प्रचण्ड र रवि लामिछानेलाई साथ दिन नयाँ गठबन्धनविरुद्व असार २८ मा लाखौ जनता सडकमा ओर्लने तयारी
Вставка
- Опубліковано 7 лип 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar
#rabilamichhane #rabilamichhaneinterview #rabilamichhanelatestnews #rabilamichhaneparliamentlive #rabilamichhanelive #rabilamichhanegalaxytv #rabilamichhanechitwan #rabilamichhanespeech
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सत्य तथ्य विश्लेषण पदम सर सलाम छ
Good luck Prachanda sarkar
यकदम राम्रो कुरा 🙏🙏🇳🇵🇳🇵
यहाँको विश्लेषण सही पो लाग्यो । साच्चै यो देश वर्वाद र कङ्गाल बनाउनेहरु यी गद्धार एमाले, काङ्ग्रेसहरु र केही माफिया मिडियाहरुनै हो । देश वर्वाद भयो अब रबि र प्रचण्डले राजा संग मिलेर देश जोगाउनु पर्छ । र यी सबै भ्रष्टाचारी माफियाहरुलाई जन्मकैद जेलमा कोच्नु पर्छ ।समय आयो ढिला गर्र्नु भएना । सबै ३ करोड नेपालीहरुले सहयोग र समर्थन गर्छ ।
एकदम तथ्य सत्य कुरा भन्नुभयो
100 right 👍👍👍 सबै कुरा भन्दिनु भयो
Good luck peachand rabi Sarkar bhastachari haru lai jelma kochanu paro rabi sar
Right sir hajur ko jaya hosh jaya Nepal
प्रचण्ड रबि जिन्लाबाद❤
प्रचण्ड रबि जिन्दाबाद❤❤
Good.
Yes 100% right ✅
Absolutely 100% Right sir
देश बिकास को लागि लगि रहनु होला पदम सर।
राइट
येकदम सही बिष्लेषण गर्नु भएको छ सर
सही भन्नुभयो।
Great
God
Very good job 👍
गुड सर
ओहो सारै मन छुने कुरा गर्नुभयो
aaja samma 25 wata fail kunchahi griya mantra le kholeyika thine ta jabaa rabile whole teyiskaran m ta vhanxu rabi nepal ko mahan neta who jendabad mr rabi ❤
Very good bislesak sir vrast kochnu parx
❤❤❤❤❤❤❤A1sss
Satye ko kuro jay griha matri jiu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
You are 100 % Right
❤❤❤❤❤❤❤UA1sss100
❤❤❤❤❤❤❤Sss100
Good luck
Good
Good bor
ठिक हो जनताले चाहेको ओलिक गिरिबन्धु काण्ड र आर्जु देउवाको भुटानी र टीकापुर काण्ड लाई मात्र पनि बाहिर जनतालाई देखाउन भन्ने हो
रबिले 28 गतेसम्म गिरीबन्दुको फाईल र आजुको फाईलखोल्न सकेन्न् भने रबिलाई जेलहाल्छन् कि जेल्मा किनेल्ममा जेल्मा जाने मन् भए फाईल नखोल जेलजान मन्छैन भने तुरुन्त फाईलखोल
एमाले र काङ्ग्रेसलाई बेचन झाले बेचैन गरायो।।
जय घन्टी जय रासपा पार्टी।
Wright sir
अबयाेदेशमा तुरुन्त मध्यावादि चुनावहुँन जरुरिछ यिदेशबेचेरखाने दलालि माफियादललाइ भगाउँनपर्छ
Tapaile desh waa desh baashikai hitka yethartha kura garnu bhayekomaa haardik naman..
Jay nepal.
कुरा सहि हो अब यी पुराना पाटिलाइ भोट नगरम देश भर बाट घन्टी र माओवादी लाई भोट गरम यी दुई ठुला दल मिलेपछी देश सकिन्छ भरस्ट चार मोउलाउछ चोर दलल्ल सर्खार को जमात लाई जनता ले बुझ्नु जरुरिछ
टि बन्धु र बेचन झाको समिकरण बन्दैछ ।
12 भाई मिडिया र 12 भाई ठगहरूको शक्ति प्रदर्शन ।
सारै राम्रो बिस्लेसण सत्ते तत्त्थे १००% ❤🎉😂
Sreelanka style ma lakhetnuparyo mostly Kalo congress and emale bandhulai alikati aasa jagdai thiyo jhyapai break lagayo daka harule
Sahi kura janta le bujhanu parx
डराको त हो नै
भोलि अर्को सरकार आए पछि , आहिले जो सरकारमा छ, तिनिहरुको पनि निकाल्छ। भन्नू को मतलब नेताहरू कोहि चोखो छैन । सबैको केही न केही छ। नया सरकार आए पछि थाहा भै हाल्छ।
Tapai ta raja Birendra jastai dekhinu hunnxa ra bichar pani dherai rammro, mann xoyo sir ko sahi tarkale.
Jb rai lai jibri rakhera khel gardiyo..
👍 great job, lutera should go to jail. Stop lutera in Nepal.
तपाई कुरा निकाल्नु भयो मैले २०६ माभयको कुरा१५ दिन पहिला जहाजको टिकट२५ हजारमा काटेको थिय भने१५ दिनपछि काद्दा१८० हजजारमा काटियो यस्तो पनि हुनछ अनि तो जहाजमा टिकट छैना भनेरा भने जहाज भने खालि थियो खानु त खानु कति खानु
Good beslysan. Aba jantaly chor haru lai bahes kar garnu baheyk aru kei huna sak dai na.
जनता को पैसा बाट चुनाव गरेर जनता लाई नमस्कार गर्दै हींड्ने अनी जनता को ईच्छा विपरीत जहीले मन लाग्यो स्वार्थ अनुरूप सरकार वदल्ने डाँका हरू हो भाईरस हरू हो।
आज मात्र होईन ३०/४० बर्ष देखी यसै गरी गरी जनता मारे।
पार्टी मात्र खोल्ने देश मा भएको जनता लाई कार्यकर्ता वनाऊने र लुट्ने।
यस्तो मुला चोर हरू ले देश र जनता लाई सुख दीन्छ?
अहीले को सरकार चली रहेको थीयो त राम्रै सँग।
समय नै न दीई काम कसरी गर्ने?३ महीना मा सरकार ढाल्ने अनी नतीजा चैं ३ बर्ष को पाऊँछ?
Rabi and deuba lai khor halo
प्रचन्ड रबि बालेन जिन्दाबाद
भ्रष्टाचारी काला कांग्रेस र ऐमाले गद्दार डाकाहरुलाई बहिस्कार गरी निरमुललै पारौं। जय नेपाली जनताको।
Sahi kura garnu vo sir le