Hahq chahine matra news? Auta le yo technical chart banayo ani arko le yo technical chart banoko news pani chahine hunchara vanya . Chart ta subjective huncha ni . Chart kasari news vayo?
बैक डुब्दैछ भनेर अफबाह फैलाउने पहिलो ब्यक्ति महाप्रसाद अधिकारी हुन । उनले जहाँ पनि बैकको अबस्था राम्रो नरहेको ऋण उठ्न नसकेको बैकको खराब कर्जाको आयतन बढेको भनेर प्रचार गर्ने महा अधिकारी नै हुन ।
Hami nepali ko bani nai naramro ho satye ra namitho kura hatta patta napatyaune pani na swikarne pani ... Aakhir bank ko governor jasto bekti sabai desh ko aaye beya henrna janne bekti vaye paxi kehi na kehi pakkai dekhera bujera nai vane holan raa aam janatako paisa nadubos vanera nai vanya holan .. paila samsad jile pani nfs ra chdc ko barema kura uthauda narabaji gare raa dube hamrai paisa dub6 talai k ko matlab vandai hide aile nfs raa krdbl ma paisa dube paxi feri lau dipendra lee topi lagaidiyo vandai hid6au ... Tei vayera paila kasle vanyo kina vanyo raa yesma pakkai pani kehina kei taa 6 vanera bujau khotalau ani sidanta ma hidau tettikai hawama yelle garda ra ulle garda vanera dos di nahalau....
@@namsi_dube बैकको खराब कर्जा बढेको आज एक्कासी हो र ? खराब कर्जा असुलीको लागि राष्ट्र बैकले के कस्तो सहजीकरण गरो । लगभग पाँच बर्ष भयो महा अधिकारी गभर्नर भएको उनी आएदेखि अर्थतन्त्र चौपट छ । कोरोनाको कारणले यस्तो भएको भनिएला तर त्यो बहाना मात्र हो । दुई बर्ष अघि टाट पल्टेको श्रीलङ्काले आर्थिक सुधारमा चमत्कार गरि सको । बङ्लादेशको अबस्था पनि सारै राम्रो छ हाम्रो भन्दा । भारत कै अर्थतन्त्र कोरोनाकाल पछि रिकोभर भएर ११% आर्थिक बृध्दि गरिसको । हामी चै किन यो अबस्थामा ?
@shambhupdpokharel4686 sahi vannu voo tara aba yesko samadhan k hola taa governor lai dosh ki kami kamjori haru ko sudhar ? Tesko lagi hajur lee aafno tarfa bata k pahal garnu voo ? Tika tippani dosyaropan raa aalochana ?
@@namsi_dube मसंग समाधान गर्ने अधिकार छ र ? जोसंग अधिकार छ उनले सुधार गर्न नसक्ने गरि बिगारी सके । एडिबि ,विश्व बैक , अन्तरराष्ट्रिय मुद्रा कोष हाम्रो जस्तो देशमा अर्थतन्त्र कमजोर पारेर आफ्नो उपस्थिति प्रभाबकारी बनाउन चाहन्छन । अनि अर्थतन्त्र सुधारको नाममा अनेक शर्त तेर्स्याएर उनीहरुको नीति लागू गराउन चाहन्छन र त्यो काम महाप्रसाद अधिकारि मार्फत गराउने हुन् । हेर्दै जानू होला अब दुई महिनामा महा अधिकारी अबकाश हुदैछन । त्यसपछि उनको जागिर यी तीन निकायमध्ये एउटामा अबश्य हुनेछ । नेपालको अर्थतन्त्र ध्वस्त बनाए बापत ती निकायले पुरष्कृत गर्नेछन । देश चै आर्थिक रुपमा असफल । महाप्रसाद चै सफल ।
हिजो बेच्ने trader हरुलाइ पछुतो हुनेगरी बढे हुने।तर ठुला trader र ब्रोकेर मिलेर खराब काम गर्दछन।उनिहरु किन्बेच छिटो गर्न पाउने गरेका छन।नियामक निकाय नै चोर भएसी के गर्नु??
I love the content of this channel. Chahine matra news herna payincha. Good Keep It Up💚
Hahq chahine matra news? Auta le yo technical chart banayo ani arko le yo technical chart banoko news pani chahine hunchara vanya . Chart ta subjective huncha ni . Chart kasari news vayo?
@ Share Market Realted matra news payine yo vanda ramro channel vaye vanidinus huss sir
@@sharebajarnepalnaya hoki kya ho hajur . Bazar ma 1000 news portal chan .
Thanks for nepse trading News update
बैक डुब्दैछ भनेर अफबाह फैलाउने पहिलो ब्यक्ति महाप्रसाद अधिकारी हुन । उनले जहाँ पनि बैकको अबस्था राम्रो नरहेको ऋण उठ्न नसकेको बैकको खराब कर्जाको आयतन बढेको भनेर प्रचार गर्ने महा अधिकारी नै हुन ।
Hami nepali ko bani nai naramro ho satye ra namitho kura hatta patta napatyaune pani na swikarne pani ... Aakhir bank ko governor jasto bekti sabai desh ko aaye beya henrna janne bekti vaye paxi kehi na kehi pakkai dekhera bujera nai vane holan raa aam janatako paisa nadubos vanera nai vanya holan .. paila samsad jile pani nfs ra chdc ko barema kura uthauda narabaji gare raa dube hamrai paisa dub6 talai k ko matlab vandai hide aile nfs raa krdbl ma paisa dube paxi feri lau dipendra lee topi lagaidiyo vandai hid6au ... Tei vayera paila kasle vanyo kina vanyo raa yesma pakkai pani kehina kei taa 6 vanera bujau khotalau ani sidanta ma hidau tettikai hawama yelle garda ra ulle garda vanera dos di nahalau....
@@namsi_dube बैकको खराब कर्जा बढेको आज एक्कासी हो र ? खराब कर्जा असुलीको लागि राष्ट्र बैकले के कस्तो सहजीकरण गरो । लगभग पाँच बर्ष भयो महा अधिकारी गभर्नर भएको उनी आएदेखि अर्थतन्त्र चौपट छ ।
कोरोनाको कारणले यस्तो भएको भनिएला तर त्यो बहाना मात्र हो ।
दुई बर्ष अघि टाट पल्टेको श्रीलङ्काले आर्थिक सुधारमा चमत्कार गरि सको ।
बङ्लादेशको अबस्था पनि सारै राम्रो छ हाम्रो भन्दा ।
भारत कै अर्थतन्त्र कोरोनाकाल पछि रिकोभर भएर ११% आर्थिक बृध्दि गरिसको । हामी चै किन यो अबस्थामा ?
@shambhupdpokharel4686 sahi vannu voo tara aba yesko samadhan k hola taa governor lai dosh ki kami kamjori haru ko sudhar ? Tesko lagi hajur lee aafno tarfa bata k pahal garnu voo ? Tika tippani dosyaropan raa aalochana ?
@@namsi_dube मसंग समाधान गर्ने अधिकार छ र ? जोसंग अधिकार छ उनले सुधार गर्न नसक्ने गरि बिगारी सके ।
एडिबि ,विश्व बैक , अन्तरराष्ट्रिय मुद्रा कोष हाम्रो जस्तो देशमा अर्थतन्त्र कमजोर पारेर आफ्नो उपस्थिति प्रभाबकारी बनाउन चाहन्छन । अनि अर्थतन्त्र सुधारको नाममा अनेक शर्त तेर्स्याएर उनीहरुको नीति लागू गराउन चाहन्छन र त्यो काम महाप्रसाद अधिकारि मार्फत गराउने हुन् ।
हेर्दै जानू होला अब दुई महिनामा महा अधिकारी अबकाश हुदैछन । त्यसपछि उनको जागिर यी तीन निकायमध्ये एउटामा अबश्य हुनेछ । नेपालको अर्थतन्त्र ध्वस्त बनाए बापत ती निकायले पुरष्कृत गर्नेछन ।
देश चै आर्थिक रुपमा असफल । महाप्रसाद चै सफल ।
Thanku sir❤❤❤❤
❤❤❤❤❤
झुटको खेती गर्ने राजा एक नम्बर गवर्नर फोकटिया भाषण मात्र दिने अर्थमन्त्री गफ धेरै भयो काम गर्नुहोस् result चाहियो।
कर्बाही के गर्यो?
आफू त लागियो लाइफ तिर , 3/4 महिनाको लागि ।।।।
बैंकको सबभन्दा ठूलो दुश्मन महा प्रसाद हाे ।
You are 100 percent right.
😢
Yeti news here pugxa din var ko update lai
हिजो बेच्ने trader हरुलाइ पछुतो हुनेगरी बढे हुने।तर ठुला trader र ब्रोकेर मिलेर खराब काम गर्दछन।उनिहरु किन्बेच छिटो गर्न पाउने गरेका छन।नियामक निकाय नै चोर भएसी के गर्नु??