रुसले युक्रेन पुरै कब्जा गर्यो भने अमेरिकाले शरण दिन्छ कि दिँदैन त्यो चिन्ता गर्नुपर्छ जेलेन्सकीले पुटिन भाग्नु पर्यो भने पृथ्वी ने खरानी हुन्छ। यो पक्का हो।
त्यस्तै हो संसार। Ukraine को सम्पत्ति मा पनि त Russia ले आँखा लगाइ रहेको छ। Ukraine मा उर्वर भूमि छ, खेती योग्य जमिन प्रशस्थ छ। यही कारण Russia को सम्पत्ति चलाउन परेको हो।
K यसरी नै Combodia, Malaysia,Dubai, Singapore,Swissbank, युरोप, अमेरीकामा रहेको नेपाली जनता ठगेर कमाएको, अचुक भ्रष्टचार गरेको नेपाली पैसा फिर्ता हुन्छ त?
यस्ता पाजी गफलाई हाइलाइट गर्ने यो मिडियाले पनि अलिअलि डलर असुलेछ कि के हो?कि पश्चिमा लेख उल्था गरेर पढ्ने गरेको छ?पुटिन भाग्ने दिन पृथ्वी रहन्छ र?भनेर जान्ने पनि धेरै छन् नि त? पश्चिमा बरु भागिरहेका छन्। पश्चिमा को बादर जेलेष्किले देश स्वाहा पारेको था छैन र?
हावा समाचार रूसको खैरो खन्ने समाचार हैट
रुसले युक्रेन पुरै कब्जा गर्यो भने अमेरिकाले शरण दिन्छ कि दिँदैन त्यो चिन्ता गर्नुपर्छ जेलेन्सकीले पुटिन भाग्नु पर्यो भने पृथ्वी ने खरानी हुन्छ। यो पक्का हो।
👍️👍️😀🤩
रुस हार्छ अब सिरिया बाट लखेत्यो
Siria euta manchit natak matra ho.
अमेरिका ।।।। खेलाडि ।।। युक्रेनलाई सहायता त्याे नि। रुसकाे जफत।रकम
America big thif
व पुटिन दाइ युक्रेन मा एउटा खसालु के डिला भो
त्यस्तै हो संसार। Ukraine को सम्पत्ति मा पनि त Russia ले आँखा लगाइ रहेको छ। Ukraine मा उर्वर भूमि छ, खेती योग्य जमिन प्रशस्थ छ। यही कारण Russia को सम्पत्ति चलाउन परेको हो।
Ani nepal 50 kharab le garib hune bho.
K यसरी नै Combodia, Malaysia,Dubai, Singapore,Swissbank, युरोप, अमेरीकामा रहेको नेपाली जनता ठगेर कमाएको, अचुक भ्रष्टचार गरेको नेपाली पैसा फिर्ता हुन्छ त?
Fist comment ❤

Hawa😂