Shiva Pariyar || Fulai Fula Dinchhau ki (Remake) Ofcl. MV. Ashish Aviral Ft.Aakash Shrestha, Karoona
Вставка
- Опубліковано 18 сер 2022
- Raaga Records & Research Center Presents:- #FulaiFulaDinchhauki
Starring #AakashShrestha Karoona Shrestha Singer #Shivapariyar composed by Ashish Avrial , lyrics by Anand Adhikari and directed by Bibek Rasailee. Enjoy and stay connected.
Special Thanks
Samjhana Budhathoki
Narendra
Sushil Pokharel
Bishnu Rasailee
Bidur Rasailee
Dipika Gajmer
Reazon Thapa
Kriti Joshi
Rani Kunja , Lazimpat
Kantipur Film Academy
🎶 Audio Credits:-
♬Singer
Shiva Pariyar @shivapariyarofficial
♬Lyrics
Anand Adhikari
♬Music
Ashish Aviral
♬Music Producer/Mixing/Mastering
Ashish Aviral
♬Flute
Gopal Ghatani
♬Dholak/Tabala
Bhuwan Gandharva
♬Mix Asst.
Manoj Pariyar
♬Recording Asst.
Pratik Gautam
♬Recordist
Kushal Gautam
♬Recording Studio
Raaga Studio
♬Audio Production Head
Sushila Pathak
🎬 Video Credits:-
🎬 Featuring
Aakhash shrestha
Karoona shrestha
Roop kharel
🎬 Video Production
Visual Arts Studio
Raeela Production
🎬 Post Production
Red Studio
🎬 Location Partner
Rani Kunja Lajimpat
Madrix Restaurant Pepsi Cola
🎬 First Asst. Cinematographer
Aashish Chhetri
🎬 Second Asst. Cinematographer
Tanmaya Chaudhary
🎬 Asst. Production Manager
Dakshika Basnet
Pujan Bhurtel
🎬 Gaffer/Technician
Sushil Khanal
🎬 Asst. Directors
Keshav Kumar
Gaurav Malla Thakuri
🎬 Stylish
Ashim Ranabhat
🎬 MUA
Sangeeta Shrestha
🎬 Art Director
Sayad Samaya
🎬 Project Managae
Saugat K. C.
🎬 BTS/Stills
Prashant Poudel
🎬 Poster Design
Vijay Bashyal
🎬 Colorist
Anjon Limbu
🎬 Editor
Bhupendra Adhikari
🎬 DOP
Saurav Lamichhane
🎬 Concept/Direction
Bibek Rasailee
--------------------------------------
© Raaga Records, 2022
----------------------------------------
Social Links:-
Facebook:- / raagarecords
UA-cam:- tinyurl.com/y7kc4gu2
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
नेपाली आधुनीक संङ्गीत प्रति हामी सदैव प्रतिबद्ध छौं | बाह्र बर्ष अघिनै पस्केका थियौं यो गीत हामीले | तर यो गीत बुझ्न झण्डै बाह्र बर्ष नै लाग्यो | अहिले मन पराईदिनुहुने नयाँ जेनेरेसनका सबै श्रोताहरुप्रति हार्दिक आभार व्यक्त गर्दै यस गीतको नयाँ संस्करण प्रस्तुत गरेका छौं | आशा छ यहाँहरुले माया गरिदिनुहुने छ |
शिव दाइ यति धेरै खुशी लागिरहेको छ कि हजुर स्वर को त के वणन गर्ने र कुनै पनि ठाउँ छैन र हाम्रो प्यारो मान्छे आकु हाम्रो मुटु आकाश श्रेष्ठ को अभिनय ले त म निशब्द भए कुनै ठाउँ छैन वणन गर्न लाइ शब्द भेटिरहेको छैन wow wow wow बाबुको आँखामा आशु देख्न नसक्ने म मलाइ नै गारो भयो आकाश बाबु लाइ देखेर 😭😭💓❤️💓 आगामी दिनहरुमा पनि यसरिनै यस्तै यस्तै राम्रो राम्रो गीत हरु हेर्न पाउ सुभकामना सम्पुर्ण टिमलाई बिषेश हाम्रो प्यारो मुटु आकु 💘 लाइ धेरै धेरै शुभकामना 💋👄👄👄👄❣️🫀🫀🫀🫀🫀🫀🫀🫀💞💞💗💖💝💝💖💓
Ekdam ramro voice ,words , Actors and acting❤️🥰🥰best wishes to the team 🥰🙏🙏
so happy daju congratulations
फुलै फुल दिन्छौ कि ,काडै काडा दिन्छौ कि
मायै माया दिन्छौ कि ,चोटै चोट दिन्छौ कि,,,
आखा झिमिक्क नगरेर हेरेको म्युजिक भिडियो आहा ,,,,
अडियो भिडियो मा जोडिनु भएका सम्पूर्ण टिमलाई शुभकामना 🙏❤️🔥
Shiva Pariyar दाजु ❤️❤️❤️
Song ......Supopp ... मन जित्न सफल
खुबै मनपरेको गित। शिव सर, फरक अनि निकै खास लाग्छ।😊🙏 सम्पुर्ण टिमलाई भारी शुभकामना ।😍🙏
Exactly 🙏🎼 my favorite singer shiva sir ❤️❤️❤️❤️❤️
BLACKpink 's song distop this song😃
Big fan dai
@@sanzeet1234 thb5bhhbhlljll
@@sanzeet1234 00000
मुटु चसक्क चसक्क गरी गरी तिन पटक हेरियो
आकाश बाबुको क्यारेक्टर हेर्न सारै गार्हो भयो
स्वर पनी मिठो
शब्द पनी मिठो
अभिनय झनै उत्कृष्ट बाबु नानी दुबैको
तर आकाश भाई लाई यो हालत मा हेर्न नसक्ने म 😭😭😭😭
सेम म पनि यस्तै हो मेरो पनि मन च्वासक्क गरि गरि १० पटक हेरिसके तर पनि बाबु लाइ देखेर बाबुको अभिनय लाइ देखेर सारै मन भारि भयो खुशी पनि भए एकदमै राम्रो छ बाबुको एक्टिङ सारै राम्रो छ।
Mah pni roye sis....kti ramro acting Aakash bhai ko
♥️♥️🙏🇳🇵
@@nwg4300 same
यो गीतको शब्द सङ्गीत गायकको स्वर सङ्गै यस गीतमा अभिनय गर्नेको जोडी पनि साह्रै मिलेको छ । जोडीको भबिस्य पनि साथ साथ भए कति राम्रो हुने थियो होला ! ❤️❤️❤️
🌟शिव दाई को गीत सबै अक्सर सुन्दै आनन्द आउँछ🤘
१२ वर्ष पहिला निकालेको गीत थ्यो यो आज फेरि नयाँ तरिका ले प्रस्तुत गरिएको छ धेरै राम्रो बनेको रैछ सफलता को शुभकामना व्यक्त गर्दछु 🤘😍
सरल सभ्य र सम्मानित आकाश भाई 🙏🙏
उत्कृष्ट अभिनय को खानी
सबै सबै नेपाली दर्शक हरूको मन मा बस्न सफल भाई आकाश लाई अझ धेरै प्रगतीको कामना र माया ❤❤❤
मिठो शब्द सुमधुर स्वर र सम्मानित कलाकार द्वय आकाश र करूणा प्रति सम्मान 🙏🙏🙏🙏
♥️♥️🙏🇳🇵
Aakash
Wow Aku congratulation. AKU is king ❣️❤️😍❤️😍 of nepali filim industri
♥️♥️🙏🇳🇵
आहा कति मीठो गित मन छुने गित शिब सर को हरेक गित मा यस्तै मिठा आवाज सुन्न पाइन्छ।मार्मिक शब्द उत्कृष्ट भिदियो पनि सफलता को कामना🙏💕
शिव परियार दाईको सायद सबै गित सुन्ने गर्छु त्र मन नपर्ने कुनै गित हैन किन किन दाईको गित सुन्दा धेरै आनन्द मिल्छ दुख जति भय पनि भुल्ने गर्छु दाइ अझै प्रगतिको कामना गर्छु दाई
मेरो भख्खर love परेको छ! यो गित हिजो देखि nonstop सुन्दै छु!
धन्यवाद शिव दाजु!
तिकतक मा धेरै मन परेको गित अझै शिव दाजुको स्वर को कति तरिफ गरु कम हुन्छ्❤️ अनि प्यारो आकु भएसी तेसै मन परिहाल्छ।पुआ जस्तो मिलेको कुनै जोडी देखिदैन😢।मेरो मन कति स्वार्थी भाको होला पुजाआकु मात्र भैदिए जस्तो लाग्छ्🙏 lots of love aaku❤️
जति गित गाउने आय पनि किङ्ग त किङ्ग नै हो क्या शिव दाइ लामो समय पछि आउनु हुन्छ तर धमाकेदार सङ्ग आउनु हुन्छ ।अरु पनि यस्ता गित यहि आवाज मा सुन्न पाउ शिव दाइ
🙏🏽🙏🏽🙏🏽
*गीत 10 बर्ष अघिको भए पनि गीतका शब्द हरू अजम्बरी अमर छन्* best wishes ❤️🙏 shiva dai ashish dai
Wow Aakash daii♥️
👍👍👍🇳🇵
Dammi Song ... best wishes Aakash Shrestha ...
Khai kasari bayan garu ma tehi mathi shiva dhai ko soor 🙏🙏❤️❤️❤️
Wow ! Beautiful Jodi ,All the best.
Dami song 👌👌👌👌aakash bro good work 👍👍👍
🙏🙏👍🇳🇵
WOW WOW WOW WOW hamro paryo akash king WOW WOW म त प्रमस्सा गर्ने कुनै शब्द पनि भेटिन आकाश आकाश आकाश 💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🫂💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
😍😍😍🤗🤗🤗♥️♥️♥️♥️🙏🇳🇵
Love u shiva pariyar..यि दुवै जना कलाकारलाई मेराे मायाकाे उपहार💘👏👏📝🙏🇳🇵
loving this song and vedio❣🙈👏
अाहाँ , कति राम्रो गित मलाई मन पने हिराे अाकाश जि काे कति राम्रो अभिनय अाकाश हजुर काे जीवन मा काडाँ हिईन फुलै फुल काे बषा बनाेस। हाम्रो माया, साथ, सपाेट हमेशा रहिरहने छ। अाकाश जि करुना जि काे भिडियाे र गित उत्कृस्ट बनेकाे छ । शुभकामना सुपर बनाेस ❤️❤️👍️👍️🙏
धेरै धेरै धन्देबाद शिव भाई यति मिठो सब्द र लय सुन्दा पनि आनन्दा आउने तेसैमा आकाश बाबू को अभिनय हेर्दात मेरो अँखा बाट आसु नै आयो किन किन आकाश को अलिकती पनि दुख देख्ना सक्दिन जे भए पनि धेरै सुभकामना सबैलाई 🙏🙏🙏
सेम टु सेम म पनि
@@yudabtr1051 🙏🙏👍️👍️
आकस को रिस गर्नेको कहिले भलो हुँदैन ।
@@siwanisiwanithapa1981 ho ni 100%✓™
Same
बधाई छ 6 millions views को लागि #aakash Bhai ,Shiva dai n karoona sis 🥰❤️🙏🙏🙏
आहा आहा आहा दामी दामी शिव सर को आवाज त दुनियाँ कै उत्कृष्ट हो मेरो लागि गजब 👌👌👌🤟🤟🤟🤟🤟🤟🤟
Beautiful karoona n handsome Aakas love u both nice song
Wow dammi👌👌👌Gitlai Nyaya dine sangit, gayan n best hero akashshrestha n karoona shrestha ko acting , concept of director 🙏🇳🇵
🌺🌸
Wao marmik git sangai sundar avinaya ❤❤
Fantastic, wonderful song, just superhit song, outstanding... Shiva Pariyar, Akash jee
And Saurav Lamichhane dear... Keep it up
काठमाडौको साघुरो कोठा ,घर नै थर्काउने गरि स्पिकरमा बजाएर प्रत्येक शब्द अनि सङ्गितको मजा लिनुको मजा नै बेग्लै छ l धन्यवाद सबै टिम प्रति🙏🙏
Kati ramro song Sarai man paryo my best Aakash 😘😘❤️❤️
आकास र करुना is ramro jodi.
♥️♥️♥️🙏🇳🇵
Congratulations 👏👏 to the team 👍🥰
अत्ति राम्रो छ सफल्ताको सुभकामना सबै sabaimaa♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
यो गीत त टिकटक मा यति हिट भयो की फेरी रिमेक मा सुन्दा र हेर्दै दिल खुस भो👌👌दंगाली केटा आकाश सुपर 👌👌
🙏🙏♥️🇳🇵
No
मलाई सबै भन्दा मन पर्छ यो गित 🥀🥰🥰🥰🥰🥰
फुलै फुल दिन्छौं कि wow nice song best wishes aakash vai
♥️♥️♥️🙏🇳🇵
🙏🏽💐🌸🌺🌼
"फुलै फुल दिन्छौ कि " जति सुने पनि सुनीराख्न मन लाग्ने गित हो । यो गित को हरेक शब्द मार्मिक र मन छुने छ । Actor हरुले गर्दा यो music video अझै कति गहकिलो बनेको छ। whole team ले सारै राम्रो काम गर्नु भएको छ । गायक शिव परियार ज्यु मैंले यो गित को बारेमा जति व्याख्या गरे पनि कम हुन्छ। I hope यो गित no.1 मा छिटै आओस्। Best wishes!!!🙏
🙏🙏🙏🙏
Yes
धेरै सेन्टिमेन्टल गितहरुले मेरो हृदय आत्मबिभोर भइ दिन्छ । सार्है राम्रो छ ।
कति मीठो गीत 💕कति मीठो सँग गाएको हो गायककार ज्यू 😘गीत सुन्दा अनायस मन भक्नानियो वाह !! यस्तो पो गीत 🙏💐
Wow hamro king aakash babu congratulations git derai ramro baniko raixa 👍👍❤❤
♥️♥️♥️🙏🇳🇵
owoowow in love with this two 🥰😘♥️♥️♥️
अहिले सम्मकै उत्कृष्ट नेपाली गीत 🙏 असाद्धै मन पर्यो। बाचुन्जेल यस्तै नेपाली गीतमा रम्न पाऊ 🙏
Best wishes Aakash babu 👍🙏 nice song 👌👌
🙏🙏🙏🇳🇵
म त रोए गीत हेरेर लिएर काडा हात भरी जित्नु त के जित्नु जिन्दगी😭आकश सर र करुणा दि को जोडी दामी सुहाएको छ।❣️❣️❣️❣️
♥️♥️🙏🇳🇵
❤️❤️❤️
777
❤️❤️❤️❤️❤️
❤❤❤❤ my best lyrics ho yooo 😢
sarai Aananda lagxa yo git sunda
big fan Shiva pariyar 😍😍😍😍
Ani lekhak ra sangitkar lai 😍😍😍
नेपाली म्युजिक भिडियो को अहिलेसम्मकै प्रफेक्ट अभिनय यो म्युजिक भिडियो मा देखिन्छ ।आकाश र करुणा को केमिस्ट्री झनै बबाल रअभिनय पनि सुपर गित सङ्गीत पनि उत्तिकै उत्कृष्ट ।धन्यवाद सम्पूर्ण टिमलाई ।
arrangement kati dami ho k awesome ashish sir yo maya kasari byakta garu dherai dherai maya ajhai yasati geet lyaunu hola shiva daiko voice ma both are legend sadhai nepali sangeet tapaiko haruko khacho xa
हाम्रो king Aakash ले अभिय गरेको गित trending परेको मा बधाई छ all teem lai 🙏💖❣️❣️
♥️♥️♥️♥️♥️😍🇳🇵
Best Wishes whole entire team💐💐💐💐💐💐💐💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️
Amazing voice n song congratulations all temm
Best wishes aku da❤❤❤
♥️♥️♥️🙏🇳🇵
गित साथै भिडियो एकदमै राम्रो छ सम्पूर्ण टिमलाई अग्रिम शुभकामना
🙏🏽💐🌸🌺🌼
मिठो आबजको धनि प्यारो दाइ शिब परियार हजुर लगायत सम्पुर्ण टिमलाइ शुभकामना 🙏🙏सारै मिठो गीत
Dherai ramro lagyo v
All the best Aakash ji yo geetlai super hit banauna parxa
Yes ,share garnu pareyo
♥️♥️♥️🙏🇳🇵
आज म धेरै खुशी छु किनकी गित टे्रनिङ मा आको छ हाम्रो आकाश श्रेष्ठ लाइ एकदमै हृदय देखि नै धन्यवाद छ यसरि नै राम्रो राम्रो काम गर्दै जानु अघि बढ्नु हाम्रो मुटु लाइ धेरै धेरै शुभकामना आगामी दिनहरुको लागि
♥️♥️♥️♥️🙏🇳🇵
How about script writer n singer? I hope incomplete compliments. Credit goes to every individual those were connected with this creation to make it possible.
बधाई तथा शुभकामना
Golden voice Shiva pariyar
Our Diamond 💎 Aakash shrestha Best wishes 💕❤️💖 all
♥️♥️♥️♥️
Nice song vedio wow aakash ko acting dami lagyo 👏👏👏👏
👍👍👍👍🙏♥️🇳🇵
Perfect Couple Aakaash & Karuna G 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️
उत्कृष्ट सिर्जना करोडौं सुभकामना सम्पुर्ण टिम 💕🙏🕉️
Tq for beautiful project 🙏 my favorite hero akashshrestha n all team 🙏🇳🇵
एकदमै राम्रो अति उत्कृष्ट छ ।
सुभ दिन❤️🙏फेरि फेरि पनि यस्तै यस्तै नयाँ नयाँ राम्रो काम हेर्न पाइयोस्❤️🙏
Woww
फुलै फुल दिन्छौं कि trending मा पर्न सफल भएको छ सफलताको शुभकामना आकाश बाबू अनी सम्पूर्ण टीम लाई 🙏🙏
♥️♥️🙏🇳🇵
सम्पुर्ण टिम लगायत आकाश किङग लाइ एकदमै धेरै धेरै सफलता को शुभकामना छ 👍🏽👍🏽👍🏽👍🏽👍🏽👍🏽❤️❤️❤️
जति हेरे पनि हाम्रो प्यारो मुटु आकाश बाबुलाई हेर्न मन लागि रहने यो गित जति सुने पनि सुनि रहन मन लाग्ने अनि आकाश बाबुको अभिनयको तारिफ गरिरहने ❤️❤️🌺🌺❤️❤️🌺🌺
यति राम्रो गित अनि भिडियोकोअलिक प्रचाप्रसार गर्दा राम्रो हुने थियो । आकाश र करुणाको अभिनय धेरै राम्रो छ । शिव दाईको स्वरको त झन तारिफ गरेर पुग्दैन ।
🙏🏽🌸🌼🌺
🙏🏽🌺🌸🌼☘️
aakash❤
💞💞💞
🙏🏽🙏🏽🙏🏽🙏🏽
आहा कति राम्रो शब्द संगित तेहि माथि शिव परियार सरको स्वर सुनमा सुगन्ध 🙏🙏❤️❤️
Kati here Pani nathakne song and video Congratulations to beautiful jodi ❤️🙏
Best wishes akash dada ❤️
आहा क्या आनन्द आयो सुंदा पनी 😊👏
गफ नदेऊ ।
यो गित जति हेरेपनि जति सुनेपनि धित मर्दैन के भाको यस्तो शिवदाइको स्वर आकाश श्रेष्ठ को अभिनय ले म त बेहोस भइसके धेरै धेरै धन्यवाद 👍 सम्पुर्ण टिमलाई यति राम्रो गित हामि माझ पस्किनु भएको मा
दिव्य गीत 😊😊
❤🎉❤🎉
👍️👍️🙏🙏🙏❣️❣️🌺🌺
aakash dai dharai dharai badhae xa
🙏🙏🙏👍♥️🇳🇵
Hami Aakash Shrestha sirko laki sathai barilai fulai ful banne basnechu. God bless you Aakash Shrestha Sir n all team
♥️♥️♥️🙏🇳🇵
STR
Fulai Fula is on trending #1 now. Congratulations to our hero, Aakash and the entire team of this music video❤️
🌺🌸
Shiva bro voice dami ho geet babal aaksh bro wow
कति राम्रो र कति मिठो गित जति सुने पनि सुनौ र हेरि रहौ जस्तो तेसैमा हाम्रो प्यारो आकाश king को अभिनय best wishes Aakash and all teem 🙏💖
सेम
🙏🙏💯💯❤️❤️🎆🎆👍
❤️❤️❤️❤️❤️
100%
♥️♥️🙏🇳🇵
यो मेरो जीवन को कुरा तिम्रो त हात को खेल आहा कति मिठो गीत my favourite singer Shiv pariyar🙏
❤️❤️❤️☺️🙏🇳🇵🎼
Wow very nice Aakash shrestha and karoona
Beautiful song ❤️❤️❤️
Sadabahar sirjana ma Mero best hero akashshrestha Vai ko avinaya herna pauda sarai khusi lagxa 🙏 ATI ramro cute perfect chemistry akashshrestha n karoona shrestha 👌♥️
आशिष अबिरलले सङ्गीत दिनु भएकाे सबै गीत उत्कृष्ट हुन्छ तेसमा नि झन शिब दाईकाे स्वरले सुनमा सुगन्ध भएकाे छ
Wow shiva pariyar so nice song 😘😘
Wow ! So happy for you beautiful Jodi Huge Congratulations to entire team 🥰❤️❤️
Beautiful song best wishe Aakash Shrestha n Karoona ❤❤❤❤❤
♥️♥️♥️🇳🇵
Shiv Pariyar ko swar ra singing jabarjast xha geet sangeet shabd mind-blowing xha Aakash shreshth ra Karuna ko charectors ra acting daami xha both r looking so hancy cute solute to director of this VDO. Super VDO asadhyai man paryo congratulations to all team members. Nepal iz the best. Jay Nepal.
🙏🙏♥️♥️♥️🇳🇵
कस्तो राम्रो mus...video बनाको रछ
Loved this song ❤️
अाहा कस्तो मिठाे गित
यो आवाज यो संगीत आहा ! के लेख्ने शब्द छैन म संग । आदरणिय शिव परियार 🙏🙏 यु आर माइ आइडल 🙏🙏
जति हेरे पनि हाम्रो प्यारो मुटु आकाश बाबुलाई हेर्न मन लागि रहने यो गित जति सुने पनि सुनि रहन मन लाग्ने अनि आकाश बाबुको अभिनयको तारिफ गरिरहने ❤️❤️🌺🌺❤️❤️🌺🌺
SHIVA PARIYAR IS KING OF NEPALI MUSIC INDUSTRY
Our diamond 💎💍💎 King super star akash handsome boy 😘😘
♥️♥️♥️♥️
Out standing ❤️❤️ Siva Da
Best song and congratulations to entire team🌺🌺🌺
हर्दिक बधाइ तथा सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाइ
Best wishes aakash bhai and nice song (king 👑👑👑)
♥️♥️♥️
🙏🏽💐🌸🌺🌼
दामी जोडि गित पनि दामी लाग्यो। शुभकामना सबै टिमलाइ
😘😘Aakash and karoona😘
Wow 3 millions pugna thalexa, Congratulations to beautiful chemistry 👏👏❤️ to
Congratulations ❤❤❤💜💜