रेजिनाको बुढो नभएको बेला बाल्चन्द्रले घरमै आउछु भनेपछि शिला हासेर ढले New Nepali Live Dohori 2081
Вставка
- Опубліковано 19 чер 2024
- Present :- रेजिनाको बुढो नभएको बेला बाल्चन्द्रले घरमै आउछु भनेपछि शिला हासेर ढले New Nepali Live Dohori 2081
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Розваги
😂😂हासी मजाक नै त रमाइलो हो आँसु रोदन कति हेर्नू मलाइ त अशाधै मन परो दुखी मन लाई खुसी बनाउछ रोगिको आधा रोगै जाती हुन्छ शिला रेजिना बालु सङ्कर सलिना श्याम सबै तीम लाई बधाई र सुभकामना 😂😂😂😂😂🎉❤🎉❤
फेरि लोकगित का ठेकेदार हरु को मुटुदुख्ने भो सबै कलाकार प्रति सम्मान छ यस्तै प्रस्तुति दिदै जानुहोला🙏
आहा कति रमाइलो दोहोरी हेर्ने पाइयो मनमा रमाइलो नहुदा नहुदै पनि यो भिडियो हेर्दा मनको पिडा पनि भुलेर हासियो। यो गुरुपको दोहोरी सार्है रमाइलो हुन्छ । प्रतिस्ठान का ठेकदार हरु जलेर मर्लान् ।जो मरे पनि मरुन् तर हजुर हरु को यो गुरुप नछुट्नुहोला शुभकामना
आहा कति राम्रो गित स्वरका धनी बाल शङख सेयम प्रम रेजिना सिमा सालिना अनय सबै लगाएत शिला बैहिनी शुभ कामनाछ❤️❤️
शिला दिदिमा सालिनता प्रस्तुतिकरण अनुशासन सबै कुराले भरिपुर्ण छ अझै प्रगति हुँदै जाओस् old is gold❤❤❤❤
यो ग्रुप कलाकार सबै मन पर्छ एउटा सगर बिसि छुट्नु भएको छ सबैलाइ सुभकामना
दोहोरी भनेको यत्तिको थत्यौली चाहिन्छ❤❤
असाध्यै रमाइलो दोहोरी ।❤❤❤
आजको गित धेरै रमाइलो असिलो सबै लाई शुभ कामनाछ❣️❣️
मैले दोहोरी हेर्ने नै श्याम राना को लागि हो।
Iam big fan of you.
From India
दोहोरी सरै रमाइलो थियो ।यस्तै यस्तै दोहोरी ल्याउनु होला दिज्जु
हासो मजाक नगरे त दोहरि नै रमाईलो हुदैन मलाई त सहि लागछ🙏🙏🙏🙏🙏👍👍👍👍👍👌👌👌👌👌
आहा कति सुन्दर प्रस्तुति हजुर हरु को
यति रमाईलो हासेर गाउनु हुन्छ फेरि पर्तिस्ठान सिभ हमाल जलेर मर्छ
😂😂😂👍👍👍उम का है
जलेर मर्नुपर्छ जल्नेलाइ झन धेर जलाउनेहोनी हजुर्😍😍
Jati sune pani suni rahu lagxa yo team Ko dohori,Best live dohori team❤❤
सारै हासियो आज❤
सिला दिदी काे हासाे मिठाे❤️❤️याे टिम लाई नै मन पर्छ धेरै हसाउनु हुन्छ रमाइलो लाग्छ❤
हो स्याब्बास जोस्ले जे भनेनी यत्तिको रमाइलो भिडियो आउन छोड्नुभयन हामी प्रदेशिको दुख भुलाउने टिम धेरै सम्मान सब्बैजनालाइ❤️❤️जल्नेको मन जलिरहन्छ यो टिमको दोहोरी यसरी रमाइलो तरिकाले चलिरहन्छ बाल भो ❤️❤️आह्रीसे डाहारे हरु जलेर मोर सक्छस सपोर्ट गर्नुलाइ आइज जज बनेर यस्तो भयन तेस्तो भयन भनेर नआइज हेर्न मन भय हेरो र सपोर्ट गरेर जाउ नभय जज बन्न नाउ कोइपनी आह्रीसे डारेहरु🙄🙄🙏
🙏लाइभ दोहोरीको फ्यान कुमार आले मगर रामेछाप हाल बिरानो मुलुक्❤️❤️
रमाइलो सधैँ रमाइलो भैरहोस् शुभकामना यो टिमलाई 🙏🏼🙏🏼❤️ इटहरी बाट है regular दर्शक
मन हल्का हुने एहि ठाऊ होला साएद
Wow katti ramailo dohori
अति मिठो रमाईलो दोहोरी।
आहा कति रमाइलो दोहोरी ।🇳🇵🙏🙏🙏🍒🎋🎋
सारै रमाइलो
हजुर हरु प्रतीक्षा छु ❤❤❤
हिहि मारे हौ हसार😮😮😅😅😅😅😅😅😅😅😅😅😅😅😅कति रमाइलो😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
आहा कति रमाईलो दोहोरि🎉🎉
Kati ramilo dohori xa yo teem sarai man parxa Malai ❤️❤️❤️ aaru ley k sukai vanos 😏🤧
सबैले आ-आफ्नो ठाउँ बाट गाएर सारै रमाइलो गर्नु भएको छ गीत सुन्दा रमाइलोनै लाग्यो तर गाउदा गाउदै बिचैमा ह्या ह्या ह्या गरेको अली भएन कि हासौ हसाउ तर बिच बिचमा कहिलेकाही भए राम्रो हुने थियो कि?
आहा कत्ति राम्रो गित ।❤
रेजिना स्वरकि धनी
❤❤❤❤
यति राम्रो भाले को कोमी सम्पुर्ण टिम लाई ❤❤❤❤♥️♥️🙏🙏🙏🙏
Aaja rejina dd Le ramro gaunu vo❤❤❤
यो टिम को दोहोरी पनि राम्रो लाग्छ
झनै शंकर को टुक्का सुन्न मन पर्छ ।
श्याम राना चुप छ मजा आएना
गित भनेको हासो मजाको पनि हुनुपर्छ के छ तेस्तो ❤❤
dheraii ramro dohori❤❤❤
Sangkar is being jewel 💎 of this group ❤❤❤🎉
रमाइलो 🎉🎉🎉
हाँस्नु पर्छ तर गित गाउदा गाउदै माइक नै छोडी हाँस्ने उठेर यक्ले अर्कोलाई भूतोल्न जाने यो तरिका होइन प्रतिष्ठाले यति नगर्ने हो भने गायन क्षेत्र कस्ताे हुन्छ सोचौं आफ्नो कला प्रस्तुत गर्दा कसैले विरोध गर्दैन राम्रो गर भनेकाे हाे घरमा पनि छोरा छोरी बिग्रिन्छ कि भनेर बाबू आमा ले पिर मान्छन् तेस्तै नराम्रो मात्र नसोचौं राम्रो सोचौं राम्रो गरौं आफनै लागि हो भनि अघि बढौ
Tiktok bata Aaye Mani ❤❤❤
काले बिहारी बालू लें आज पनि हां हा हां मात्र गने होला
मोर्नि चोला हो हास्नि हसाउने राम्रो छ ❤❤❤
What a battle!!!sangkar is one of the best perfumer ❤❤❤
Shila ale diju🙏 vayasi yasai ramailo ❤️❤️❤️❤️
Dherai ramailo group
rejina d k saro funny bhako aaja ta man paryo❤❤
Nice song❤
Wow Kati ramilo dohori ❤😅😅my favourite tem❤😅
Awesome nice ❤❤😊
Khhatra rmaelo nice
Shnkrrr daju 👍
दोहरी यस्तो होस की मार्मिक तर गायक गायिका हासन्नू को फुरसद छैन
Nice ❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Congratulations dizu ❤
Kati ramailo dhori mero favourite tem❤😅😅😅
Morerw jani cholaho yastai. Haserw janiho jindagi ❤❤
Kati hasnu ho😂😂😂😂😂❤❤❤❤❤🎉🎉
आजभाेलि हेर्ने छाेडिसकेँ
भाले भाइ किन देखिन्नन दिदी आजभोलि ?
Babal❤❤
so nice
Nice
Nice 👍❤❤
Where is sagar bro ? He is not active now a days 😢
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
Rejina dd full mood ❤️❤️🙏🙏Dherai ramro dohori🫰🫰
सागर बिना अलि खल्लो लाग्यो
"सिध्याइ दिन्छु दाह्रेको पोइलाई नि" बाचन्द्रलाई यसै कार्यवाही भएको हैन रहेछ ! सच्चिनुस् बालचन्द्रजी ! अरु पनि अश्लील छन् !
😮😮😮😮😮😮😮😮😮
good
Kya maja aayo
Sagar dai vako vaye again ramailo huni tiyo
Darsan Namestea
Sagar dai kata ani nani
हासो कम गर्नु पर्यो भन्न लागेको कुरा त पूरा गर्नु पर्छ नि विचमा हासेर केही बुझिएन शकर
Ati sunder dohori sabai manparne kalakarharu hunuhunchha tara aja bholi sagar bc kina aunu hunna?love you all ❤
कति विधि हसायकाे म याे यमान्तमा गित सुनेर हास्दा पागल पाे भने हाेला ।।😂
मेरो बालचन्द्र भाइ देखेर खुशी लाग्छ, हांसो नै मीठो बालु भाइको |
😮😮😮😮😮😮😮😮
Good❤❤❤❤❤❤❤❤❤
tara thapa xaina raixa akdum ramro xa natra aafai matra gaau vanxan tara dijju😮😮
Sagar ji ko kami vayo ❤
दात र अनुहारकाे भन्दा शब्दमा बिचार गरौं
शागर बिसि आज भोलि कता
सागर भाइ र भाले को कमी भयो है
आशिष् दाईले मार्ने भए😂
बालचन्द्रलाई कार्वाही गरेर जाती नै गरेछन ! के सारो छाडा हुन टिम नै उस्तै!
सिमाको सागर खै त ??/
हारमोनियम बजाउनेलाई हसार देखाओ लौ😂
गित गाउदा अलि धियान दिनु होै फेरी शिब हमाल र रित थापा जलेर को को लाई निकाल छन राडा राडिहरुले
❤❤❤❤❤❤❤❤😅😅
सागर दाई को कमी भयो
😂😅😂😅👌👌👍
Kati rnaimo hola ❤😂😂😂
Mithas tukka sagai dherai nahasnu ho feri Rita thapa magar vanda shiba hamal jalera feri arko nirnaya garnu hola.
❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅