सम्पुर्ण सम्पुर्णमा म भजन गायक मनोज प्रसाईको नमस्कार जय शम्भो🙏।भगवान पशुपतिनाथले यहाँहरु सबैको कल्याण गर्नुहुनेछ ।हजुरहरु साथ र हौसल्लाले निकै काम गर्ने उस्ताह मिलेको छ । यो मेरो music video छोटो समयमा तयार पारिएको थियो । धेरै कुराहरु सुधार गर्नु पर्ने छ तसैले फेरि अर्को प्रतुतीको लागि हजुररुको प्रचुर आशिर्वाद , हौसल्ला, माया ,साथ र सपोर्टको आवाश्यक छ तसैले सधै भरी साथ दिनुहोला ।🙏🙏 अर्को प्रस्तुती छिट्टै लिएर आउन सकुं 🙏🙏 जय शम्भो 🙏🙏🙏😊
हजुरहरुले माया गरे यो भजन धेरै माथी पुग्छ त्यसैले सबैले एक एक ओटा कमेन्ट गर्दिनुहोला है बाबा पशुपतिनाथले कल्याण गर्नेछन । सबैलाई भोलेबाबाको कृपा आशीर्वाद मिल्ने छ ।। जय शम्भो जय भोले बाबा पशुपतिनाथ ।🙏🙏🙏👌👌👌👌👌👌👌

Jai Jai ho guru ji ❤Radhe Radhe
Wow..ati sundar vajan manoj ji n keep it up.Jai sambho 🙏🙏
हर हर महादेव 🙏
जय शिवाय🕉💜🇳🇵🙏🏻
यति बेला जस जसले यो भजन हेर्दै सुन्दै हुनुहुन्छ सबैलाई भगवान भोलेनाथको कृपा बर्सिरहोस।जय महाकाल🔱
Nicevajanmanoj❤❤❤🙏
हर हर शम्भो🙏🙏
धेरै राम्रो भाइ शुभकामना ❤❤
संपूर्ण team मा बधाई निकै सुन्दर भजन जय हो जय शम्भो 😊
nice vajan manoj ji
हरहर महादेव 🙏 जय होस प्रभुको 🙏💃💃💃
🙏🙏आहा कतिइ मिठो भजन 👌यस्तै मिठा र आन्न्द का भजन सुन्न र हेर्न पाइयोस हजुर लाई शुभ कामना👏👏
सारै राम्रो प्रस्तुती मनोज जि लगायेत सम्पुर्ण team लाई नै ❤❤
राधे राधे मनोज भाइ कला र गलाको संगम सरस्वतीको बास सधै रहीहोस् कण्ठमा जय श्री राधे
ॐ नम शिवाय ॐ नम शिवाय ❤❤❤
आह हार्दिक बधाई तथा शुभकामना बोल बम राधे 🎉❤ अति सुन्दर
दामी छ
जय शम्भो हरहर महादेव मनोज भाइ उमामहेश्वर ले सदा कृपा वर्षाइरहनु होस 🙏🙏🌼🌼❤️❤️🌿🌿🌿
हरहर महादेव
धेरै दिनको प्रतिक्षा पछि मिठो भजन र भिडियो सुन्न र हेर्न पाइयो🙏🏻 जय शम्भो राधे राधे🙏🏻🕉️
Wow divya ❤️❤️❤️❤️manoj g
हर हर माहादेब जय जय श्री पशुपति नाथ भगवान को जय जय हो 🙏🙏🙏🙏🙏🌼🌼🌼🌼🌼🌼
हर हर माहादेव 🙏🙏👍️👍️🌺🕉️🌺🕉️🌹
हरहर महादेव 🕉️🕉️
सारै राम्रो छमनोज जी🎉🎉🎉🎉❤
Bai.sari.ramro.bajan.darai.darai.vadai
जय शम्भु जय भोलेबाबा 🙏💐🕉️🔔🪔🔱🙏
Jay shaboo
जय जय
आहा सुन्दरम
हर हर महादेव🙏🙏🙏🙏🙏
Sundar bhajan🙏❤️
Jay sambhu nice vajan manoj dada all of you team lai best of luck dherai ramro xa❤🎉
Om har har mahadev🙏🏻🙏
जय हो ।।।जय महाकाल
❤❤
Har har mahadev 🙏🙏bol bam🙏💐😍😍
Om har harshambho 🙏🏻🙏
ॐ नम शिवाय जय शम्भु🙏🙏
जय हो ॐ नमः शिवाय 🕉️🕉️🕉️🕉️🕉️
Super ❤❤
अाहा दिव्य भजन ❤🎉🎉
अति सुन्दर भजन
साउन महिनामा भगवान श्री आशुतोष जी को कृपा सम्पूर्ण सनातनीहरुमा रहोस् 🙏🙏🙏
खतरा आयो है❤❤
सारै मीठो भजन हर हर माहादे ब
Jaye shiv Shankar 🙏🙏
यो बर्षको उत्कृष्ट शिव भजन ❤❤❤❤
जय शम्भु ❣️🙏
हरि ॐ नम शिवाय 🌹🌹
आहा!!🥰🥰kati ramro ho❤
हर हर हर महादेव 🙏🙏🙏 जय शम्भु 🍇🍉🍍🥥 ॐ नम: शिवाय ॐ नम: शिवाय ॐ नम: शिवाय
La badai xa sir
Vai maile here hai dherai ramro sabda sangeet ❤
🙏🙏🙏🙏🙏🙏
गजव मीठो भजन जय भोले नाथ🙏
हर हर महादेव
ओम नम: शिवाय
Jay shambhu har har Mahadev ❤
अाहा कति राम्रो भजन ,मनाेज भाईकाे
🙏🙏🙏
आहा कति मिठो भजन बधाइ छ मनोज जि यस्तै यस्तै भजन सुनिरहन पाउ
ॐ नम शिवाय जय भोलेनाथ्🙏🙏🙏🙏🙏🙏हर हर शम्भु📿📿📿📿
आहा मेरो दाजु❤❤❤कति आनन्द आयो
kati mito bhajan jay ho❤
👌❣️👌❣️👌❣️👌
यो भजन त ❤ सारै अान्द अाउने जति सुन्दा पनि सुनिरउजस्तो
सम्पूर्ण टिमलाई बधाई छ साथै मनोज जि लाई विशेष बधाई ❤❤❤
Aaha sarai mitho bhajan
🌺🌺🌺🌺🌺🌺🌺🌺
वाह! आगो दप दप बल्यो देश बिदेश खायो यो भजनले❤❤❤❤❤❤❤
दामी भजन 💐💐💐
जय होस मनोज बाबु समस्त टिमलाई नयाॅ भजन को लागी🙏🙏🌹💐💕
सुन्दर भजन। विष्णु जीलाई बधाई छ। बाँसुरीबाट गीतारमा पुग्नुभएछ। टिमलाई शुभकामना।
nice❤❤❤🎉🎉
🙏🙏🙏❤️
3 टा अन्तारा राखनु पर्थीयाे जुवई नारान मिठाे छ भजन
हजुरहरुले माया गरे यो भजन धेरै माथी पुग्छ त्यसैले सबैले एक एक ओटा कमेन्ट गर्दिनुहोला है बाबा पशुपतिनाथले कल्याण गर्नेछन । सबैलाई भोलेबाबाको कृपा आशीर्वाद मिल्ने छ ।। जय शम्भो जय भोले बाबा पशुपतिनाथ ।🙏🙏🙏👌👌👌👌👌👌👌
Har har mahadev 🙏🙏🙏❣️❣️
Vai maile here hai dherai ramro sabda sangeet ❤
🙏🙏
Nice ❤❤❤🎉🎉
हरहर महादेव जय शम्भु 🙏🙏