छाती फुलाएर म ईसाइ राष्ट्रको नागरीक हँु भन्न थाले हुन्छ । अभिषेक जोशी Abhishek joshi Interview

Поділитися
Вставка
  • Опубліковано 27 гру 2024

КОМЕНТАРІ • 263

  • @DineshMogor-tx1ec
    @DineshMogor-tx1ec 5 місяців тому +2

    य खि्ष्त्यन बिरोदि र्मितु पछि स्वर्ग जाने कि नर्ग जाने शरिरमा छदै सोच बाटो सत्य र जिबन त येशु खिरिस मात्र हुनुहुन्छ जोसिभाई

  • @dambarchetri8936
    @dambarchetri8936 2 роки тому +3

    मलाई लाग्छ अभिषेक जोशी ले बाईबल के प्रचार र्गदै छ धन्यवाद

  • @Btlp4444
    @Btlp4444 4 роки тому +25

    कलस्सी 3:25
    25. किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।फिलिप्पी 1:28
    28. र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो।

    • @thapaentertainment2784
      @thapaentertainment2784 2 роки тому

      Mukh samaker bol vaneko xu

    • @saritagiri3630
      @saritagiri3630 2 роки тому

      मुक्ति तेस्तो सजिलो छैन..... पहिला तिमी खान-पान शुद्धता सकाहारी भोजन पवित्र शुद्ध भोजन ग्रहण गर्ने गर्नुहोस्। तेसपछि खोई जीवनमा बैराग्य ल्याएको? साधाना नामको पनि कोई चीज़ ठिकाना थाहाँ छ। आत्मा अजर-अमर अविनाशी छ अपरिवर्तन शील छ भनेर पो प्रचार-प्रसार गर्नु पर्दछ त हौ.. बाईबल को डिमांड लाइट बारे प्रचार गरेको खोई? तेसैलाई हिन्दुमा दिव्य ज्योति, भर्गो ज्योति,विराट स्वरूप आत्मा भनेको छ। बाईबल मा थड आइ भने कोछ हिन्दु संस्कृत भाषा बाट तेसैलाई तेस्रो नेत्र, दिव्य नेत्र भनेको छ।

  • @yogeshbiswokarma2651
    @yogeshbiswokarma2651 3 роки тому +3

    अभिषेक जोशी ले बोलेको कुरा मा परमेश्वर ले आशिस् दिनु भएको होस् सम्पुर्ण नै इसाई भएको होस् आमेन

  • @pramodroka9634
    @pramodroka9634 2 роки тому +1

    यस्तो सोच हामी सबै नेपाली मा आओस् सबै क्रिस्चियन हरु मा पनि होस।जय गुरुदेव,

  • @pragyasubbs4301
    @pragyasubbs4301 2 роки тому +1

    Yes Abhishek joshi sir le ni ghosna garnu vayo ki Nepal Christian rastya huncha vanera khushi layo thankyou Abhishek sir amen praise the lord

    • @NikhilSharma-fv2cc
      @NikhilSharma-fv2cc 2 роки тому

      Wa le bhannu bha nepal eura hindu desh hoina kinaki hami deforestation, pollution,gandagi phelaw dei chum... Ani e sab harkat eura hindu le grdeina...... Abhishek sir le yo bhannu bhako hoina ki nepal eura christian desh hoina......

  • @amoshsharma4071
    @amoshsharma4071 3 роки тому +5

    बिकृती कुनै जाती वा धरमको देन होईन तर पापको परिणाम हो। यसबाट बाहीर निसकने एउटै मात्र बाटो वा ऊपाय यीशु प्रभु हुनुहुनछ।

  • @kumarigurung6161
    @kumarigurung6161 3 роки тому +5

    परमेश्वरकाे भयमा बस्नु उपदेशक ५:७ धैरै कल्पना र धेरै शब्दहरु ब्यार्थ हुन ुसकारण परमेश्वरकाे भय मान अभीषेक ज्यु परमेशवरले तपाईलाई प्रेम गर्नु हुनछ र तपाईले पनि उहाँको प्रेम चाखनु हाेस उहाँको पेम महान छ तपाईंले बाेलनु भकाे कुराहरू गलत छ तपाईले समयकाे बरबाद नगर्नु हाेस बुझेर बाेल्दा हुन्छ सत्यकाे बिजय हुन्छ । तपाईंको लागि म हामि prayers for you

    • @BikashnishaBikashnusha
      @BikashnishaBikashnusha 3 роки тому

      Sry hjr samaya hjr le khera nafalnnu kina ki sastra ra baibal herda kasko samay Kati xa hernu ra bolnu Hola vagwan sang prathana gardaxu hjr ko lagi

  • @bigyanshiwakoti104
    @bigyanshiwakoti104 Рік тому +2

    I respect Abhishek sir.lov.u🇳🇵🇳🇵🕉️🕉️💖🥰🥰

  • @kabirajghising1328
    @kabirajghising1328 3 роки тому +2

    खुलित अबिशेक जि पहेलेनै सबै कुरको जगेर्न गर्नु परेउ नि

  • @saradabaniya9600
    @saradabaniya9600 2 роки тому +2

    अल्सेले जति जैसिले जति जान् दैन भनेको होरछ चुलो चाहिँ कसरी बल्छ हो बाबू

  • @thenduplama1085
    @thenduplama1085 3 роки тому +3

    यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @BishnuPrasadBhattarai22
    @BishnuPrasadBhattarai22 3 роки тому +2

    तिमेरुले जातिय विभेद मच्चाएको तथा १३ दिन खेताला आउदा हजारौं लुटेको र काट्टो खादा लाखौं लुटेको परिणाम हो कृश्चियानिटी।

  • @taphatrokka3345
    @taphatrokka3345 3 роки тому +5

    अभिषेक जोसि भनेको काग जस्तो हो म बाठो छु भन्छ गु खाने गरछ भने जस्तो

  • @nepalinepal9143
    @nepalinepal9143 5 місяців тому

    Amen haleluyah Amen haleluyah

  • @rameshdas6857
    @rameshdas6857 3 роки тому +2

    पहिलो प्रश्न नै जख्खड लाग्यो यो धार्मिक ठकेदार लाई सोध्नु कति वटा मन्दिर मा टेन्डर छ हिन्दु धर्म वालाले त सिङ्गै मान्छे उत्पादन बाहेक केही छैन दुनिया को सबै बिकाश र उत्पादन क्रिश्चियन को नै हो शिव को लिङ्ग मा सुरेली खेलेको कथा सुनेर हरि हरि भन्दै फुल चढाउने हाहाहा

  • @esitachaudhary9564
    @esitachaudhary9564 2 роки тому +5

    ऐकदम सहि कुरा हाे अबिशेक सर

  • @lalenga3014
    @lalenga3014 3 роки тому +2

    Yo manchhe abhisek joshi mero bicharma pahila christian hunu parchha kinabhane esmanisle tesaita christian lai uesari abhiyog laudainani, kinabhane yahudaiskariyoti le pani pahila prabhu isulai dherai din samma pachchheaeko bapat pachchhi gayera anty christ bhaekoho.

  • @indraprasadangandambe4713
    @indraprasadangandambe4713 3 роки тому +2

    अभिषेक जाेशी जी :- तँपाईले यदि ईसाई धर्म मन पर्दैन भने :- ईसाईहरुलाई सताउँने कृयाकलापहरु नगर्नुहोस ! र अरुकाे मन नदु:खाउँनुहाेस ! अरुलाई ईन्कार नगर्नुहोस ! अरुलाई वेकारमा हावाकाे भरमा जथाभावी मनपरि मुखमा जे अायाे त्यहीँ वचनहरु तँपाईले
    प्रयोग गरि अरुलाई असर पारेर हिँसा :- विराेध
    जस्ता कार्यहरु कहिल्यै पनि नगर्नुहोस ! बरु अभिषेक जाेशी जी :- यदि तँपाईलाई ईसाई धर्म पटक्कै मन पर्दैन भने तँपाई चुप लागेर बस्नुहाेस ! बरु तँपाईलाई कुन धर्म सही - अर्थात् ठीक लाग्छ त्याे धर्ममा लाग्नुहाेस ! र अर्को कुरा अभिषेक जाेशी जी :- धर्म मान्नु नमान्नु भनेकाे तँपाई हामी सबैकाे अाफनाे :- अाफनाे साेच विचार हाे ! तर चाहे अरुले हाेस, चाहे तँपाईलेनै
    किन नहाेस :- अरुले मानेकाे धर्महरुलाई :- बेकार हावाकाे भरमा हिँसा गर्ने, विराेध गर्ने, अरुकाे चित दु:खाउँने, तँ भन्दा म ठुलो भन्ने, तेराे
    धर्म खराब भन्ने र अाफनाे अर्थात् मेराे धर्म मात्र राम्रो भनेर अरुसंग वादविवाद गर्ने अानी, बानी,
    र त्यसताे खालकाे खराब साेच बिचार भएको अाचारण साथै चरित्रहरुलाई अाजैबाट अभिषेक
    जाेशी तँपाईले हटाई दिनुहाेस ! हवस्त अन्त्यमा
    यति भन्दै धन्यवाद :-/

  • @Funnynp88
    @Funnynp88 3 роки тому +7

    यो तक्लु दाइ अमेरिका जर्मन तिर हिन्दु बढे खुसी हुने अनि नेपालमा ख्रीष्टियन बढे किन दुखी के!!!??

  • @SurajPariyar-pt2sl
    @SurajPariyar-pt2sl 3 місяці тому

    अभिषेक जेशीले सही बोलेको हो अब को 15 बर्ष पछि नेपाल ईसाइ देश हुन्छ कारण यही कथित हिन्दु बाउन बादको हो। 100.%.यसमा कुनै दुई मत छैन।

  • @balegurung2694
    @balegurung2694 3 роки тому +3

    यस्तो मानछे काति औयो जाति गयो तर यो पनि बाटोको घुलो जस्तो हो उडेर जाने घुलो जस्तो हो 🙏🙏🙏🙏 ऐसमा त म केहि पति देखदिना

  • @sangamsherpa4661
    @sangamsherpa4661 3 роки тому +2

    Kati ramro kura abishek sir ko tar tapai 1din nayya ma basnu parxa parmesorlai kina birodha gareko tapailai parmeshorle prem garnu hunxa

  • @dhurbaparajuli1277
    @dhurbaparajuli1277 4 роки тому +11

    Hahaha जसले मोबाइल फोन अविष्कार गर्यो maritn Cooper ईसाई होइन जसले फेसबूक अविष्कार गर्यो अहिले सिइओ छ मार्क जुकरबर्ग उ आफै क्रिस्टियन विरोधी नास्तिक हो नेपालमा धेरै आउने मोबाइल oppo ra samsung company का मालिक नास्तिक हुन देश नै इतिहास देखि नास्तिक छन चाइना कोरिया अनि एप्पल कम्पनीको संस्थापक स्टिभ जब्स Zen Buddhism. Ho

  • @oldnepal5126
    @oldnepal5126 3 роки тому +2

    पस्चिमाहरुले बिकास नगरी दियको भय आज पनि यसको पिता, पुर्खा जंगल मै हुन्थ्यो। चीन र भारतमा पनि अभिशेक जोशी जस्ता चिन्तन भयको बुद्धिजिबि थिए र उनिहरु 70 बर्ष अगाडि कसैको गुलाम थियोे तर जब चीन र भारतले पश्चिमाहरुको प्रविधि, जीवन र चिन्तनको अनुसरण गर्यो। प्रतिफल आज चीन र भारत दुनियाँको उदयमान रास्ट्रको रूपमा चिनिन्छ।

  • @peacehappiness6734
    @peacehappiness6734 4 роки тому +1

    अभिषेक जि काेे कुरा एकदमै सान्दर्भिक छ,
    पत्रकार महाशयले बाइबलमाा उल्लेखित पात्र जिसस क्राईष्ट भन्ने २००० बर्षकाे इतिहासमा येरुशलेमकाे सेरोफेरोमा थियाे भनेर देखाईदिनुुस् ..

  • @BikashnishaBikashnusha
    @BikashnishaBikashnusha 3 роки тому +1

    Satya kura sabai laii tito lagxa joshi daii hjr yakdam sahi hunuhunxa

  • @Btlp4444
    @Btlp4444 4 роки тому +6

    मान्छेहरु परमेस्वर को सृष्टि हो परमेस्वरलेनै मान्छेलाई चेतना, बुद्धी ज्ञान दिनु हुन्छ तेसैले ल जाहा ईसाई बढ्छ त्याहा बिकाश हुन्छ। अरुको खेदो गरेर समय बिताउनुत सैतान को तरिका हो। यो राम्रो होईन कुरा भन्दा असल काम गरेर देखाउनु। प्रकृति , प्रतिमूर्ति पशुपन्छी लाई होईन साचो ईस्वर सृष्टिकर्ता त्रि एक परमेस्वरमा भरोसा आशा बिस्वास गरौ परमेश्वर प्रेम,सत्य अनी जिबीतै हुनुहुन्छ

    • @amcgts5405
      @amcgts5405 3 роки тому

      Time yesu pani pagaal nai raichauu.bahiree aakhaa la hoina vitri manko aakha kholee ra hera vai. Pagal kura na gara. Baru keara khaya ra bass vai 🤭🤭🍌🍌🍌🍌🍌

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 роки тому

      ठिकै भन्यौ, परम्पिता परमेश्वर सदाशिव नै सबै कुराको कर्ता‌ धर्ता हुनुहुन्छ।

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 роки тому

      @Kriti P malai tapai ani tapai ko kura atti manparyo😂

  • @tejchand3812
    @tejchand3812 2 роки тому

    Abisek josiko bhani ma satte chha satte boleka chhan

  • @harkabk8770
    @harkabk8770 4 роки тому +5

    अबिसेक सर ले राम्रो झापट हान्नु हुन्छ इ क्रिस्चियन भनाउदा हरु लाइ नाम हिन्दु को हुन्छ गुण्गान क्रिस्चियनको गर्छ्न हिन्दुको बिरोध नै गर्ने भा हरेक कुरा क्रिस्चियन अनुसार चल्नु नि डुङ्गा तर्ने तिग्रा कमाउने देखिन्छ

  • @amritsingh7507
    @amritsingh7507 2 роки тому +1

    Excellent question.good job brother

  • @rajughising1616
    @rajughising1616 2 роки тому +2

    रोमी 14:11
    11. किनकि लेखिएको छ, “प्रभु भन्‍नुहुन्‍छ, ‘जस्‍तो म जीवित छु, प्रत्‍येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्‍वरको प्रशंसा गर्नेछ’।”
    फिलिप्पी 2:10-11
    10. कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,
    11. र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

  • @gloryblone6575
    @gloryblone6575 4 роки тому +10

    सक्नुहुन्छ भने कसरी देश विकास गनु पर्ने देशलाई आगाडी लाने भन्न विषयमा छलफल गर दाजु भाईहरु बिना अर्थ न बर्थका कुरा नगर्नु समय खेर नफालौ। (नेपालमा बस्नेहरु लाई समयको के महत्व )🤣🤣🤣

  • @whatsup4474
    @whatsup4474 3 роки тому +1

    Abishek सर हरेक कुरा लाइ आफ्नो शैलि मा ढालेर जे पनि भन्न पाउनि भय।।।
    म नेपाल को राजा हुन्थे होला सायद।।।
    yes sahi ho #Nepal_christian_nation

  • @devmagar7177
    @devmagar7177 2 роки тому +1

    Abhishek josi is gr8 n real human

  • @snehadhakal8894
    @snehadhakal8894 2 роки тому +2

    Amen jesus

  • @sunilmht2834
    @sunilmht2834 3 роки тому +5

    हा हा हा तिम्रो समय बेर्थ गयो यो बानि छाड आफुलाई बुज्नु यहिनै जीवन हो ।

  • @nisannisan817
    @nisannisan817 2 роки тому +1

    Saty ko bijay hunx

  • @reshambisunke793
    @reshambisunke793 3 роки тому +4

    के गर्छौ त बाबू अभिषेक यत्ती भन्दै बस है

  • @rupkishorlacoul9995
    @rupkishorlacoul9995 3 роки тому +3

    Abhishek has detailed knowledge.

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @stellalama9601
    @stellalama9601 Рік тому +1

    Sahi kura vannu vayo 😃😃😃

  • @BishnuPrasadBhattarai22
    @BishnuPrasadBhattarai22 3 роки тому +1

    हिन्दु कुनै धर्म होइन यो त बाउनको संस्कार र संस्कृति मात्र हो।यो अरु विभिन्न लाटा सोझा जात जातिबाट लुट्नलाई धर्म भनेर बाउनले लादेका हुन।अहिले राणा शासन पनि छैन।शाहा शासन पनि छैन।धमाधम हिन्दु धर्म त्याग्नुस र आ आफ्नो संस्कार संकृती धर्म चिनेर अबलंबन गर्न बाउन बाहेकका संपुर्ण जात जातिलाई हार्दिक अनुरोध गर्दछु।
    जुन जातले आफ्नै संतानलाई जैसी र खत्री बनाएर अपमान गर्छ,त्यस्तो बाउनको जातले मुक्ती दिन्छ भन्नू मुर्खता पुर्ण हो।जैसी र खत्रीलाई चै छ हिन्दु ( बाउन धर्म) लिन बाध्य छन किनकी उनिहरुको परा पुर्व काल देखिको संस्कार र संस्क्रती हो, बाउनले बहिष्करणमा मात्र पारेका हुन।अरु कुनै पनि जात जातिले हिन्दु धर्म लिनु पर्ने कारण र बाद्यता छैन।बाउन देखि बाहेकका जात जातिले हिन्दु संस्कार जानेको छ,संस्कृत पडेको छ भने बाउनले गुरु पुरेत मानेर खुट्टा ढोग्छ्न।के तपाईलाई पुरेत पण्डित काम लगाउछन??के तपाईंलाई छोरी चेली बिहा गरेर दिन्छ??तपाईंको खेताला बनेर उस्को संस्कार संस्कृति लाद्न आउदा त तपाईले पकाएको खाना खादैन।कस्तो कुरो नबुझेको??
    यहुदी ,फारसी र हिन्दु( बाउन धर्म ) कुनै धर्म होइनन।यी त नितान्त एक जातिको मात्र संस्कार र संस्कृति हो। धर्म त कृश्चियन,मुसलमान ,बुद्ध ,जैन,सिख आदि हुन।
    मैले अध्यन गरेर जानेको बिषय भनेको हो मान्नु नमन्नु आ आफ्नो बिचार।

  • @shyamkarki2239
    @shyamkarki2239 4 роки тому +8

    Jai shree ram .....christians vagau desh Bachau

  • @sapanakami6258
    @sapanakami6258 3 роки тому +3

    कता को प्रत्रकार हो यो चैत बैशाख मा खान नपाएको बादर को अनुहार सङ्ग मिल्दो जुल्दो देखिन्छ्।

  • @sunilmht2834
    @sunilmht2834 3 роки тому +5

    तिम्रो कुराले झगडा मात्रै हुनछ

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 роки тому

      Satya ko prakash dekhawnu khojda aakha chopyo vane testai ta hunx nee

  • @rosebasnet9303
    @rosebasnet9303 2 роки тому +1

    Right according

  • @gopal895
    @gopal895 4 роки тому +3

    i respect abhishek sir. lov u

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @ankita4004
    @ankita4004 2 роки тому +1

    Praise the lord

  • @anurajsapkota8336
    @anurajsapkota8336 3 роки тому +4

    Hari om hari om❣️❣️❣️

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @basantrai3009
    @basantrai3009 3 роки тому +1

    Abhishek Josi you are telling prophecy for christain country to Nepal.yes it is true . Your prophecy is becaming as be soon fullfilling . Name of Lord Jesus Christ .I will say Amen Amen and Amen.

  • @KisanYogendra
    @KisanYogendra 3 роки тому +3

    Yes i am a isai ma isai hunuma garb garxu

  • @मरियमराईमरियमराई

    अबिसेक नाम त ईसाइ हरूको हो
    योनाम चेन्ज गरेर ईसाई हरूको बिरोध गरनभयो भने मात्रै हजुरको अभियेन पुरा हुनछ होलाकि
    तरईसाभनेको कहिले घटदैना बणिनै रहनछ जति बिरोध उतिफाईदा
    किनाभने सुसमाचार सुनाउन पाउदैना भनछ हरले बिरोध गरनुनै हामिहरूको सुसमचार हो धेरै धेरै धन्ने वाद छ हजुरलाई

    • @वीरगोर्खालि-ण6ण
      @वीरगोर्खालि-ण6ण 3 роки тому +1

      अभिषेक भनेको इसाइ नाम हो?😁😁😁😁यहाँ त भनेउ अन्त न भन है मान्छे हरु हास्छन 🤣🤣🤣🤣

  • @Dhru987
    @Dhru987 2 роки тому +1

    This man speaks with solid proof.spiritual cannot join with politics.

  • @kosi2790
    @kosi2790 3 роки тому +3

    i am burma nepali indu jai shree ram

    • @GuruKulProduction
      @GuruKulProduction  3 роки тому

      Thank you for visit our channel ...🙏🙏🙏🙏

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 роки тому

      @@thenduplama1085 dharma ko sanrakshak hw hami Brahman haru timaru jasto aru ko jutho ma mukh chatawnu awdiana..Hami ta aafnai Purkhewli le vaneko kura paalan garxw timaru jasto napunsakta na gari bujyew..Tyo kunchai habba ra hubbi lai Purkhewli mannu vanda bes marekai thik x

    • @thenduplama1085
      @thenduplama1085 2 роки тому +1

      @@ShrawanSanatani नेपाल मा तं काठा बाहुनको मात्र धर्म छैन, आदिबासी जनजातिको धर्म पनि छ। यदि कोहि मुस्लिम वा ईशाइ बन्छ भने तंलाई के को टेन्सन।

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 роки тому

      @@thenduplama1085 sabai ko ma aru ko dharm naasiyos vanne chahna chaina nee ta timaru jasto..Timaru ta aafnai religion lai sansar ma virus jasto failayera aru dharma janjaati haru lai naas garne kshariyantra racheko xw nee ta..Hami vasudev kutumbakam ma viswas rakhne hw..Timaru jasto afnai religion ma dhaalne hainaw...

  • @snehadhakal8894
    @snehadhakal8894 2 роки тому +1

    Thanks jesus

  • @kamalakandel5283
    @kamalakandel5283 3 роки тому +2

    हिन्दू हु भन्ने हामी सबै नेपालीले अभिषेक जोसी बाट सिकौ।

  • @dr.rabindramandal7988
    @dr.rabindramandal7988 4 роки тому +3

    Aalu patrakar ...kasle sikayo hau yaslai Patra karita .....nice explanation ..

  • @bijayrai8106
    @bijayrai8106 3 роки тому +1

    अलि बाबा अभिषेक जोसि कल्फ

  • @gyanendrabahadurkhatri973
    @gyanendrabahadurkhatri973 4 роки тому +3

    ॐॐॐ

  • @christopherkarki3371
    @christopherkarki3371 2 роки тому +2

    Hello Mr. ABISHAK JI WHEN NEPAL WAS STABLISH???? AND WHEN Roman was stablished tell me?? Your histry is funny

  • @nabinshrestha1324
    @nabinshrestha1324 2 роки тому +1

    Abhishek daju ekdum thik ho

  • @pradippokhrel8641
    @pradippokhrel8641 3 роки тому +1

    यो काट्टे बाहुन मुसलमान बनिसकेको छ नपत्याए हेर्नु यस्को टुप्पिनै छैन।

  • @shergurung9036
    @shergurung9036 2 роки тому +1

    अभिषेक जोशीका ३३ करोड देबि देवता खोज्दा खोज्दा यस्को खप्पर माभयका नशा पनि सट भएको हुनाले के बोले के बोलेन के बोल्नु पर्ने हो छेउटुपपा नै नभएकोले प्रभु यशुलै चिन्नै सकेन

  • @pabitramagar4268
    @pabitramagar4268 4 роки тому +3

    Hari om naraya

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

    • @pabitramagar4268
      @pabitramagar4268 3 роки тому

      Chup. kam xaina bhane jimmu bechnu ja sinoo khane dimag

    • @pabitramagar4268
      @pabitramagar4268 3 роки тому

      Jimmu bechne ta paris tero mukh ma k ramro po auxa ra bolnu ,tesai bhanxu ta sinoo khane dimag bhanera?xi xi kasto aama le janmai xa ta jasto kukur vote lai thukka mor jat vat ko kura garne vote

  • @dhurbapariyar4137
    @dhurbapariyar4137 3 роки тому +1

    थुक्क नालायक अभिषेक जोसि आफुलाइ मानिस सोचेको होलास ? देसलाइ धार्मिक बिखन्द्न तिर लादैछ्स !

  • @ambikathapa9032
    @ambikathapa9032 3 роки тому +1

    Good abi dai

  • @lilasangurola9624
    @lilasangurola9624 3 роки тому +5

    AMEN AND AMEN FOR HIS GREAT PROPHECY
    . WITHOUT KNOWING HE PROCLAIMED GREAT PROPHECY. YES YES YES LORD MAKE THIS COUNTRY TOTALLY CHRISTIAN COUNTRY. I PRAY IN JESUS NAME" FOR YOUR IS THE KINGDOM AND THE POWER AND THE GLORY FOREVER." AAAMMMEEENNNN

  • @jiwansambasubba5084
    @jiwansambasubba5084 2 роки тому +1

    जोशी ज्यू तँपाई यति धेरै बुध्दिजीवी भयेर राजा सुलेमान जस्तो महानज्ञानी भयेर किन धर्म र कर्मको बारेमा बिरोध गर्दै भाइरल हुन खोजेको,अब नेपाल सारा राष्ट्र इसाई हुनेछ भन्ने डर त्रास छ भने किन नेपाल लाई हिन्दू राष्ट्र बनाउनु सक्नु हुन्न,तँपाई किन नासाको वैज्ञानिक हुनु भयेन, हावामा भाइरल हुनुलाई मिडियामा वार्तालाप गरि बसेको

  • @gopal895
    @gopal895 4 роки тому +2

    om nama shivay

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @sb-jt5zn
    @sb-jt5zn 3 роки тому +1

    फरक गीता पढ्ने र बाईबल पढ्ने मा !
    आज ISKCON मा हेर्नुस
    अधिकाम्स मानिसहरू Highly Educated छन्
    अनपढ, गवार, ल्याप्चे कोहि छैनन्
    त्यसमध्ये नि अचम्म को कुरा के भने
    धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन्
    घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै
    भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन्
    जो लागेको छन् बुझेर लागेको छन्
    अनि ईसाइमा हेर्नुस
    पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ
    कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर !
    जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित
    भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य
    यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ !
    पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन्
    जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन !
    पढेर बुझ्ने कोहि छैनन्
    अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन्
    शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ
    जुन उसले पढेर आउनु भनेर टिपाउछ
    त्यहि नै हो पढ्ने
    यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ
    अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर
    उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ !
    अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे
    अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ !
    अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् !
    जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन्
    बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ
    तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ
    त्यो एक धन्दाको मार्ग हुन्छ
    त्यसैले उनीहरूले बुझेर पनि
    गधाहरूको टिम भेला पारेर
    झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !

  • @nabinshrestha1324
    @nabinshrestha1324 2 роки тому +3

    Hindu dharma ko jai hos

  • @rubenthakuri1174
    @rubenthakuri1174 3 роки тому

    Dhami guru

  • @DD-Desire
    @DD-Desire 4 роки тому +5

    Yo patrakar ko boli lasta jhura lago, gurukura name ko channel ma yesto salina manchhe lai sodhane manchhe घाँस लागो। अभिषेक जोशि धेरै राम्रो मान्छे ।

    • @GuruKulProduction
      @GuruKulProduction  4 роки тому

      Thank You For Your Feedback

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @prakshadash3141
    @prakshadash3141 3 роки тому +3

    अबिसेक जोसि तेरो बाउले गाईलाई बलात्कार गरे ससुराले बुहारीलाई बलात्कार गरे दाईले बहिनीलाई बलात्कार गरेको तेरो आखाले देखेको छैन त उनिहरुको बारेमा किन बोल्दैन।

  • @samalarai3625
    @samalarai3625 3 роки тому +2

    Love you avishek dai ...hatts offf

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @solomla6689
    @solomla6689 3 роки тому +2

    Yedi aafno bivek le euta bayakti pariwartan huncha bhane, kina yeti thulo samsya, pratek Ko bichar lai kadar garaw na hudaina?

  • @mounteverest7543
    @mounteverest7543 3 роки тому +2

    Jesus is king

  • @arjunbro6090
    @arjunbro6090 3 роки тому

    I saport joshi sir

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @lalenga3014
    @lalenga3014 3 роки тому +2

    Abhishek joshi hindu hudai hoina inabhane esle kahjle kunai thauma pani afnu hinduko kurai gardaina teskarn yo manis hindu hudaihoina.

  • @bhupendradhakal4851
    @bhupendradhakal4851 4 роки тому +2

    Om

  • @banjoman3328
    @banjoman3328 3 роки тому +1

    Amen thank you christen rastra hunxa vaneko ra ghosana gareko lagi

  • @Tumyohang
    @Tumyohang 6 місяців тому +1

    यदि सबैलाई फर्काउने ठेक्का अभिषेक जाेशिले लिएकाे हाेईन र भगवानले सबैलाई विवेक दिएअनुसारले आफै निर्णय लिने हाे भन्नुहुन्छ भने किन अभिषेकलाई टाउकाे दुखाई ? आफ्नै विवेकले छुट्याएर हिन्दु मान्छे ख्रिष्टियान हुन्छ भने किन टाउकाे दुखाउदै ख्रिष्टियानकाे खेदाे गर्दै हुनुहुन्छ ?

  • @oscarale2747
    @oscarale2747 3 роки тому +1

    Please lord forgive all the commentors who are posting negative comments about you, they don't know you, they only think their worshiping idols anre people are superior in the world, lord give them good heart and cleanse their mind, touch everyone holy spirit, Amen Hallelujah

  • @bishalrai9606
    @bishalrai9606 3 роки тому +1

    भगवानहरू परमेश्वरको सृष्टीहो ,भगवानहरू मुक्ति दिनुहोस भनेर परमेश्वरलाई पुकारीरहेका छन् भनेर निषकण्ध पुराना लेखिएको छ । ,बौध ,कुरान र हिन्दु धर्म शास्त्रहरूमा येशू मुक्तिदाता भएर कन्ये स्त्रीबाट जनमन्छ भनेर लेखिएको छ तर पंडित बाहुन बाजेले यो भाग स्पष्ट संग पढ्दैनन् भनिन्छ । हिन्दु र अन्य शास्त्रहरूको कतिकुराहरू मिल्दो छ,तर सत्य अझै खोज्नु पर्ने समय आएको छ ओरीजिनल र डुप्लिकेट कुन हो भनेर पनि । मानिस ,संस्कृति,धमॅ भन्दा ठूलो परमेश्वर हो , तपाईलाई मानिसको सृष्टी बारे र मृत्यू पछि आत्मा कँहा जान्छ केही ज्ञान छैन । नेपालमा साडे तीन करोड जन्ता को ३३ करोड भगवान कसरी र किन भयो ,मन गडन्ते बनावटी कुरा हो । परमेश्वर, भगवान त पवित्र हुनु पछॅ तर मखन चोर्ने बिवाह गर्ने ,लम्पट चाल र शंका गर्नेलाई कसरी ईश्वर मान्ने।मानिसको मुक्तिको लागी भगवानहरूले के काम गनुॅ भयो,वलि कहाँ ,कहिले चड्नु र रगत बगाउनु भयो ? आचॅयकाम,शक्तिको काम त भूत प्रेत,शैतानले पनि गनॅ सक्छ भनि धमॅ शास्त्रमा लेखिएको छ । सृष्टीकर्ता परमेश्वरको बिरोध गनुॅ भनेको जन्म दिने माता पिताको बिरोध गनुॅ भन्दा ठूलो र खतरापूणॅ हो ,येशू र परमेश्वरको विरोध गनुॅ खतरा कुरा हो,ठूलो संकष्ट आई पनॅ सक्छ,किनकि वहाँ दयालु मात्र होइन रिसालु पनि हुनुहुन्छ र हुनपनि पर्छ सृष्टीकताॅ अन्नदाता,मुक्ति दाता ,अक्शिजनदाता र जिवनदाताको नाताले । भूई फटाहा जस्तो कुरा नगॅनु होस ।

  • @mamtaraya7771
    @mamtaraya7771 3 роки тому +2

    Yo gada pani christian ho jasto xa ni.....you are right sir ...go ahead tapai jasta aru pani nepal ma hunu parxa

  • @nabinmahato9462
    @nabinmahato9462 3 роки тому

    Good abhisek g

  • @prakshadash3141
    @prakshadash3141 3 роки тому +1

    अबिसेक जोसि त पहिला आफैलाई हेरेको छ्स?

  • @manishagr2477
    @manishagr2477 3 роки тому +1

    Amen

  • @ashishrai4023
    @ashishrai4023 3 роки тому

    Abhishek jeu thik ho kura... 🙏

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 роки тому

    Joshi sir sai satte bolnu hunchha

  • @BikashnishaBikashnusha
    @BikashnishaBikashnusha 3 роки тому +1

    Sahi ho joshi daii tapailaii sodhne yo manxe laii naiii thaha xain sastra Ani dharma ko barema k question gareko usai laii naii thaga xain kasle rakheko ho yo manxelaii

  • @bimalrai148
    @bimalrai148 3 роки тому +7

    कहाँ को पुत्रुकार हो यो ?? प्रश्न पनि गर्छ उत्तर दिनु लाग्यो उ आफै बाठो हुन्छ।।

  • @laxminepal4423
    @laxminepal4423 2 роки тому +1

    wow

  • @dhimalsachin3960
    @dhimalsachin3960 2 роки тому +1

    प्रश्न शोध्ने मान्छे अन्धा छ ? अनुहार हेर्दा त पूरा रिशले फुलेको देख्छ त।

  • @bishaldarjee7044
    @bishaldarjee7044 3 роки тому

    Nepal ra India ma tapi jasto hindu dharma ko Rakcha garna ko dharai kacho cha hai hajur.....I always respect u Sir ......

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @bishowrecords5880
    @bishowrecords5880 3 роки тому

    We support you abisheak

    • @thenduplama1085
      @thenduplama1085 3 роки тому

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @goodmoment1677
    @goodmoment1677 2 роки тому +1

    America मा कसरी बढ्दै छन हिन्दु हरु।कुरा गर्छस तोरि।ढुंगाको मुर्ती पुजा गर्दा गर्दै मुर्तिले देको ज्ञान ननिकाल

  • @nabinshrestha1324
    @nabinshrestha1324 2 роки тому +2

    Jai shree ram

  • @rockandrollforever8270
    @rockandrollforever8270 3 роки тому +1

    Humble request to you all save our religion tradition and culture. . . Dont convert your religion just for money . . . Hindu ias he religion that is followed by our ancestors from thousands of years now people just convert it just for money. .
    Please save our religion. .

    • @oscarale2747
      @oscarale2747 3 роки тому

      Brother, I believe in Jesus, but I have never got money from anyone, could you please tell me who is offering money?, and remember following Jesus is not about religion, it is about salvation, if your ancestor doing wrong thing do you still folllow them?, the reality is lord Jesus is only one living god, who was crucified for our sin, sickness and eternal life

  • @gopalthapa1865
    @gopalthapa1865 5 місяців тому +1

    कस्तो स्कुलिङ्गले तयार गरेको हो यि पत्रकारलाइ?