Це відео не доступне.
Перепрошуємо.
KP Oli - Prime Minister's Motivational Stories - Ethics and Wisdom (Folktales by Leaders)
Вставка
- Опубліковано 13 лип 2024
- Ex-Prime Minister KP Sharma Oli told a story during an event held on May 31, 2024 in Kathmandu. He told motivational stories during the event.
00:00 PM Appointment
00:35 Little girl story
02:25 Iman & Buddhi story
04:45 Ethics Importance
07:40 Wisdom Importance
08:35 Planning (writing example)
10:31 Human nature (Tihar story)
#kpoli #NepaliLokKatha #anandnepalstory
बिगत इतिहासहेर्नी हाे भने नाहाकाली सन्धि . . गीरी वन्दु टी स्टेट बेचेर खानी इमान को कुरा गर्नी झोले हरु ताली पट ट काउने धन्य राज निति
महाकाली अनि गिरीबन्धु जस्ता काण्ड को समेझना छ कि छैन अब तेयो भन्दा ठुलो काण्डको लागी तपाईलाई शुभकामना ! किनकि काण्डवालाहरुको मिलन त्यसैको लागी त होला !
होइन यो केपिको किड्नी चै कुन तत्वोले बनेको परेछ यार
अरु मान्छे त किड्नी फेरेको दुई तीन बर्ष भित्र स्वोर्गको यात्रा तिर लाग्छन भन्थे तर केपी बा त झन्झन् बूढो बाघझैँ गर्जिदैपो हिन्न थाल्यौत गाठे।
इमान हराएको मानिस पृथ्वीको बोझ हो सहि भन्नुभयो।पिंड खान तयर भएक हजुरबा हरुले इमान गुमाएका छन यिनिहरुले पिंड नखाए सम्म देशमा बिकास हुदैन।
देशमा एउटा पद सृजना गरियाेस ।गफाडी पद ।
उखान काफी छ - जाे चाेर उसकाे आदर्श काे स्वर ।
केपि ओलि भन्दा भस्त आरु कोहि छैन।
सम्पत्ति कमौने मन छ भने भ्रष्टाचार गर्नु पर्छ। खासमा चै तै हो।
भ्रष्ट अनैतिकता र अपराधकर्मका प्रतिमूर्तिले कुरा धेर गर्छ,याे युगकाे महाठगकाे उपदेश।
गिरिबन्धु बुद्दी हो कि इमान हो? बजारमा धेरै प्रश्न आयो नि ओलि ज्यु
😢देश लाइ कसरि खाडल मा हालनि आफु हिरो झुटो आश्वासन जनता लाइ देखाउने देशको बिकाश जनता लाइ अब करै करको भारि बोकाउने घाटमा जानि बेला समम सत्ता नछाड्ने अनि केको कथा सुाउनेसबै जनता लाइ थाहा छ
दखीन अम्रीका का जङगली आदीबासीलाई सीकाय जस्तो भासन
इतिहास हेर्ने हो भने ओलि जस्तो चतुर फट्याइँ नेता आजसम्म छैन।
आधीकारिक शिक्षा ८ कक्षा पास नगरेको नैतिकहिन भ्रष्ट ओलीले फेरी शिक्षा र नैतिकताको पाठ पढाउन थाल्यो ?
गिरिबन्धु को त्यो रकम के हो मेहनत को हो कि भ्रष्टाचार को हो हो ।kp ओलि RIP
तिनी काँग्रेस र एमाले रहेछन् हो?
Ahile baa timro imaan dekhihaalio veginaan
ओलि बा नेपालकै चर्चित खेलाडी हुन् ..??
खै मलाई त यो सरकार पनि खासै लामो समय सम्म टिक्ला जस्तो त लाग्दैन तर पनि हामिलाई पार्टीको मत्लब भन्दा पनि देश को माया हो जनतालाई।।
यसरि महिनै पिछी सरकार ढालेर कहिले देश बन्ने जनताले एक,एक गरि जम्मा गरेर कर तिरेको पैसा र, रगत पसिना खान पल्केका चोर नेता हरुलाई भाग बन्डा लगाउदा मै ठिक छन् थुक्क मेरो नेपाल। देशको अर्थ तन्त्र धराप मा छन् ।
गिरिबन्धु टि जस्तै कान्ड गरेर पैसा कमाउनु पर्छ भन्नु नि किन मिहिनेत गर्नु पर्यो र इमान को कुरा के गर्छौ राति कुनै वक्तिको घरमा गएर काग्रेस सग सुटुक्क भुटानि शरणार्थी कान्ड र गिरिबन्धु टि जग्गा कान्ड मिलाउन लम्पसार परेको सबै लाइ थाहै छ
Ahile samma nagareko le aba garcha hola ta, kahile khola ubho bageko dekheko chha
Giribandhu ma iman gharmai xodyo kya baje le?
वाह नेता जी। सजिलै कमाउने बुद्दि दिनु पर्यो हजुर सार्है गरिब भइयो
हार्दिक श्रद्धाञ्जली
Do not teach other, Mr Oli, learn yourself.
राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मानिसहरूले
पनि सुन्छन प्रधानमन्त्री ज्यूले यत्तिको कथा जनतालाई सुनाउने हो भने जनताको स्तर कुन मूल्यको होला जनता भनेको जनावरै हुन्?
Behimaani baa.
Kp.oli.jasdo.brast.lai.hame.pm.bhanno.hamro.unlucky.
😊😊😊😊😊
८४ ब्यन्जन दिएको आफन्तलाई खल्लो खिचडी भएछ्
आशाको किरण आफन्तलाई निराशाको बादल भएछ्
आफु रितिएर खुशी दिदा आफन्तलाई सुक्ष्म अंश भएछ
अ्मृत पिउन दिएको आफन्तलाई बिषको आभास भएछ्!!
तेसैले आफन्तलाई खुशी बनाउनु पर्दैन आफुलाई खुशी बनाउनुहोस !!
Bichauliya sarkar ka pradhanmantri
Emphasis on “Honesty is the best policy” by PM KP 0LI.
भ्रष्टतस्करले निलेको देश नेपाल मात्रै हो😂
RIP RIP rip
यस्ता भाले भुत्ते कुरा गरेर देश नै खाेक्राे भएकाे थाहा छैन हाेला ।- नाटकै हाे !
3 tihai bahumat payo tara nepal ra janata le ke payo
ठ्याक्कै आफ्नै जस्तो कथा
Tero kati xa padai ani k garis ta kam mahal kasari bhayo ta ma 25 barsa jagir khada cjora xori palna na pugne aani tero?
प्रधानमन्त्रीको कथा प्रसारण गरेर दरै माल गोद्ने हुनुभयो पत्रकारज्यू।
Happy happy wow wow nice ❤❤❤❤❤❤❤👍👍👍🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🎉🎉🎉🎉🎉🎉🎉🎉
Bhrstachar chai garna man lagcha KP ba
गिरिबन्दु ले😅 सिकाएछ कि क्याहो?
Sajilo bato chai brastchari nai ho.
And nepal jholae patrra car😂
Maha fataha manche, thats all
waiyat
K vaneko yesle
Mero gf lay jasto
Nam matra ko pm Kam kahie cahina only corruption 😂😂😂😂 jay jhola jay masu vat jay beer😂😂 Ani chora chorie sabahie bidash
ब्यबसायिक बन्नु पर्यो होला हैन र?
Kasto
k.p aarganik neta😮
Ma Lai Giri Bandu KO JAGAA khaana Nanlaagcha
हाहाहाहा 😂😂😂बेइमानीले इमानको कथा सुनाउँदा कती हाँस्नु 😅😅😅😅पिँडो खाने बेला सम्म कती चोटी प्रधानमन्त्री बन्ने हो र कथा कती सुन्ने ,झोलेले गाँजेको देश
अति साहित्य , धार्मिकता युक्त बिश्लेशन ।
Eman Janatalai dhatda ......
Aba aaraju sanga eman siknnu budha
सदा तिम्रो लागि म छु❤❤❤❤❤❤
Syal baag huna sakdaina
Naya hoin purano lutera Hun
Maha badmasi neta.
Bakwas
कति लामो कथा haixa😅😅
❤❤❤❤❤
KP is talkative lier.
Joker
Samjam layak sabda haru.
Giribanduk ko varasta garni manxay P M. bhayo yo mero desh nepal thukka sati lye sarapay desh Rip
Yo besya jasto netale kehi garna sakdaina des ko lagi
KP ji le ramro vannu hunxa 😂😂
giribandu dakale thaga lai ramro budi dinxa