विश्व सर लाई मुरी मुरी धन्यवाद।विशेष गरेर मनिष भाइ को गला र कला लाई आफ्नो च्यानल बाट महत्त्वपूर्ण समय दिएर मनिष लाई हरेक नेपाली दाजुभाइ दिदीबहिनी हरु को सामुन्ने प्रस्तुत हुनमा यहाँ को महत्त्वपूर्ण भुमिका पुर्याइ रहुनु भको मा । र विशेष गरेर अहिले मनिष भाइ को स्वर मा अलिकति परिवर्तन आको जस्तो देखिन्छ। मनिष भाइ लाई दर्शक सामु प्रस्तुत हुँदा को आफ्नो नैतिकता लाई सधैं कदर गर्न लाई पनि सरसल्लाह दिन्दै सिकाउदै गर्नु होला।
मैले सोचेको पनि थिएन अशोक भाई यत्ति छित्तै परिवर्तन हुन्छन भनेर पहिले गितमा टाईमिङ्ग थिएन धेरै चकचके थीए तर अहिले आकाश पाटाल फरक पाए यो सबै चमत्कारी जाधु सडै टिका र टंक दाजुको नै हो । समग्रमै सबै भाईहरू राम्रो हुनुन्छ
खुसि लाग्यो सबैको प्यारो टंक बाबु असोक बाबु र य आ र बाबु लाई मनिस लिम्बुको टिमले भेटगाटको कार्य क्रम राख्नु भएको स्टिरियो नाइनमा खुसि लाग्यो हामि हेर्ने दर्सक लाई यस्तो निरनता चलिरहोस
असोक ले गाउदा धेरै खुसी र आनन्द लाग्छ किनकी यक्दमै रिद्दय देखि नै गित गाउछन्न बुज्ने पनि भय छन्न असोक बोल्न पनि जानेछन यति छिटो परि बर्तन गराउने ट्न्क दाइलाइ धन्य बाद
म भारत बाट आएको बिहारिको सन्तान हो कि क्या हो, किन कोहि साथी बन्न मान्दैनन हौ ? रुदा खेरी फकाउने कोहि होस अल्छी लाग्दा खाना पकाउने कोहि होस !! जिन्दगी त्यसै मज्जा
Suhang ji le Pani Dherai Ramro guidance Gari rakhnu vako xa Manish vailai music dekhi liyera thulo badalai Kasari aadar garne sano lai maya ( discipline ka Kuraharu) hamile kunai name chaleko artist ko haat samayo vane popular Hunxa vanne soch rakhnu vayena Ni sir hainara? Manish vailai popular banaunu vanda pani Manish Vaiko Kala dekhera suhang ji le auta bato dekhai dinu vako xa. So suhang ji always keep your hand on him. Hajur ko guidance MA Kunai pani kami xaina...
@@jenulimbu2045 सर,,हो हामीलाई थाहा छ सुहाङ जि ले मनिस बाबुलाई गाइडनेस गर्नु भएको छ र त मनिस बाबू यहाँ सम्म सफल भएका छन् ,उनको कला धेरै राम्रो छ,मनिस यो स्थान मा आउनु भनेको सुहाङ्ग जि को ठुलो साथ र हात छ,त्यो भएकोले सुहाङ्ग जि लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।
Ashok babu ko man ani tanka bhaiko man kati safa cha bicara ashok babu afno ghar banyo manish ko lagi pani sahayog magdaix yo sano bacha vabisyaka tula singer
Wow lu aba chai ke hola jasto xa I tin babu haru bata je hos tanka vai lai thank you malai sarai man parxa Ar ashok manis tanka sabai lai badhai xa God bless aal of you 🌹🌹🌹🌹🎁🎁🎁🎁🍦🍦🍦🍦
ashok ani ar anianis ini vai haru usta ustai xan kati maya lagdo xan sabaile sahayog garera manis babu ko pani xitai ghar banyos dhanyabat ani tanka dada lai pani salut xa ani mero online tv time lai pani dhanya bat
Maile yo visual here anusar teen Baal singers ma herda Manish nai gentle lagyo....!!! Manish ko discipline ani interact quality ko grade dherai ramro xa....!! Sense of humour ko hisab le Manish dherai agadi pugne xa ..!!! M sure ..!!
Wow aaja सबै भाई लाई यकै ठाऊमा देख्न पाऊदा यती खुसीछु! सायद मेरो आजको दिन खुसिमय जान्छ जस्तो लाग्छ Love you Ashok, Manish, rw AR bhi i Neaver forgeat you....
सुहांग ब्रो लाई थोरै सुझाब, गित संगीत लाई जिन्दगि सोचेर मनिष बाबुलाई डोर्याउनु हुदै छ l अतिनै सराहनिय कार्य हो ब्रो लाई धन्यबात, दिन चाहन्छु l मनिष ले अरु स्रस्टाहरुकै गित कबर गरेर गित गाएर भाइरल भयेकाहुन, अबत निक्कै महिना भैसक्यो आफ्नै गित पनि रेकड गराई सके, अचम्म कुरो बच्चा देखि बृद्व सम्मको जिब्रोमा झुण्डिएको टंक र अशोक दर्जीले गiएको गित धेरै पटक गाइ सकेकाछन् तर पनि मनिषलाई शब्द आउदैन ! मनिष जब मिडियामा आए तेही बेलादेखि यो गितको शब्द ठिक गाउदैनन l अरु बेला त गiएनन् ठिकै छ l सयम स्रस्टाहरुलाई भेट्न आउदा अभ्यास गरेर लिरिक्स राम्रो सिकाएर ल्याउने दायित्व सुहांग ब्रोकोहो भन्छु म ,अन्यथा नलिनुहोला मेरो सुझाब सम्म हो l नत्र भिडियो राम्रो सुन्नु होला टंक जी, ले पनि हाम्रो विश्व जी लाइ पुलुक्क हेर्नु भएको छ, शब्द बिगारेर मनिष ले गाएको बेला ..मनिष को दोस होइन गुरुको दोस हो l
यी साना साना भाईहरू एक से एक कम छैनन् यति सारो अपती जनाउनु पर्ने कुनै कारण देखिएन आज साह्रै खुसी लागेको छ यी तीनै जना भविष्यको कर्णधरहरुलाई देख्न पाउँछ खुसीको सीमा रहेन मनिष भाईको बोल्ने शैली अरु प्रति गर्ने सम्मान र अशोक भाईको व्यक्तिगत बानी व्यवहारमा यो छोटो समयमा धेरै सुधार आएको देख्दा र मनिष भाईको घर बनाउन को लागि उसले गरेको अनुरोध को शब्द हरुले साह्रै मन खुसीले गद्गद् भए यी बाबु हरु लाई आगामी दिनहरुमा पनि हरेक कार्य क्षेत्रहरूमा सफलताको कामना गर्दै नमारी बचे दैबले साँचे यी भाई हरुलाई भेट्ने ठूलो धोको छ मेरो
God Gifted VoiceXa Ashokbabu ko n really Amazing voice xa cute n smart Ashokbabu ko , God pless You n all the best Ashokbabu. Really great person& great work Tanka Sir n Thank you so much.
All 3 little champs are great. God bless babu haru. Ashok bhai giyanee vayexa ramro kura. Manish. Ashok r AR babu haruko aafno aafno quality ko sor xa. Ramro kala vayeko bal gayek Haru ho. Hats off to all.
सेवारो नोगेन😍, बधाई छ सबै टिमलाई मेरो अन लाईन टिभी बिश्व टिम+सुहाङ+टंक टिमलाई र देश बिदेशमा रहनुहुने सबै नेपाली लाई आउदै गरेको शुभ दिपावलीको शुभकामना लप यु अल नेपाली तन मन पन लाई 💓🌷💐🌷🌷💐🌷🏵😍🎥🎸👍
Sujan Marpa ले खोले डान्स प्लसको विजेता नहुनुको रहस्य,अव वल्र्ड डान्समा देशको प्रतिनिधित्व गर्ने
ua-cam.com/video/eOXPhEloJM0/v-deo.html
Mero Online TV नेपाली भिडीयो
Good job sir
Hajur pani Hamro pariwar sanga jutnu hola....ra hajur saport derai aawsekta x😊🙏🙏
aeuopl
Vire good sir jo
अशोक ए आर मनिश लाई मन पराउने जति एता हाजिर गर्नु ल 💘💔💞💑🌹
Vai haru katti ramro
Sagar Magar I loved them
wow nice all boys love u all
wow अशोक भाइ कति राम्रो बोल्न सिकेछौ ।
यो सब टङ्क दाइ को कमाल हो
Rai prashant जि are you correct and thanks to टंक सर
Rai prashant sahi vannu vyo
Tanka ji lai mero selot chha uha ko kam derai ramro chha gud luk bro tanka jie
Manish bhai behavour ekdam ramro laayo.
Dada.ramroxa
धेरै बुझ्ने छन असोक बाबु निडर छन साहसिछन खुसिलाग्छ आसाछ प्रगतिको पाइलाहरु अगि बडिरहनेछन टंक बाबुको साथ सधैरहनेछन
धेरै धेरै धन्यवाद छ बिश्व दादा लाइ हजुरले मनिस बाबुलाइ धेरे साथ सपोर्ट दिनु भएको छ खुशि लाग्छ तपाइ हरु जस्ता धेरै ब्याक्तिको खाचो छ हामिलाइ
विश्व सर लाई मुरी मुरी धन्यवाद।विशेष गरेर मनिष भाइ को गला र कला लाई आफ्नो च्यानल बाट महत्त्वपूर्ण समय दिएर मनिष लाई हरेक नेपाली दाजुभाइ दिदीबहिनी हरु को सामुन्ने प्रस्तुत हुनमा यहाँ को महत्त्वपूर्ण भुमिका पुर्याइ रहुनु भको मा ।
र विशेष गरेर अहिले मनिष भाइ को स्वर मा अलिकति परिवर्तन आको जस्तो देखिन्छ।
मनिष भाइ लाई दर्शक सामु प्रस्तुत हुँदा को आफ्नो नैतिकता लाई सधैं कदर गर्न लाई पनि सरसल्लाह दिन्दै सिकाउदै गर्नु होला।
Raj Limbu
भिडियोलाई सेयर गर्नुहोला...डाउनलोड गरेर आफ्नो च्यानल र फेसवुकमा चाँही अपलोड नगर्नुहोला
✋✋
Love you manish 💞 Melin
Sewaro 'saraei ramro lagayo '5janaa desh ko kohinur harulei all the best biswa limbu jiu lei suvkamana '
Manish 💞 melin
विस्व दाई तपाईको ईन्टरभ्यु लिने शैली अति उत्तम छ
Manish ko fan jati yata✋✋✋✋
Ashok and ar mero best
ल सारै खुशी लाग्यो साना साना कोपिला गायक नानिहरु सङ्गै देख्न पाईयो ।
रावाखोले राई rakhale rai ta jun vidio ma pani dekhxu ta hau 😂
Apf
भबिस्यका कर्णधारहरु तिनै जना !!
all the best तिनैजना बाबुहरुलाई !!
टंक ब्रो great job !!
आज ३ भाई अनि टंक अनि सुहाङ सब जना लाई १साथ देख्न पाइयो सारै खुसी लाग्यो सधैं यसरी मिलेर अगाडि बढ्दै जानु होला...........!!!
अशोक बाबुमा परीबर्तन आइरहँदा मन खुशी हुन्छ ।।
अशोकको गलामा देवता को बाँस छ।।
भाईरल गायक भाइहरु आज एकै ठाँउमा धेरै राम्रो
Aitaman limbu l
@@sitakunwar6345 🌹🌹
हाम्रो टंक बुढा थोकि सर नमस्कार हाम्रा बाल कलाकार लाई एकै ठाउमा राखी एस्तो राम्रो काम गर्नु भएकोमा 💐💐💐💐
I liked
good
Biswa sir lai akdamai dherai dhanyabadxa.... manish babu lai fully support yasari gardinu hola....
Love u Ar n ashok best of luck manish n great job tank daa
सबै जना लाई अग्रिम शुभकामना एआर अशोक मनिष 🌹🌹🌹 बाबू हरुलाई बधाई छ 💑
अशोक भाइ मनिश भाइ य आर भाइ को फ्यान को को हुनुहुन्छ ।
Me ✋ ✋ ✋ ✋ ✋ ✋ ✋
Rai prashant me
टंक भाइ मनिस बाबू एअार अशोक लाई धेरै धेरै बधाई छ
Ashok babu Kati bujne bhako khusi lagcha happy dipawali sadailai
3 जना कलीला गायक भाई हरु लाई आउने दिनहरुमा अझै प्रगती होस् । मेरो तर्फबाट शुभकामना छ तपाई हरु लाई
बाल गायकहरुको जमघट अति नै रमणीय छ
Ashok babu dherai ramro xa
अाहा अशाेकाे मन दयालु रहेछ
ओहो लु सबै पूर्वेली भाइहरूलाई वेस्ट अफ लक 🌷🍁🌷🙏🙏💕💕
मैले सोचेको पनि थिएन अशोक भाई यत्ति छित्तै परिवर्तन हुन्छन भनेर पहिले गितमा टाईमिङ्ग थिएन धेरै चकचके थीए तर अहिले आकाश पाटाल फरक पाए यो सबै चमत्कारी जाधु सडै टिका र टंक दाजुको नै हो । समग्रमै सबै भाईहरू राम्रो हुनुन्छ
Good job aba purbeli thito keta harule hallaune vaye nepal
Tanka sir sir is great person for poor children artist like Ashok, Manish.
खुसि लाग्यो सबैको प्यारो टंक बाबु असोक बाबु र य आ र बाबु लाई मनिस लिम्बुको टिमले भेटगाटको कार्य क्रम राख्नु भएको स्टिरियो नाइनमा खुसि लाग्यो हामि हेर्ने दर्सक लाई यस्तो निरनता चलिरहोस
बेस्ट लक भबिश्यको कर्ण धार हरु
imssu.Ashok.ashok.lovu.all.😍😍😍👌👌👍👍✋
Ashok best
Ashok babu le ramro bolna sikexau khusi lagyo
मेसि रोनाल्डो नेमार।जस्तै हो।सवैले रुचाएको ३बाल कलाकारह्रुरु।मनिश ।लिम्बु एआर अशोक।
Messi chai ko ni?
the best of ar
cr7 chai ar babu ho
.
असोक ले गाउदा धेरै खुसी र आनन्द लाग्छ किनकी यक्दमै रिद्दय देखि नै गित गाउछन्न बुज्ने पनि भय छन्न असोक बोल्न पनि जानेछन यति छिटो परि बर्तन गराउने ट्न्क दाइलाइ धन्य बाद
Manish is the best among three...!!! He is actually talented...
Ashok good
असोक कति ज्ञानी भाको छ हौ आज भोलि
prem limbu ji gyani pani ani dhyarai bujne ramro respet garne sabaiko baryama soxna sakne vayax dhyarai khusi lagyo
टंक दाई ले मनीष भाई लाई गीत दिनु भयो भने मनीष hit हुन्छ।।
म भारत बाट आएको बिहारिको सन्तान हो कि क्या हो, किन कोहि साथी बन्न मान्दैनन हौ ?
रुदा खेरी फकाउने कोहि होस
अल्छी लाग्दा खाना पकाउने कोहि होस !!
जिन्दगी त्यसै मज्जा
ma xuni ta
Hora ,,,hihihihi
@@sanulimbu5997 honi
M xu ho testo n vannu
@@khemumagar6971 ok
ashok darji lai dekhayrw eo video hernay haru yeta hajir garum hai😄✋
Manish vai dami singer ho
ashok vai great lop u😍😍
Wow manish ji you re realy talant
आहाँ ...आज धेरै खुसी लाग्यो हाम्रो तीनै जना star बाबुहरू लाई एकै ठाउँमा देख्न पाउँदा ।।धन्यबाद ।।
manish bai chai volna ekdamai tyalent xa thulo manxe ko jasto enterbyu dinxa 3 janai babu haru ekdamai ramro xa
wow ashok great supop voice
Usha Rai manish is manish is king 🤴
Manish versatile Baal singer..manish sanga ashok ar laai compare garnu vaneko thatta ho..
@@raishara3136 ar is ar king
मनिश Ar अशोक तुलना नगर्दा राम्रो होला किनकी अशोक को हाइट कुनै राष्ट्रिय कलाकार भन्दा माथी छ अनि अशोक को नामै ले पनि अरु हरु बने का छन
०३ जनै बाबू हरूको गायन भविष्य धेरै राम्रो छ,,अशोक लाई जस्तै मनिस बाबुलाई पनि गाइडनेस गर्ने भने मनिस बाबु पनि धेरै अब्बल बन्नेछन् ।
Suhang ji le Pani Dherai Ramro guidance Gari rakhnu vako xa Manish vailai music dekhi liyera thulo badalai Kasari aadar garne sano lai maya ( discipline ka Kuraharu) hamile kunai name chaleko artist ko haat samayo vane popular Hunxa vanne soch rakhnu vayena Ni sir hainara?
Manish vailai popular banaunu vanda pani Manish Vaiko Kala dekhera suhang ji le auta bato dekhai dinu vako xa. So suhang ji always keep your hand on him. Hajur ko guidance MA Kunai pani kami xaina...
@@jenulimbu2045 सर,,हो हामीलाई थाहा छ सुहाङ जि ले मनिस बाबुलाई गाइडनेस गर्नु भएको छ र त मनिस बाबू यहाँ सम्म सफल भएका छन् ,उनको कला धेरै राम्रो छ,मनिस यो स्थान मा आउनु भनेको सुहाङ्ग जि को ठुलो साथ र हात छ,त्यो भएकोले सुहाङ्ग जि लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।
धेरै खुसि लायो आज सो अनि सुबाङ लुङा ले चहि हाल बाध्ने बानि चहि छुटान पर्यो लुङा all the best सबै जनामा
Ashok babu ko man ani tanka bhaiko man kati safa cha bicara ashok babu afno ghar banyo manish ko lagi pani sahayog magdaix yo sano bacha vabisyaka tula singer
omg katti bujhane ra katti ramro vako ashok sayad tank vaiko mayale ra sathale hola all tha best all brothers
Wow lu aba chai ke hola jasto xa I tin babu haru bata je hos tanka vai lai thank you malai sarai man parxa Ar ashok manis tanka sabai lai badhai xa God bless aal of you 🌹🌹🌹🌹🎁🎁🎁🎁🍦🍦🍦🍦
धेरै खुसि लागेयो सबै जना लाई हेर्नू पाउँदा तिहार को नि शुभकामना
Wowo wo 3 star यकै ठाऊ माँ
Ashok is great !!!
अशाेक भनेकाे नेपालकाे झन्डा जस्ताे हाे कसै सङ्ग तुलाना गर्न मिल्दिन
होर अरु चै खोया मात्रै हो??? ua-cam.com/video/WoJPAyULXM0/v-deo.html
Manish vai ko ramro x voice
Best off luck both off ...
ashok ani ar anianis ini vai haru usta ustai xan kati maya lagdo xan sabaile sahayog garera manis babu ko pani xitai ghar banyos dhanyabat ani tanka dada lai pani salut xa ani mero online tv time lai pani dhanya bat
Maile yo visual here anusar teen Baal singers ma herda Manish nai gentle lagyo....!!! Manish ko discipline ani interact quality ko grade dherai ramro xa....!! Sense of humour ko hisab le Manish dherai agadi pugne xa ..!!! M sure ..!!
Ashok babu auta sadakma geet gaudai hidne balak ho ahile yeti change hunu dherai ramro ho
wow ashok vai
La manish vai pani desh hallaunu parxa hai 🤩🤩
Wow 😍😍😍😍😍😍 love yuhhh babu haru
Ashok...👌👌
भाइरल बाल गायकहरू एक ठाउँमा ल्याउने विश्वलाई धन्यवाद अति राम्रो ।।
Mero online tv lai thank you thank you so much....bishwo sir lai dherai dherai thanks
जस्ताे गुरु त्यास्तै चेला खुसि लाग्या्े,,,,,धेरै मिठास अावज हजुरहरुकाे है साथ साथै ,,,,,,तिहार काे शुभकामना सम्पूर्ण हजुरहरुलाई
wow.ashok.
Wow aaja सबै भाई लाई यकै ठाऊमा देख्न पाऊदा यती खुसीछु! सायद मेरो आजको दिन खुसिमय जान्छ जस्तो लाग्छ Love you Ashok, Manish, rw AR bhi i Neaver forgeat you....
great tanka sir
धेरै राम्रो कुरा हो खुसी लाग्यो
Wow so happy to see all of you together 😍😍🙏
स्वाड. जी लाई पनि मुरी मुरी धन्यबाद 🙏
सुहांग ब्रो लाई थोरै सुझाब, गित संगीत लाई जिन्दगि सोचेर मनिष बाबुलाई डोर्याउनु हुदै छ l अतिनै सराहनिय कार्य हो ब्रो लाई धन्यबात, दिन चाहन्छु l मनिष ले अरु स्रस्टाहरुकै गित कबर गरेर गित गाएर भाइरल भयेकाहुन, अबत निक्कै महिना भैसक्यो आफ्नै गित पनि रेकड गराई सके, अचम्म कुरो बच्चा देखि बृद्व सम्मको जिब्रोमा झुण्डिएको टंक र अशोक दर्जीले गiएको गित धेरै पटक गाइ सकेकाछन् तर पनि मनिषलाई शब्द आउदैन ! मनिष जब मिडियामा आए तेही बेलादेखि यो गितको शब्द ठिक गाउदैनन l अरु बेला त गiएनन् ठिकै छ l सयम स्रस्टाहरुलाई भेट्न आउदा अभ्यास गरेर लिरिक्स राम्रो सिकाएर ल्याउने दायित्व सुहांग ब्रोकोहो भन्छु म ,अन्यथा नलिनुहोला मेरो सुझाब सम्म हो l नत्र भिडियो राम्रो सुन्नु होला टंक जी, ले पनि हाम्रो विश्व जी लाइ पुलुक्क हेर्नु भएको छ, शब्द बिगारेर मनिष ले गाएको बेला ..मनिष को दोस होइन गुरुको दोस हो l
यी साना साना भाईहरू एक से एक कम छैनन् यति सारो अपती जनाउनु पर्ने कुनै कारण देखिएन आज साह्रै खुसी लागेको छ यी तीनै जना भविष्यको कर्णधरहरुलाई देख्न पाउँछ खुसीको सीमा रहेन मनिष भाईको बोल्ने शैली अरु प्रति गर्ने सम्मान र अशोक भाईको व्यक्तिगत बानी व्यवहारमा यो छोटो समयमा धेरै सुधार आएको देख्दा र मनिष भाईको घर बनाउन को लागि उसले गरेको अनुरोध को शब्द हरुले साह्रै मन खुसीले गद्गद् भए यी बाबु हरु लाई आगामी दिनहरुमा पनि हरेक कार्य क्षेत्रहरूमा सफलताको कामना गर्दै नमारी बचे दैबले साँचे यी भाई हरुलाई भेट्ने ठूलो धोको छ मेरो
aeuopl😊
how how how kasto ramro abaj manis and asok and rk
God Gifted VoiceXa Ashokbabu ko n really Amazing voice xa cute n smart Ashokbabu ko , God pless You n all the best Ashokbabu. Really great person& great work Tanka Sir n Thank you so much.
Asoka vai ko man pani dhrani ramro cha. .
जे भएपनि मनिष लिम्बु ले चै संगीत सिके जस्तै मिलाएर गाउछ राम्रो छ सबै भाइहरूको स्वर
तीन जाना मध्ये AR😍😘😘 हीरो हो
😁😁😁😁😁😁
surendra rai 22 asok
aeuopl😀
वाह , वाह एकदमै जोएफुल भाइरल बाल गायक बाबू हरुको प्रस्तुति
Dubai jana ramro 💕💕💕💕💕💕💕💕💕 ajha adagi badhnuhos vaiharu shubhakamana 😍😍😍😍💕💕💕💕
sonie Limbu hora
विश्व सर हजुर लाई सलाम छ।।।तपाईंको यो महान कार्य प्रती सलाम छ।।।तपाईंले मिडियाको काम के कति फराकीलो छ भने कुरा को प्रमाण।।।हो।
limbu kada xa jay hos manis
यी तीन बाल गायक र भबिस्यका कर्णधारहरु लाई एकै सात देख्दा सारै खुशि साथै रमाइलो लाग्यो।।
Best of luck 3 bhai.
Wow ashok
Best off luck 3 star haru lai....
Wow! Sabai lai sangai dekhda khusi lagyo asok rn manis all lai love you💞💞💞👨👦👦
manis vai chahi kasto k purai thulo manxele jastai kura grne mature
तँक दादा अाजा ता खुशि लागाे अशाेक भाई एर भाइ मनिस भाई वावा दामि छ बढाई छ सबैलाइ
कुमान्छे भन्छन् तर टंकले कति दुख गरेर असोक हिट भएको छ मनिषको मेमरि अरूसंग तुलना नगर्दा हुन्छ
All 3 little champs are great. God bless babu haru. Ashok bhai giyanee vayexa ramro kura. Manish. Ashok r AR babu haruko aafno aafno quality ko sor xa. Ramro kala vayeko bal gayek Haru ho. Hats off to all.
good job mero online tv host bishwa limbu lunga and good luck both of child manish and asok
असोक कति प्यारो देखियो
सेवारो नोगेन😍, बधाई छ सबै टिमलाई मेरो अन लाईन टिभी बिश्व टिम+सुहाङ+टंक टिमलाई र देश बिदेशमा रहनुहुने सबै नेपाली लाई आउदै गरेको शुभ दिपावलीको शुभकामना लप यु अल नेपाली तन मन पन लाई 💓🌷💐🌷🌷💐🌷🏵😍🎥🎸👍
Sarai khusi lagyo Manish ,Ashok,ani AR vaiharulai ek sath dekhna pauda dhanybad Bishwa g lai
तीन जना आफ्नो आफ्नो ठाउमा वेस्ट छन् तर म चाहिँ मानिस लाई 1 नम्बरमा राख्छु एसो भन्दा कसैको मन चाहिँ दुखाउन खोजेको हैन है
एकदमै खुशी लाग्यो सबैजनाको कला देखेर। टक सर अनि सुहाङ सर विशेष त तपाईहरुको यति ठुलो मन भएकोमा।
Badhai xa manish vai
mY BEST HIRO HARU
badhai chha tinai janalai Ashok babu AR & manish babuharu
Dami
vai haru lai dherai dherai dhanevadcs hai
मनिश कति अनुसासित सफा मन राम्रो लाग्यो
Wow abo chai vet vayexahai 3janA always all miss you ❤❤
Asok darji is my frnd I like Asok darji voice❤️❤️❤️❤️💖💖💖💖😍😍😍😘😘😘
3 star of the future God bless you allzz ❤❤❤
Amto Mksbsv