काँग्रेसका ८ सांसद जेलमा, एमाले ठूलो दल, ओली प्रधानमन्त्री, प्रचण्ड आउट, ओली-रवि लाइन

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024

КОМЕНТАРІ • 465

  • @shirshikabhusal4659
    @shirshikabhusal4659 4 місяці тому +102

    ठोक रवि अब ठोक चोरहरुलाई । जनताले साथ दिने छन् ।

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 4 місяці тому

      Rabi jati sakti Sali vay pani yo Dalal ho Rabi k.p.ko palama vako VASTHA CHAR yo mauka ma nikalos Rabi khate le ANi Rabi Lai maninnxa

  • @premmalla3032
    @premmalla3032 4 місяці тому

    कांग्रेस जे गर्छ सरकारमा जानकै लागि गर्छ बिस्ब को बुझाई

  • @deepatamang2203
    @deepatamang2203 4 місяці тому +3

    Good Rabiji and KPji

  • @kosisvai
    @kosisvai 4 місяці тому

    बिचरा काङ्ग्रेस रोजिरोटी सकिने भयो

  • @jayathapa679
    @jayathapa679 4 місяці тому

    ❤❤ good

  • @ravikhadka3926
    @ravikhadka3926 4 місяці тому

    साच्चिकै भयो भने जात्रा हेर्न मज्जा आउँछ र कांग्रेस नमज्जाले थचारिन्छ।

  • @yagyarajsubedi7937
    @yagyarajsubedi7937 4 місяці тому

    Good luck Rabi daii go ahead 🔔🙏

  • @NabinThada-fr7vb
    @NabinThada-fr7vb 4 місяці тому +21

    चोर हरुको विश्लेषण हा हा हासो लाउनी

  • @bhuwanpublic9135
    @bhuwanpublic9135 4 місяці тому +38

    अरु ठिकै हो यार यो घडी चोर जाबो तिर नलागौ😂😂😂

  • @kajipariyar5065
    @kajipariyar5065 4 місяці тому +43

    एहि हो मौका हाने हुन्छ ६/४चौका भ्रष्टाचार लाई ठोक्नु पर्छ

  • @RazKumar-e4s
    @RazKumar-e4s 4 місяці тому +49

    यी 8 जनालाइ रबिले थुने भने 84 मा बहुमत पक्का

  • @nischalchhetry3890
    @nischalchhetry3890 13 днів тому +1

    यी सबै पार्टी८४ मा सबै हराउँछन्। श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव हुनुहुन्छ ८४ मा

  • @shanuthapa6065
    @shanuthapa6065 4 місяці тому +44

    मनमा कति आनन्द आयो यिनि चोरहरुलाइ छिटो भन्दा छिटो जेलमा हालेको देख्न पाइयोस् जय घन्टि

    • @SanjibKarki-w1x
      @SanjibKarki-w1x 4 місяці тому +2

      Ta la bat jelma ma kangesh hain tar rajniti chahi rampart bujhdachhu ghante ho na bhuk tero rabi ni choral ho

    • @dubaispeed9323
      @dubaispeed9323 4 місяці тому

      Hawa Kura rastapati congres ko ho

    • @dhananjayaupadhyaya5724
      @dhananjayaupadhyaya5724 3 місяці тому

      पक्ष​@@dubaispeed9323

  • @binabina7708
    @binabina7708 4 місяці тому +38

    यी काङ्ग्रेसी दलाल ,लुटेराहरुलाई मुद्दा चलाउनैपर्छ नियमअनुसार काम कारबाही कडा रुपमा गरिनुपर्छ ।

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 4 місяці тому +26

    कङ्ग्रेस सबैलाई कोच्नुपर्छ।

  • @Prathaml.c._official
    @Prathaml.c._official 4 місяці тому +8

    कालो कांग्रेस लाई भित्ता मै पुर्याउनु पर्छ

  • @loknathkhanal7726
    @loknathkhanal7726 4 місяці тому +10

    हावा गफ बन्द गर

  • @sanubabupanday
    @sanubabupanday 4 місяці тому +9

    मन गणन्ते कुरा

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 4 місяці тому +42

    कालो काङ्ग्रेस लाइ ठोक नै पर्छ रबि जन्ता साथ छन

    • @SanjibKarki-w1x
      @SanjibKarki-w1x 4 місяці тому +2

      Tero ghanta ni patan ko batman chha

    • @RajKumar-sk7bk
      @RajKumar-sk7bk 4 місяці тому

      good

    • @BhimGurung-b9h
      @BhimGurung-b9h 4 місяці тому

      8 janalai kochera rabi ko ghanta chahi kun sahakari ma thankauxou

  • @SujanmagarMagar-u7w
    @SujanmagarMagar-u7w 4 місяці тому +6

    ठोक रबि ठोक यहि हो मौका भ्रष्टाचारि लाई छक्का चौका

  • @rajeshshrestha2827
    @rajeshshrestha2827 4 місяці тому +20

    हवादारी बिश्लेसन, भ्रम छर्ने प्रचारबाजी

  • @gopalbasnet9075
    @gopalbasnet9075 3 місяці тому +1

    भ्रष्टका छाउरा हरुलाइ गतिछाडा बोल्न कत्ती लाज छैन है।

  • @LifaSailen
    @LifaSailen 4 місяці тому +1

    Hawa Mula gafadi u tube

  • @shreeram8873
    @shreeram8873 4 місяці тому +4

    हैट खतिवडालाई त घडी चोर पो भन्दो रैछ।

  • @MRAaryab
    @MRAaryab 4 місяці тому

    रबिलाइ अगिबडाएर गिरिबन्दुआँफुमन्त्रि बन्ने भर्सट को दाउ

  • @tankabasnet987
    @tankabasnet987 4 місяці тому +1

    जे पयो त्यही समाचार बनाउछ्स

  • @SejalThapa-f3v
    @SejalThapa-f3v 4 місяці тому +1

    Giri bandu chai xan min hunu pardain oliko vijilanteharu

  • @tekbahadurpoudel567
    @tekbahadurpoudel567 3 місяці тому

    हावादारी पत्रुकारका बकम्फुसे मनोगणन्ते कुरा !

  • @karannepal2182
    @karannepal2182 4 місяці тому

    जुँघा फुलिसक्यो जाठा अझै नाथे कुरा गर्दै बस्छ्स

  • @NetraGhimire-zh5zy
    @NetraGhimire-zh5zy 4 місяці тому

    तिमीहरुको बाउ वलि चाहिँ बच्ने??

  • @KushalRegmi-qx7ph
    @KushalRegmi-qx7ph 4 місяці тому +1

    haha kasto hawa news channel.source=trust me bro

  • @helpfulboy5807
    @helpfulboy5807 4 місяці тому +7

    ए नेताहरू केटाकेटी खेलमा फ़ेरि फर्केका हुन त ?

    • @KarmaLama-z6u
      @KarmaLama-z6u 4 місяці тому

      Keta keti haina yedi news ma sattyeta baye jantale babbe celebrate gare hunxa.

  • @krishnapaudel1719
    @krishnapaudel1719 4 місяці тому

    चोरहरूको अपत्यारीलो समाचार कस्ताले पत्याउला ?

  • @rajanshresthayoutubechanne5849
    @rajanshresthayoutubechanne5849 4 місяці тому

    तिमि लास्टै खुराफाती रहेछौ अब तिमि पनि गनगने भन्दा कम छैनौ रहेछ|

  • @BINODPaudel-bc9bs
    @BINODPaudel-bc9bs 4 місяці тому

    कुन चै झोले बास्यो घाँस खानी जस्तो कुरा गर्छ😂😂

  • @sachchidanandauprety8471
    @sachchidanandauprety8471 4 місяці тому +1

    अनि गिरीबन्धु गग्गा प्रकरणमा के पि ओलिलाइ जेल हाल्निकी नहाल्नी गृहमन्त्री लामिछाने ज्यु।

  • @bikashdhakal6457
    @bikashdhakal6457 4 місяці тому

    काम गर्नु भन्दा पहिले यो कुरा बहिर कसरी आयो ??totally गलत हो यो

  • @KailashSharama-pi7uo
    @KailashSharama-pi7uo 4 місяці тому

    Shab shakinxou lashtma2047 dhorin beyrxin daka ho

  • @sirisghale523
    @sirisghale523 4 місяці тому

    यो पत्रकारलाई मेरो तुरी दर्शन गर्न दिने घोषण गर्दछु 😂

  • @krishnaacharya532
    @krishnaacharya532 4 місяці тому

    को मुजी खाते पत्रकार रछ झुटो समाचार सम्प्रेषण गर्ने

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 3 місяці тому

    सबैभन्दा पहिले ओलीलाई जेल हाल्ने हो भने सबै समस्याको समाधान हुन्छ

  • @tankalimbu6557
    @tankalimbu6557 4 місяці тому +1

    कति हल्का समाचारको फिचरिङ गरिन्छ छि! मोहन बहादुर बस्नेत र ज्ञानेन्द्र कार्की , बिनोद चौधरी सम्म ठिकै होला। तर घडी चोरको आरोपमा संसद बाट कसरी निलम्बन हुन्छन् ? अनि के जति अरुलाइ पक्राउ गर्ने आधार छ के पि ओलि चाहिँ दोष बिहिन छन त? त्यतिकै को आरोपमा गोकुल बास्कोटा जोगिन लायक छन त ? वाहियात।

    • @Shreezonics
      @Shreezonics 4 місяці тому

      2 karodko rollex ghadi ho yr, sanotino haina teini duita ho😢

  • @sagarghimire1505
    @sagarghimire1505 3 місяці тому

    यो news को स्रोत के हो ? जे पायो तेहि भन्दिने। hait....हे प्रभु हाम्रो देश को you tubeeeee पत्रुकार हरु।🤔🤔🤔🤣🤣🤣🤣🤣🤣

  • @razzpahadi4682
    @razzpahadi4682 4 місяці тому

    कठैबरा!! ओली झन् सबैभन्दा ठूलो भ्रष्टहरुको संरक्षक हो अनि भ्रष्टले भ्रष्टहरुलाई कसरी कारबाही गर्न सक्ला!?? मनको लड्डु क्वाप क्वाप खाऊ झोले पत्रकार ज्यू!!😅😅

  • @netrapaudel-bf2fv
    @netrapaudel-bf2fv 3 місяці тому

    घिउको लड्डु खाने भयो बेसारेले ।

  • @PratapKc-b7p
    @PratapKc-b7p 4 місяці тому

    गिरी बन्धुमा केपी परे के हुन्छ त उसो भए ?

  • @sabitrisubedi7150
    @sabitrisubedi7150 4 місяці тому +4

    अाेलीलाई चाहिँ बाकि राख्छन् हाेला र?

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 4 місяці тому

    Sabai nepareu sattamahuda makhomardainwo bahirajatipani bhukchhwo

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 місяці тому

    जे जसाे ठगवन्धन् समिकरण गरे पनि जनताहरुलाई र देशलाई काैवालाई वेल पाक्याे हर्ष न विष्मात्"

  • @DipakShrestha-d8m
    @DipakShrestha-d8m 4 місяці тому

    खाले कुन्चाहि फटाहा नियुज भन्छ खाते।

  • @theminiworldNepal
    @theminiworldNepal 4 місяці тому

    वोली को झोले रहेछ यो भिडियो बनाउने | बालकोट गएर आची खा |😃😃😂

  • @dineshstha2948
    @dineshstha2948 4 місяці тому

    कांग्रेस बौलाएको अवस्था

  • @ChitraKhadaka
    @ChitraKhadaka 3 місяці тому

    पत्रुकारको बिष्लेषण मात्र हो

  • @TulsiShahi-zi9rw
    @TulsiShahi-zi9rw 3 місяці тому

    ओली को झोले बनिसक्यो रबि
    काम छैन रबी😂😂

  • @Lokendraoli77
    @Lokendraoli77 4 місяці тому

    वाह वाह तिम्रा भोटर ७४ लाख मात्रै तिम्रा जनता हुन अरु को नु ३करोड जनता २करोड २६लाख चै को तेरा दुस्मन हुन

  • @hariharbhandari5313
    @hariharbhandari5313 4 місяці тому

    लौन, , , बोल्ने मात्र होइन, गरेर देखाउ! ! !

  • @bijaykc1318
    @bijaykc1318 4 місяці тому

    बिकाउ मिडिया ले भनेको कस्ले पत्याउने हो ,अदालतले किनारा लगाइसकेको कुरा तेरो बाउले खोल्ने हो फेरि..

  • @tulsigiri8992
    @tulsigiri8992 4 місяці тому

    यो खुरापाति न्युज ... अल्लि झुठो भो

  • @chandrabahadurshahi1186
    @chandrabahadurshahi1186 3 місяці тому

    यो मिडिया लाई अनुमति कस्ले दियो होला?
    प्रस्तोता र आकलन गर्ने ले आत्महत्या गरे पनि सम्भव छैन

  • @जयरनसिंहदल
    @जयरनसिंहदल 4 місяці тому +1

    यसलाई त पत्रकारिता होइन ज्योतिषले गरेको भविष्यवाणी भन्छन् l

  • @dipendrachhetri8703
    @dipendrachhetri8703 4 місяці тому

    कुन तेरो बा ले भनेको हो थुक्क तेरो विश्लेषण खाते

  • @jiblalpanthi5492
    @jiblalpanthi5492 4 місяці тому +1

    नचाहिने कुरो गर्दैछ यो युदुबर यस्तैलेहो देस खतम बनाउने यस्तालाई त कोच्नु पर्छ ओली प्रधान मन्त्री बन्दा केटाउको फोर्नु त खालि बकवास बोल्दै छ चोर।

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 4 місяці тому

    विश्व प्रकाश शर्मालाई ठाेक्नु पर्याे

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 3 місяці тому

    अनि शहकारी घोटला र गिरिबन्दु घोटला को छानबिन चही कहिले हुनि हो।
    ओलि र रबि ले प्रदेश सरकार बनाउनी हो र ?? संघ मा त नपुग्ला।

  • @parshuneupane2782
    @parshuneupane2782 4 місяці тому

    बकवास को हल्ला मात्र,गर्ने ले पहिला गरे र देखसुछन येसरी अगाडि नै गित गाउदै हिडे पछि पनि कहिकाम हुन्छ।??

  • @AriealTamang-se2lf
    @AriealTamang-se2lf 4 місяці тому

    कति हास्यास्पद ?

  • @chhabindrakarki8970
    @chhabindrakarki8970 3 місяці тому

    Taro bau oli lai samana giribandu

  • @Thapa-to7uu
    @Thapa-to7uu 4 місяці тому

    यो केटो ले हावा बोल्यौ मनगणन्ते

  • @BameshBasnet
    @BameshBasnet 4 місяці тому +1

    नगरेको भए प्रस्ताव गरेकै होनी तीस बारेमा के बोल्ने

  • @sushil7567
    @sushil7567 4 місяці тому

    सीरोहीयाकोहो नेपाल देशको घीतीहो

  • @lalrawat817
    @lalrawat817 4 місяці тому

    रातो पासपोर्ट मा छानबिन होस कडा कारबाही होस

  • @shibuchhetri
    @shibuchhetri 4 місяці тому

    ८ जना त के १ जना समात्ने हिम्मत पनि छैन रवि सङ्ग

  • @jibantamang4825
    @jibantamang4825 4 місяці тому

    कंग्रेस को कुरा सुन्नु पनि लाजमर्दो लाग्छन् हो

  • @jhamgurung8960
    @jhamgurung8960 3 місяці тому

    ओलि लाई पि,एम बनाउन र ओलि पि,एम बन्न खोज्ने दुबै राष्ट्र घाती हुन सान्सद भवन मा एस्तो चरित्र देखाउन जनता ले मत दियको हैनन यो खेल कहिले सम्म जनता कहिले सम्म गद्दार हरुलाइ वोट दि रहने हुन कहिले नागरिक बन्ने हुन अनौठो कहानी बन्यो नेपाल मा ?

  • @BhagatP.m-ck6mp
    @BhagatP.m-ck6mp 4 місяці тому +9

    सबै मिलेर कालो काङ्ग्रेसको पत्ता साफ गर्नु पर्छ

  • @GharDeshParDesh
    @GharDeshParDesh 4 місяці тому +5

    सहि हो ।

  • @purnatikaentertentsalyan9223
    @purnatikaentertentsalyan9223 4 місяці тому +1

    ख्यासिस जाठा त मुजिले बनाकाे भिडियाे मिलाे भने म युटुब हेर्न छाेड्छु मुजि भतुवा ।

  • @ranamagar2995
    @ranamagar2995 4 місяці тому +1

    भ्रष्टाचारी हरु लाई ठिक नपारी यो देश बन्दैन 😡😠

  • @krishnabhujel7381
    @krishnabhujel7381 4 місяці тому

    मौका यहि ठोक्नुहोस् रबि सर चोर र दलाल हरु लाई।।

  • @ramsita8198
    @ramsita8198 4 місяці тому

    जेल हाले हुनछ भसटचारि लाई रबि सर छोडनु हुन्

  • @NarayanBasnet484
    @NarayanBasnet484 4 місяці тому

    सरकारनपाएर रनथनिएको काङ्ग्रेस

  • @bikramrana7728
    @bikramrana7728 4 місяці тому

    बाख्रालाईचाही नसमात्ने

  • @umeshacharya2380
    @umeshacharya2380 4 місяці тому

    हैन मलाई सबैको कमेन्ट हेरे मलाईपनि कमेन्ट कर्न मन लागो हैन रबि भन्ने मान्छे लाई राम्रो भन्ने मान्छे लाई तपाईं हरुले चिन्नु भयको रईनछ यदि रबि राम्रोसँग राजनिति गर्ने हो भने किन सरकारमा गयको भने सङसदिय छानबिन गर्नु होस हजुरकै नाम राखि हजुर निर्दोश साबित हुनुहोस बल्ल जनताले पताउछन यी अरु भस्टचारि हरुको सरकारमा नजानुन तपाईं खबरदारि गरेर बस्नु हेर्नू कसरी चाउछन 84 मा परिपक्कको 5 बर्से कारेकालको प्रदान मन्त्री बन्नु न बल्लपो जनताले हजुलाई पताउछन तपाईं यई दलदल मा पर्नुभयो भने तपाईं लगायत रा स पा का अरु सक्किर्य नेतालाई पनि गारो पर्छ

  • @netrarana1948
    @netrarana1948 4 місяці тому

    ani giribandhu ko file khuldsina????

  • @keeritijoshi3179
    @keeritijoshi3179 4 місяці тому

    यो त सबै बकवास हो तर माओवादी भित्र केहि न केही चै छ।

  • @samananiroula6530
    @samananiroula6530 4 місяці тому

    सिरोयियाको चम्चा कति भुकेका

  • @bhupendrasangam
    @bhupendrasangam 4 місяці тому

    काम छैन जे पायो तेइ लेख्यो बोल्यो

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 4 місяці тому

    चाेर हरुलाई ठाेक्नु पर्छ

  • @suryarijal1301
    @suryarijal1301 4 місяці тому

    पत्याउन गाह्रो 😅😅। हावा गिरी

  • @d-karma2590
    @d-karma2590 4 місяці тому

    Tero hawa samchar .ra tero hawa bislesan.haak thuk.

  • @motebauu1341
    @motebauu1341 4 місяці тому

    हावा समाचार जस्तो लाग्यो है।

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 4 місяці тому

    याे पनि ठुलाृ चाेर हाे प्रकाश् ।

  • @Bashu-q6o
    @Bashu-q6o 4 місяці тому

    After 25 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii

  • @kosisvai
    @kosisvai 4 місяці тому

    एकपटक हेराौ जे होला होला

  • @bistanarendra1016
    @bistanarendra1016 4 місяці тому +2

    Yo lyakat ta patrakar can ,xi....xi.

  • @prakashbhatt8732
    @prakashbhatt8732 4 місяці тому

    साला हारामि विश्वप्रकाश

  • @shivarajshahi4929
    @shivarajshahi4929 4 місяці тому +1

    8 congress ko kam garna dhilo nagaram

  • @purnimagiri1320
    @purnimagiri1320 4 місяці тому +4

    रबिको सरकार बनेको हेर्ने को को हुनुहुन्छ

  • @go-cool136
    @go-cool136 4 місяці тому +1

    दोहोरो नागरिकता, पासपोर्ट, गिरीबन्धु, बतास, यति, बाईडवडी, ओम्नी, पानीट्याङ्की, बालुवाटार काण्ड, ७० करोडका नाईकेहरुले मनको लड्डु घिउसंग खाउ यार

  • @jibanathacharya3236
    @jibanathacharya3236 4 місяці тому

    Sakariko samadhanma hoinau yo jal saj nagara biiswoharu