फेरी भयो प्रदिप र प्रतिमाको कडा टक्कर, के बिहे होला त | Pradip Vs Pratima | Live Dohori 2081
Вставка
- Опубліковано 26 вер 2024
- प्रदिप रोका युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई यहाँहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_____________________________________________________________
🎶 Audio Credits:-
Song - Man Chhaina Thirma
♪ Singer
Sundar RD
Pratima Aryal
♪ Lyrics|Music
Sundar RD
• Man Chhaina Thirma | S...
_______________________________________________________________
Live Dohori Singer:
♬ Pradip Roka
♬Pratima Aryal
__________________________________________________________________
#Pradip_Roka
#pratimaaryal
#LiveDohori
____________________________________________ ______________________
Musician Team
Maiyur Studio Team
_______________________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
____________________________________________________________________
Edit
Tarakanta BK
Padam Lwa Goon
Khum Oli Birahi
____________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
____________________________________________________________________
Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
____________________________________________________________________
© Pradip Roka, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा🙏🙏विशेषगरि यहाँहरुकै मनोरञ्जनको लागि लाइभ दोहोरी गीत लिएर आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला साथै सक्दो शेयर पनि गरिदिनु होला अनि chanal subscribe गर्न नभुल्नु होला है🙏🙏
राम्रो सोल्टी ज्यु❤❤🎉बधाई तथा शुभकामना 🎉
So nice song
बब्बाल छ ❤❤❤
❤❤
हजुर र प्रतिमाकाे दाहाेरि जति सुने पनि नथाक्ने हामी बिदेसिकाे मन जित्न सफल हुन भा छ यस्तै रमाइलो गितहरू अरू पनि सुन्न पाईयाेस सफलताको शुभकामना
आहा कति राम्रो गित स्वरकी धनी प्रतिमा बैहिनी अनि होल टिम लगाऐत स्वरका धनी प्रदिप भाइ शुभ कामनाछ❣️❣️
आहा दामि छ प्रदिप भाइ सिन्धु को सान हाम्रो आफ्नै पहिचान ❤❤❤
नमस्कार सम्पुर्ण मा प्रदिप र मेरो दोहोरी के कस्तो लाग्छ प्रतिक्रिया दिनुस ल❤❤❤❤
प्रतिमा दिदी लाइभ, स्टेज, स्टिडियो
सबैमा अब्बल हुनुन्छ दोहोरी हेरेर मज्जा आयो ❤❤
सुरिलो स्वरकि धनि❤
धेरै राम्रो छ दिज्जु
Kate Vakama Ani Shabdama Sarbautkrista Fida Vanne Shabda Hindima Hoina Ra Pratima Jyu Tapaiko Geet Ta Ma Khoji2 Sunchhu Herchhu
एकदम दामी छ दिदिहजुरको र प्रदिपको दोहिरी तर यो भाकामा अलि कस्तो कस्तो लाग्यो सेतो सेतो कलेरोमाटो मा अति मन परेको मलाइ🙏
फेरि हेर्न पाए मेरा मन पर्ने गायक गायिका🙏🙏
दुवै जना राष्टका गहना हुनुहुन्छ यहाँ हरू दोहोरि हेर्न सारै आनन्द आउछ🙏💕
हजुर हरुकाे नामै काफि छ शब्द त झन भन्नै परेन ❤❤❤ दुवै जनालाई बधाई छ🌹🌹💐🙏🙏
🙏दोहोरीको राजा दुबै जना बबाल छ है म सिन्धुपाल्चोक बाट मलाईपनि गाउन मन थियो 🙏🙏🏅👌👌🇳🇵🇳🇵🇳🇵
कडा कडा बिच खुब मज्जाको दोहोरी टक्कर शुभकामना ❤सबैलाई
आहा। कति राम्रो प्रस्तुति हो के❤❤❤🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉😂😂😂 धन्यवाद भ।इ बहिनी लाई
लाइभ दोहोरिको हिरो नै हुनुहुन्छ प्रदिप दाजु❤🙏
धेरै रमाइलो छ कडा
आहा!!सारै राम्रो छ है शुभकामना अनि सम्मान टक्र्याए ❣️🙏
जे होस्। यो पनि राम्रो छ पहिलाको अलि फास्ट ट्रयाकमा थियो जे भनि राम्रो छ प्रदिपजी प्रतिमाजी बधाई छ
दुवैको प्रस्तुति असाध्यै राम्रो लाग्यो।
Dherhi ramro xa hajur
Aha manai Ananda vyo yo get sunera kati ramro❤❤
आहा कति रमाईलो दोहोरि
अतिनी राम्रो लाइभ दोहोरी प्रदीप दाजुको
wow very nice dohori ❤❤❤
Ramro xa dohori sadai hearxu hajur ko geet ramro lagxa sabai geetharu
So nice lok dhohori so much thanku kala kar jiu hari maa
dami dami ek dam chakleti boy n malai man parne sis ko gana suner khushi bhaye 😊
Excellent Dohori !!
Fabulous dohori my favorite singer
❤❤❤❤❤❤❤❤❤❤❤
Superb doohori
भाइरल हुनको लागि र्याप गाउने भन्दा हजार गुणा मिठास छ यो गित मा बधाई छ प्रदिप सर प्रतिमा दिदी ❤❤❤❤❤❤
गुटुटु लायर मकवानपुरे केटो आइपुगे है सम्पुर्ण मा द्रसन नमस्ते साथै सङितिक अभिभादन 🙏
काठे दोहोरी को king and Queen
Sarai ramro bhakama dohori all the best
Ek dam ramro chha
हो हो अम्मल नै हो नत्र त्यसै जिन्दगी कट्छ र❤
Dami xa
हुररररर दामी म दुबै देखि नेपाल घर हेटौंडा ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Very nice 👍
Suni rahana man layo aati ramro daju and didi
Mindblowing
Dai❤❤❤❤❤❤
बधाइ छ । राम्रो छ ।
wow 🎉🎉🎉🎉❤❤❤❤
Wow❤❤❤❤
Good ❤❤
No I'm♥️♥️♥️👌👌👌👍👍👍
दामी छ ।
❤🎉❤aaha kati ramailo ❤🎉❤
Wow🙏🙏
Aaha nice dohori
❤❤Saraii ramroxa vaii bhiniko
Pradip dada ko ra pratima diju ko live dhori sarai ramailo hunxa derai man parxa malai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow nice
wowwooo😮😮😮😮😮😮
Wow
हामी मकवानपुर तिरको सपोट कतिको छ हाजिर हुमत लु ❤👍👍👍
ati sunder dohori
Nice
असाध्यै मिठो जादुमय स्वर का धनि गायक तथा गायिका ज्यु लगायत सम्पूर्ण टिम लाई धेरै धेरै सुभकामना 🙏🙏❤️❤️🌹🌹🎉🎉🌷🌷
आहा कती रमाईलो गीत बधाई छ दाइ अनी दीदी❤❤❤❤
अति राम्रो छ
एकदमै राम्रो छ फेरि पनि दुबै जनाले गाउनुस🎉🎉❤
❤❤❤❤❤🎉🎉
ramro lagyo
Sarai ramro lago
अति नै सुन्दर गाना।
❤❤😮😮
आहा❤❤❤
Dami dami
nice song
Wow super sir ❤️❤️🙏🙏
Dami dami 😂😂
नाच्न मन लाग्यो 😢❤
राम्रो दोहोरी गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
करोड करोड ।।।
Ramailo😊
khayasi नगाउनेत कुरै भयन🎉❤
awesome 🎉❤❤❤
hurhur 🎉चैट🎉
❤❤🎉
Kaliko dilnaipo paglexa❤🎉
✅✅✅🙏🙏🙏🇰🇼🇰🇼🇰🇼
खान मन्त थियो 😂❤
mutunaipo polyo😅
😂😂
Very nice 👍
❤❤❤❤❤
❤🎉❤❤❤❤
dherai ramro
wow nice
Nice
आहा कति राम्रो दोहोरी सिन्धुपाल्चोक को हिरो❤❤❤❤❤❤
🎉❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
Dami xa didi hjr
👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏
Ramailoo❤