शेर बहादुर देउवा त्योतले लाई जब सम्म सखाप पार्न सक्दैन तब सम्म कांग्रेस मात्र होइन पुरै देश को लागि दुर्भाग्य हुनेछ देशको खतरनाक भाइरस मध्ये एउटा शेर बहादुर देउवा हो
यदि बुद्धि छ वा यिनीहरूको पाल्तु जन्तु हैन भने यिनीहरूको भाषण सुनेर भेडा जस्तो ताली ठोकेर नबसौ। सकभर स्टेजमै कडा प्रश्न गरौ र काम गरेको कुराहरू मात्रै सुन्ने गरौ। माइक दियो भने भाषण त तपाईहरुले पनि गर्न सक्नु हुन्छ। कसैलाई पनि सम्मान गर्दा उसको कामबाट सम्मान गरौ तर भाषणबाट हैन। यही भेडा वा दासीपनले नै देशको हालत यस्तो भएको हो। यिनी भगवान हैन जो ताली ठोकेर सम्मान गर्नुपर्ने अब ताल पर्यो जुत्ताले हानौ। यिनीहरूलाई शक्ति हामी जनताहरूले दिएको हो र खोस्न पनि सक्नुपर्छ। कोही कसैको दासी, पार्टीहरूको पाल्तु जन्तु, भेडा नबनौ। सहिलाई सही, गलतलाई गलत भनौ। सचेत नागरिक बनौ।
all Talks By Ashok Rajbanshi सही र गलत छुट्ट्याउन सजिलै सकिने भए यो कुरै आउँदैनथ्यो! सब का आफ्ना आफ्ना बुझाई हुन्छन, र त पार्टी फरक हुन्छन! बरु राम्रो नराम्रो बोली ले हैन कामले छुट्टिन्छ! कामले पार्टी चिनाउ भाषणले हैन!
तिमीहरूको भाषण सुन्दा त यस्तो लाग्छ कि अब नेपाल भोलि नै बन्छ। सबै एकजुट भएर नेपाल बन्यो तर सत्तामा पुग्ने बित्तिकै तिमीहरूको यो राष्ट्रभक्त कहा, कता हराउँछ थाहा नै हुन्न। राजा महाराजाकाे जस्तो विलासिताको जीवनको सुरुवात हुन्छ अनि देश र जनता भाडमे गया भन्ने हुदो रहेछ। अहिलेको यो हाउडे टुक्केलाई पनि हेरौ। जनताहरूलाई उल्लू र भेडा, दासी आदि बनाउन बाहेक अरु केही जानेको छैन। साला, सबैको इतिहास जल्दो बल्दो नै छ। धेरै नभुक। अब यसो गर यार, तिमीहरूले जनताहरूको पैसा र शरीर त जसो तसो खादैछौ, खान खाइसक्यौ अब जनताहरूको गु मूत बाकी छ त्यो पनि सबै मिलेर खाउ। साला, हारामीहरु हो। तिमीहरूलाई नेता पनि के भन्नु आजसम्म कुनैपनि गत्तिलो काम गरेको भए पो सम्मान गर्नु जनताहरूलाई रोजगार भन्दै विदेशीहरूको दासी बनाएर साला कुकुरको बच्चाहरु धेरै गफ हैन काम गरेर जनताहरूलाई आत्मनिर्भर बनाऊ। भिजन र काम गराइले देश बनाऊ तर गफले हैन। तिमीहरूको काम गराइले सात पुस्तासम्म गाली र सराप दिन मन लाग्छ तर के गर्नु आफ्नै मुख फोहोर र छाडा हुन्छ। अव्यस्थित सहरीकरण, अव्यवस्थित बसोबास, घर हुने ठाउँमा बन्जर, उजाड छ अनि खेती हुने ठाउँमा घर छ के यसरी नै हुन्छ देशको विकास? दिमाग छ गोरूहरुको?
जबसम्म काङ्ग्रेस बाट बुडो श्याल हरु निष्कासन हुदैनन् तबसम्म काङ्ग्रेसको चुनाब जित्ने आश हुदैन। सबै भन्दा भोट् काट्ने देउवा नै हो देउवा ले गर्दा हाम्रो गाउँ बाट झर्ने भोट सबै एमाले लाई गयो। काङ्ग्रेस ले चुनाव जित्न लाई अब युबा को विकल्प छैन
गरिब जनताको लागि खासै ground लेबलमा कुनै परिवर्तन छैन यिन्ले पनि सत्ता शक्ति पदमा पुग्न को लागि हो राजनीति तर त्यै ठाउँमा पुग्नको लागि यस्तै मीठो भासण गर्ने हो कला चै छ केटोको भासण गर्ने।।।।
समाचार नसुनी टाइटल पढेर नै कमेन्ट गरे ।यदि गगनले शेर बहादुरलाइ निकालो भने। यदि काङ्ग्रेस पार्टी बाटै शेर बहादुर लाई बर्खास्त गर्यो भने । नेकपा छोडेर काङ्ग्रेस मा प्रवेश गर्नु मलाइ ५ सेकेन्ड पनि लाग्दैन ।
जति ऊफ्रे पनि केहि हुदैन। खै त बोलेको गगन जि सि एम सि को बारेमा झुक्याएर नेपाल लाइ फसाउन लागेको मा सहमति।वाह मैंले मानेको नेता गगन जि ले पनि यस्तो धारणा ।छि छि
अब हाम्रा सबै नेतृत्वहरू जो यस भन्दा अगाडी लाभको पदमारहि दुई वा तिन पटक भन्दा बढि आ आफ्नो कर्तव्य पुरा गरेर रहनुभएको छ कृपया उहाँहरू अब पार्टीको हितमा सल्लाह सुझाव दिदै अब ८०% नयाँ युवा नेताहरूलाई अगाडी बढाउनुभयो भने नेपाली कांग्रेस देशको ज़िम्मेवारी गर्न पूर्ण सफल रहनेछ अब पनि नेपाली कांग्रेस माँ मेरो र तेरो भनिरहिन्छ भने यो पार्टी नसिकिएर अरू कुन सकिन्छ र
Gangan Is not a little bit able to be president because he has not done anything in favour of Nepali congress party but he always criticise about party to be popular.
Sahi satya Murkha khojnu par6 nepali congress ma janu par6 tesma pani yuwa murkha Gagan Thapa budha murkha Sher bahadur dewba yinilai rajnity bata nikalnu par6 yiniharu bol6n yewta bhasa ma janta vulauna ko lagi ani gar6n biswas jasley gar6 tehi murkh vayka6n nepali congress
Jati sukai mitho speech diyeni jantale sabai party raw neta harulai ramro sanga chineka xan Timiharule desh ma Kati patak sarkar banayeu paxadi farkera yaad gara Jati patak bahumat ko sarkar banayeu 2015/16 dekhi 2048/49 dekhi Aajsamma jati patak vyeni ghatak sandhi haru garera desh nai Bharat ko haatma sumpane kaam gareu ajha thulo kura raw mitho kura gareraw khi hune wala xaina Aba timiharu jasta vrasta, desh bechuwa,Dalal haru jo sukai party ka neta haru hos sabailai aajiwan jel na halda yo desh raw jantale mukti paudaina
Gagan Ji boli matra thullo garne kam vane zero. Khoi ta parti pachye ko bhumika nibayeko. Baru bakhra palera bakhra charauna gaye huncha thullo thullo kura matra garna vanda
Hello gagan taha g saknu hunxa vani tapaeko patiko saba pati ko aagadi bolnu hos yadi sakanu Huna vani cup lagira basnu hos ser bahadur deuba ko aagadi cahin bolnu na sakni aani jantako aagadi yo bakamvusi gaf garira khi huni xahina
sarie vhy aba neta ko ro party ka den ghyea congeras la desh lie khaa puryy gereghaa la 5 choti pm banyy janevaa ma sarmik ko lagee ghaat gherko ho hamilie thaa cha sabie neta party choor hun
Jatiye rajya ta timi haru ra prachande le pass garna laagisakeko thiyo!! Kp oli le rokekoi ho tyo!! Mades 1 /2 prades dina laagisakeko thiyo tyo poni kp oli le matrai rokyo!! Ahile aayera nabhuk--birseko xaina
शेर बहादुर देउवा त्योतले लाई जब सम्म सखाप पार्न सक्दैन तब सम्म कांग्रेस मात्र होइन पुरै देश को लागि दुर्भाग्य हुनेछ देशको खतरनाक भाइरस मध्ये एउटा शेर बहादुर देउवा हो
हाहाहा मुजीले हसायो
Bhasan le samàdhan hudaina agaadi badnush
यदि बुद्धि छ वा यिनीहरूको पाल्तु जन्तु हैन भने यिनीहरूको भाषण सुनेर भेडा जस्तो ताली ठोकेर नबसौ। सकभर स्टेजमै कडा प्रश्न गरौ र काम गरेको कुराहरू मात्रै सुन्ने गरौ। माइक दियो भने भाषण त तपाईहरुले पनि गर्न सक्नु हुन्छ। कसैलाई पनि सम्मान गर्दा उसको कामबाट सम्मान गरौ तर भाषणबाट हैन। यही भेडा वा दासीपनले नै देशको हालत यस्तो भएको हो। यिनी भगवान हैन जो ताली ठोकेर सम्मान गर्नुपर्ने अब ताल पर्यो जुत्ताले हानौ। यिनीहरूलाई शक्ति हामी जनताहरूले दिएको हो र खोस्न पनि सक्नुपर्छ। कोही कसैको दासी, पार्टीहरूको पाल्तु जन्तु, भेडा नबनौ। सहिलाई सही, गलतलाई गलत भनौ। सचेत नागरिक बनौ।
all Talks By Ashok Rajbanshi सही र गलत छुट्ट्याउन सजिलै सकिने भए यो कुरै आउँदैनथ्यो! सब का आफ्ना आफ्ना बुझाई हुन्छन, र त पार्टी फरक हुन्छन! बरु राम्रो नराम्रो बोली ले हैन कामले छुट्टिन्छ! कामले पार्टी चिनाउ भाषणले हैन!
तिमीहरूको भाषण सुन्दा त यस्तो लाग्छ कि अब नेपाल भोलि नै बन्छ। सबै एकजुट भएर नेपाल बन्यो तर सत्तामा पुग्ने बित्तिकै तिमीहरूको यो राष्ट्रभक्त कहा, कता हराउँछ थाहा नै हुन्न। राजा महाराजाकाे जस्तो विलासिताको जीवनको सुरुवात हुन्छ अनि देश र जनता भाडमे गया भन्ने हुदो रहेछ। अहिलेको यो हाउडे टुक्केलाई पनि हेरौ। जनताहरूलाई उल्लू र भेडा, दासी आदि बनाउन बाहेक अरु केही जानेको छैन। साला, सबैको इतिहास जल्दो बल्दो नै छ। धेरै नभुक। अब यसो गर यार, तिमीहरूले जनताहरूको पैसा र शरीर त जसो तसो खादैछौ, खान खाइसक्यौ अब जनताहरूको गु मूत बाकी छ त्यो पनि सबै मिलेर खाउ। साला, हारामीहरु हो। तिमीहरूलाई नेता पनि के भन्नु आजसम्म कुनैपनि गत्तिलो काम गरेको भए पो सम्मान गर्नु जनताहरूलाई रोजगार भन्दै विदेशीहरूको दासी बनाएर साला कुकुरको बच्चाहरु धेरै गफ हैन काम गरेर जनताहरूलाई आत्मनिर्भर बनाऊ। भिजन र काम गराइले देश बनाऊ तर गफले हैन। तिमीहरूको काम गराइले सात पुस्तासम्म गाली र सराप दिन मन लाग्छ तर के गर्नु आफ्नै मुख फोहोर र छाडा हुन्छ। अव्यस्थित सहरीकरण, अव्यवस्थित बसोबास, घर हुने ठाउँमा बन्जर, उजाड छ अनि खेती हुने ठाउँमा घर छ के यसरी नै हुन्छ देशको विकास? दिमाग छ गोरूहरुको?
thik vannu vayo...tara jaba samma chunab ma hamro chanxau , yestai niyati hamile behornu parxa
हैन यो गगने ले कसलाई टिउसन पढाएको हो,
नचिने को बिस्ट होइन यो गगने,
देश को हालत बिगार्ने मुख्य पात्र भ्रष्ट काॅङग्रेस नै हो , !!! जदौ।
@@rajghimire3746 Ne ka pa pani mug ...sikaunu pardaina lal jholey haru
पहिला चाहि सागर भट्टले अहिले चाहि कस्ले लेख्छ थाहा छौइन..
good speaking गगन थापा ज्यु।
आज गगन सर ले राम्रो कुरा गर्नु भयो. यउटा कुईएको फलफुल र धेरै नकुईयको फलफुल संगै राख्यो भने तेस्ले सबै बिगार्छ यो कुरा सबैलाई थाहाभाको कुरा हो
म काँग्रेस पार्टी मन नपराउने बेक्ती हु र पनि गगन थापा लाई काँग्रेस को नेट्रुट्टियो दिन्छ भने एक पटक म पनि गगन थापा लाई साथ दिन्छु
जबसम्म काङ्ग्रेस बाट बुडो श्याल हरु निष्कासन हुदैनन् तबसम्म काङ्ग्रेसको चुनाब जित्ने आश हुदैन। सबै भन्दा भोट् काट्ने देउवा नै हो देउवा ले गर्दा हाम्रो गाउँ बाट झर्ने भोट सबै एमाले लाई गयो। काङ्ग्रेस ले चुनाव जित्न लाई अब युबा को विकल्प छैन
Kukur vukdai garxa Hatti lamkidai garxa
@@yamsingjai9225 Fg
मलाई मन पर्ने नेता गगन थापा
सही कुरा गर्नु भयो गगन थापा ज्यु।
yo pani mahabharasta ho ra bhasanle jantalai jailepani dhatekochha bhasanle deshbandaina
जनताको अाशा लाग्दाे नेता गगन थापा।
सहि कुरा गगन थापा।
नेपाली कांग्रेस का चीबे चरो गगन थापा दाजु लाइ म के भन्दछु भने हिजो क्रृण सिटौला को गुट बनाउने हजुर होईन र ?
गरिब जनताको लागि खासै ground लेबलमा कुनै परिवर्तन छैन यिन्ले पनि सत्ता शक्ति पदमा पुग्न को लागि हो राजनीति तर त्यै ठाउँमा पुग्नको लागि यस्तै मीठो भासण गर्ने हो कला चै छ केटोको भासण गर्ने।।।।
म फरक पार्टी को भए पनि यदि गगन थापाले नेतृत्व लिएपछी मेरो लगाएत मेरो सम्पुर्ण अरिवारको भोट दिनेछु
जबसम्म नेपाली काङ्ग्रेस बाट सेरबहादुर देउवालाई ननिकालेसम पाटि अगाडि बढन सक्दैन ???
समाचार नसुनी टाइटल पढेर नै कमेन्ट गरे ।यदि गगनले शेर बहादुरलाइ निकालो भने। यदि काङ्ग्रेस पार्टी बाटै शेर बहादुर लाई बर्खास्त गर्यो भने । नेकपा छोडेर काङ्ग्रेस मा प्रवेश गर्नु मलाइ ५ सेकेन्ड पनि लाग्दैन ।
जति ऊफ्रे पनि केहि हुदैन। खै त बोलेको गगन जि सि एम सि को बारेमा झुक्याएर नेपाल लाइ फसाउन लागेको मा सहमति।वाह मैंले मानेको नेता गगन जि ले पनि यस्तो धारणा ।छि छि
गगन नराम्रो मध्य को राम्रो नेता हो तर राम्रो मध्य को राम्रो चाहि होइन की ।
अब हाम्रा सबै नेतृत्वहरू जो यस भन्दा अगाडी लाभको पदमारहि दुई वा तिन पटक भन्दा बढि
आ आफ्नो कर्तव्य पुरा गरेर रहनुभएको छ कृपया उहाँहरू अब पार्टीको हितमा सल्लाह सुझाव दिदै अब ८०% नयाँ युवा नेताहरूलाई अगाडी बढाउनुभयो भने नेपाली कांग्रेस देशको ज़िम्मेवारी गर्न पूर्ण सफल रहनेछ अब पनि नेपाली कांग्रेस माँ मेरो र तेरो भनिरहिन्छ भने यो पार्टी नसिकिएर अरू कुन सकिन्छ र
Gagan Thapa is Nepal's bright future.
कति सुन्नु भासण छ्या यो भासण गरेर देश बन्ने भए बोलेर देश बन्ने भए नेपाल त एक नम्बरमा पर्थे होला ।
गगन जी बुढो नेताहरु हटाउनुहोस ....हामी साथ् दिन्छौ ........
Malai man parne neta gagan thapa
एउटा गगन होला कांग्रेशमा गरला जस्तो बाकी सबै सडेला मरेला हुन।
Deuba lai hataunu hjr ban nu pm natra aba ko isthiti ma Congress sakin time lagdain gagan dai
शेरे हटायन भने काङ्गेस कहिले अघि बढ्ने छैन
Shere RA Prachandre le paisale Voter dekhi Vote Paisama Kinera JITEKO ho. Yesta haruko kunai Nepali Jantaharule manne Hudaina.
Good speaking gagan sir
Neta vaneko Gagan sir jastai Hikmat vayako Bolna sakne & Vision vayako Netako Awasyk chha 👍👍👍👍
Bhasan garnata janeka xan gaganley Kam garni Hainan karey
Right answer Gagan Thapa ji
Right gagan thapa
One of my favourite and the finest leader...Gagan Thapa
नागरिकता बेचिदा बोल्ने होइन आफ्नो पदका लागि जो पनि हिरो हुन
2Good
I believe in action rather than speak aloud. It's desperately so so long that this leader speaks louder than action.
गगन धेरै नखोके हुन्छ ? हिम्मत छ ? भने नय पार्ती खोलेर देखा ? स्वणिम नेपालको इतिहास बोकेको मान्छेलाइ काम गर्न दे ?
Gangan Is not a little bit able to be president because he has not done anything in favour of Nepali congress party but he always criticise about party to be popular.
तो मुजि गगान पनि खोक्ने मत्रै हो साले बाख्रा चोर
Pahele party KO dhamira lai sakhap parnu parxa ani Matra Naya Nepal sambhav xa natra khokro Nepal bhairahanxa
Jaya Nepal Gagan dada, great thinking
जबसम्म ६० क्रस स्याल नेता हरु रही रहन्छ तब सम्म केही हुन्न देशमा
Deuba baje lai pension patai deu kinaki deuba ko hath ma hira ko tukra deko thiyo, dunga banai diyo. Ek choti Gagan sir hunu parxa PM.
देउबा हटाउ त
Gagan that best o'clock
Aba desh maa PAA i.e. politician Amendment Act hunu paryo. Ani balla hunchha .
Ramro x vanai
Ghumaera MCC ramro bhandai chan.
Sher Bahadur daupako sampati chhan bin Hunu jaruri chha
Good gagan
Deuwa lai yo DESH BATA khednu parxa US KO lagi Kam garxa thalbale
Sahi satya Murkha khojnu par6 nepali congress ma janu par6 tesma pani yuwa murkha Gagan Thapa budha murkha Sher bahadur dewba yinilai rajnity bata nikalnu par6 yiniharu bol6n yewta bhasa ma janta vulauna ko lagi ani gar6n biswas jasley gar6 tehi murkh vayka6n nepali congress
Please other two speakers speech deliver....swarnium mahes
बाेलन भनदा काम गरेर देखान पराे गगनजि बाेलेर केहिहुन?
Jati sukai mitho speech diyeni jantale sabai party raw neta harulai ramro sanga chineka xan
Timiharule desh ma Kati patak sarkar banayeu paxadi farkera yaad gara
Jati patak bahumat ko sarkar banayeu 2015/16 dekhi 2048/49 dekhi Aajsamma jati patak vyeni ghatak sandhi haru garera desh nai Bharat ko haatma sumpane kaam gareu ajha thulo kura raw mitho kura gareraw khi hune wala xaina
Aba timiharu jasta vrasta, desh bechuwa,Dalal haru jo sukai party ka neta haru hos sabailai aajiwan jel na halda yo desh raw jantale mukti paudaina
Malai mauka dinu hose ma yek barsa ma nepal r nepali ukalo lagai din6u yek mauka dinuhose please
Ghanshyam Bhusal ko vibe aayo Gagan Dai ko speechma. Thats good for nation, but he is politician too couldn't be trusted.
good
Bhasan chahi babal garcha tara thau ma puge pachi sabai biraincha!
Damn he speaks.. But what's the reality
Sahi ho dewo ko kam xaina.
गफ चाँही दिन्छ
Yo desh ko vikas hunu dina bhane yo gagan thapa holina? Biman sthal banaunu pani dina Rukh katnu pani dina bhane. yo gagan thapa hoina ?
SBD ka puchhar haruley katam banayo NC.
yo ailebhayko kunai partyharubat deshbandaina yubabideshpathayra remitance bideshikorin ma bharastachar aba deshbanaunuchha
bhane Rabi swagat nepal ra Gyanendra jasta deshbhakta yuwaneta chaenchha
Gagan daii ko pailo interview dekhda , yo manche le kehi garcha hae jasto lageko thyo 8, 10 barsa agadi. Shere bhrastachari laii laat haanera nahataye samma kehi hunay Wala chaina !!
Ab ko savapati gagan thapa hunuparx
Hamily remet pathaky 6u temi haru vasan garday vatta pachauday jau
Yadi sachai vannu parda kangres party lai ramro banaune ho vane sher bdr lai hataunu ani balla ramro hunxa natra yastai ho yo party
खसी खाइ खसि
Muda halnu paro bahira bolerA hudaina purup xa vani muda halda hunxa
Gagan g nai hunu parxa taba matra kangres banxa
Vasan BADI na gar temi haru NKPA congersh savy chor hau
Tara gagan jiu yai chor neta ra chor karna charile nai desh ko yo halat banayo. Vasan gareko jastai desh ko bikash gardeta katti hune thiyo hola jati bikaah ayani paila pet varneta netanai ho.
Gagan is best leader.in congress. ,Jaya Nepal
Gagan Ji boli matra thullo garne kam vane zero. Khoi ta parti pachye ko bhumika nibayeko. Baru bakhra palera bakhra charauna gaye huncha thullo thullo kura matra garna vanda
Gagan jasto sere jasta neta bhasanka pani jhuthun kamkata bhrastachari
Good deoba kaam xaina . Na bolne dhanga xa na kaam xa kewal lutene janeko xa.
He is gagan Thapa future prime minister of Nepal 🇳🇵
Hello gagan taha g saknu hunxa vani tapaeko patiko saba pati ko aagadi bolnu hos yadi sakanu Huna vani cup lagira basnu hos ser bahadur deuba ko aagadi cahin bolnu na sakni aani jantako aagadi yo bakamvusi gaf garira khi huni xahina
Mahesh le pani kp woli ko goda dokera Dhan kamauna lagne hoina
Desh ko lagi lada
kam gara kanxa bhasan ta kati suneu suneu aba kaam derai garne bhasan kam garne
Sher bdr budo matra hoina aru pani buda neta harulai nahatae samma jantale patyaundaina ki?.
Deska dhamira haru yo tholo roga ho
वाख्रा चोर धेरै फुई नगर, यस्ताको भनाईमा तालि ठोक्नेहरु र अतिथि वनाउने महापागल दलाल भ्रष्टचारिहरु हो
sarie vhy aba neta ko ro party ka den ghyea congeras la desh lie khaa puryy gereghaa la 5 choti pm banyy janevaa ma sarmik ko lagee ghaat gherko ho hamilie thaa cha sabie neta party choor hun
Jatiye rajya ta timi haru ra prachande le pass garna laagisakeko thiyo!! Kp oli le rokekoi ho tyo!! Mades 1 /2 prades dina laagisakeko thiyo tyo poni kp oli le matrai rokyo!! Ahile aayera nabhuk--birseko xaina
Sere lai nikalera falera gagan base xahi desh banxa natrata sere leta desh haina gu khanxa
Timi ni chokho xainau raixa waawaa
चोर को ठुलों सोर भानेको योहि हो
No God nice
Koe pni kamie xm koe vnda ramro sanga sabie melr ds banuna kha x kha khali lafa Marta gurxn Ani kha bta banos ds
yo pani kha choko x ra
Kati gufff matra sunne ho k
Sala guff matra
Taa Pani bakhra choor nai ho ni bakhra choor
yo mujiko pani guff matra ho
Gagan chor muji
चोर
Good
Good