ ।सबै टिमलाई प्रगति को शुभकामना

  • @amarkarki1501
    @amarkarki1501 Рік тому +2

    पल्गढिकाे याद आयो जय गित जय सङित

  • @pamphamagar2901
    @pamphamagar2901 Рік тому

    Ekdam Marmik Dohori Sarai Ramailo Bhayo Ma Jhapa Dekhi Pahila Dang Deukhuri

  • @thirphuyal6772
    @thirphuyal6772 Рік тому +1

    सपना पूरा होस राम जि को

    • @dambermahara6195
      @dambermahara6195 Рік тому

      अलिकति सिरयस हुनुभाछ सायद पहिलो चोटी भएर होला ,बनायो भन्ने ठाउँमा गरायो भन्नु भा छ गाउँदा

  • @jae2116
    @jae2116 Рік тому +5

    Fantabulous voice Bhumika. Pahila pahila yehi Bhumika kina man parena aja bholi Bhumika ko swor le kasari mohoni layo, achammai lagxa, Bhagwan ko leela.... good luck. You will do well.

  • @premthapaprem8349
    @premthapaprem8349 Рік тому

    होइन निकै रमाइलो छ क्या एतातित

  • @RameshChhetry295
    @RameshChhetry295 Рік тому +4

    आहा कति राम्रो स्वर

  • @tikaram6624
    @tikaram6624 Рік тому

    Vumika sis ko aabaj ma jadu xa sathai nbpartiva ram sir ko ujwal xa aagami din dheneybad indrendi hool team lai

  • @krishnadangi439
    @krishnadangi439 Рік тому +1

    ओहो राम दाजुको स्वर क्या राम्रो
    बधाइ छ
    एउटा यल्बम निकालेर आउनु पर्यो
    कलागला भएको व्यक्तिलाइ पालो दिनु भएकोमा धेरै धन्यवाद कृष्ण दाजु

  • @tekendrabohara5855
    @tekendrabohara5855 Рік тому +1

    Sadu dai aaunu vay x tw aaj ati rammro

  • @prembdrghartimagar2108
    @prembdrghartimagar2108 Рік тому

    इन्द्रेणी मा रामबहादुर खत्री को सबै भन्दा राम्रो प्रस्तुती लाग्यो।

  • @sweetdrim8765
    @sweetdrim8765 Рік тому +6

    दाजुको स्वर सत्य नै राम्रो छ खुशी लाग्यो आज यता देख्दा ।

  • @chetragurung1149
    @chetragurung1149 Рік тому

    धेरै राम्रो छ

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 Рік тому +3

    अति राम्रो गित ।

  • @kandelyech3243
    @kandelyech3243 Рік тому +1

    Good evening everybody,
    Jaya indreni
    Naya prativa ko ramro xa prastuti
    Best of luck

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +2

    ❤❤❤❤❤❤❤❤❤❤
    WAO - WAO- WAO- WAO- WAO
    BEAUTIFUL INDRENI PROGRAM.
    Stay safe and healthy: Health is real Wealth.
    ❤❤❤❤❤❤❤❤❤❤

  • @birendrathapa4693
    @birendrathapa4693 Рік тому

    Aha akdami dame xaa voice hajur ko congregation xaa hajur li

  • @saradabaral94
    @saradabaral94 Рік тому +1

    Sarai mitho sor ram ji hjr ko😍😍

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +1

    राम ब खत्री र भूमिका बीचको दमदार दाेहाेरी ।।

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Рік тому

    Hahahaha,Ram Dai ra Bhumika Baini Lai Salute xa.utkrist prastuti Xa, Best Wishes to both of you ❤️

  • @dipakoli1849
    @dipakoli1849 Рік тому

    Very good Ram B dai and indrani timli pani subhakamana x

  • @birendrathapa4693
    @birendrathapa4693 Рік тому +2

    Aha akdmai manxuyo hajur ko voice le Congratulations 🙏🙏🙏safalata subha kamana xaa hajur li 🙏🙏🎂

  • @tilakraj5767
    @tilakraj5767 Рік тому

    Dherai ramram xa ram jee ko voice best

  • @deergathapa3108
    @deergathapa3108 Рік тому

    वाहा राम जीयु वाहा रमाईलो लागयो

  • @rapidmindentertainment2916
    @rapidmindentertainment2916 Рік тому

    धेरै राम्रो राम दाईको गीत सधै देख्न र सुन्न पाईयोस

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Рік тому +1

    भुमिका र बाजेको गित रमाइलो छ आन्द आयो रमाइलो भयो सफलता को शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ जय इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको

  • @khumasubedi529
    @khumasubedi529 Рік тому +1

    Always Indreni & Co.Best Best Ever Best.

  • @prembahadur3152
    @prembahadur3152 Рік тому +1

    Dheri dheri bhadai xa Ram b. Khatri lai

  • @krishnakhatri5019
    @krishnakhatri5019 Рік тому +4

    बधाई छ मामा हजुरलाई

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Рік тому

    आज त राम जी पनि इन्द्रेणी जस्तो ठुलो कार्यक्रम मा जानु भएछ खुशी लाग्यो

  • @chhabiaryal8179
    @chhabiaryal8179 Рік тому

    भुमिका जि को सहि जवाफ घरकी बुढी सूखी राख तिर्थ जाउ तरुनी नताक

  • @bhattabalaram373
    @bhattabalaram373 Рік тому +1

    आहॉ अतिसुन्दर दौहोरि

  • @santoshlamsal5068
    @santoshlamsal5068 Рік тому +1

    उहालाई मादल दिएर गाउन लगाउनु पर्याे सारै राम्रो बजाउदै गाउनुहुन्छ