नेपालका सबै पार्टी भष्ट्राचारी र तस्कर हुन भनेपछि Dr Surendra KC ले ठोके तालि

Поділитися
Вставка
  • Опубліковано 27 чер 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #Rabi_Lamichhane #Balen_Shah #Dr.Surendra_KC
    ➡️Facebook page :- / aonemediatv
    ➡️Facebook page :- / aonenepaltv
    ➡️Subscribe :- / @aonemediatv
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

КОМЕНТАРІ • 57

  • @kajigajmer4154
    @kajigajmer4154 9 днів тому +10

    बास्तम्म सुरेद्र सर एउटा एइतिहासिक ब्यतित्व हुनुन्छ यो देश ले चिन्न नसक्नु हामी नेपाली को दुर्भाग्य हो सलाम छ डासप लाई उहाको चिन्ता सधै जनताको दुख पिर प्रती हुन्छ

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 8 днів тому +8

    अहिले चै डा.लोहनीले सहि बोले।सबै पार्टी एउटै ड्याङ्को मुला।

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 8 днів тому +7

    डा. सुरेन्द्र केसी को अभिव्यक्ति यो किताब मार्फत को अत्यन्त गम्भीर र सान्दर्भिक छ । वहा प्रती नतमस्तक हुदै हार्दिक आभार व्यक्त गर्दछु । त्यस्तै यो बिमोचीत किताव को उचीत बिस्लेसन को लागि आदरणीय डा. प्रकाश चन्द्र लोहनी लाई धेरै धेरै धन्यवाद ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 9 днів тому +15

    ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?

  • @tikarambista376
    @tikarambista376 9 днів тому +6

    डाक्टर सु. के .सि.ज्यु,बिद्ध्वान हुनुहुन्छ ।उहाँ जस्ताले देश हाँक्नु राम्रो हुन्थ्यो ।एक्बार्को जुनि हो हजुर ले आफ्नो जिबन को अन्तिम क्षणमा देशमा केही स्मरणीय कार्य छोडेर जादा हुन्छ।हामी धेरैलाई त जीवन जिउन गहारो छ। अर्को जुनि कुनै पनि मैहु भन्ने ग्यानी ब्याक्तित्व ले भन्दैनन किनकी सत्य तितो छ। अर्को जुनि त अरु जीव को कोखमा हुन्छ मान्छेमा होइना।बिचार गर्नुहोस् येदि फेरि मान्छे भयर आयमा भाडभैलो हुन्छ।संसार चल्दैन किनकि मान्छेले पुराना नाता खोज्दै जान्छ बिहेबारी चल्न गाह्रो हुन्छ ।येदि मान्छे नै भएछ भने८४ लाख जुनि पछि सयौं प्रलय र विलय पछि। सत्त्य यो हो किनकी भगवान ले पक्षपात गर्दैनन सबै जीव लाई माछे हुने अबसर दिनुहुन्छ।सत्य येहि हो स्विकार्नु श्रेस्कर हुन्छ।

  • @ramsubedi5230
    @ramsubedi5230 8 днів тому +4

    डा श्रीप्रकाशचन्द्र।लोहनी धेरै धेरै धन्यवाद हजुर

  • @hirakhatri5138
    @hirakhatri5138 8 днів тому +3

    डा। सुरेन्द्र के सी जस्ता ब्याक्तिहरुले देशको नेर्तित्वगर्न पाएको भए देश र जनताको उन्नति प्रगति हुनेथियोकी जस्तो लाग्छ तर यांहा त अधिकांश फटाहरुले राज्यसत्ता कब्जागरी देशलाई यो अवस्थामा पुर्याए अब पनि हामीहरुले सहि बिचार पुर्याउन सकेनौ भने आउदा दिनहरु झन कठिन र दुख दाई बन्ने निश्चित छ सबैले स्मरण गरौंहै ।

  • @franklin102
    @franklin102 8 днів тому +2

    सहि विश्लेषण लोहनी जिको एसतै भईरहेको छ देसमा पुराना नयाँ नेता भनैदा सबै भसटृ चारी र ठग मात्र गफगाफ र छलकपड देस र जनतालाई भन्दा पनि आफु र आफ्नता को लागि

  • @ramkc5371
    @ramkc5371 8 днів тому +2

    उहाँ का शब्द सारै सान्दर्भिक र मार्मिक छन् तर के गर्ने बुझ्ने ले न बुझ्ने पछि

  • @chandrasubba3813
    @chandrasubba3813 8 днів тому +2

    Dr, Parkas Chandr juee le hamro desh Nepal 🇳🇵 ma political party leaders ra Dr, Surendra K.C.Shaib ko barema sabei seisatya kam kura haru ko bahash garira sandharbik speech dinu bhaiko ma hagur li dheri, dheri dhanibhade ra namaskar cha hami bata sada.❤❤❤❤😮😮😮😮 😊😊😮😮.

  • @MadanKumar-ls6id
    @MadanKumar-ls6id 7 днів тому

    मेरो छिमेकी जिल्लाको आदरणीय दाइ डा.सुरेन्द्र के.सी ले देशको राजनीति विषम परिस्थिति लाई सान्दर्भिक बिचार लाई प्रष्ट व्यक्त गर्नु भएकोमा धेरै धन्यवाद ।म प्रबाशमा भए पनि तपाईंको हरेक interview हेर्द्छु।अब भने जस्तो सच्चा देश भक्त को आवश्यक छ।❤❤❤

  • @komalgc
    @komalgc 8 днів тому +2

    Lohani sir le kc sir le lekhe ka kura yatharta bolidiya ko dhaneyabat.
    THANKS.

  • @khemthapa2523
    @khemthapa2523 8 днів тому +3

    good dr sap

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 8 днів тому +3

    डा. प्रकाश चन्द्र लोहनीजी एक इमानदार नेता हुन ।
    आज वोलेको कुरा सत्य र तथ्यमा आधारित लाग्यो ।

    • @dhaniramshrestha8247
      @dhaniramshrestha8247 7 днів тому

      महाकाली नदि बेचुवा त प्रकाश लोहनी पनि हुन् !

  • @TaraPoudel-fy9hk
    @TaraPoudel-fy9hk 5 днів тому

    Da sab tapailaidherai dherai badhai chh desle chinn nasakeko patr da Surendra sar

  • @mahadattaadhikari7631
    @mahadattaadhikari7631 7 днів тому

    राम्रो कार्यक्रम

  • @shambhushah2112
    @shambhushah2112 9 днів тому +1

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi

  • @kcmahadev9458
    @kcmahadev9458 8 днів тому +1

    Hjr vanai dherai thik x ho sabpati vneka aafnolagi ho janta tyo patikolagi yakdin kahum

  • @Aonemediatv
    @Aonemediatv  9 днів тому +2

    नेपालका सबै पार्टी भष्ट्राचारी र तस्कर हुन भनेपछि Dr Surendra KC ले ठोके तालि
    ua-cam.com/video/Yb_Rvr9ukrk/v-deo.htmlsi=PFySwB_R910lvgeQ

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 7 днів тому

    Great ❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 8 днів тому

    Good

  • @kisankamaiya883
    @kisankamaiya883 8 днів тому

    Ramro kura ho nepal ma parti sarkar matra chha nepal company sarkar matra chha(vijaya

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 7 днів тому

    बिद्वान अर्थबिद डा लोहनीले सहि बोल्नु भयो

  • @user-eq9wh2oo8z
    @user-eq9wh2oo8z 8 днів тому

    Right

  • @user-gn9xw5nn6s
    @user-gn9xw5nn6s 8 днів тому

    No more multiparty system. Lets just bring the king back n people elected n king approved priminister in our small country. Jay Gorakhanath, Jay pashupatinath, Jay desh, jay Naresh ♥, Jay Nepal 🇳🇵❤.

  • @NBSSSS122
    @NBSSSS122 8 днів тому

    दुनियाको कुरा काट्ने दुनियाको फरिया ध्वनि मात्रै हो त्यो

  • @bhimacharya7680
    @bhimacharya7680 8 днів тому

    सद्धे दागरहित मनुवाहरु कोहीपनि छैनन, भरषटचार मा, कुख्याती कमाएका, सुन तस्कर मानब तस्कर माफियाहरु को, झुण्ड भनेको,राजनितिक दलहरु हुँन।

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 7 днів тому

    Tapai haru milera balen sang party kholnush hami saport garchhau

  • @NBSSSS122
    @NBSSSS122 8 днів тому

    त्यति पढेको मान्छेले यो बाटो हेर्नु न भनेर हामीहरुलाई उठाओस् त

  • @NBSSSS122
    @NBSSSS122 8 днів тому

    के देले सेक्टर गरेको विषयमा पनि हजुर भनेको छ। दुनिया कुनै बोलि भने नि त डाक्टर भनेर बुद्धि हुनुपर्ने बोल्न पाए भनेर जति पनि बोल्ने

  • @preciousreading1934
    @preciousreading1934 8 днів тому +2

    नेपालका सबै पार्टी भष्ट्राचारी र तस्कर हुन भन्ने कुरा बिश्वले जानीराखेको हो कुन ठूलो आठौँ आश्चार्यको कुरा हो र ?

  • @acharyatoya6707
    @acharyatoya6707 8 днів тому

    हामी नेपाली ओ हो कस्तो बिद्वान कति धेरैकुरा जानेको पढेको कति राम्रो मीठो बोलेको ?! एत्ति हो मुल्याङ्कन? देसलाइ जन्तालाइ के दियो कुन गति परिबर्तन दियो ।त्यता बाट हेर्दा रित्ता मान्छेहरुलाइ खै कसरी पुज्नु मान्नु मैले नबुझ्या कुरा।

  • @komalgc
    @komalgc 8 днів тому

    Yo pustak lai NEPAL KO PATHEYA KARAM MA samabes garnu par6.
    Mero bichar ma.
    Desha bujhan pachika pidilai ati aawosakta 6.

  • @lalitbasnet2809
    @lalitbasnet2809 8 днів тому

    Where can I buy this book ? Congratulation for your academic writing.

  • @santoshmagar2486
    @santoshmagar2486 7 днів тому

    डा. शुरेन्द्र केसीको किताबले लोहनी जी को दिमाग फिरेछ क्यारे धेरै हद सम्म साँचो र सही बोल्नुभयो जस्तो लाग्यो।

  • @homnathlamichhane739
    @homnathlamichhane739 9 днів тому +1

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 7 днів тому

    🏴🏴🏴🏴🏴हो🏴🏴🏴🏴

  • @madhavxtr1589
    @madhavxtr1589 8 днів тому

    भोको देस को नेतृत्व ले देस कहीलै
    बन्दैन अहीले सम्मको नेतृत्व ले आफ्नो
    अर्थ उनति ब।हेक कसैले केही गरेन
    मुख चलने को ह।त र बिच।र चल्दैन
    भन्छन स।चचै रहेछ अब ब।लेन हर्क
    गोबिले केही सोच र।खेको छ पुर।न।
    सडे गले क। दल आफु पछी पर्ने अवस्था
    देखेर खेदो गर्दै छन जनत। पनि परिवर्तन को चिन्तन कमिनै छ द।स
    बिच।र ब।ट उठन सकेक। छैन

  • @ramkc5371
    @ramkc5371 8 днів тому

    कुन चाहिँ किताब हो किताब को नाम के होला हजुर कहाँ पाइन्छ कति रूपैयाँ पर्छ।

  • @Outdooreverest
    @Outdooreverest 8 днів тому

    Prithvi Narayan Shah paxi Surendra K C

  • @NBSSSS122
    @NBSSSS122 8 днів тому

    जसले शिक्षाको विषयमा बोल्न सक्दैन त्यो के डाक्टर हो

  • @NBSSSS122
    @NBSSSS122 8 днів тому

    Facebook कुनै पनि काम गर्न नसक्ने कुनै पनि हुन नदिने जति भएपनि अगाडि बढ्न नदिने यस्तै पढालेखा मान्छेले गर्दा काम बिग्रेर भेलो बाजे भने

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw 7 днів тому

    Qatar ma nipaune meso milaunua na teo pustak Lai Kaha samparka garne

  • @liladhar6394
    @liladhar6394 8 днів тому

    Lohani sir mahakaliko mafiya hoina ra dr surendra kc ju?

  • @shambhushah2112
    @shambhushah2112 9 днів тому

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @purusottamadhikari8441
    @purusottamadhikari8441 8 днів тому

    खाेजी खाेजी पढ्नुपर्ने

  • @naranbahadur321
    @naranbahadur321 8 днів тому

    yo mahakali bechuwa le feri aafu lai dhudh le nuhayeko satyawadi raja harish chandra thaneko hola

  • @komalgc
    @komalgc 8 днів тому

    Sun ko kachaour liyar magdai hidane DESHA ka JANTA HARU kina bhaneko hola.??????????????..?......????????...?
    Bujhana khoja da khojdai DIN dhale hahahahahihihihiiiiiiiiiiikkkkkkkkkkk.

  • @narendrapandey8055
    @narendrapandey8055 8 днів тому

    Gafadi ho dr surendra kc

  • @NBSSSS122
    @NBSSSS122 8 днів тому

    भन्दा भेलु बाजे मरेरको त्यो ठीक छ।

  • @user-sn9rr7gc3l
    @user-sn9rr7gc3l 8 днів тому

    किताब को नाम के हो ?क्रीपया ???

  • @user-gn9xw5nn6s
    @user-gn9xw5nn6s 8 днів тому

    No more multiparty system. Lets just bring the king back n people elected n king approved priminister in our small country. Jay Gorakhanath, Jay pashupatinath, Jay desh, jay Naresh ♥, Jay Nepal 🇳🇵❤.