अरूले आफूप्रति गर्ने व्यवहार भन्दा बढी आफूले अरुप्रति गर्ने कर्तव्य प्रति ध्यान दिनुहोस्। फलानोले यस्तो गरेन उस्तो गरेन भन्ने गुनासो कहिले पनि सकिँदैन।
नमन छ गुरुदेव🙏🙏🙏 हरेक ज्ञानका कुरा लाइ आध्त्मा र बिजान सङ जोडिएर सरल र सहजै रूपमा बोल्न सक्ने डाक्टर, तथा यौगि बिकाशनन्द गुरु पर्ती💖💖हिर्दय दखी नै आभार बेक्त गर्दुछु । अनी म हरेक दिन समय मिलाएर हजुरको प्रबचन सुन्ने बुझ्ने कोशिश गर्नेछु । 3 Years भयो मैले हजुरको पर्बचन सुन लगेको ।💖💖💖💖 🙏🙏बिश्व परिवार लगायत Monokaranti Foundation पर्ती Naman 🙏🙏🙏🙏
जयगुरूदेव! जयगुरूदेव!! जयगुरूदेव !!! अन्तरआत्म देखि नै सक्रिय उर्जाशील स्वस्थ्य जीवन शैली जीवनको प्रगतिशील आधारशिला हो । हजुरको प्रवचन न आदि छ, न अन्तिम छ । सधै साथै पूर्णता छ । आभार प्रकट गर्दछु।
साढ़े जब अगाडि आउछनि तपाईंको कथाको मोड चेन्ज हुन्छ सर 😂😂😂😂😂😂😂😂 प्रोफेसनल बाहेक अरु लाई ढुलो पार्छ के को बिहे नि खतम जुल केटि त अर्को पाईहाल्छ 😂😂😂😂 but motivational thought
गुरु देव नमस्कार म हजुरको video नियमित हेर्ने गर्छु साउदीबाट म पछिल्लो पटक महत्त्वपूर्ण परिक्षामा फैल भए किनकी मलाई लेख्ने बेलामा हातखुट्टा पूरा शरीर कम्पन भएर लेख्न सक्दिन अनि हजुरको बिहान को योग live हेर्दै म नि योग गर्छु यो मन को डर कसरी हटाउने एउटा Video बनाई दिनुहोस न गुरुदेव अबको अर्को परीक्षा अर्को महिना छ सहयोग गरिदिनु भए आभारी हुने थिए कृपया अन्यथा नलिदिनु होला 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
अरूले आफूप्रति गर्ने व्यवहार भन्दा बढी आफूले अरुप्रति गर्ने कर्तव्य प्रति ध्यान दिनुहोस्। फलानोले यस्तो गरेन उस्तो गरेन भन्ने गुनासो कहिले पनि सकिँदैन।
अरुको लागि मात्र आफ्नो जिन्दगी सकाउन पनि त सकिँदैन ताली दुबै हातले बजाउदा मात्र बज्छ
यो कथा अहिले भन्दा 4 बर्ष पहिले सुनेको थिय । आज गुरुको मुखारो बिन्दु बाट सुन्न पाइयो जय गुरुदेव🎉🙏🙏
नमन छ गुरुदेव🙏🙏🙏 हरेक ज्ञानका कुरा लाइ आध्त्मा र बिजान सङ जोडिएर सरल र सहजै रूपमा बोल्न सक्ने डाक्टर, तथा यौगि बिकाशनन्द गुरु पर्ती💖💖हिर्दय दखी नै आभार बेक्त गर्दुछु । अनी म हरेक दिन समय मिलाएर हजुरको प्रबचन सुन्ने बुझ्ने कोशिश गर्नेछु । 3 Years भयो मैले हजुरको पर्बचन सुन लगेको ।💖💖💖💖
🙏🙏बिश्व परिवार लगायत Monokaranti Foundation पर्ती Naman 🙏🙏🙏🙏
❤❤❤❤❤❤
आजको प्रवचन पर्खी रहेकी थिएं ,विमारी अवस्थामा हुंदा गुरु जीको प्रवचन सुनेर आराम मिल्दो रहेछ।
SszAaz,#
जिन्दगी भनेको यस्तै हो,
मौका आउछ तर मौकाले जहिले पनि खतरा लिएर आउछ ।❤
❤❤❤❤
जयगुरूदेव! जयगुरूदेव!! जयगुरूदेव !!!
अन्तरआत्म देखि नै सक्रिय उर्जाशील स्वस्थ्य जीवन शैली जीवनको प्रगतिशील आधारशिला हो ।
हजुरको प्रवचन न आदि छ, न अन्तिम छ ।
सधै साथै पूर्णता छ । आभार प्रकट गर्दछु।
३३काेटि नमन छ गुरुदेव विगतका बर्षदेखि हजुरकाे प्रवचन सुन्दै आएकाे छु जसबाट मेराे जिन्दगिमा आमुल परिवर्तन आएकाे छ। 🎉🎉❤
गुरु बा कि जय होस करोडौं को ज्ञान् दिनु भो धन्यवाद
कोटि कोटि नमन गुरुदेब
राम को कहानी सङ्ग मेल खान खोज्यो त कहानी ❤❤
🙏🙏🙏 जय हो गुरु
साढ़े जब अगाडि आउछनि तपाईंको कथाको मोड चेन्ज हुन्छ सर 😂😂😂😂😂😂😂😂 प्रोफेसनल बाहेक अरु लाई ढुलो पार्छ के को बिहे नि खतम जुल केटि त अर्को पाईहाल्छ 😂😂😂😂 but motivational thought
sarai ramro bichar
दर्शन योगि गुरुदेव। जै मनो क्रान्ती सबैको जै होस।
Wow What a inspirational story for life challenge ❤💗
Naman gurudew
गुरु देव नमस्कार म हजुरको video नियमित हेर्ने गर्छु साउदीबाट म पछिल्लो पटक महत्त्वपूर्ण परिक्षामा फैल भए किनकी मलाई लेख्ने बेलामा हातखुट्टा पूरा शरीर कम्पन भएर लेख्न सक्दिन अनि हजुरको बिहान को योग live हेर्दै म नि योग गर्छु यो मन को डर कसरी हटाउने एउटा Video बनाई दिनुहोस न गुरुदेव अबको अर्को परीक्षा अर्को महिना छ सहयोग गरिदिनु भए आभारी हुने थिए कृपया अन्यथा नलिदिनु होला 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Jay gurudav jay bishwo pariwar ❤❤❤
म लगनशील,मिहिनेती,अनुशाशीत हुनु हजुर प्रबचन हो गुरुदेब्❤️
Jay guru deba jay manocranti ❤❤❤❤
कथनि त थिकै हो गर्नु चै गारो छ
नमन प्रणाम गुरुदेव,,,सबैको जयहोस
जय होस् गुरुदेवको महान वाणी सकल जनमा हितकारी वनोस्।
Naman gurudave ❤❤❤❤❤🎉🎉
मैले पनि यही बाटो नै जीवनको पाटो मानेको छु । जय गुरुदेव !
❤❤❤ जय नेपाल ❤ जय गुरु देव ❤❤❤
Challenge is most important than make strong the Brena 😊
जय गुरु देब्🙏🇳🇵
🙏🙏🙏🙏🙏🙏🙏🙏
सबैको जय होस्♥️🙏
Happy Propose Day to All 🌹: सम्बन्ध त्यस्तो मान्छे सङ्ग गास्नुस, जस्ले तपाईँलाई दुख परेको बेला सबै कुरा त्याग गर्न सकोस ।।❤️
You are all right guru dev jaya jaya hos hhr ko
नमन् गुरुदेव❤😊
🙏🙏🙏🙏
Jay hos guru dev jay monokranti 🖤💙🕉🙏🏻🧘♀️
💕🙏💕
Jay gurudev,jay manokranti,jay biswa pariwar ❤❤❤👏🏻👏🏻👏🏻👏🏻👏🏻
so nice well said guru ji naman
ॐॐ गुरुदेब,जय होस् 🙏🙏🌷
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
जय गुरु देब नमन❤❤❤❤🙏🙏🙏🙏
🎉🎉🎉
❤❤❤🎉🎉🎉😊😊
Jay gurudev, Jay Nepal 🇳🇵🇳🇵
जय गुरुदेव 🙏🙏🙏
नमस्कार गुरूदेब जयहोस 🙏
Jay Hos Gurudev sabai ko🙏🙏🙏
Hajur lai vetna paincha guruvar? vetera darsan dhog garna man lageko cha. jay hos … jay shambhoo 🙏🙏🙏
Hardik naman guru dev sabai ko Jay hos 🙏
Guru prati naman !
@liladhar bohara❤
Jay hos
❤❤❤Naman gurubar❤❤❤
Naman gurudev Jaya manokranti ❤❤🙏🙏🙏
🙏 Gurudev
Jai hosh guruji 🙏
Naman gurudev 🙏
🙏🙏🙏🙏 Naman Gurudev ❤❤❤❤
jay
Parnam gurudev
🙏🙏🙏guru deb
Great 👍 guru just
❤❤❤ जय होस् गुरु देव ❤
गुरु 🙏
Good Morning गुरुदेव
Om
Koti Koti pranam gurudev 🙏 🙏🙏
good morning guru dev 🙏
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
namaskar guru ,dhanyabat
Namon Gurudev 🙏🙏🙏🙏🙏
मङ्गल प्रेम प्रणाम गुरुदेव 🥀🙏🥀
best motivating video
गुरुदेव नमन ❤
प्रणाम गुरु देव
गुरु देव ❤
Thank you sir
नमन गुरुदेब जय जय हाेस् 🙏🙏🙏
Dementia rog lagisakepaxi tyesko k upaye xa Gurudev please help 🙏
धेरै राम्रो लाक्छ 😂😂😂😂
🙏🙏🙏🙏🙏 गुरुदेव !!
❤❤❤🙏🙏💓💓💓
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Good morning sir❤🎉😊
Thank you so much suamiji🙏for Mind set ammaizing suggestions👏👏👏
🙏🙏🙏🌷🌷🌷🌷
नमन गुरुदेव 🙏🏻
नमन गुरुदेव❤❤
नमन गुरुदेव सबै कल्याण होस् 🧘💕💝
❤🙏
😊😊😊😊😊
❤️❤️❤️❤️🙏🙏🙏🙏🌺🌺🌺🌺
Very impressive 🙏
🙏🙏🙏🙏wow really motivating speech.
Not sure to meet me❤
🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
दिमागमा दर्द भाका हरु त टन्नै होला जन समाजमा....😂
😂😂😂
❤❤