New Nepali Movie - "BIR BIKRAM" Full Movie || Dayahang Rai, Anup Bikram || Super Hit Movie 2017

Поділитися
Вставка
  • Опубліковано 8 лют 2025
  • New Nepali Movie - "BIR BIKRAM" Full Movie || Dayahang Rai, Arpan Thapa, Anup Bikram Shahi || Super Hit Movie Of Najir Husen, Diya Pun || New Nepali Movie 2017 Full Movie
    Chams Entertainment Pvt.Ltd Presents
    London Cine Eye Production
    Movie : "BIRBIKRAM"
    CAST : Dayahang Rai, Arpan Thapa, Anup Bikram Shahi, Diya Pun,Najir Hussain,Shishir Rana, basanta bhatta, Binod Subedi Khatri (Kshitiz)
    LYRICS : Dinesh Raut
    MUSIC : Tara Prakash Limbu
    CHOREOGRAPHER : Renasha Rai
    STORY: Yam Thapa
    CINEMATOGRAPHER : Ram KC
    EDITOR : Arjun G C
    Subtitle Edit: Rakesh Thapa
    Production Manager: Binod Subedi Khatri (Kshitiz)
    ASSISTATION DIRECTOR : Ramshran Koirala, Giriraj Ghimire
    CO-PRODUCERS: Shiva Prasad Rai, Anila Rai,Pritivi Rai,Venusara Rai
    EXECUTIVE PRODUCER : UB Chams
    DIRECTOR /PRODUCER : Milan Chams
    Production Controller: Santosh Karki
    PRODUCTION : Chams Entertainment
    #osrdigital#BirBikram#NepaliMovie
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For UA-cam channels in Nepal. This channel mainly focuses on entertaining our UA-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
    ommedianepal@gmail.com
    ©OSR Digital
    Facebook : / osrdigitalnepal
    Twitter : / osr_digital

КОМЕНТАРІ • 10 тис.

  • @विवेकराई
    @विवेकराई 7 років тому +437

    ह्याङ्ग दाइ नेपालको यस्तो अभिनेता हो जस्ले नेपालको चलचित्र ईतिहास नै परिवर्तन गरिदिनु भएको छ।कुनै समय हिरो त्यस्तोलाई भन्न सकिन्थ्यो जस्को आँखा ठूलो,नाक लामो,शरीर मिलेको,अग्लो उचाई,अनि राम्रो अनुहार तर,जब ह्याङ्ग दाइ नेपाली चलचित्रमा प्रवेश गर्नु भो अनि सबैले यो भुझेकी हिरो बन्न अनुहार रुप रङ्ग भन्दा अभिनय राम्रो हुनु आवश्यक छ।

    • @almahaalmana1777
      @almahaalmana1777 7 років тому +7

      एकदम सहि भन्नु भयो

    • @hgkygmkkhnyu6142
      @hgkygmkkhnyu6142 7 років тому +10

      आनि के दयाहाङ नराम्रो छ र हेन्सोम छ त .....

    • @khimbahadurmagar5862
      @khimbahadurmagar5862 6 років тому +2

      daya dada best

    • @MayaMaya-wk5tg
      @MayaMaya-wk5tg 6 років тому +4

      Saugat dadakoni act damsxalo

    • @lizalimbu5286
      @lizalimbu5286 6 років тому +1

      You are 100% right bro

  • @sangiraj2992
    @sangiraj2992 8 років тому +836

    यो फिल्म हेरेर आशु झारने हरु यता हाजिर हुम त कति जना रयछुम !
    साथी भनेको त यस्तो पो हुनु परछ!

  • @backofindia173
    @backofindia173 8 років тому +4035

    छक्का पन्जा भन्दा हजारौं गुणा राम्रो लाग्ने जति एता हाजिर है !

    • @bijaylama4584
      @bijaylama4584 8 років тому +31

      me also

    • @netrasejwal2748
      @netrasejwal2748 8 років тому +50

      They are different genre movie, so i guess, may not be compared! both are good based on their own significance!!

    • @grgmulaan6853
      @grgmulaan6853 8 років тому +13

      ✋✋✋

    • @anilmagar1755
      @anilmagar1755 8 років тому +19

      movie chahi yo ho 😊😊😊😊😊

    • @buddhalama8012
      @buddhalama8012 7 років тому +14

      ma pani xu

  • @chandrahanglimbu1360
    @chandrahanglimbu1360 2 роки тому +17

    दयाहाङ्को दिया पुनसङ्ग जति अरु अभिनेत्री सङ्ग chemistry मिल्दैन।यी दुई जनाको film हेर्दा यस्तो लाग्छकी म film होइन कसैको वास्तविक जीवन कथा हेर्दैछु।दयाहाङ राई र दिया पुन मलाई संसारमा सबैभन्दा मन पर्ने अभिनेता र अभिनेत्री हुन् ।

  • @gitthapa827
    @gitthapa827 8 років тому +61

    "म पनि जुन बिना त एक्लै कसरी बाच्न सकुला र वचन ले बाधिएर आफै सङग लडाइँ म हरेको मान्छे" 💘🌹 क्या मार्मिक शब्द मन नै छोयो

  • @romanreingswweaewfan2080
    @romanreingswweaewfan2080 4 роки тому +231

    अनूप बिक्ररम शाही -- दयाहाङ राई फ्यान जति यता हाजिर गरौं है 💕❤️🌹👍️

  • @loveislifeofpart6742
    @loveislifeofpart6742 5 років тому +595

    वीर बिक्रम मन परेर 2/3 पटक पनि हेर्ने जति यता मलाई साथ दिनुस त

  • @jeevanthagunna4390
    @jeevanthagunna4390 3 роки тому +314

    "ए बिरे राम्रो सित गइस है " best dailogue by Diya ❤️❣️

  • @bishalnepali6534
    @bishalnepali6534 4 роки тому +308

    वीर विक्रम २ युट्युबमा आए पछि १ मनपराउने को को हुनुहुन्छ ??

  • @landofmountainofficial8356
    @landofmountainofficial8356 8 років тому +153

    नढाटि भनम त आँसु पुछ्दै यो मुभी हेर्नेहरु को को छ्म✋
    म मात्र त होइन होला नि ?

  • @Akashrai7
    @Akashrai7 8 років тому +115

    जति सुकै हेर्दा नि अल्छि नलाग्ने हेरौ हेरौ लाग्ने वीर बिक्रम...😍😍😍
    दयाहाङ्ग राई का फ्यान हरु हाजिर गरम त ✋

  • @gauleofficialvlog2790
    @gauleofficialvlog2790 2 роки тому +21

    दयाहाङ दाई को अभिनए सारै मन पर्छ मलाई👌👌🙏

  • @sittalsharma23
    @sittalsharma23 8 років тому +97

    वचनले बाधियर आफैसंँग हारेको मान्छे म..,so sweet movie..,i like bir~ bikram

  • @bpenthapa8532
    @bpenthapa8532 6 років тому +875

    बिर बिक्रम फिल्म अहिले सम्म पनी हेर्ने एता हाजिर हुम त

  • @rajivpachhain4112
    @rajivpachhain4112 4 роки тому +288

    “जून मेरो साथीको नासों हो, ऊसलाई मैले बचाएर राख्छु भन्ने देवता संग क़सम खाएको छु। “
    मुटु नै छोयो।

  • @pardeshikoawaj8252
    @pardeshikoawaj8252 8 років тому +98

    जीवन मा मैले अहिले सम्म हेरेका नेपाली फिल्महरु मध्ये बाट मलाई सबै भन्दा मन परेको नेपाली चलचित्र "बिर बिक्रम" जुन मैले युटुब बाट लगातार दुई पटक हेरिसके तर पनि अझै हेर्ने धोको मरेको छैन! फिल्म को दृष्य, कथा र सम्पूर्ण कलाकार को भूमिकाले सुरु देखि नै अन्तिम सम्म मेरो ध्यान पूर्ण रुपमा फिल्म केन्दित भो र मलाई अचम्म लागेको कुरा "छक्का पन्जा" आफै मा नेपाली सुपरहिट चलचित्र हो अनि त्यस फिल्म ले सोह्र करोड को व्यापार गर्यो तर "बिर बिक्रम" नि सुपरहिट हुदा हुदै नि "छक्का पन्जा" ले जति कमाउन नसक्नु साएद हाम्रा पत्रकार जी हरु लाई राम्रो संग गोजी मा दुखेसो पुगेन होला यदि पुगेको भए फिल्म चल्ने बेला धेरै राम्रा समाचार बन्थे र मेरो विचार मा बिर विक्रमले पनि सत्र करोड को व्यापार गर्न सक्थ्यो! त्यसैले यो कुरा को ध्यानआकर्षण गराउदै भविष्यमा मा अझै यस्तै राम्रा चलचित्रको आशा राख्दै फिल्म निर्देशक "मिलन चाम्स" जी लाई धेरै-धेरै शुभकामना तथा बधाई दिन चाहन्छु!

    • @suyaasindulgence6608
      @suyaasindulgence6608 7 років тому +3

      Pardeshi Ko Awaj birbikram man parauney jati sabai bidesh palayan vayera hit navako ni 😂😂

    • @pardeshikoawaj8252
      @pardeshikoawaj8252 7 років тому +2

      hahaha 100% agree with you Sh cg :)

  • @gyanthapa6395
    @gyanthapa6395 6 років тому +778

    वीर बिक्रम 2019 बाट हेर्ने हरू यता हजिर गरम त ल,

  • @सबिनाराना
    @सबिनाराना 5 років тому +630

    दयाहाड़ दाईको कूनचाही छ र नराम्रो फिल्म?
    15 चोटी हेर्दा नी रहर नपूग्ने❤❤❤❤

  • @jibandeuti1417
    @jibandeuti1417 Рік тому +2

    आहा यो फिल्म असाध्यै राम्रो लाग्यो धेरै ठाउहरुमा त अती भावुक पनि भैइयो आज धेरै पछि फेरि मन्मै छुने कथा बस्तु बोकेको फिल्म हेर्न पायकोमा अत्यन्तै खुसी पनि छु ❤️❤️❤️👌👍️😃

  • @nikashchaudhary3942
    @nikashchaudhary3942 4 роки тому +85

    चर्चा त धेरै सुनेथिऐ यो चलचित्रको आज पहिलो चोटि हेर्दा त धेरै रुवायो😢😢

  • @yubrajmagar3376
    @yubrajmagar3376 6 років тому +26

    "अ हो! कति राम्रो फिल्म,नेपाली फिल्म हेरेर सबै भन्द बढी रोएको अवस्था "

  • @sumanrungmang1772
    @sumanrungmang1772 8 років тому +1284

    "छक्का पन्जा" भन्दा राम्रो
    लाग्नेले मात्र हाजीर जरौत ❗
    😆😆😆😆😆😆😆

  • @arentertainmentsolukhumbu5346
    @arentertainmentsolukhumbu5346 2 роки тому +3

    यो movie मैले आजसम्म १५ चोटी हेरी सके तर अझै पनि हेरौ झैं लागिरहन्छ ।हाम्रो दयाहाङ दाईको अभिनय साथ साथै प्रेम कथाले भरिएको यो movie ले मेरो बालपनको देखिको मायाको असाध्यै सम्झना गरायो।अलि अलि धेरै समय पछि रुन नी पाइयो। खुशी लाग्यो प्रगति हुँदै नै छ दाजुको। ५ वर्षपछि हेर्दा नी असाध्यै मज्जा आयो अब आउने( कबड्डी४)नी यो भन्दा राम्रोे होस् शुभकामना र दयाहाङ दाजुलाई धेरै धेरै माया❤️

  • @Karaoke_4_U
    @Karaoke_4_U 8 років тому +35

    फिल्म भनेको त यस्तो पो हुनु पर्छ त👍👍👍धेरै समय पछि नेपाली फिल्म हेरेर आँखानै रसाएर आयो 😭😭 Hats off to all the movie unit,specially our veteran actor Dayahang Rai for his great acting.🙌🙌🙌

  • @somgaire8584
    @somgaire8584 4 роки тому +44

    वीर बिक्रम १६ पल्ट हेर्ने यता हाजिर हुम त

  • @bhaskarsubba8682
    @bhaskarsubba8682 5 років тому +67

    Hamro Darjeeling ma pni dayahaang dai ko pura fan xa...we always love u daju..and yo movie malai saroi maan porxa...

  • @nicksantosh4244
    @nicksantosh4244 2 роки тому +2

    मलाई कसैले मन पर्ने हिरो को भनेर सोध्छ भने म कुनै हिचकिचावट दयाहाङ राई भन्न सक्छु । किन कि दयाहाङ राईमा सबै कुरामा फिट छ ।

  • @rnsony8315
    @rnsony8315 6 років тому +309

    अहिले सम्मकै मेरो मन पर्ने फ्लिम भनेको वीर-बिक्रम हो

  • @tamangktomah7112
    @tamangktomah7112 8 років тому +639

    dayahang rai को fan हरु यता हाजिर गर्नु त

  • @harrymotu2191
    @harrymotu2191 4 роки тому +38

    छुटेर गएपनी मायाको सबैभन्दा
    बलियो उपहार भनेको याद नै रहेछ,
    न धुदा जान्छ न रुदा जान्छ 😔😔😔😔

  • @milanrai814
    @milanrai814 2 роки тому +25

    Legends are watching in 2079😎

  • @dipakchanel716
    @dipakchanel716 6 років тому +76

    दहयाङ राइको फिलिम भनेकै मलाई सबै भन्दा मन पर्ने फिलिम हो के real हिरो

  • @heymangurung6005
    @heymangurung6005 8 років тому +541

    DAYAHANG RAI ko fan jati yeta hajir garam tw.....✋✋✋

  • @shyamrai4215
    @shyamrai4215 8 років тому +145

    यो movie ले त हुँदै नभाको मायालु सम्झाएर रुवाउनु सम्म रुवायो

  • @crazyramesh0933
    @crazyramesh0933 Місяць тому +4

    2081 मा हेर्ने जति लाईक गरुम त🥺

  • @sudipsharma5634
    @sudipsharma5634 8 років тому +239

    आइतेको acting राम्रो मान्ने हरु एता हाजिर हुम....

    • @madhavghimire3173
      @madhavghimire3173 7 років тому +4

      iii

    • @bijaymalla8966
      @bijaymalla8966 7 років тому +4

      mastani ko love ma parera yo ahetey boulako timile napatako :-D timi le malai maele timi lai .... sai xa acting .

    • @devidqulintan7340
      @devidqulintan7340 7 років тому +5

      Sudip Sharma मलाई नि आईते को भूमिका अति मन पर्यो 😊😊😊

    • @sangitatamang3212
      @sangitatamang3212 7 років тому +1

      Sudip Sharma

    • @bikas1242
      @bikas1242 7 років тому +2

      Sudip Sharma babal act aaite ko

  • @rai7421
    @rai7421 6 років тому +271

    नेपाली फिल्म भनेको यस्तो होनित

    • @ranmayab.k2697
      @ranmayab.k2697 5 років тому +1

      देबराज राई RAI thame

    • @anupmagaranupmagar2299
      @anupmagaranupmagar2299 5 років тому +2

      Ho saroi ramro lagiyo

    • @santalohorungrai1785
      @santalohorungrai1785 4 роки тому

      अंग्रेजीमा पनि देखाए यो फिल्म टाइटानिक भन्दा कम छैन।

  • @Iswargurung
    @Iswargurung 7 років тому +29

    यो फिल्म हजारौं पल्ट हेरे पनि हेरीरहन मन लाग्छ र फिल्म हेर्दाहेर्दै साच्चै रुन मन लागेको थियो तर म आफैले आफुलाई सम्हालिदै हेरे , अत्ति राम्रो छ । दया ह्याङ् दाइ नेपालको यस्तो अभिनेता हो जस्ले नेपालको चलचित्र ईतिहास नै परिवर्तन गरिदिनु भएको छ। कुनै समय हिरो त्यस्तोलाई भन्न सकिन्थ्यो जस्को आँखा ठूलो,नाक लामो,शरीर मिलेको,अग्लो उचाई,अनि राम्रो अनुहार तर,जब दया ह्याङ् दाइ नेपाली चलचित्रमा प्रवेश गर्नु भो अनि सबैले यो भुझेकी हिरो बन्न अनुहार रुप रङ्ग भन्दा अभिनय राम्रो हुनु आवश्यक छ।

    • @rikeshrai7671
      @rikeshrai7671 6 років тому +1

      Iswar Gurung

    • @bishnughimire9484
      @bishnughimire9484 4 роки тому

      रुप राम्रो हुनि नाक लामो हुनि जिउ ज्यान सबै खोज्न त अमेरिकन देस जानू पर्छ। म त बाहुन को छोरो।ज्यान रुप नाक केही पनि हेर्दिन ।अभिनय हेर्छु दयाह्याङ राई नेपाली फिल्म दुनियामा हिरो हो femas hero dayhanga rai...छिटो भन्दा छिटो कबड्डि 3 को पर्खाइमा छु आसा छ छिटै आउने छ।

  • @savageworld5128
    @savageworld5128 2 роки тому +3

    सानो छँदा यो movie हेरेको थएँ।
    अहिले बल्ल यसको महत्व बुझ्दै छु🍀

  • @ghostriwas5400
    @ghostriwas5400 5 років тому +56

    मलाई मन पर्ने जोड़ी दिया र दया वहाहरूको आगामी दिनहरूमा पनि यस्तै राम्रो फ़िल्महरूको हेर्न पाईरहोस् 😍😍😍

    • @dipeshsubba1020
      @dipeshsubba1020 4 роки тому

      Aaudaixa daya Rani

    • @rajugurung3784
      @rajugurung3784 4 роки тому +1

      ❤❤❤❤❤❤ feri aruni herna man layo dehang rai n diyako jodi supooob

  • @jagannathkhatri5124
    @jagannathkhatri5124 4 роки тому +218

    2077मा हेर्ने साथीहरु हाजीर गरम त !

  • @anushthulungrai
    @anushthulungrai 6 років тому +31

    फिल्म भनेको येस्तो हुनु पर्छ सारै चित्त बुझ्यो मेरो त दिया पुन दयाहाङ राई को चै म फ्यान भये है

  • @ymm1386
    @ymm1386 Рік тому +3

    नेपाली फिल्म उत्कृष्ट छन सबैले हेर्ने बानी बसालाउ माया गरौ❤

  • @rupaangel4395
    @rupaangel4395 5 років тому +156

    नेपाली मुभी यति राम्रो OMG
    2019april 25

  • @punemogoll6006
    @punemogoll6006 4 роки тому +128

    2020 मा हेर्ने जति यता लाइक गर्नुस त

    • @सुनैनाRai
      @सुनैनाRai 4 роки тому +2

      2021 Ma pani herdai xu 😁😁

    • @crimsonxd186
      @crimsonxd186 3 роки тому

      @@सुनैनाRai AFFNO nepali date cha tha kinww english

    • @सुनैनाRai
      @सुनैनाRai 3 роки тому

      @@crimsonxd186 jiu ani sodne le 2020 ma vani ra ko xa ta,🙄🙄jsto sodeko testai vannu parena??😎😎😎baat karta he 😁😁🤣🤣🤣🤣🤣

  • @kumarrana5160
    @kumarrana5160 6 років тому +49

    आज सम्म नेपाली फिल्म छेत्रमा एकतिङ्को पर्तिभा भयको कलाकार नै दहेङ हो अभिनयको प्रतीक💕💕💕💕

    • @Sagarlam
      @Sagarlam 5 років тому

      Wow very nice movie

  • @ViP-ut8sf
    @ViP-ut8sf 2 роки тому +7

    जुन मेरो साथि को नासो हो This line is vert heart touching💔 after again 5 year watching this move ❣️❣️❤️❤️
    😥

  • @kamana7799
    @kamana7799 8 років тому +28

    Esto film lai dislike garni kun chai mutu navako manxey parexa😠😠
    This film is worth watching and likes👍

  • @Iamarjunacharya
    @Iamarjunacharya 7 років тому +15

    रियल्ली नेपाली फिल्म को इस्तर धेरै माथी लग्यो यो फिल्म ले अनि साथी को दायित्व खै बयान नै गर्न नसिकिने गरि प्रस्तुति ✌✌✌

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 6 років тому +84

    हलमा नै हेरेको एकदम राम्रो फिल्म छ👌👌👌👌यस्तो राम्रो फिल्मलाई डिसलाइक गर्ने मान्छेहरुको हात किरा परी जाओस् 😡

  • @u-deepseralung7978
    @u-deepseralung7978 6 місяців тому +2

    पुल नबनी आमाको किरिया गर्दिन यो लाइनमा आँसु झार्नेहरू हाजिर हौँ २०८१ साउन २५ मा हेरेर । ( लगभग 10/15 चोटि हेरिसक्दा नि फेरि महिनौँ वर्षौँ पछि हेर्न मन लाग्छ )

  • @lamalama6439
    @lamalama6439 6 років тому +32

    अहिलेसम्म को सबैभन्दा राम्रो फिल्म हो यो मेरो लागि दिन को दुई पटक हेर्ने गर्छु तर पनि पनि यो मन मान्दैन 😍😍😘

  • @abhisheksanpang1840
    @abhisheksanpang1840 5 років тому +14

    Beautyful movie ""Bir bikram --- love story : action & comidian सबै मिलाएर बनिएको सारै राम्रो मुबी र सबैको फाट सारै नै राम्रो छ र त्यसमा दया र दियाको झोड़ी त झन झनै भ्बाल छ ////

  • @limbusuren1998
    @limbusuren1998 7 років тому +34

    हो यस्तो फ्लिम बनाउन अनि नेपालमा नेपाली फिल्म पैलो रोजाइमा पक्कै पर्छ।१७ बर्स पछि फेरि नेपाली चलचित्रको दर्सक म पनि थपिएको छु ल।

  • @SushanKhadgi69
    @SushanKhadgi69 3 роки тому +280

    4 YEARS IS GONE THE MOVIE IS GOLD ❤️🤞I CRIED VERY MUCH IN THIS MOVIE LOVE DAYANG RAI❤️

  • @thaparoman3871
    @thaparoman3871 8 років тому +91

    daya hang ko acting jasto kunai actorko xaina,,,,really hart touching acting,,,

    • @purnaofficial5461
      @purnaofficial5461 8 років тому +3

      yes Roman i agree with u

    • @niya6519
      @niya6519 8 років тому +3

      dayahang ✊✊

    • @samirgurung8967
      @samirgurung8967 8 років тому +4

      Neha Rai फिल्म कस्तो छ होला?😂😃

    • @thapakalaa8543
      @thapakalaa8543 8 років тому +1

      Samir Gurung lado heran thapai halxasni

    • @ramgodar7553
      @ramgodar7553 8 років тому +1

      makhamal kaji thapa Aukat Dekhai Halnu Parxa?

  • @dhanjitrai7193
    @dhanjitrai7193 7 років тому +76

    यो फिलिम हेर्ने जति एता हाजिर हुङ

  • @jhumanemwang999
    @jhumanemwang999 7 років тому +57

    वीर बिक्रम हेर्छु भन्दा-भन्दै बल्ल आज हेर्ने मौका पाएँ।।
    daya hang iz tha best ..

    • @sohankarki4770
      @sohankarki4770 7 років тому

      Jhuma Nemwang *is not izzzz *the

    • @bikiroaster7416
      @bikiroaster7416 7 років тому

      sai ho yo KT haru ko chatak

    • @preetisubba2927
      @preetisubba2927 6 років тому

      Jhuma Nemwang mero ta jhana 1 year pachhi herdai chuu😊😊

  • @narbirrai160
    @narbirrai160 2 роки тому +6

    दयाहाङ सरको अभिनयले सारै मन रुवाउछ यति दामी अभिनय मन मुटुमा बस्न सफल । त्यसैले होला दयाहाङ राई को फिल्म भने पछि बरु २दिन भात खन्ना त्यो पैसाले फिल्म हेर्छु

  • @barunthapa3613
    @barunthapa3613 8 років тому +161

    UAE बाट हेर्ने जतिहरु येता हाजिर गरुम है।✋✋

  • @LanghaliBouja
    @LanghaliBouja 8 років тому +92

    बल्ल यो फिल्ममा दयाहाङ ले जोडी पायो।झन्डै फुत्केको हैट!!!

  • @sambhulimbuphiyak1407
    @sambhulimbuphiyak1407 7 років тому +8

    यहाँ बाट हेर्ने हाजिर गरम उहाँ बाट हेर्ने हाजिर गरम भन्ने को....गाला पर्कौन मन गर्ने हरु यता हाजिर गरम✋

  • @jitenrai1819
    @jitenrai1819 2 роки тому +4

    रिलिज भएको दिन हल देखि अहिलेसम्म पनि हेर्दा कहिले नबिच्याउने नेपाली फिल्म😍😓

  • @susantamang245
    @susantamang245 4 роки тому +34

    बिर बिक्रम 💕💕💕
    बिर बिक्रम 2 भन्दा कति राम्रो राम्रो

  • @northeast_boy3284
    @northeast_boy3284 4 роки тому +34

    Oh my God, what a beautiful and entertaining movie. It is my 20 times watching. If Dayahang is there in any nepali movie it's 100% successful movie. My best hero. May God bless you.

  • @man-rj7nd
    @man-rj7nd 5 років тому +22

    यो मुभि 2020 मा पनि हेर्नुहुनेहरू जति यता हाजिर गरै त मित्रहरू,हो..??

  • @manjuyadav8137
    @manjuyadav8137 Місяць тому +27

    Who is watching in 2025

  • @Parsuadhikari
    @Parsuadhikari 8 років тому +52

    Beautifully scripted movie. Just done watching it. Dayahang rai is taking the Nepali movie to whole another level. Every casts is impressive. Love story at its finest best.

    • @emihang4354
      @emihang4354 8 років тому +6

      Cricbuzz yes is true....

  • @bhuwanthapa5668
    @bhuwanthapa5668 5 років тому +33

    2019 मा हेर्दै म पनि अति चित्तबुझ्दो फिल्म 😍😍😍

  • @dipakkarki4319
    @dipakkarki4319 7 років тому +260

    Dayahang rai ko movie bhanera herne haru eta haajir🙋🏻‍♂️🙋🏻‍♂️

  • @sushantkc2
    @sushantkc2 6 місяців тому +11

    Legends are Watching 2081 😎

  • @tezzbaniya3059
    @tezzbaniya3059 8 років тому +103

    Dayahang Rai is the best actors in Nepali history...😍😍😍
    natural actor

  • @mohanpulami9058
    @mohanpulami9058 6 років тому +138

    my beast movie 💕💕💕💕💔जती पटक हेरे पनि मन नै मान्दैन ✌✌✌😍

  • @thamanjungkunwar2540
    @thamanjungkunwar2540 7 років тому +66

    Film होउस त यस्तो
    जति चोती हेरे नी हेरम, हेरम लाग्ने

  • @TodayNepal2025
    @TodayNepal2025 Місяць тому +1

    तैले मलाई माया गर्छस भन्ने dialouge सुनेर यो फिल्म हेर्न कोको हो आको.

  • @ajimray383
    @ajimray383 5 років тому +194

    Ma jastai 5choti bir bikram herne ko ko hunu hunxa ?👍️👍️👍️👍️👍️

  • @hastab.m6420
    @hastab.m6420 5 років тому +30

    अहिले सम्म चार चोटी हेरी सके यो मुभि अत्ति नै राम्रो छ। वीरबिक्रम 2 पनि एस्तै छ होला त?
    डह्याङ्गराई😮👏👏👏👏👏👏👌

    • @atitthapa3815
      @atitthapa3815 5 років тому +1

      HASTA B.M 😂😂😂

    • @ishanthapa5739
      @ishanthapa5739 5 років тому +2

      यो जतिको राम्रो छैन बिर बिक्रम 2

  • @amarchandbardiyali8789
    @amarchandbardiyali8789 5 років тому +39

    यो मुभी कसम लास्ट दामी छ यार पुरा हेर्नै सक्दिन म आखाबाट आसु झर्छ यार

  • @sumitolirolpadhawang
    @sumitolirolpadhawang Рік тому +3

    6बर्ष अघि हेरेर फेरि हेर्ने कोको हो हाजिर हौ

  • @shitalsimran4263
    @shitalsimran4263 6 років тому +119

    आज मैले पनि वीर बिक्रम फिल्म हेर्ने मौका मिल्यो राम्रो लाग्यो

  • @thapasuraj7044
    @thapasuraj7044 8 років тому +197

    फिलिम नहेरी सुरुमै कमेन्ट गर्नी येता हाजिर हौ ✋

  • @DC_FILM_HOUSE_18
    @DC_FILM_HOUSE_18 5 років тому +33

    Wow!
    It make me cry at the movement dayahang rai accept the june
    In front of temple really
    Heart touching....💯

  • @gourabjungsongroula2966
    @gourabjungsongroula2966 3 роки тому +15

    Best collaboration
    Dayahang Rai
    Najir Hussain
    Anup Bikram shahi

  • @tejendrasaahi7858
    @tejendrasaahi7858 6 років тому +195

    यो चलचित्र हेरेर रुने 😂😂जति हाजिर ✋

  • @TWO_BRO_FF
    @TWO_BRO_FF 5 років тому +218

    Bir bikram 2020 ma herne jati hajir garum hai❤❤❤

  • @sanjibrai8286
    @sanjibrai8286 6 років тому +124

    आमाले पिट्दा नरुने मान्छे म
    यो फिलिम हेरे आज फेरि रुन परियो..😏😏😏

  • @milanpariyar9014
    @milanpariyar9014 2 роки тому +4

    Yo flim herda mero aakho bata asu jo yo movie mero life ko sab bhanda best movie ❤️❤️Dayahng rai love you you are the best ❤️❤️❤️❤️❤️

  • @rameshgurung1569
    @rameshgurung1569 6 років тому +76

    daya hang ko fan jatilay like garney

  • @bikashxrstha8172
    @bikashxrstha8172 8 років тому +272

    film herdae garda comment padne ko ko raicha
    hajir garam ta😎😎😎😎😎

    • @navnawambule8364
      @navnawambule8364 8 років тому +6

      ma tw sadhai ho 😂

    • @bikashxrstha8172
      @bikashxrstha8172 8 років тому +3

      navna wambule hahaaa 😂😂 ma
      matrai hola vanekota😂😂😂

    • @rockemmilan1095
      @rockemmilan1095 8 років тому +1

      new songs ma pani

    • @bikashxrstha8172
      @bikashxrstha8172 8 років тому +3

      nepali haru ko purano aani bani
      😂😂😂
      but hope oll mah frnz love n support nepali movie

    • @sureshkhatri533
      @sureshkhatri533 8 років тому +1

      herdai xu ma toh

  • @preetamrai5885
    @preetamrai5885 5 років тому +33

    41:00-41-27. ....most adorable part of the movie...i love this moment❤❤

  • @sajanthangmi
    @sajanthangmi 3 роки тому +5

    What a Movie. Thank you entire team of this movie. Daya Dai lots of Love for your outstanding acting.

  • @magarvae4740
    @magarvae4740 7 років тому +9

    सारै ......मन छोयो ।।।सायद पहिलो चोटि नेपाली फिल्म हेरेर आँसु झारे मैले।।।।

  • @sibabahadur6295
    @sibabahadur6295 4 роки тому +38

    2077 Ko लकदाउन को बेला कस-कसले हेर्नु भयो
    हाजिर garam naa

  • @rajuchettry3033
    @rajuchettry3033 6 років тому +83

    nazir ko voicema pure nepali pan xa i like nazir

    • @aratisilpakar9310
      @aratisilpakar9310 5 років тому

      By the way he is nepali..

    • @milanghisingtamang6234
      @milanghisingtamang6234 5 років тому

      तैत मुला अब नेपालीको बोलिमा पनि नेपाली पन हुन्न त ग्वाज!!😃😄😅

    • @decemberqueen3957
      @decemberqueen3957 4 роки тому +1

      I love uh nazir dazu🤘🤘🤘👈️👈️❤️❤️❤️

  • @rajibshrestha6468
    @rajibshrestha6468 3 роки тому +19

    Favorite movie 🎥 of all time.

  • @dipeshkirati
    @dipeshkirati 5 років тому +14

    2076 साल मा फेरी हेरे जती हेरेनी चित्त बूझ्दैन दया दाईको फिलीम😍🌹🌹

  • @surajsangam3413
    @surajsangam3413 4 роки тому +61

    Dherai ramro movie
    Dhayahang rai
    2020
    It's Corona time😭🙏

  • @sabin_magar237
    @sabin_magar237 4 роки тому +126

    ko ko lockdown herdai plz like garnu hjr haru lockdown ma herko tha ha pauxu like garnu hola👇️

    • @shreeentertainment9676
      @shreeentertainment9676 4 роки тому +2

      Pwospsloslxl ls,ldldldldudmdjdj hsjmsjsjsjjsxjxjjkkkkkkkkklhsjmsjsjsjjsxjxjjkkkkkkkkklDpxlxlxlxlxllxlx
      L's
      led
      E

    • @anmolldada5747
      @anmolldada5747 4 роки тому

      Talai like ko bhikari jaha pani aunxas haii 😂🤣🤣

    • @sabin_magar237
      @sabin_magar237 4 роки тому +1

      @@anmolldada5747 talai k bho ta ko ko ley heyrey xa bhaney thapauna ho bhi bak

    • @anmolldada5747
      @anmolldada5747 4 роки тому

      @@sabin_magar237 Mulako achhar yo flim sab le herxam 😂🤣

    • @sabin_magar237
      @sabin_magar237 4 роки тому +1

      @@anmolldada5747 youtube ma hal haley si herni ta bhaye

  • @sami-ta2800
    @sami-ta2800 4 місяці тому +1

    Jati palta hera ni akha bata aasu awauxa😢😢
    Awesome movie ❤
    Love it 😊

  • @rahullimbu438
    @rahullimbu438 4 роки тому +60

    In this movie arpan thapa character is best part.he make my day..😂😂😂🤣🤣🤣