पुलिस खाजी सम्धी- तामाङ र्याप गीत -YP LAMA $ K.O.S (official lyrics video)
Вставка
- Опубліковано 6 жов 2024
- पुलिस खाजी सम्धी- तामाङ र्याप गीत -YP LAMA ( PASANG YONJAN) $ K.O.S (ARJUN THAMI) (official lyrics video )
BEAT PROD BY : MANIAC- TRANK
PERFORMEND BOY/ YP LA (PASANG YONJAN)
LYRIC/Boy yp lama
VOCAL: YP LAMA & K.O.S
#Yplama#policekhajisamdi#tamangrapsong
#पुलिसखाजीसम्दी#yplamatamangrapsong#
#tamangrap#tamangrapsong#
wawawa
Dami Dami Dami
thank you thank you
DAMi XA
thank you
Babal dami dami
Badai xa aale good
Babal samdi
thank you samdi
Nice song best of luck 🤞
Wow so nice song smd 👌❤️🌺🌹
dami song
Damiii xa ho lu
Damii xa
Nice 👍 smd
thank you🙏
great song👌👌👌
Wow nice song❤❤
👍
Ramro xa smd
Nice
Nice❤❤❤
Kada hai bro ❤❤
Hlw dai dami rap
Very nice 🥰
Ramro xa
thank you
❤️🥰🥰🥰
Dami kada❤❤
Wow nice song brother
( पुलिस खाजी सम्दि)
* * * * * *
आयो आयो सम्दि ,पुलिसको भ्यान आयो ।
लेयो लेयो सम्दि , बन्दुक लठी लेयो ॥
हेर्यो हेर्यो सम्दि, राम्रो सङग हेर्यो।
गन्यो गन्यो सम्दि, केटा केटी गन्यो ॥
आयो आयो सम्दि ,पुलिसको भ्यान आयो ।
लेयो लेयो सम्दि , बन्दुक लठी लेयो ॥
हेर्यो हेर्यो सम्दि, राम्रो सङग हेर्यो।
गन्यो गन्यो सम्दि, केटा केटी गन्यो ॥
रक्सि खादै मातिदै लददै थ्यो सम्दिहरु
तेहि बीचमा बसि थे सोज्यो केटा म नि
साइरन बजौदै सिठि फुक्दै पस्यो भित्र पुलिस
एहि हो समात भनी समात्यो भयो म त झसङ
म त सोझो केटा खादिन रक्सी र छ्याङ
सोजो भएनी के गर्नु ट्यापेको जस्तो face
गेटअप र हुलिया पुरै सुकेको मान्छे
भाग्न थाल्यो केटा समातेर एकलात दि
लुकि लुकि छली छ्ली भाग्न लको कता
खुरुक्क एक ठाउँ बस गँजडी जाँठा
होसियर गर्दै रैछ नाम टिप केटा
जागिरको सावल छ समातेर लेता
सक्दैन नि बाबु तिमीले मलाई लखेत्त्न
सारा सन्सार खोजेर आउ मलाई भेट्न
मलाई रिस उथ्यो भने सकिन्छ नि मैले मार्न
सक्छ्स भने आइजा तो म सङ्गा जुत्न
...........................................
ट्यापे भनी गग्यो , पुलिसले ल्याङ
चाहिदैन मलाई रक्सी, चुरोट र छ्याङ
भनेर समात्यो नि, गुन्ड र ट्यापेको ग्याङ
खादिन म , गाँजा र भाङ
काम गरेर सुकेको हो मेरो यो ज्यान
म त सोजो केटा देखाउ दिन सन
सबैले देउ मेरो , शब्दरी म ज्ञान
मै हो दोल्खालि हिप होप म्यान!
ट्यापेलाई सामतेर हतकडी बान
ओइ साल गाजदि तेरो नाम मलाई भन
मैले भनेको कुरा खुरुक्क मान
फेरि धुलो पिठो होल नि तेरो ज्यान
म त सोचो केटा छैन दम
पुलिसको धम्किले ठीस भयो म
सोचो मान्छेलाई समातेर, गग्यो थुलो कुरा
काठमाडौंको पुलिस त खतम रैछ जाँठ
पुलिस आयो सम्दि, छ्याङ रक्सी छोप
छापा हान्ला सम्दि बिङ्गो तास्स लुकाउ
छोप छोप सम्दि, छ्याङ रक्सी छोप
लुकाउ लुकाउ सम्दि, बिङ्गो तास्स लुकाउ
आयो आयो सम्दि ,पुलिसको भ्यान आयो ।
लेयो लेयो सम्दि , बन्दुक लठी लेयो ॥
हेर्यो हेर्यो सम्दि, राम्रो सङग हेर्यो।
गन्यो गन्यो सम्दि, केटा केटी गन्यो ॥
या या
Babal smdi
Thank you samdi
Dami dami🥰🥰
thank you
Dani👍💥💥💥
thank you bro
Keep rocking bro
Thank you bro
keep rocking man
thank you bro
Kada smd
Nice
Nice