नेपालीहरू सरणार्थी हुन सुरू भएको वर्मा देखि मेघालय, मनिपुर, पूर्वी आसाम र भुटान सम्मको भावविह्वल र कारूणिक तर यथार्थ परक यो उपन्यास पढन (सुन्न) पाए । धारावासीजीको यो कृति अनुपम रहेछ । नेपालमै हुदां पढन पाईन । धन्य अनलानवाट यो मौका मिल्यो ।
Thank you for uploading such an amazing Novel. This was the first best Novel I have ever read on Nepali literature. I would like to admire your beautiful work and support you all the time from my side. Please keep up the good works. You deserve more. You are a best Novelist 😍🙏😍 It’s a Masterpiece
Raamro sarjak huda hudai pani puraskaar (aba ta views) ko nimitt chugli garney sahityakaar… Tapai haami sarnarthi haru najik hunuhunthyo, pahilyai kina lekhnu bhayena but aile ??
Dharabasi sir ko Kirti Sab man xunx
हजुरकाे उपन्यासहरू ले रूवाउछ। मलाई धेरै मन पर्छ हजुरकाे उपन्यासहरू
नेपालीहरू सरणार्थी हुन सुरू भएको वर्मा देखि मेघालय, मनिपुर, पूर्वी आसाम र भुटान सम्मको भावविह्वल र कारूणिक तर यथार्थ परक यो उपन्यास पढन (सुन्न) पाए । धारावासीजीको यो कृति अनुपम रहेछ । नेपालमै हुदां पढन पाईन । धन्य अनलानवाट यो मौका मिल्यो ।
Krishna Sir dherai dherai dhanyabad
Ma Pani jhapa chandragadi ko basinda hu
म पनि चन्द्रगढी काे बासिन्दा हुँ
भव्य
बधाई र शुभकामना दाजु , आजै देखी पढ्न थाल्ने छु ❤❤❤
समय अभावले थोरै मात्रै सुनेँ तर पहिले नै पुरा पुसतक पढेको छु।कारुणिक तर सुन्दर।
यो पुस्तक पढेको छु। धेरै मन परेको।
Thanks!
किताब पनि पहिला पढेको हु तर फेरि अडियो पनि सुन्छु ।
Hjr maile pani padhne mauka paye sarai maan xoyo
Thank you for uploading such an amazing Novel. This was the first best Novel I have ever read on Nepali literature. I would like to admire your beautiful work and support you all the time from my side. Please keep up the good works. You deserve more. You are a best Novelist 😍🙏😍 It’s a Masterpiece
It's my pleasure
अच्युत घिमिरेले पढेकाे जस्तो मज्जा नआउदाे रहेछ दाजु । 🎉🎉🎉🎉🎉
हायलकायल बनाउछ । अजुर ।
Raamro sarjak huda hudai pani puraskaar (aba ta views) ko nimitt chugli garney sahityakaar…
Tapai haami sarnarthi haru najik hunuhunthyo, pahilyai kina lekhnu bhayena but aile ??
उपन्यास लेख्न समय लाग्छ भित्र मन बाट मुल फुटेर अाउनु पर्छ साहित्य सिर्जना भन्ने कुरा उहालाई सायद लेख्दा लेख्दै समय लागेकाे हुन
सक्छ।
Thanks!