बेरुजु भनेको आर्थिक अनियमितता हो ? | NEWS TALK

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • सरकारले सुशासन र पारदर्शिताको नारा लगाइरहेकै छ । तर व्यवहारमा भने वर्षेनी बेथिति बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । कानुन र प्रकृया मिचेर मनलाग्दी राज्यकोषबाट रकम खर्च गर्दा बेरुजु झण्डै १२ खर्ब रुपैयाँ पुगेको छ । के हो बेरुजु, कसरी भइरहेको छ र किन एकै वर्ष २ खर्ब २३ अर्बभन्दा बढी बेरुजु भयो ? यिनै विषयमा उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारीसँग गरिएको कुराकानी ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 1