अगाडि बढ्नुहोला बहिनी तपाईँ धेरै क्षमतावान व्यक्ति देखिनुहुन्छ। खुल्ला विचारको बोल्ने शैली पनि त्यत्तिकै कलात्मक निडर हुनुहुन्छ गाउँ वडामा मात्र होइन तपाईँ धेरै माथि पुग्नुहुन्छ भन्ने पूर्ण विश्वास छ❤❤❤
Dherai ramro x baine timro shoch bichar Avotdh rahix aba dil khuler shontra bata uthanu parx hai yastai manxe haru ko khachu x ramro dish nepal ma ❤❤🎉🎉🎉 miss you
Yes Sahi kura Hami support garnu parxa hai bunu Lai bunu ma khie garxu vaney ra garxu vaney hut huti xa afno Gau ko lagai ra bahinima xemata xa natra ATI sanai UMER ma k ko chaso good luck bunu 84 ma Hami samarthan garxau Mayor sab ko tarfa bata
जे होस हर्क मेयरले यत्रो काम गरिसक्दा यो बहिनीले खुलेर हर्क मेयर सहि हो भनेर भन्न नसकेको देख्दा यो बहिनीको ताल त्यति गतिलो जस्तो चाहिँ लागेन। सत्य कुरा जे हो त्यो बोल्न नसक्ने र नचाहने मान्छे गतिलो चाहिँ हुन्न।
मेकअप धेरै भयो जस्तो छ बहिनीको मेकअप अलि कम गर्दा राम्रो।बौद्धिक स्तर र बोल्ने शैली राम्रो छ।बहिनीले मिडिया खोल्दा हुन्छ कि राजनीतिमा लाग्दा हुन्छ।ब्यापार गर्ने क्षमता पनि छ।धरानको लागि ईमान्दार भएर खडा हुनु।
काम पनि राम्रो स्वर पनि त्यस्तै राम्रो अस्मिता बहिनीको अब मन मस्तीक लाई यसरी निर्माण गदैॅ लैजानु पयोॅ र आउने चुनाव मा वाडॅ अध्यक्ष को स्वतन्त्र उम्मेदवारको रुपमा उठेको हेनॅ चाहान्छौ।
right point अस्मिता बहिनी बोल्नेको पिठो पनि बिक्छ न बोल्नेको चामल पनि बिक्दैन भन्ने उखान बुढापाकाले भन्नू हुन्थ्यो कति मीठो स्वर गित पनि दामी गाईदिनु भो आउदो चुनाबमा बहिनी स्वतन्त्र अध्यक्ष मा उठ्नु पर्छ युवाहरु नै जाग्नु पर्छ सुनकोशी अनलाईन मेडियालाई नि यति राम्रो गरि दिनु भएकोमा ktm हाम्रो बालेन शाहले त माडबादिले कब्जा गरेको गौशला भत्काउदै छौ है जय बालेन हर्क
😂😂भोटलिस्ट नै पो छैन है हजुर मेरो त, झुटो आरोप त्यो पनि १०० % मा नठोक्नुन😅😅 आमा एमालेको समर्थक भयो भन्दैमा छोरि पनि त्यहि हो भनेर के ग्यारेन्टी छ तपाइँमा चै। कुरा बुझेर बोल्नुहोला। मैले भिडियोमा भन्दैछु त म २३ वर्षको त्यो पनि running हो अनि २ चोटिको X myadi ho, म्यादिले,पुलिस, आर्मि, कसैले पनि चुनावको बेला भोट लगाउन पाइदैन जानकारि होस हजुरलाइ अनि मैले चुनाब थाह पाको भनेको २०७९ को त्यो भन्दा अगाडि भनेको ५ बर्ष अगाडि २०७४ को हो त्यतिखेर त म १५ बर्षमा त भोट हाल्नु पाइन्दैन, नागरिकता नै बनेको हुदैन अनि के प्रमाण ले १०० % ग्यारेन्टी दिदै कमेन्ट गर्नुभको...हावाहरु
अस्मिता चेलिलाइ समाजसेवा गर्न राजनितक सम्मको यात्रा गराउन तेहाका वेथिति र समस्याले नै बाध्य बनाको हो भन्ने लाग्छ । ८४ मा कुनै कुनै पदको लागि उम्मेद्वारको लागि तयारिपनि गर्नु होला । मेयर हर्क साम्पाङ को भिजन र सिद्धान्तलाइ आत्मसाथ गर्नु होला
धेरै धेरै धन्यबाद सुनकोशि अनलाईन टि.भि. लाइ, मेरो आवजलाइ प्रस्फुटन गराइ सार्वजनिक गराइ सबै सामु पुर्याइदिनु भएको लागि 🙏😊
नुरुनुहै अबचाही मेयर हर्क साम्पाङ आइसक्नु भएकोछ
अगाडि बढ्नुहोला बहिनी तपाईँ धेरै क्षमतावान व्यक्ति देखिनुहुन्छ। खुल्ला विचारको बोल्ने शैली पनि त्यत्तिकै कलात्मक निडर हुनुहुन्छ गाउँ वडामा मात्र होइन तपाईँ धेरै माथि पुग्नुहुन्छ भन्ने पूर्ण विश्वास छ❤❤❤
@@Asmita.Sangson sewa tapi agadi badnuhoss samarthan chha
बिकास र अन्यायको निम्ति सदै आवाज उठाउनु होला नयाँ युवा पुस्ताहरु बीच मिसिल बनिरहनु होला
Full support X hai bahini lai😊😊
अस्मिता चेली अब ८४ मा ४ नोम्बर वडा अध्यक्ष उठनु पर्छ अनि जिताउनु पर्छ ल जय नारी शक्ति
अस्मिता बैनी अबको चुनाबमा स्वतन्त्र बाट वडा अध्यक्ष हुनु पर्छ, शुभकामना👌❤️👍️
धेरै राम्रो सोच बिचार
बैनिको लागि धेरै भनी रहनु पर्छ जस्तो लागेन तेसैले म भन्छु `` हुने बिरुवाको चिल्लो पात भनेको येहि हो ´´ नारी शक्ति जिन्दावाद 🇳🇵🇳🇵
Yes you are right thank you so much baini
अगडि बडनु होस बहिनी तर परिचालित हैन स्वचालित भएर स्वतन्त्र भएर!उठनुहोस।
हर्क साम्पाङसंग हातेमालो गर्दै धरान अनि देशको बिकासमाा अघि बढ्दै जानुहोला बहिनीको यो कामलाई सलाम छ
Dherai ramro x baine timro shoch bichar Avotdh rahix aba dil khuler shontra bata uthanu parx hai yastai manxe haru ko khachu x ramro dish nepal ma ❤❤🎉🎉🎉 miss you
Good job sister keep it up ❤🙏
हर्का सामपाङजीसँग सहकार्य गर्दै जानुहोला तपाईँको राजनीति भविष्य सुन्दर देखिएको छ।जय हर्कवाद ।🎉❤
Bahni ko kura ekdam ramro cha
लु राम्रो छ बैनि❤
मेरो विचार जस्तै रहेछ बैनि को पनि 🎉🎉🎉🎉
I love Asmita From Tibet..China
Wow dami
Awesome Nani wish you a very best of luck ❤
अबको युवाहरु यत्तिको सचेत चाहिँ हुनुपर्छ है।
अरू कुरा थाहा छैन ८४ मा ४ बाट वडा अध्यक्षमा हर्क साम्पाङ टिमबाट उठ्नुपर्छ ❤❤
Yes Sahi kura Hami support garnu parxa hai bunu Lai bunu ma khie garxu vaney ra garxu vaney hut huti xa afno Gau ko lagai ra bahinima xemata xa natra ATI sanai UMER ma k ko chaso good luck bunu 84 ma Hami samarthan garxau Mayor sab ko tarfa bata
जे होस हर्क मेयरले यत्रो काम गरिसक्दा यो बहिनीले खुलेर हर्क मेयर सहि हो भनेर भन्न नसकेको देख्दा यो बहिनीको ताल त्यति गतिलो जस्तो चाहिँ लागेन।
सत्य कुरा जे हो त्यो बोल्न नसक्ने र नचाहने मान्छे गतिलो चाहिँ हुन्न।
मेकअप धेरै भयो जस्तो छ बहिनीको मेकअप अलि कम गर्दा राम्रो।बौद्धिक स्तर र बोल्ने शैली राम्रो छ।बहिनीले मिडिया खोल्दा हुन्छ कि राजनीतिमा लाग्दा हुन्छ।ब्यापार गर्ने क्षमता पनि छ।धरानको लागि ईमान्दार भएर खडा हुनु।
84 84 सोत्रन्त मा🎉🎉🎉🎉🎉🎉🎉
We are proud of you sister keep up the good work. We all Dharanay are with you and watching you keenly .
All the very best 💪💪💪💪💪
Wow nice voice sister good luck 👌👌👌👌👌👌👌🙏👍👍👍🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
Asmita bainiko ATI Sundar bichar aghi badnus vaviseyama kehi garne tapai ko xamata yoggeta dakxata xa 👍👍👍🌟🌟🌟
Mitho mitho dhanyabad xa xori.
राम्रो छ बैनि❤
अस्मिता नानु लाइ सलाम छ।
SUSMITA RAI PLEASE JOIN MAYOR HARKA SAMPANG RAI TEAM BECAUSE YOU ARE BRAVE GIRL STRONG HEART, SINCERITY AND HONESTLY GIRGIRL
sarai beautiful ani talent raixa raini. 👍👍👍👍
राम्रो बिचार
बुनुलाई सलाम निरन्तर अगाडि बढिरहनु शुभकामना
Best wishes ❤️ ♥️
Keep going ahead Ashmita & keep speaking the truth
स्वार मा मिठास छ बैनी को बधाई छ।
काम पनि राम्रो स्वर पनि त्यस्तै राम्रो अस्मिता बहिनीको अब मन मस्तीक लाई यसरी निर्माण गदैॅ लैजानु पयोॅ र आउने चुनाव मा वाडॅ अध्यक्ष को स्वतन्त्र उम्मेदवारको रुपमा उठेको हेनॅ चाहान्छौ।
हर्क ब्याक्ती होइन बाद हो हर्क बाद को पछी लागौ चेली जय हर्क बाद जय श्रम दान
Good job sister ❤❤❤
Asmita sis hajurko mahan bicharlai Salam xa yasari nai aghi badnu hola
अस्मिता बहिनिको स्वार एक दम राम्रो छ अनि बहिनिको सोच विचार पनि राम्रो छ | अब २०८४ साल को चुनाबमा स्वतन्त्र बाट वडा अध्यक्ष मा उठनु पर्छ |
right point अस्मिता बहिनी बोल्नेको पिठो पनि बिक्छ न बोल्नेको चामल पनि बिक्दैन भन्ने उखान बुढापाकाले भन्नू हुन्थ्यो कति मीठो स्वर गित पनि दामी गाईदिनु भो आउदो चुनाबमा बहिनी स्वतन्त्र अध्यक्ष मा उठ्नु पर्छ युवाहरु नै जाग्नु पर्छ सुनकोशी अनलाईन मेडियालाई नि यति राम्रो गरि दिनु भएकोमा ktm हाम्रो बालेन शाहले त माडबादिले कब्जा गरेको गौशला भत्काउदै छौ है जय बालेन हर्क
हुने बिरुवाको चिल्लो पात मल्टी ट्यालेन्ट अस्मिता राई ❤❤💕 र मेयर हर्क साम्पाङ सँग नै जोडिएको राम्रो हुन्छ।
अस्मितालाई अब ८४ मा वडा अध्यक्ष पदमा जिताउनु पर्छ।
कति राम्रो सोच बहिनी को छोरी भएर एतिको हिमत हुनु मा गर्व लाग्यो 💞💞💞
यो बैनी एमालेको झोले नै चाहि होइन तर एमालेको भोटर चाहिँ रहेछ100मा100%हो । किन कि यत्रो काम गर्ने हर्क साम्पाङको खुलेर तारिफ गर्न सकेकी छैन।
😂😂भोटलिस्ट नै पो छैन है हजुर मेरो त, झुटो आरोप त्यो पनि १०० % मा नठोक्नुन😅😅 आमा एमालेको समर्थक भयो भन्दैमा छोरि पनि त्यहि हो भनेर के ग्यारेन्टी छ तपाइँमा चै। कुरा बुझेर बोल्नुहोला। मैले भिडियोमा भन्दैछु त म २३ वर्षको त्यो पनि running हो अनि २ चोटिको X myadi ho, म्यादिले,पुलिस, आर्मि, कसैले पनि चुनावको बेला भोट लगाउन पाइदैन जानकारि होस हजुरलाइ अनि मैले चुनाब थाह पाको भनेको २०७९ को त्यो भन्दा अगाडि भनेको ५ बर्ष अगाडि २०७४ को हो त्यतिखेर त म १५ बर्षमा त भोट हाल्नु पाइन्दैन, नागरिकता नै बनेको हुदैन अनि के प्रमाण ले १०० % ग्यारेन्टी दिदै कमेन्ट गर्नुभको...हावाहरु
salut cheli uwa jagau jagau abapani dimagko birko khulenabhane hamro desh kaile bandaina party ko pattasaph........
uttam bichar see you in 84 agrim badaichha
बधाई छ अब हजुरको राजनीतिक भविष्य सुन्दर देखिएको छ ।इमान्दार लागिरहेको छ
yo Asmita bainile 84 ma Adhakxema Umedbar dinuparchha hai, Jai HSRA 🙏🙏🙏
Wow
अस्मिता चेलिलाइ समाजसेवा गर्न राजनितक सम्मको यात्रा गराउन तेहाका वेथिति र समस्याले नै बाध्य बनाको हो भन्ने लाग्छ । ८४ मा कुनै कुनै पदको लागि उम्मेद्वारको लागि तयारिपनि गर्नु होला । मेयर हर्क साम्पाङ को भिजन र सिद्धान्तलाइ आत्मसाथ गर्नु होला
Good 👍 job bainee
Your work is right.
राम्रो छ 🎉🎉🎉🎉❤❤❤❤
सम्मान 🙏🙏🙏
Good❤❤❤❤❤
Akdam ramro sister agadi badnus vabisye ramro x
Great keep going ahead ❤️🇳🇵🇳🇵🇳🇵❤️👏👏👏👍
Acceptable saying. It does not seem bad points but it is fair. Keep it up positiveness thoughts.
good voice❤❤❤🎉🎉🎉
Um.nice.song❤
❤❤❤❤❤
४ का अदक्षले मेयरको समर्थनमा जतिनै बोले पनि ब्यावहार संग मेल खादैन।
Nice song
Very nice 🎉keep it up 👍
बहिनी तपाईँ धेरै क्षमतावान हुनुहुन्छ अगाई बढ्दै जानुहोला तपाईँ धेरै माथि सम्म पुग्नुहुन्छ आवाज पनि एकदमै मिठो मिठो छ वक्तित्व कला पनि एकदमै राम्रो छ!!
Sweet voice bunu ❤❤😊
Asmita dear miss keep it' up good thinking and good job
Go ahead sister
मान्छे पनि साह्रै राम्री हो।
Good job.🎉
Xoriko sarai ramro sorxa agadi badne koshish garnu xori
Voice pani raamro xa asmita bainiko
सानै उमेरको चेतनसिल छोरी।यस्तै निरन्तरता को सुभकामना आशीर्वाद मायाछ।
❤ आश्मीता राई मिस ८४ को मेअर हुनु परछ ।
गयेक पनि बनु हुने छ
बधाई छ ।
Meyra chahi hoina shuru ma afanaie wada ko Addyakchya ma uthnu parcha
@@AnilBomjan-h6hwadaa ko adyakchya nai samma thow matrai ho pahadi area ma hayrai nai chinaa
Salam Bunu lai🫡Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉
SUSMITA RAI PLEASE JOIN MAYOR HARKA SAMPANG RAI TEAM BECAUSE YOU ARE BRAVE GIRL STRONG HEART, SINĹCERITY AND HONESTLY GIRGIRL
Nagetive kurako wasta garnu hudaina baini positive kuralai angaldai aghi badhnu parxa...keep it up....
voice best
Wow...दामी छ स्वर....
J hos baini khatra xa paxi kehi garne rahexa
❤❤❤❤bahini ta sabai kurama perfect hunu hudo rahexa 84 ma sotantra bata oda adekxy ma hai Hami xau supter
Wow! Good luck nani...
Danaibad Nani raro kura garnu vau❤
Sabai ma knowledge hunasakxa Tara yasari front ma bolnu sakdaina so uhalai all the best 👍agadi badnos vanna chahanxu
beautiful ❤❤
Man paryo❤
दामि नमस्ते सालाम्
Soltini ab sradanma pni janu paryo
Asmita nani nice voice
पत्रकार ज्यूले यो सन्देश अस्मिता राई सामु पुर्याइदिनुहोला है।
मैले पाए दाजु, वहाले WhatsApp मा पठाइदिनु भयो🙏😊
❤❤❤❤❤❤@@Asmita.Sangson
Nani wada Adakchya ma uthnu afnaie gau bikash ko lagi bhayea pani🙏❤️
Sowor kati ramro ho❤❤❤
Yuwa haru ma yati gun chaii hunu parx...ani matra yuwa vnerw Vanna sakinx natra umer 24 25 vye Pani Soch uhile KO budaharu jastaii vyo vne k yuwa vannu tyasta laii...good job bunu
Aba ward 4 हाँक्ने पालो yo बहिनीको..tara soch widening hos ...harka Sampang sang jodinu parx
राम्रो ठाऊ छ त्यों तपाई को एक एक कार्य सफलरहोस ओके
Good job sister Jay harka sampang ❤❤
अस्मिता होला हौ नाम त 😂
गीत दामी गाउनु हुदाे रहेछ स्वर राम्रो छ बुनुकाे ।