20 बर्षकै उमेरमा नेपाललाइ चिनाउने बिदेसिहरुलाइ अन्नपूर्ण बेसकेम्प लगेर पर्यटन क्षेत्रलाइ महत्वपूर्ण टेवा पुर्याउनु भएकोमा आयुस भाइलाइ विशेष धन्यवाद सहित सबै परिवारलाइ धन्यबाद।।
awesome ! मेरो प्यारो भाई आयुश तिमी ले बिदेशी पाहुनाअरुलाई जुन स्वागत -सत्कार गरेर हाम्रो नेपाल र सारा नेपालीको पहिचान बिश्व सामु चिनाएकोमा हामी गर्व गर्दछौं । यसरी नै हर सफलता ले तिम्रो पाइला चुमोस।god bless you aayush. -Aayujanta*
मैले भेट्न नसके पनि आयुश र यलिजे लाइ सङ्गै देख्दा जति खुसी लागेको थियो आज उनिहरु छुट्टिएको देख्दा सार्है नरमाइलो लाग्यो मेरो त आँखा बाट आशु आयो फेरी पनि छिट्टै सङ्गै देख्न पाइयोस् भगवान सङ्ग यहि कामना गर्छु ❤❤❤❤
आयुस को बिबाह होला नहोला के हो आफ्नो ठाँउ मा छ तरा बिदेशी लाई नेपाल मा जो सम्मान को साथमा भिजिट गरेर सकुशल बिदाई गरे बिस्वाले नेपाल चिने तो पनि पर्यटक लाई फाइदा हो जय नेपाल
आयुस , मिलनमा खुशी र बिछोडमा दुखी जो पनि हुन्छ तर उहीँ मायामा जिन्दगी बर्वाद गर्नु कमजोरी हो । हामिले धेरै माया तथा आस गरेको युबा नेपाललाइ र नेपालीलाई धेरै आवश्यक यति सानो उमेरमा आफ्नो प्रपटी नभय पनि सामाजिक सेवा गर्न अगाडि बढिरहने भाइ आयुस हामीलाइ धेरै आवश्यक छ सो मन परेको मान्छेसङ्ग छुट्टिदा रुनु स्वभाबिक हो तर कमजोर हुनुहुदैन । दादी , ममि एकल नारी हुनुहुदोरहेछ धेरै सपोट गर्ने मामाहरु हुनुहुन्छ सो पलायन नहुनुहोला।
I'm really respect and proud with you आयुस भाई किनकी tiktik live मा मात्र होला बढी कुरो जस्तो लागेको थियो तर जुन care,respect गरेर आफ्नो बचनको बाचा पूरा गरेको देख्दा म लगायत धेरै नेपाली जनता आयुस भाई प्रति respect and proud लागेको छ ! always support you and alizeh 🙏🙏❤️❤️
भाइ हजुर हरु को यो जोडि सधै यस्तै देख्न पाउ। र पाहुना लाइ नेपाल मा यसरि स्वागत गर्छ्न भन्ने कुराले हामि सबै नेपालि को सिर उच्च रहेको छ र नेपाल का सुन्दर ठाउ दुनिया सामु देखाय को मा हामि सबै खुसि छौ love u broo
अहिले को दुनियाँले मानी आएको फिल्म वा मुभी वा अभिनयले स्थापित मान्यता बिपरित यो लाइभ र वास्तविक नाताले दिएको माया वा क्रेज लाई कसैले नकार्न मिल्दैन ! यस्तो लाइभ अभिनय जस्तो वास्तविक मायामा एकोहोरो पार्न सकेको अभिनय गर्दा नै लाखौं लाखले लाइभ हेरेको मात्र होइन नेपालको पर्यटन क्षेत्रमा पनि योगदान दिन सक्ने यी कलिला आयुस लाई सम्मान दिनै पर्छ ! नेपाली वा बलिउड का खुङकार एक्टरहरुको पनि यस्तो भिउज जादैन सो ठट्टा होइन !
फिल्म हेर्दा नि यति हासो र आँसु 😭आएन तर रिएलमा मुना मदनको जोडीले प्रतेक सेकेन्ड सेकेन्डमा यो हासो आशुले कहिल्यै नबिर्सनी फिल्म बनाएका छन ।साथै ब्यक्ती समाज र देश भरी रहनु भएको साथी भाइ आमा बुवा दाजु भाइ दिदिबहिनी काका काकी आफन्त जनमा आफुले गर्ने माया र अरुलाई दिने माया प्रती सकारात्मक सदेश दिएका छन।😘👏 धेरै धेरै धन्यवाद मुना मदन जोडीलाई 💘😘👏र सधैं येस्तै माया देखन पाइयोस् ।😘💝😘🙏💘👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨
आयुश ले यति सानै उमेरमा आफ्नो प्रेमिका र उनको परिवार लाई नेपाल को विभिन्न रमणीय स्थलको भ्रमण गराएर अनि सामाजिक संजाल मार्फत प्रचारप्रसार गरेर पर्यटकीय क्षेत्र को राम्रोसँग promote गरेको छ। well done bro
Yo kura ko notice tapai hami 2/4 janale matra gareka xau. vanne le ta natak pani vando raixan yestai xa hamro samaj tara saskar ta hami nepali ko ramrai huna parne ho . 😢
🌺🌹टुन्टुनेले हेर्दा हेर्दै आँसु झार्दियो नि एलिजा बोल्न हिम्मत गरिरहेको छ आयुस भाइ धेरै सोचिरहेको छ। यत्रो यात्रा भरी सबै भन्दा खुसी कोहि छ भने एलिजा हुन। दुई को स्क्रीन जोडि र रियल जोडि सफल बनोस।🙏❤️❤️❤️
एक अर्काको हात समाएर चालेको ती पाइलाहरू अनि संगै बिताएका ती स्वर्णिम पलहरु साच्चिकै प्रशंशा गर्न लायक छन्। जुन दिन अलिजेह नेपाल आउनु भयो त्यो दिन देखि आजका दिन सम्म म सर्च गरी गरी युटुब टिकटक instragram हेरीरहन्थे।यो १४ दिन कती चाडै बित्यो पत्तै भएन । जीवन भनेको कहिले हावाहुरी, कहिले आधी तुफान त कहिले चकमन्न शान्ति र सुन्दरताको प्रतीक रहेछ,यति कुरा भन्दा भन्दै कसैले धर्म को कुरा गरेर प्रेमलाई छुटाउन खोज्छ भने त्यो धर्म लाई धर्म मानिंदैन त्यो त ठूलो अपराध हो मेरो लागी । यो दुई शब्दको माया मा नै संसार अडेको छ। कसैको साथले कती फरक पार्छ है , जीन्दगी मा त्यो साथ भए सास भए जस्तो लाग्छ,त्यो साथ नभए सास गए जस्तो लाग्छ। यसलाई भनिदो रहेछ। साचो अनि निस्वार्थ प्रेम ।
Nikai garooo hunxxx ni k grnu vagawan sadhai sida hun vaee ko future time o vnda ni ramro hos , vagawan le Maya grne Jodee lae kahele alg ngaraon trpiyr jion derai garoo hunx I fell that's situation
याे vlog हेरेर म पनि धेरै रोए😢किन भने हामी पर्देसी को परिवार लाई थाहा हुन्छ आफ्नो मान्छे जादाको पिडा कस्तो हुन्छ भनेर अब भेट हुन्छ कि हुन्न भेट भए पनि कस्तो अबस्थामा भेट हुने हो भनेर हरेक कुरा हरुले सताउने गर्छ😥भाइ लाई आज आफ्नो मान्छे पठाउन गाह्रो भोनी हामिलाई पनि एस्तै भएको थियो तेहि पलको सम्झना आयो र हेर्दा हेर्दै कति खेर आँसु आयो थाहा नै भएन😢miss you नानी हामी सबै को मन मुटु मा बस्नु भएको छ❤हजुर हरु लाई सधै भरी खुसी देख्न पाउ❤राम्रो काम गर्दै जादा धेरै खुट्टा तान्ने मान्छे हरु भेटिन्छन तेस्ता मान्छे हरु जति भए पनि अगाडी बढन नछाड्नु होला सारा जन्ता हजुरको साथमा छौ🤗❤अझै राम्रो राम्रो काम हरु गर्दै जानू आशिर्वाद छ हजुर लाइ🤗❤️❤️🙏🙏🙏
धेरै खुशी लाग्यो दुबै जना लाई संगै देखेर तर मेरो एउटा प्रश्न सबैलाई के आयुस को परिवार यलिजे लाई भेट्न UAE गाको भए यस्तै सम्मान र माया मिल्ने थियो होला ?❤
Throughout thz two weeks journey I have noticed that... I feel Ayush iz vry protective for Aliza.. nd Aliza iz always defensive for Ayush... that means both of them have deep love❤️ inside.
अायुष भाई को प्रगति देखेर धेरै खुशि हुन्थे तर अजको ईमोसन भिडीयो देख्दा अाँखामा अासु झरेको थाहँनै भएन हामिलई यस्तो भयो झन अायुष भाईलाई कस्तो भयोहोला बोल्न सजिलो छ सहन गारो छ सम्झीनु सजिलो छ र्बिसन गारो छ माया त माया हो अाशा छ फेरि अयुष र अलिजेको छिटै एक भएको देख्न पाउँ❤️❤️❤️❤️🇳🇵🇳🇵
Gindagi ma yetiko sacho raw choko maya garney manchey first time dekhey yar..❤❤❤❤don't take tension aayoush bro aba 2 years pachi tyo sunshan lageko ghar feri ujwalo hune asha gareko xaw ❤❤lots of love AAYUZEH❤
Malai yeuta chai sachai nai vaneko ayush ko family yekdamai ramro respect sanskari like hunchha ni I don’t know how to say k so so so nice family … tehi vayera ayush pani sanskari vayeko hola ❤❤❤
यो उमेरमा हाम्रो देशलाई बिदेश सम्म चिनाउनु हाम्रो कलचर लाई हाम्रो देशमा रहेका हिमाल पहाड को सुन्दर ठाउँ देखाउनु मलाइ मनदेखि नै धन्यवाद दिनु मन लाग्यो ❤🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
प्रिय भाई आयुस तिमी ले अलिजेलाई दिएको इन्टरव्यू मा मलाई नेपाल मा अनसिक्योर फिल हुन्छ पार्टनर को लागि बिदेस मा सेटल हुन चाहन्छु भनेको छौ मतलब तिमी दुबई मा बस्न चाहन्छौ। यदि तिमी ले मुस्लिम कंट्री मा बिहे गरेउ भने मुसलमान बन्ने बाध्यता आईलाग्छ निकाह गर्दा तिमीलाई कल्मा पढाउछन कल्मा पढेपछि तिमी मुसलमान बन्नेछौ। र त्यसपछि हिन्दू धर्म र अन्य धर्म प्रति नफरतको दृष्टि कोण ले हेर्नेछौ। अलिजेलाई आफ्नो धर्म प्रति लगाव छ उस्ले बार बार अल्ला र खुदा को नाम लिन्छ। तर तिम्रो मुखबाट कहिलै भगवान को नाम निस्किएन कस्तो बिडम्बना तिमि लवजेहाद मा फसिसकेको छौ। लवजेहाद मतलब धर्म युद्ध जो मुस्लिमहरू ले आफ्नो जनसंख्या बढाउन को लागि अन्य धर्म को केटा केटिहरूलाई प्रेम जालमा पारेर मुसलमान बनाउनको लागि गर्छन।यो कुरा द केरला स्टोरी फिल्म मा पनि राम्राे संग दिखाएको छ। त्यसैले बिहे चै नेपाल मै हाम्रो रितीरिवाज ले गर्नू। अलिजे ले हाम्रो धर्म स्वीकारे राम्रो न स्विकारेपनि ठिकै छ तर तिमी ले आफ्नो धर्म नछोड्नु ल। जय सनातन धर्म जय श्री राम 🚩🚩🚩😊
❤❤ मेरो राजा छोरो यो भिडियो हेरेर सारै मन रोयो तर अलीजे को परिवार लाई जो सम्मान दियोनी करोडमा एक थियो सारै राम्रो लाग्यो तीमी दुई लाई कसैको नजर नलागुन मेरो छोरो बुहारी लाई love you 😘😘😘❤❤यो भिडियो हेरेर धेरै रोय गारो भयो ❤❤
Aayush aur alizeh ka dhekkar I also cry. ....aayoush family is very kind and humble...thank u for showing to world nepali people are so loving and humble..❤❤❤❤❤ religion is different things..i hope dono ki family aaise hi sath rahe 😊😊
Watching this vlog..made me more emotional...I can't control myself😢😢😢😢... i can feel your pain Aayuu bhai & Alizeh sister..stay strong & takecare of ur health too.we love you both ❤ n will miss both of you in one frame.
Kosto emotional vlog, Aankha vhari aasu aayo, I can feel the pain kosai afnu lai see off garnu janda kosto hunxa.. Vlog herera nai asto vaye roknu sakhe na jhaan aayush bhai lai kosto vayo.. Don't worry Bhai dui pal ko judaai phir laut aana hai.. Loadzzz of luv n support to both of u from India ❤❤❤
Ayush ra Alizeh dekhera moh afaii ruko thaha payena sabaii ko maya support xa vhai xitaii sangaii vako dekhinu pau lost of love both we will miss you Alizeh ❤️
बधाइ छ भाइ ❤❤ सधै यस्तै हम्बल देख्न पाउ अत्ति राम्रोसँग दिबेशि पर्यटन लाई घुमाउनु भयो र राम्रोसँग welcom र बिदाई गर्नु भयको मा अत्यन्तै आभारि छु हजुर प्रति कुनै शब्द नै छैन ❤❤😊 के भनेर बयान गरु नेपाल आमाको छोरा❤❤❤❤ अलिजे पनि कुनै कुराको कमि छैन रहेछ भाइ बिहे गरे हुन्छ माया मा जात धर्म केहि हुँदैन
Vai hami proud feel garchhau kin hami nepali lagayat sampurna sansar le nai hajur haru ko feels ani true love dekher kohi dharma ,jaat ko masua xain ani hune pani xain hami sampurna ko taraf baat dherai maya ani aarirbaad xa la vai 🎉🎉🎉🎉🎉🎉❤❤ hami maya ko aabhas garaunu vayo, sansar lai khusi dinu vayo, god bless you Ayush and alizeh 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
❤❤❤आँसु आयाे याे भिडियो ले हामी टाडैबाट हेर्नेलाईत कस्तो नराम्राे लाग्याे ❤❤😢झन आयुस लाई झन कस्तो भयाे हाेला अब छिटै लाइभ मा देख्न पाउ love you both off you❤❤❤❤❤❤
आउस भाइ केा परिवार & एलिजे बैनि केा परिवार केा २ हप्ता पछि बिदाइ केा समया धेरै इमेास्नल मेाभमेन्त थियेा & झन एलिजे ले आउस लाई ६५ किलेा भन्ने शब्द ले मन छुयेा & आँखा रसायेा सेा मेरेा भगवान सँघ प्राथना ग्रर्दछु कि येा जेादि केा छिटै एक साथ सधै रहन बस्न मिलेास & आउस बाबू चिन्ता नगर भगवान ले तिमी हरु लाई अबस्या पनि दयाँ ग्रर्ने छन ल & सेभ फलाइत दुबै एलिजे फेम्लि वाचिइ. भल्क अल्द वेाए फ्रर्म वेास्त लन्दन
:हे भगवान,हे अल्लाह ,हे प्रभु जे जे भनेर पुकारेता पनि यो धर्ति,आकाश,यो माया,मोह हर एक चिजको श्रृष्टि कर्ता तपाई नै हुनुहुन्छ अब यो जोडिको लागि बस एक सुन्दर मीठो मिलनको श्रृष्टि गरिदिनुस बिन्ति छ कामना छ अनि प्राथना छ
20 बर्षकै उमेरमा नेपाललाइ चिनाउने बिदेसिहरुलाइ अन्नपूर्ण बेसकेम्प लगेर पर्यटन क्षेत्रलाइ महत्वपूर्ण टेवा पुर्याउनु भएकोमा आयुस भाइलाइ विशेष धन्यवाद सहित सबै परिवारलाइ धन्यबाद।।
Ys really.
Lost of love both from sikkim ❤️
New subscriber
Yaa really
म पनि धेरै मेहेनत गरी VLOG बनाउँछ तर कसैले हेर्दैन ?🇳🇵🇳🇵😔❤️
awesome ! मेरो प्यारो भाई आयुश तिमी ले बिदेशी पाहुनाअरुलाई जुन स्वागत -सत्कार गरेर हाम्रो नेपाल र सारा नेपालीको पहिचान बिश्व सामु चिनाएकोमा हामी गर्व गर्दछौं । यसरी नै हर सफलता ले तिम्रो पाइला चुमोस।god bless you aayush.
-Aayujanta*
मैले भेट्न नसके पनि आयुश र यलिजे लाइ सङ्गै देख्दा जति खुसी लागेको थियो आज उनिहरु छुट्टिएको देख्दा सार्है नरमाइलो लाग्यो मेरो त आँखा बाट आशु आयो फेरी पनि छिट्टै सङ्गै देख्न पाइयोस् भगवान सङ्ग यहि कामना गर्छु ❤❤❤❤
आयुस को बिबाह होला नहोला के हो आफ्नो ठाँउ मा छ तरा बिदेशी लाई नेपाल मा जो सम्मान को साथमा भिजिट गरेर सकुशल बिदाई गरे बिस्वाले नेपाल चिने तो पनि पर्यटक लाई फाइदा हो जय नेपाल
आयुस , मिलनमा खुशी र बिछोडमा दुखी जो पनि हुन्छ तर उहीँ मायामा जिन्दगी बर्वाद गर्नु कमजोरी हो । हामिले धेरै माया तथा आस गरेको युबा नेपाललाइ र नेपालीलाई धेरै आवश्यक यति सानो उमेरमा आफ्नो प्रपटी नभय पनि सामाजिक सेवा गर्न अगाडि बढिरहने भाइ आयुस हामीलाइ धेरै आवश्यक छ सो मन परेको मान्छेसङ्ग छुट्टिदा रुनु स्वभाबिक हो तर कमजोर हुनुहुदैन । दादी , ममि एकल नारी हुनुहुदोरहेछ धेरै सपोट गर्ने मामाहरु हुनुहुन्छ सो पलायन नहुनुहोला।
आयुस भाइको कारणले अब धेरै बिदेशी पर्यटक भित्रनेछन! सम्पुर्णको लागि यो अत्यन्तै सकारात्मक सन्देश हो!🙏❤
I'm really respect and proud with you आयुस भाई किनकी tiktik live मा मात्र होला बढी कुरो जस्तो लागेको थियो तर जुन care,respect गरेर आफ्नो बचनको बाचा पूरा गरेको देख्दा म लगायत धेरै नेपाली जनता आयुस भाई प्रति respect and proud लागेको छ ! always support you and alizeh 🙏🙏❤️❤️
भाइ हजुर हरु को यो जोडि सधै यस्तै देख्न पाउ। र पाहुना लाइ नेपाल मा यसरि स्वागत गर्छ्न भन्ने कुराले हामि सबै नेपालि को सिर उच्च रहेको छ र नेपाल का सुन्दर ठाउ दुनिया सामु देखाय को मा हामि सबै खुसि छौ love u broo
मेराे त आखाँ बाट आँसु खस्यो !यो जोडीलाई सधैं भगवानले रक्षा गरुन❤️🙏🙏🙏🙏🙏
अहिले को दुनियाँले मानी आएको फिल्म वा मुभी वा अभिनयले स्थापित मान्यता बिपरित यो लाइभ र वास्तविक नाताले दिएको माया वा क्रेज लाई कसैले नकार्न मिल्दैन ! यस्तो लाइभ अभिनय जस्तो वास्तविक मायामा एकोहोरो पार्न सकेको अभिनय गर्दा नै लाखौं लाखले लाइभ हेरेको मात्र होइन नेपालको पर्यटन क्षेत्रमा पनि योगदान दिन सक्ने यी कलिला आयुस लाई सम्मान दिनै पर्छ ! नेपाली वा बलिउड का खुङकार एक्टरहरुको पनि यस्तो भिउज जादैन सो ठट्टा होइन !
Right ✅️ bro ❤🎉
फिल्म हेर्दा नि यति हासो र आँसु 😭आएन तर रिएलमा मुना मदनको जोडीले प्रतेक सेकेन्ड सेकेन्डमा यो हासो आशुले कहिल्यै नबिर्सनी फिल्म बनाएका छन ।साथै ब्यक्ती समाज र देश भरी रहनु भएको साथी भाइ आमा बुवा दाजु भाइ दिदिबहिनी काका काकी आफन्त जनमा आफुले गर्ने माया र अरुलाई दिने माया प्रती सकारात्मक सदेश दिएका छन।😘👏 धेरै धेरै धन्यवाद मुना मदन जोडीलाई 💘😘👏र सधैं येस्तै माया देखन पाइयोस् ।😘💝😘🙏💘👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨
हेर्दाहेर्दै आँशु झरेको पत्तै भएन,
तिमीहरूको जोडीको छिट्टै पुनर्मिलन होस् यही भगवान संग प्रार्थना गर्दछु...!
Mur muji ta prithiviko boj mula..
आयुश बाबू ले एलिजा को family लाई well-come र बिधाइ को movent ले बिदेशी टुरिष्ट हरु मा नेपाल प्रती धेरै सकारात्मक सन्देश गाको छ।
यो अन्जान दुई परिको प्रेम लाइ मेरो हदयदेखिनै सलाम.
आयुश ले यति सानै उमेरमा आफ्नो प्रेमिका र उनको परिवार लाई नेपाल को विभिन्न रमणीय स्थलको भ्रमण गराएर अनि सामाजिक संजाल मार्फत प्रचारप्रसार गरेर पर्यटकीय क्षेत्र को राम्रोसँग promote गरेको छ। well done bro
Yo kura ko notice tapai hami 2/4 janale matra gareka xau. vanne le ta natak pani vando raixan yestai xa hamro samaj tara saskar ta hami nepali ko ramrai huna parne ho . 😢
Thank you Aayush for promoting our country Nepal 🇳🇵 hope ur vlog will help in tourism sector of our country 🙏
Yess I m from India but I love Nepal ...Nepal is most beautiful country
🌺🌹टुन्टुनेले हेर्दा हेर्दै आँसु झार्दियो नि एलिजा बोल्न हिम्मत गरिरहेको छ आयुस भाइ धेरै सोचिरहेको छ। यत्रो यात्रा भरी सबै भन्दा खुसी कोहि छ भने एलिजा हुन। दुई को स्क्रीन जोडि र रियल जोडि सफल बनोस।🙏❤️❤️❤️
एक अर्काको हात समाएर चालेको ती पाइलाहरू अनि संगै बिताएका ती स्वर्णिम पलहरु साच्चिकै प्रशंशा गर्न लायक छन्। जुन दिन अलिजेह नेपाल आउनु भयो त्यो दिन देखि आजका दिन सम्म म सर्च गरी गरी युटुब टिकटक instragram हेरीरहन्थे।यो १४ दिन कती चाडै बित्यो पत्तै भएन । जीवन भनेको कहिले हावाहुरी, कहिले आधी तुफान त कहिले चकमन्न शान्ति र सुन्दरताको प्रतीक रहेछ,यति कुरा भन्दा भन्दै कसैले धर्म को कुरा गरेर प्रेमलाई छुटाउन खोज्छ भने त्यो धर्म लाई धर्म मानिंदैन त्यो त ठूलो अपराध हो मेरो लागी । यो दुई शब्दको माया मा नै संसार अडेको छ।
कसैको साथले कती फरक पार्छ है , जीन्दगी मा त्यो साथ भए सास भए जस्तो लाग्छ,त्यो साथ नभए सास गए जस्तो लाग्छ। यसलाई भनिदो रहेछ। साचो अनि निस्वार्थ प्रेम ।
Nikai garooo hunxxx ni k grnu vagawan sadhai sida hun vaee ko future time o vnda ni ramro hos , vagawan le Maya grne Jodee lae kahele alg ngaraon trpiyr jion derai garoo hunx I fell that's situation
रिस मान्ने हरू लाई केहि भन्न सकिँदैन आयुष ले हाम्रा देष लाई पूरा विश्व मा चिनाएको छ आयुष र अलिजे लाई सधैं खुसी दिनु भगवान ❤️❤️
नेपालको सान अझ उच्च बानाउन सफल हुनुभएको मा आयुष ज्यु लाइ हृदय देखि नै धन्यवाद यसरिनै प्रगति गर्दै जानु साथ साथै सफल पारिवारिक जीवन शुभकामना सर
याे vlog हेरेर म पनि धेरै रोए😢किन भने हामी पर्देसी को परिवार लाई थाहा हुन्छ आफ्नो मान्छे जादाको पिडा कस्तो हुन्छ भनेर अब भेट हुन्छ कि हुन्न भेट भए पनि कस्तो अबस्थामा भेट हुने हो भनेर हरेक कुरा हरुले सताउने गर्छ😥भाइ लाई आज आफ्नो मान्छे पठाउन गाह्रो भोनी हामिलाई पनि एस्तै भएको थियो तेहि पलको सम्झना आयो र हेर्दा हेर्दै कति खेर आँसु आयो थाहा नै भएन😢miss you नानी हामी सबै को मन मुटु मा बस्नु भएको छ❤हजुर हरु लाई सधै भरी खुसी देख्न पाउ❤राम्रो काम गर्दै जादा धेरै खुट्टा तान्ने मान्छे हरु भेटिन्छन तेस्ता मान्छे हरु जति भए पनि अगाडी बढन नछाड्नु होला सारा जन्ता हजुरको साथमा छौ🤗❤अझै राम्रो राम्रो काम हरु गर्दै जानू आशिर्वाद छ हजुर लाइ🤗❤️❤️🙏🙏🙏
Lost of love from Sikkim ❤❤❤
धेरै खुशी लाग्यो दुबै जना लाई संगै देखेर तर मेरो एउटा प्रश्न सबैलाई के आयुस को परिवार यलिजे लाई भेट्न UAE गाको भए यस्तै सम्मान र माया मिल्ने थियो होला ?❤
Throughout thz two weeks journey I have noticed that... I feel Ayush iz vry protective
for Aliza.. nd Aliza iz always defensive for Ayush... that means both of them have deep love❤️ inside.
जिन्दगी मिलन पछि बिछोड अवस्य हुन्छ तर पनि रहर हरु मन् मा हुँदा हुँदै छुट्नु पर्ने केही छैन ब्रो छिट्टै मिलन होस ❤alizhe सँग
मिलन कति मिठो बिछोड कति नमिठो है आशु खसेको पत्तै भएन यो भ्लगले शुभ यात्रा अलिजे फ्य्याम्लि
अायुष भाई को प्रगति देखेर धेरै खुशि हुन्थे तर अजको ईमोसन भिडीयो देख्दा अाँखामा अासु झरेको थाहँनै भएन हामिलई यस्तो भयो झन अायुष भाईलाई कस्तो भयोहोला बोल्न सजिलो छ सहन गारो छ सम्झीनु सजिलो छ र्बिसन गारो छ माया त माया हो अाशा छ फेरि अयुष र अलिजेको छिटै एक भएको देख्न पाउँ❤️❤️❤️❤️🇳🇵🇳🇵
Gindagi ma yetiko sacho raw choko maya garney manchey first time dekhey yar..❤❤❤❤don't take tension aayoush bro aba 2 years pachi tyo sunshan lageko ghar feri ujwalo hune asha gareko xaw ❤❤lots of love AAYUZEH❤
आयुस र अलिजे लाई हेरदा हेरदै कति बेला आँसु खसेयो थाहै भयेन यो जोडि को छिटै मिलन होस भगवान सङग येहि बिनति छ😢😢🙏🙏
पर्यन क्षेत्र लाई अझै बढी नै टेवा पुर्याउने छ आयुष भाई। सालम छ भाई तिमी लाई
प्रेम त्यो शक्ति हो ,जाे भगवान् पनि हारेका थिए ।❣️❣️😥💜
आँसु आयो यो भिडियो हेरेर भाई be strong vai❤❤❤❤
Nepali haru afno pahuna lai kati care and respect Garxan vanne tha hunxa aayush ko family bata.
जस्तो आयुश र आयुशको परिवार्लाई दुख लागो उतिकैइ दुख लागो मलाई पनि पुरै भलग हेरिन्जेल आसु आयो ❤❤❤❤❤
Emotional moment thyo teti bela ko,aaila pani herda dukha lagcha malai ta, always my favourite couple Aayuzeh ❤❤❤❤❤❤❤❤❤❤❤
यरपोत मा बिदेशी पाहुनाहरु लाई सम्मान गर्नु नै नेपाली को पहिचान हो ।
आफुले मायाँ गरेको मान्छे सग छुट्टीएर एक्लै फर्किदाको पीडा कस्तो हुन्छ होला है🤔धेरै धेरै मायाँ छ है आयूस लाई ❤️मलेसिया बाट🙏
छिटो भन्दा छिटो फर्केर आउनु परो नेपाल अनि आयुस साङ बिहे गर्नु परो अलिजे जि हाम्लाई हजुर्हरुको बिहे भाको हेर्न धेरै रहर ❤❤❤❤❤❤छ😢😢😢😢😢
Malai yeuta chai sachai nai vaneko ayush ko family yekdamai ramro respect sanskari like hunchha ni I don’t know how to say k so so so nice family … tehi vayera ayush pani sanskari vayeko hola ❤❤❤
यो उमेरमा हाम्रो देशलाई बिदेश सम्म चिनाउनु हाम्रो कलचर लाई हाम्रो देशमा रहेका हिमाल पहाड को सुन्दर ठाउँ देखाउनु मलाइ मनदेखि नै धन्यवाद दिनु मन लाग्यो ❤🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Thank you aayoush vai. You promoting the nepal all over in the world. Best of luck your further step. Love u brother.
प्रिय भाई आयुस तिमी ले अलिजेलाई
दिएको इन्टरव्यू मा मलाई नेपाल मा अनसिक्योर फिल हुन्छ पार्टनर को लागि बिदेस मा सेटल हुन चाहन्छु भनेको छौ मतलब तिमी दुबई मा बस्न चाहन्छौ।
यदि तिमी ले मुस्लिम कंट्री मा बिहे गरेउ भने मुसलमान बन्ने बाध्यता आईलाग्छ निकाह गर्दा तिमीलाई कल्मा
पढाउछन कल्मा पढेपछि तिमी मुसलमान बन्नेछौ।
र त्यसपछि हिन्दू धर्म र अन्य धर्म प्रति नफरतको दृष्टि कोण ले हेर्नेछौ। अलिजेलाई आफ्नो धर्म प्रति लगाव छ
उस्ले बार बार अल्ला र खुदा को नाम लिन्छ। तर तिम्रो
मुखबाट कहिलै भगवान को नाम निस्किएन कस्तो बिडम्बना तिमि लवजेहाद मा फसिसकेको छौ। लवजेहाद
मतलब धर्म युद्ध जो मुस्लिमहरू ले आफ्नो जनसंख्या
बढाउन को लागि अन्य धर्म को केटा केटिहरूलाई प्रेम जालमा पारेर मुसलमान बनाउनको लागि गर्छन।यो कुरा
द केरला स्टोरी फिल्म मा पनि राम्राे संग दिखाएको छ।
त्यसैले बिहे चै नेपाल मै हाम्रो रितीरिवाज ले गर्नू।
अलिजे ले हाम्रो धर्म स्वीकारे राम्रो न स्विकारेपनि ठिकै छ तर तिमी ले आफ्नो धर्म नछोड्नु ल।
जय सनातन धर्म जय श्री राम 🚩🚩🚩😊
Yeti naramailo lagi rako xa hijo deykhi aasu nai rokey xaina made me cry soo much😭😭I miss youu 😭lots of love both❤see u soon 💐##aayuzehjanta
A ni lailai
बाबू नानि लाई अझै नेपाल देश चिनाउने शक्ति मिलोस माया मिलोस नेपाल भुमिको छोरा जन्मे पछि यसरी शक्तिसाली भएर जन्म लिनु परोस
Aayush bhaile yati sanai umerma hamro desh nepal lai biswo samu chinayakoxa thank you so much bhai
❤
Mata vlogs herera first dekhi last samma aashu nai 😢 rokena xitai bihe vako herna pau god bless you both❤love you all family ❤
भिडियो हेर्दाहेर्दै आँखा बाट आँसु झरेछ हामीलाई त यस्तो भो बिचरा आयुस भाइ लाई कस्तो भो होला..😢
Sahi kura
So sad moment malai kasto runu man lageyo yo video hirera 🥹🥹🥹 be strong aayush vai❤❤
माया भनेको एस्तो होस न जात न धम न उमेर न देश न बेदेश love you आयुस
❤❤ मेरो राजा छोरो यो भिडियो हेरेर सारै मन रोयो तर अलीजे को परिवार लाई जो सम्मान दियोनी करोडमा एक थियो सारै राम्रो लाग्यो तीमी दुई लाई कसैको नजर नलागुन मेरो छोरो बुहारी लाई love you 😘😘😘❤❤यो भिडियो हेरेर धेरै रोय गारो भयो ❤❤
Aayush aur alizeh ka dhekkar I also cry. ....aayoush family is very kind and humble...thank u for showing to world nepali people are so loving and humble..❤❤❤❤❤ religion is different things..i hope dono ki family aaise hi sath rahe 😊😊
Watching this vlog..made me more emotional...I can't control myself😢😢😢😢... i can feel your pain Aayuu bhai & Alizeh sister..stay strong & takecare of ur health too.we love you both ❤ n will miss both of you in one frame.
Family support is the best how lucky u both ❤❤❤ stay blessed! Kissiki najar nalage
Bideshi Lai Nepal Chinaune Aasali Hero Aayush Bhai ho❤❤
एकदम राम्रो जोडी छ।यो जोडी सधै रहिरहोस।जतिसुकै ले जे सुकै भने पनि।
Bilal Vai Pani kasto supportive tension mat Lena bilkul v re yo sunera khusi lagyo❤🙂❤❤❤❤
म पनि देरौ मेहनत VLOG बनाऊछु तर कसैल हेरदैन 😔💔🥹
फ्लिम का हिरो हिरोइन लाइ. खायो.. आयुष र अलिजे ले 👍 इन्टरनेशनल हिरो हिरोइन 👌
😢😢😢😢😢kahile bihe garne hola hou aasu po aayo bichara have a save flight ❤❤❤❤❤chaado bihe vako hern paau🙏🙏
Kosto emotional vlog, Aankha vhari aasu aayo, I can feel the pain kosai afnu lai see off garnu janda kosto hunxa.. Vlog herera nai asto vaye roknu sakhe na jhaan aayush bhai lai kosto vayo.. Don't worry Bhai dui pal ko judaai phir laut aana hai.. Loadzzz of luv n support to both of u from India ❤❤❤
हेर्दा हेर्दै आँसु झरेको पत्तै भएन😢 God bless both of you❣️ Aayuu&Alizeh❣️
Aayush Bhai ra alizeh ko maya Prem sadhai vari rai rahos bhagwan le raxa garun ❤❤
जे जात भएनी जे धर्म भएनी माया त मायानै होनि भाइ माया म ठुलो सानो भन्दैन भाई धेरै राम्रो भल्ग ❤❤❤
Ayush ra Alizeh dekhera moh afaii ruko thaha payena sabaii ko maya support xa vhai xitaii sangaii vako dekhinu pau lost of love both we will miss you Alizeh ❤️
Haena holane 😢😂
प्रदेशि र घर देशी पीडा यस्स्तै यस्तै रमाइलो कहालीलाग्दो हुने गर्द्छ,🙏🙏🙏❤️❤️
बधाइ छ भाइ ❤❤ सधै यस्तै हम्बल देख्न पाउ अत्ति राम्रोसँग दिबेशि पर्यटन लाई घुमाउनु भयो र राम्रोसँग welcom र बिदाई गर्नु भयको मा अत्यन्तै आभारि छु हजुर प्रति कुनै शब्द नै छैन ❤❤😊 के भनेर बयान गरु नेपाल आमाको छोरा❤❤❤❤ अलिजे पनि कुनै कुराको कमि छैन रहेछ भाइ बिहे गरे हुन्छ माया मा जात धर्म केहि हुँदैन
Aayoush aapkaa family and alize ke family kaa pyar dekh kar rulaa diyaa yar ( timi haruko family xittaai ek hos la )
याे जाेडि नछुटि बसेपनि हुने याे भ्ल्गमा एयरपोर्टमा छ बिदाईकाे क्षणमा म पनि भावुक भय
याे भिडियो हेरेर आशु आयाे Love is life Bro..
❤❤ म चाही आयूस भाईको ढुलो फान हो❤❤असाधै मन पर्छ।।।❤मईले समय मीले सम्म भिडीयो हेरेको हुन्छु///
Why I’m crying 😢🥺 Bilal bhai is so supportive and lovable ❤
Such an emotional video 😢😢 omg I can't control my tears 😭😭 hope to see you soon together ❤️❤️
छिटो भन्दा छिटो फेरि अर्को भेट भएको गेख्न पाईओस् भाई be strong 💪 ❤🇳🇵❤️🇵🇰❤️🇦🇪❤️🇳🇵🙏🇳🇵
I'm full emotion 😢
Pure love ❤️
Vai hami proud feel garchhau kin hami nepali lagayat sampurna sansar le nai hajur haru ko feels ani true love dekher kohi dharma ,jaat ko masua xain ani hune pani xain hami sampurna ko taraf baat dherai maya ani aarirbaad xa la vai 🎉🎉🎉🎉🎉🎉❤❤ hami maya ko aabhas garaunu vayo, sansar lai khusi dinu vayo, god bless you Ayush and alizeh 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
Mata ruye alizeh ra aayu ko aakha maa aashu dekhera😢😢😢😢😢xitai vet hos aba kahile tadha nahune gari
❤❤❤आँसु आयाे याे भिडियो ले हामी टाडैबाट हेर्नेलाईत कस्तो नराम्राे लाग्याे ❤❤😢झन आयुस लाई झन कस्तो भयाे हाेला अब छिटै लाइभ मा देख्न पाउ love you both off you❤❤❤❤❤❤
You both really make me feel sad after watching this video...
GOD bless you both and your family too...
Finally dai sanga vet vyo ...❣️❣️❣️
suru bat video here ko dekhi lasta samma mero aasu rokkiyen yo jodi lai kasai ko najar na lagos 😢😢😢❤❤❤
First time vlogs herer ruyeko what a couple✌️❣️ god bless you both of you
भाई तिमीले सानु उमेर मै नेपाललाई राम्रो संग चिनायो अनि तिम्रो लभ स्टोरी देख्दा आँखा अब आँसु आएको नै थाहा भएन।
सायद जिन्दगी मा यति धेरै रोए को यहि भिडियो हेरेर होला खोइ किन हो किन आफै यी निर्धोष आँखा बात पिल पिल आसु खस्यौ😢😢
यो भिडियो हेरेर मेरो आँखा रसायो❤❤❤❤
Last last navnnu vai Last for this time vannuparx 😊kaile tesari navannu la ❤ god bless you beautiful couple❤
I don’t know why I cried badly May be I feel that love between you and Alizeh God bless u both ❤❤❤
really heart touch bro be strong 🥰🥰🙏🙏🙏
Yo vlog feri suru dekhi hereko Sarai aasu aayo❤❤❤
Yo drisse herda mero akha bata asu ayo ayush vai ayo vanda ramro gayo vanda kati naramro miss u all family ❤❤❤❤❤❤❤❤❤❤❤❤
आउस भाइ केा परिवार & एलिजे बैनि केा परिवार केा २ हप्ता पछि बिदाइ केा समया धेरै इमेास्नल मेाभमेन्त थियेा & झन एलिजे ले आउस लाई ६५ किलेा भन्ने शब्द ले मन छुयेा & आँखा रसायेा सेा मेरेा भगवान सँघ प्राथना ग्रर्दछु कि येा जेादि केा छिटै एक साथ सधै रहन बस्न मिलेास & आउस बाबू चिन्ता नगर भगवान ले तिमी हरु लाई अबस्या पनि दयाँ ग्रर्ने छन ल & सेभ फलाइत दुबै एलिजे फेम्लि वाचिइ. भल्क अल्द वेाए फ्रर्म वेास्त लन्दन
❤❤❤❤ be strong bro tyo din xitai aawos elize and aayu sangai hunedin God bless you 💖❤❤❤❤
Vai ko vlog herda herdai aashu aheko thai vahena vagwan Aayuzeh jodi ko chitto milan garaidinus prathana gardaxu miss u buhari Alizeh 😢💝
I can't control my tears 😭😭😭, stay strong bhai❤,buhari missed you😘
आसु नै रोक्न सकेन कति माया लागेको मलाइ दुबै जनालाई
My eyes was full of tears when I saw this vlog hope they meet again as soon as possible ❤❤❤may god bless Ayush and Alizeh 👐so emotional vlog🥺
Aayush vaiko yo vlog herera aasu nai ayo 😍😍
:हे भगवान,हे अल्लाह ,हे प्रभु जे जे भनेर पुकारेता पनि यो धर्ति,आकाश,यो माया,मोह हर एक चिजको श्रृष्टि कर्ता तपाई नै हुनुहुन्छ अब यो जोडिको लागि बस एक सुन्दर मीठो मिलनको श्रृष्टि गरिदिनुस बिन्ति छ कामना छ अनि प्राथना छ
Yo vlog le ta ruwayo yar
Kati naramailo ending 😢😢
Jaldi milna phirse aap dono....Hume achcha lagta hai app dono ko saath me dekh kor... love from Assam India
Really heart touching moment aayush bro and alize sis good luck 🥰🥰🥰🥰🥰🥰🥰
God mero asu thahai napai jhareko jhare yo videos ly😢😢😢 ❤❤