Presenting JHALAKMAN GANDHARVA's "तिम्रो नै माया लाग्दछ साइली". Lyrics : तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन तिमीले माया नगरे पनि गर्छु म दिन दिन आज र मैले भातै र खायो तिउन त गाभको के माया गथ्र्यो तिमीले साईली म जस्तो जाबको सुन्दुर चोली रातो र चोली कुन चोली सीएको यो गीत मैले गाएको होइन सम्झाइ दिएको हिमाल चुलि त्यो पल्लो पट्टि आँपगाछी बृन्दावन पहर भए रसाउथ्यो होला निष्ठुरी तिम्रै मन तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन तिमीले माया नगरे पनि गर्छु म दिन दिन तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन सम्झन्छु दिन दिन सम्झन्छु दिन दिन
तेइ त साथी कस्ता झोलेहरु रैछन हाम्रो देसमा लाजै नमानी After dibesh pokhrel ले गाएपछि रे after rabi dai ko show पछी हेर्न आउने कोको छन रे ! साला दुखी आत्माहरु ! के भन्ने यस्ता झोलेहरुलाइ साथी !!
Thanks Rabi Bro🙏 Thanks Sidhakura🙏 Thanks Arthur Bro🙏 "Yo geeta Maile gaayeko hoina samjhaidiyeko" Aha... Kati mitho vaka👌👌👌 Hardik Samman ani Saangitik Naman Jhalakmaan daaju🙏🙏🙏
यति मिठो गित बल्ल रबि को शो मा सुन्नु भो हजुर महासयले ! अमेरिकीहरूले उहिले जमानामा सुनेका रैछन तपाईं महासयले त रबिको शो नभएको भए त अहिलेसम्म अनभिज्ञ नै हुनु हुदो रैछ त ! वाह रे वा तेरि किस्मत
राजु दाइ र सीता बहिनीको अति नै उत्कृष्ट दोहोरी सुनेर यता आएको। देशका अमुल्य गहना स्वर्गीय झलकमान सर प्रति हार्दिक नमन 🙏🙏🙏 । आहा ! कति सुमधुर स्वर र लय ।
यति मिठो गित बल्ल रबि को शो मा सुन्नु भो हजुर महासयले ! अमेरिकीहरूले उहिले जमानामा सुनेका रैछन तपाईं महासयले त रबिको शो नभएको भए त अहिलेसम्म अनभिज्ञ नै हुनु हुदो रैछ त ! वाह रे वा तेरि किस्मत
@@sijanofficial6185 मैले पहिला पनि सुनेको तर फेरि visit गरेको भन्न खोजेको ।मात्र सिधाकुरा जनता सङ कार्यक्रम मा दिबेस पोख्रेल ले गाए पछि।।do u understand ..don't judge
यो कालजयी गितलाइ लोक दोहोरी का बादसाह आदरणीय राजु परियार ज्यु र सिता श्रेष्ठ ज्यु ले सम्मान सहित फेरि इतिहास रचाइ दिनु भएको छ ओर्जिनल गायक सम्मानित ब्यक्ति आदरणीय झलक मान ज्यु लाई उच्च सम्मान सहित अहिले पुन यि गित जिवित गराउनु हुने सिङ्गो टिमलाई धेरै धेरै धन्यवाद सहित सम्मान छ
Presenting JHALAKMAN GANDHARVA's "तिम्रो नै माया लाग्दछ साइली". Lyrics :
तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि गर्छु म दिन दिन
आज र मैले भातै र खायो तिउन त गाभको
के माया गथ्र्यो तिमीले साईली म जस्तो जाबको
सुन्दुर चोली रातो र चोली कुन चोली सीएको
यो गीत मैले गाएको होइन सम्झाइ दिएको
हिमाल चुलि त्यो पल्लो पट्टि आँपगाछी बृन्दावन
पहर भए रसाउथ्यो होला निष्ठुरी तिम्रै मन
तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि गर्छु म दिन दिन
तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन
सम्झन्छु दिन दिन
सम्झन्छु दिन दिन
Is gaane ka hindi meaning kya hai sir??
@@Lovesingh-zk5fc pata nahi hey
Seto ra choli.... Not sundur choli.
Wow
अलि अलि error अझै छ।correct गरम।जस्तै मया,अपगाछी। सेतो र चोलि रातो:::
२०८१ सालमा पनि ककसले सुन्दै हुनुहुन्छ यो सङ्ग
😂
Ma😊
Boudhako waripari t khetai khet raixa uhiley 😊,kahileyko ho yo geet
Me
राजु दाईले गाएको सुनेर यहाँ आउने जति यता हाजिर हौ त 😂
ल है हजुर म पनिहु येउटा🎉🎉🎉🎉
तपाईं लाइ कुन राम्रो लाग्यो हजुर
मनि हो हैई😂😂😂😂
म पनि है
म पनि हो है@@bishnugautamofficieal
स्वोर्गिय स्रस्ठा झलकमन ज्यु प्रती सम्मन स्वोरुप एक लाइक हृदयदेखिनै
Kasailai k dhu ghar jwaui lai khanu ko dhun😁😁😁
संगीत एउटा नेपाली राष्ट्रिय को गहन हुन् यति मिठो आवाज यति मिठो धुन धेरै धेरै सम्मान छ राजेस दाइ
यस्तो कालजयी गीत सुन्नु Auther नै गाँउनु पर्छ भन्ने छैन...!
सम्मान स्वरूप झल्कमान ज्युलाई नमन ...🙏🏻
तेइ त साथी कस्ता झोलेहरु रैछन हाम्रो देसमा लाजै नमानी After dibesh pokhrel ले गाएपछि रे after rabi dai ko show पछी हेर्न आउने कोको छन रे ! साला दुखी आत्माहरु ! के भन्ने यस्ता झोलेहरुलाइ साथी !!
हार्दिक श्रद्धांजलि प्रकट गर्दछु जाझुल्यमान हाम्रो लोक तारा लाई 🙏
यस्ता स्वर्गिय आनन्द दिने गित अब कहिले बन्ला र? हृदयदेखिनै सम्मान व्यक्त गर्न चाहन्छु झलकमान गन्धर्भ सरप्रति ।
Thanks Rabi Bro🙏 Thanks Sidhakura🙏 Thanks Arthur Bro🙏 "Yo geeta Maile gaayeko hoina samjhaidiyeko" Aha... Kati mitho vaka👌👌👌 Hardik Samman ani Saangitik Naman Jhalakmaan daaju🙏🙏🙏
Who is here after Arthur sang this in Rabi show🙏🙌🙌👏👏👏👏👏👏👏
Me
Me
Mee
Me
Meee
यो गीत मैले गाएको हैन सम्झाइ दिएको 😥
Best line
दीपेश पोखरेल ले रबी सर को च्यानेलमा गाउँदा। मलाई नि रियल गित सुन्न मन लाग्यो।
यति मिठो गित बल्ल रबि को शो मा सुन्नु भो हजुर महासयले ! अमेरिकीहरूले उहिले जमानामा सुनेका रैछन तपाईं महासयले त रबिको शो नभएको भए त अहिलेसम्म अनभिज्ञ नै हुनु हुदो रैछ त ! वाह रे वा तेरि किस्मत
VTEN दाईले गाएको सुनेर यहाँ आउने जति एता हाजिर हौ त 😂❤❤
Jati cover vayepani natural vaneko natural nei ho..........❤️❤️❤️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Natural haina orginal hola 😆
Lets not forget about our old nepali folks and their great efforts for the nepali music industry these songs are leggit powerful and stunning💜💜🇳🇵
राजु दाइ र सीता बहिनीको अति नै उत्कृष्ट दोहोरी सुनेर यता आएको। देशका अमुल्य गहना स्वर्गीय झलकमान सर प्रति हार्दिक नमन 🙏🙏🙏 । आहा ! कति सुमधुर स्वर र लय ।
अब सबको Cover मा Copyright लाग्छ । 😀
From in depth story
के माया गर्थ्यौ तिमिले साइली म जस्ता जावाको😢😢😢
Play this song on slow speed 0.75. What a melody 🇳🇵one of my favorite
लगभग 5 बर्ष अघि देखि सुन्दै आएको गित जति सुने पनि यो कान थाक्दैन
legend तेतिकै legend हुन्न भन्ने प्रमाण
जन्मदिनको शुभकामना
राजु दाइ र सीता दिदिले गायको दोहोरी सुनेर आयको निकै राम्रो लाग्यो ❤❤
धन्यवाद ।
हार्दिक सम्मान अदितिय स्रष्टा झलक मान गन्दर्भ।
Raju dai ko dohori suner aaune hajir bhau t ❤
❤ मैले पनि सुन्दै छु
After सिध कुरा जनता सङ = दिबेस पोखरेल
Me to brooo
U to slow bro
यति मिठो गित बल्ल रबि को शो मा सुन्नु भो हजुर महासयले ! अमेरिकीहरूले उहिले जमानामा सुनेका रैछन तपाईं महासयले त रबिको शो नभएको भए त अहिलेसम्म अनभिज्ञ नै हुनु हुदो रैछ त ! वाह रे वा तेरि किस्मत
@@sijanofficial6185 मैले पहिला पनि सुनेको तर फेरि visit गरेको भन्न खोजेको ।मात्र सिधाकुरा जनता सङ कार्यक्रम मा दिबेस पोख्रेल ले गाए पछि।।do u understand ..don't judge
@@narenniraula8278 महासय हजुरको लेखाइले त दिबेसले नै गाउदा सुने जस्तो हुन्छ ! स्पस्ट पार्नु पर्यो नि कुरा
यो भाकाको गित बिराज भाई र खुइलिले गाउदा झन मजा आउथे हो ❤❤❤
सीता श्रेष्ठ र राजुले पनि यश भाकामा टुका मिलाएर दोहोरी गाएको हो भने, आबो पालो बिराज भाइ र खुइलिको पनि❤❤❤❤❤❤❤❤❤❤
मूल गीत हाम्रो इतिहास हो यसरी नै सम्मान र सम्बर्धन गरौं ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
कालजयी शब्द अनि कालजयी स्वर !
यो कालजयी गितलाइ लोक दोहोरी का बादसाह आदरणीय राजु परियार ज्यु र सिता श्रेष्ठ ज्यु ले सम्मान सहित फेरि इतिहास रचाइ दिनु भएको छ ओर्जिनल गायक सम्मानित ब्यक्ति आदरणीय झलक मान ज्यु लाई उच्च सम्मान सहित अहिले पुन यि गित जिवित गराउनु हुने सिङ्गो टिमलाई धेरै धेरै धन्यवाद सहित सम्मान छ
श्रद्धाञ्जली महान संगीतकर्मी झलकमान गन्धर्व ज्यू।
सठिक, सामान्य अनि मिठासपुर्न गीतहरु 😍😍😍
My sleeping pills ❤ Masterpiece
Jhalakmaan Gandharva🧡🧡
#Respect
hats up for this such a amazing
composition ...
Everyone's Saying who's Here after Arthur Gunn😇😇But the Real Deal is Mr. Arko Mukherjee Made this Song Reach To Mass Public😇😇😇
He did?
U r right
i agree you .he is the one that made this song reach to the youths
Yeahhh....I was also going to comment this same one
Agreed!
i don't know why these kind of legendary song is under rated in youtube
This is everlasting song I really like hart touching 😂😢😴
Hart means?😂
Hart ki heart😆😆🤣
नेपाली गित सङ्गीत मा दिएको योगदान अनुसार को सम्मान पाएनन के झलक मान दाजुले
२०७९/०८-२३ गते फेवातालको किनारमा बसेर सुनेको 😍😍
So nostalgic feeling. #our old Nepal and our old Nepali song❤️ #so proud of it♥️ 🇳🇵
I was listening to radio a few years ago at around 11 pm. And the station played his song collection with his biography. I am here ever since.
😍😍 maja aa gya bhai
Git pailei redioma suneko tara ailechahi rajupariyrle feri sunnaman lagne banaidiyo atisundar❤🎉🎉🎉
Timro Nai Maya Lagdachha Saila 😍😍
मलाई पनपर्ने अनि महानायक राजेश हमाल दाइको फेब्रेट गित old is gold
*सच्चा नेपाली हो भने यो गीतलाइ कहिल्यै छि भन्ने छैन, यो कमेन्ट पढेपछी झन खुसी भएर तल एक लाइक हान्नेछ*
👇️
Lockdowan sunne jati yata hai💞💞
Kati ramro song.Pahilako song ma mithas hunuhunthyo
राजू daile gaye पंछी आको 😂😂😂😂
आमा ❤😊
2021 badsha of Nepali flok 🎵 songs
Vten le gaira sunera awne horu eeta like parkawnus 😅
२०८२ साल मा सुने यता हाजिर हौं त😂
के माया गर्थें म जस्तो जाबाको
Runa mataii baki cha aba😂😭😂
👏👏👏👏❤️
मन छुने गीत कहिले बुलन न सकिनी गीत
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
तिम्रो नै माया लाग्द्छ साइला 💗,
सम्झन्छु छिन छिन !! nischal 👨❤️💋👨
He said me to listen the song.. we are not together but everytime I hear this song, I remember him😔 how I wish you were here❤
After in depth story video
झलकमान गन्दर्भ जि 🙏🇳🇵
तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन
🕺🕺
legendary singer jhalakman💐💐💐
रातो र चोली निलो चोली उनैले बुनेकी
यो गित मैले गाएको हैन सम्झाइदिएको ❤️☺️😘
Saarai ramro geet 👏👏
From IDS ❤❤
Thanks
यो गीतको शब्द मैले तयार गरेको हो । झलकमानजीको स्वरमात्र हो ।
Beautiful song 💕💕💕💕. Really heart touching.❤❤❤❤
Wow what a heart touching powerful word in this music ... तिम्रो नै माया लाग्दछ साइलि❣️❣️❣️❣️❣️
नेपाली लोकगायन क्षेत्र को मुर्धन्य ब्यक्ती, चम्किलो तारा स्व झलकमान गन्धर्व ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै राम्रो हार्दिक श्रद्धा सुमन स्वर्गीय झलक मान दाजु प्रति
Malai Asadhai manparne geet❤️❤️❤️
Dhanyavad Music Nepal🙏🙏🙏
#RABINMSC
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Tauko nihurahe hajur jhalak man ghandharva ko samman ma...
Legendary❤️
अति सुन्दर गीत ।। सुपर
This is so good! One of my favorite music in the world is Nepali music
धेरै राम्रो कालजयी गीत।
पहरो भए रसाउथ्यो होला निश्ठुरी तिम्रो मन🥺
असाधै मन पराइएको गित हो।
Thanks dipesh for your songs choise. Legend rest in peace
May be you are but I'm not here after debesh pokharel. Just wanted to listen to this song.
Yo Geet maile gaayeko Haina Samjhaidiyeko .. 2021 😊😊
हामीहरू सुन्दै छौ.।
1:34 a valueable oic
Sarii yade auxa !!😢❤.
Saarei mitho geet
Love the old images 😊 thank you!
Dami dami 😍😍😍
मनपराई दिनु भएको मा धन्यबाद ।
Ramro xaa
❤️ Reminder
रवि दाइले गर्दा हेर्न बाध्य भए
Miss you Jhalak Dai. Wonderful singing.
Our folk songs soo impressive that we fee so relax and start to remember our old days
Wowwww❣️❣️❣️🎀
Thanks
Wawawa❤❤❤❤❤
Epic song and epic nepal💖💖
सदाबहार जिवित
Masterpiece❤🔥
कालजयी नेपाली लोक गीत यस्तो गित संगित तथा नेपाली लोक बाजा हरू सम्रक्षण गर्नु पर्छ