Successfully we donated 7 Lakhs for soniya baini operation❤️‍🩹🙏||Aayoush Singh Thakuri||vlog:16

Поділитися
Вставка
  • Опубліковано 16 вер 2024
  • Social Media🔽
    Instagram: ...
    Facebook: / aayoush.singh.3

КОМЕНТАРІ • 2,4 тис.

  • @dipakbishokarma7549
    @dipakbishokarma7549 Рік тому +39

    सबै भन्दा पहिले त यति ठुलो काम म गर्न सक्छु भनेर आँट राख्ने भाइ आयुष लाइ सलाम गर्न चाहन्छु अनि आयुष लाइ बिस्वास गरेर देश तथा विदेशमा रहने नेपाली दाजुभाई पाकिस्तानी दाजुभाइ इन्डियन दाजुभाइ दिदीबहिनी हरु सम्पुर्ण लाइ सम्मान र धन्यवाद भन्न चाहन्छु यसरी नै साथ सपोर्ट गर्दै गर्नु होला सेवा नै धर्म हो सम्पुर्ण सहयोगी मनहरु को जिवन सुखमय बितोस सोचेको कुरा पुरा होस।।अनि सोनिया बहिनि को स्वास्थ्य लाभको कामना 🙏❤

  • @Basantawildflower
    @Basantawildflower Рік тому +57

    I Can’t explain how precious each all of you janta 🙏❤️ Thank you so so much everyone for your blessing, love , kindness .. everything 💐🙏 much love and respect 💕

  • @gitapandey9646
    @gitapandey9646 Рік тому +77

    टिकटक मा लाईभ बसेर गिफ्ट पायर हेलिकप्टर मा डेटिङ गयो भन्ने पातकी हरु आँखा च्यातेर हेर यता डाडे आरिसे हरु उस्ले हामिलाई मनोरन्जन मात्र होइन दुखी गरिब को लागि भगवान भयर आको छ यो उमेर मा यति ठूलो प्रगती गर्नु अरु को बारे मा यति धेरै सोच्नु गर्नु भनेको सानो कुरा होइन अहिले दुख पर्दा आफ्नो ले त हेर्दैन सधै यस्तै प्रगती गर्दै जानू भाइ सधै आशीर्वाद छ ह्जुर को मम्मी लाई कति धेरै proud फिल हुन्छ होला ह्जुर जस्तो छोरा जन्मेको मा ❤❤

    • @RonishThapamagar-hl9qv
      @RonishThapamagar-hl9qv Рік тому +1

      Um vok vo😂😂

    • @CSV1985
      @CSV1985 Рік тому +5

      Ho hajur le ekdum sahi bhannu bhayo
      Bhai sadai yesari nai aage baddai garnus
      We love you and we love Aayuze 🎉🎉🎉

    • @karnasinjali
      @karnasinjali Рік тому +1

      Sahi ho

    • @surajkhadka3357
      @surajkhadka3357 Рік тому +2

      Ekdam thik vannu vayo hajur le ..aayush lai helicopter chadna live nai basnu parcha vanne chaina ...he is good by hrt

    • @davidrai7129
      @davidrai7129 Рік тому +1

      I love ayush vai and alizeh,,,,,,

  • @buddhithapa8906
    @buddhithapa8906 Рік тому +13

    आयुसले मात्र यो सफलता हात पारेको होईन यस्मा एलिजेको नि ठूलो सहयोग छ ।एलिजे र आयुसलाई धन्यबाद।

  • @khemranaartist3866
    @khemranaartist3866 Рік тому +6

    यो उमेर मां येती राम्रो बिचार ले सेवा गरने ज्ञानी र भाग्य मानिस लाई सुलुट छ 🙋👏👏🇮🇳🇳🇵

  • @miragurung2828
    @miragurung2828 Рік тому +349

    अायुष भभाई यसरिनै सफलताको कामले सगरमाथाकोशिखर चुम्न पुगोस यो उमेरमा यति ठूलो काम गर्नु भनेको चान्चुने काम होईन अाम्रो अायुष भाईलाई जन्म दिनि अामालाई मन देखि माया अनि सलाम छ भाईको कामलाई तन मन देखि सलाम छ अायुष भाईको स परिवार अनि अलिजे नानुलाई कसैको दुस नजर नलागोस❤️❤️❤️❤️

  • @juthrana5573
    @juthrana5573 Рік тому +35

    यो भाइलाइ कसैको कालो नजर नलागोस सधै यस्तै प्रगतिको बाटोमा लम्की राख भाइ रिस डाह गर्नेहरु गर्दै गरून्।

    • @SauravLmcvlogs
      @SauravLmcvlogs Рік тому +1

      म पनि धेरै मिहिनेत गरेर Vlog बनाउछु तर कसैले हेर्दैनन्😔💔🥺

  • @dineshrai293
    @dineshrai293 Рік тому +38

    प्रथना गर्ने जिब्रो भन्दा सेवा गर्ने हात महान हुन्छ भाइ धन्यवाद यस्तै यस्तै काम गर्दै जानु सारा नेपाली को मन मुटुमा बस्नु एलिजे लाई सधै माया गर्नु भाइ बिहे चाडै होस आशीर्वाद कामना ❤❤

  • @manbahadurtamang9482
    @manbahadurtamang9482 Рік тому +3

    आयुस भाइ लाई मुरी मुरि धन्यवाद छ।गरिब दिन दुखी को सेवा मा भाइ लाई सलाम छ।भाइको मनले आटेको काम पुरा होस भगवान सधै दाइने होस।।।।

  • @sharmilakarki4612
    @sharmilakarki4612 Рік тому +6

    आयुष पहिलो कुरा त तिमी जस्तो छोरा हरेक आमाको चाहाना छ तेसैमा अती खुसि लाग्दोकुरा आयुजे जन्तालाई धेरै धेरै धन्याबात एति धेरै ठुलो सयोगि मनहुनु भएकोमा एस्तो आर्थीक सङ्कटमा पनि एति धेरै माया साथ दिनु भएको छ आयुष तिमिलाई पनि धेरै धन्याबात सनै भए पनि एति ठुलो कामको लागि मनै बाट सलामछ आनि धेरै धेरै माया ❤❤❤❤❤

  • @lokeshbist111
    @lokeshbist111 Рік тому +10

    धेरै धेरै धन्यवाद भाइ आयुश सिंह ठकुरी सामाजिक काम गर्दै जानु भाबिदिन हरुको उत्तरो उत्तर प्रगतिको कामना का साथ अमुल्य शुभकामना छ ? साथै बहिनी अलिजे लाई पनि धेरै धेरै शुभकामना छ दुटैको सपोटको कारण यत्ती ठूलो काम गर्नु भो आगामी दिनमापनी यस्तै काम गर्दै जानू फेरि पनि धेरै धेरै शुभकामना छ ❤❤❤❤

  • @dibasthapa4157
    @dibasthapa4157 Рік тому +11

    धन्यवाद आयुस भाई सायद पहिलो रेकड होला नेपाल मा २१ वर्ष मा यति ठूलो कामको जिम्मेवारी लिएर काम गर्ने पहिलो व्यक्ति हाम्रो आयुस भाई गर्व लाग्छ आयुजे जन्ता हु भन्दा ❤❤❤ तर एलीजे को पनि नाम लिने गर्नु भाई किनकी तपाईं यहाँ सम्म पुग्नुमा र यो सफलता प्राप्त गर्नु मा एलीजे को पनि हात छ विचारा दिनकै ईन्सटाग्राम मा डोनेशन को लागि सहयोग मागिरहेको हुन्थ्यो हाम्रो लागि ❤❤❤।।। धेरै सम्झना आयुस एलिजे लाई।।।

    • @Bhupal56
      @Bhupal56 Рік тому +1

      U r right kamse Kam 1 bar ushko name liyeko vaye hunthio jasto lagxa

  • @jamunalimbu8224
    @jamunalimbu8224 Рік тому +8

    OMG Aayus Bhai tme Kati sahayogi xau hai timro yo umera ma aru haru afno life enjoy gari rako x tme bhane aru ko dukha n pida ma satha diyera aru lai khusi banaudai ramaudai xau. God bless you Aayus bhai🙏🙏🙏

  • @santoshiraee6014
    @santoshiraee6014 Рік тому +2

    हुने बिरुवाको चिल्लो पात भने जस्तै यति सानो उमेर मा यति ठूलो महान काम गर्नु भनेको सान्क तिनो कुरो होइन। whole team यहाँ हरु प्रती सम्मान 🙏🙏🙏🙏

  • @kinjalkids580
    @kinjalkids580 Рік тому +13

    Great work tuntune❤

  • @rojinatamanglaxmi4318
    @rojinatamanglaxmi4318 Рік тому +7

    Yeti sano umerma kati thulo khusi dinu saknu vaneko hamra ayosh babu ho jun tiktok ma super hit hunuko sathai gyani sushil kamko lagansitla dekhera man vitrai bata khusi lagera aaucha. Kati vagyemani janam dinu hune ama baba..jhan uslai jban sathi paune jhan vagyemani hune cha ..vagawan jahile dahine hunuhunecha wow wow

  • @mahendrakunwar6297
    @mahendrakunwar6297 Рік тому +13

    धेरै राम्रो काम आयुष तिम्रो यस्तो कामले सबै नेपाल र नेपाल बाहिर बस्ने सबै गर्व गर्न लायक छ दिन दुखी हरुको सेवा को जति तारिफ गरे कम हुन्छ।। आगामी दिन सफल हुन ।।

  • @Youla180
    @Youla180 Рік тому +5

    छोरा होस् त आयुस जस्तो❤❤❤सबैको प्यारो आखाको नानी जस्तै दुख बुज्ने, रोदनमा हाँसो ल्याउने। god bless you❤❤❤

  • @rjsonu47
    @rjsonu47 Рік тому +3

    नानीलाई छिटो निको होस् र सेवा गर्ने हातहरू, बिषेश आयुष जनता लाई धेरै धेरै धन्यवाद, आयुष भाई लाई बिषेश धन्यवाद सधैं येस्तै समाजसेबी काम गर्नु सेवा नै धर्म हो..हामी जनता बाट सधैं साथ सपोर्ट हुनेछ ❤❤

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x Рік тому +2

    आयुस बाबू यसरिनै सामाजिक कार्य गर्दै जानू अगामि दिनमा अझ प्रगती गर्दै जानू तिमी र अलिजेलाई नराम्रो भन्ने नहुदो न्युज बनाउने ट्रोल गर्ने यस्ता मानिसहरु देखि टाढा र मुख पनि नलगाउनु जे सुकै भन्न देउ पछाडी नहेर्नू तिमित अगाडी सफलताको शिखर चुम्न हिडेको मान्छे धेरै माया र आशिर्वाद छ तिमिलाई र सोनिया नानुलाई स्वास्थ्य लाभको कामना ।

  • @_classy_x_spidy_
    @_classy_x_spidy_ Рік тому +5

    Bhai tumhare jaisa banda aaj tak nii dekh jitni age me tum ho na avi itti age log bs aapna sochte h lekin tum bilkul alag ho bruhh you deserve every happiness dil se big respect bruhh 🇮🇳🇮🇳❤️

  • @LOSTANGEL70
    @LOSTANGEL70 Рік тому +6

    Afule khai nakhai aruko lagi ati grnu vaneko sochda ni dherai garo kura ho jhan afaile grnu vaneko ta dherai nai garo kura ho duniyama manabta vanne chij pani rahex ayush bata dherai kura siknu prx natra ajo ko jamanama manabta vanne haraisakyo ayush jsto hajarau janmeko hola ra yo desh ra samaj lai jaruri x thank you so much ayush love from ktm lalitpur❤❤❤❤

  • @pradiipmagar8079
    @pradiipmagar8079 Рік тому +5

    नेपाली tiktoker मध्ये सानो उमेरमा अहिले सम्म सबै भन्दा धेरै रकम भेला बनाएर दिने पहिलो ब्याक्ति हो आयुस यो होईन कि अरुले गर्दैन सबैले गरनु हुन्छ ❤ from इलाम

  • @anchhangbolimbu3515
    @anchhangbolimbu3515 Рік тому +3

    आयुस भाइ म तिम्रो सुभ चिन्तक हुङ जुन मोनी डोनाइसन थियो नि तेस्मा अलिजे कत्ती धेरै उत्साहित देखिन्थ्यो हरेक दिन सोदेर अल्ला यो काम पूरा होस्स भनेर प्रेए गरि रहेको हुन्थ्यो उस्को नि नाम सुन्न पाको भए सुन मा सुगन्ध हुन्थ्यो कि उहीँ तिमी हरु लाई❤❤ माया गर्ने अनि सुभ चिन्तक म ❤❤

  • @balbdrrai9708
    @balbdrrai9708 Рік тому +5

    राम्रो काम अायुश भाई सम्पूर्ण डोनेशन गर्ने लाई हार्दिक धन्यबाद👌

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 Рік тому +13

    आयुष भाइ राजा र Alizeh jamali बुहारी लाइ धेरै धेरै धन्यबाद हाम्रो पुर्बेलि चेली सोनिया राई को लागी यति धेरै सहयाेग जुटाई दिनु भयको मा 🙏🙏

    • @LtechinfoGyan01
      @LtechinfoGyan01 Рік тому

      Sir hajur lai request purbeli cheli bhanda pani Nepali cheli bhana ramro hunthyo ki ?

  • @sewaro3168
    @sewaro3168 Рік тому +8

    धेरै धेरै धन्यवाद छ आयुश र एलिजे लाई 🤵🧕🤵🧕🤵❤️❤️❤️ अनि आयुश का टिमहरुलाइ पनि धन्यवाद छ।
    आयुश जनता जिन्दावाद ✊✊✊✊

  • @kashmiryonghang2027
    @kashmiryonghang2027 Рік тому +4

    मेरो जान आयुस भाइ अति राम्रो काम गर्दै छौ कसैको नजर नलागोस सधै यसरिनै गरिब दुखिको सेवा गर्दै जानु❤ तर मिडिया बाट चाहिँ जति सक्दो दुर रहनु है❤❤❤

  • @lalitkomalrai6282
    @lalitkomalrai6282 Рік тому +4

    Vaiko yo kaaam dekhera mero man kastoo siringa vo aashu aayoo😢😢 sadhai samajik karyamaa safaltako subhakamana tapaiko BIGGEST fan hai ma💕💞💝🙏

  • @sophiyasubba4806
    @sophiyasubba4806 Рік тому +6

    Good Job Vai 👍🏾Dhukha Pardha Din Dhukhiko Shahara Bancha Shayog Garcha Bhagbanly Sada Ashirbadh Dincha Ayush Vai Alizelai Sada God Bless You And Soniya Nanu Get Will Soon Opertion Safal Hosh 🤲🏾 Auyush Alize Well Done 👏🏾👏🏾👏🏾👏🏾 🤗 ❤❤❤❤ 💐💐💐💐 26:45 26:45

  • @atiqbashir9062
    @atiqbashir9062 Рік тому +5

    ماشاءاللہ ماشاءاللہ
    بھت اچھا یار عیوش
    یہ کام تو مجھے بہت اچھا لگا یار عیوش واللہ

  • @ashishrana4772
    @ashishrana4772 Рік тому +8

    Aayoush bhai I m so proud of you.. ❤❤ .. One day you will be very successful. Bhagwan estai afnu ashirwad dinus mero bhai la.. ❤❤❤❤❤❤

  • @pooza749
    @pooza749 Рік тому +2

    दुखि पीडित को लागि भगवान नै हो आयु भाइ सधैं एस्तोई राम्रो काम गरेको देख्न पाउ बिरामी नानी लाई get well soon mero maiti gauko raixa nanu xitai jati vayeko suunu paiyos nanu

  • @vishnunepal1448
    @vishnunepal1448 Рік тому +3

    धेरै राम्रो काम ! येस्तै राम्रो काम गर्दै जानु , सेवा नै धर्म हो ....धेरै धेरै शुभकामना आयुस बाबु !!!

  • @Kris340-6
    @Kris340-6 Рік тому +10

    Really vai, you are such a kind hearted gentlemen, no matters what other's haters think negative but you have too many positive supporters for your movement. Please be happy in yourself and Alizeh. Without both cooperation is not possible. We are always back support for Aayuu and Alizeh. 😍😍😍😄

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 Рік тому +8

    सेवा नै धर्म हो ,,,सम्पुर्ण सहयोगी हातहरू लगायत आयुस ब्रो लाई धन्यवाद प्राथना छ आयुस र अलिजेको जोडिलाई सदा सदा साथ रहने हासि खुशि रहने आशीर्वाद दिईरहनु भगवान,,अल्लाह,,प्रभु❤❤❤

  • @rairinam1269
    @rairinam1269 Рік тому +7

    Well done thanks to Alizeh, Ayush and whole team of Ayush janta.. God bless you all.

  • @C_ristii
    @C_ristii Рік тому +4

    You have such a pure heart ❤😊 I wish you lots of success and blessing you Ayush😊😊

  • @prithivisewa7589
    @prithivisewa7589 Рік тому +4

    आयुश भाइ एसरिनै राम्रो काम गर्दै अगाडी बढी रहनु जस्ले जे भने पनि आफ्नो बाटो नबिर्सनु हामी सम्पुर्न नेपाली दाजु भाइ दिदी बहिनी हजु्र को साथमा सधै रहन्छौ दुई चार जना पछि परे भन्दै मा निराश नहुनु किन भने आबको २०बर्स पछि को नेपालको प्रधान मन्त्री बन्नु पर्छ हामी सधै हजुरको साथ मा छौ धन्याबाद🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @resmitarai4847
    @resmitarai4847 Рік тому +5

    Kun sabdale samman garam aayush vailai yati sano agema yattidherai mahan kamharu garnu vako xa sadhai yasari aaruko sahayog gardai aagadi badnu vai good job 👍🏻

  • @ashokkumarshrestha9142
    @ashokkumarshrestha9142 Рік тому +6

    Graet work Aayoush n Alizeh (Aayujanata).. Appriciating work bt Vlog ma Alizeh lai pani Mention garda Ramro hunthiyo... wish for her fast recovery.

  • @sijanrai1671
    @sijanrai1671 Рік тому +5

    मन छोयो यार आयुस ब्रो को काम देखेर धन्यवाद

  • @rabighimire2955
    @rabighimire2955 Рік тому +2

    अति राम्राे काम अायुस भाइ ।सबैलाई यस्ताे क्रम गरने मैका मिल्दैन।तिमिलाई भगवाले जुराएका ❤❤❤हुन।

  • @lalitahamal7539
    @lalitahamal7539 Рік тому +5

    Serial wala matr hoenw hamro vae real wala hero ho hero💪🤘proud to be aayush singh thakuri💝❤️

  • @jiya_jiya2
    @jiya_jiya2 Рік тому +5

    Great job bhai ❤❤
    He is so hard working 🥺🥺❤❤ hope his hard work paid off 😊❤
    And how cute when he show his watch to show time but he want to show Alizeh ❤❤❤❤

  • @santoshrana1528
    @santoshrana1528 Рік тому +6

    Great Job vai thanks to Aliezeh too without you it wouldn't be successful 🎉

  • @krishnakarki770
    @krishnakarki770 Рік тому +4

    आयुस बाबु भगवान को सोच भएको मानब हो ठुलो मन दस ओउला जोडेर नमस्कार अनी सहयोग गर्ने सम्म पुण लाई कोटि कोटि नमस्कार मैले पनि सहयोग गर्ने थिए खै कसरी पैसा हाल्ने सिक्छु

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q Рік тому +2

    Cute handsome talented Ayush has helped many needy people in this young age..U r a boy with golden heart 💖 U r a pure soul 🎉 keep it up 👍 n we public r with u Bhai 🙏

  • @lalisa161
    @lalisa161 Рік тому +3

    Very good job 👍❤ God bless you
    Boli ko operation derai ramro ra soniya baini thik bayeko dekhna pau⭐🙏

  • @loveyouall507
    @loveyouall507 Рік тому +5

    Thank you all the contributer 🙏🙏
    You guys have really showed that humanity still exist in this world ❤️❤️
    Aayuzeh thank to you both ❤❤

  • @susmimaharjan2626
    @susmimaharjan2626 Рік тому +5

    God bless u ...i am not ur fan bt as a human to human i do really appreciate ur work today ❤

  • @user-fy2vb4jl5p
    @user-fy2vb4jl5p Рік тому +3

    Wow pyaro bhai God bless you hjrlai sadai bhagawanko sath xa sathai aayou jantako support ❤❤❤😊😊😊😊😊

  • @rukashrestha
    @rukashrestha Рік тому +2

    , good Babu यतीसानो उमेरमा यतीठूलो कामगरेकोमा धेरै धेरै धन्यबाद छ सबैको यस्तै छोरा जन्मिए कतीरार्मो हुन्थ्यो होला?????❤👍👍🌹🌹💐💐

  • @ningwahanglimboo6815
    @ningwahanglimboo6815 Рік тому +1

    सधैं यसैगरी अरुको सेवा सहयोग गर्ने हौसला मिलि रहोस् ।सबै contributer हरु मा नमन्

  • @tsewangtsewang7993
    @tsewangtsewang7993 Рік тому +5

    Ayush and Alizeh and yours team junta is doing great job god bless you, aunty and brother? After recover yours daughter health call to Ayush just say thanks it is very important

  • @bhimrai6373
    @bhimrai6373 Рік тому +7

    सबैको असिर्बादले तिमिलाई सफलताको शिखर मा पुर्याउने छ एकदिन आयुस भाई 😍

  • @preety8651
    @preety8651 Рік тому +4

    Ramro Manxey ko lakxya nai arkai xa usko aim nai arkai xa..tapauri haru tiktok ma like ra views ko lob ma yesto manxey ko nahune content banayera yesto manxey lai tala jharne timi haru kaile mathi pugdainau..aayush keep going we are here for your support 👍

    • @sonadhakal6503
      @sonadhakal6503 Рік тому +1

      Yes sis sabai le bujdainan aayosh ko aim 🥺

  • @radheekaatamang01
    @radheekaatamang01 Рік тому +4

    Great job Aayuu👍
    So proud of u👏
    God may bless you more success n happiness🙌🙌

  • @user-mk8vf9tv6l
    @user-mk8vf9tv6l Рік тому +2

    स्वाबाश आयुश बाबुलाई यो कार्यम सधै सफल्ता मिलोस🎉🎉❤❤

  • @bhupatithapamagar4702
    @bhupatithapamagar4702 Рік тому +2

    धेरै धन्यवाद आयुस भाइ लगाएत मनकारी मन र सहयोग गर्नेहरु लाई ।

  • @diparai3464
    @diparai3464 Рік тому +3

    mann xoya aayush bhai sadai yastai kam gardai janu huss🇳🇵🇶🇦🇳🇵🇶🇦🇳🇵🇶🇦🇳🇵🇶🇦🙏🙏🇶🇦🇳🇵🇳🇵✈️✈️

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 Рік тому +3

    Sadhai ramro Kam garnu❤ aayush Timi jasto xora pauni aama Pani vaggemani hunuhunxa 😘😘👌

  • @roshanudas4082
    @roshanudas4082 Рік тому +4

    Great job beyond your age ! Your height is 5'11 but u did great job higher than Burj Khalifa ! Congration n best wishes to #Aayush #Alizeh #Aayuzeh #Aayujanta ! 🙏🎉🥀

  • @shovagurung2498
    @shovagurung2498 Рік тому +2

    आयुश बाबु को जय होस नानु को सिघ्र स्वास्थ्य लाभ को कामना 👍❤🙏🙏

  • @krish_178
    @krish_178 Рік тому +1

    Great job aayu n alizeh राम्रो काम गरेको सधैं हेर्नु पाउ आज पनि हाम्रो देशमा यति धेरै ठूलो मन भएको मान्छे छन धन्यवाद आयु भाइ र एलिजे बैनि लाइ सधैं यस्तै काम गर्दै जाउ भन्छु ❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @mbpsangam6141
    @mbpsangam6141 Рік тому +3

    यति राम्रो स्रहानिय सामजिक काम गर्ने प्यारो आयुश भाइ को नाइ खुट्टा काट्न चाहने कुत्ता देख्दा खुन उम्लेर आउछ यार
    हार्दिक शुभकामना अनि न्यानो माया प्यारो भाइ आयु।

  • @narumibossyakuza9783
    @narumibossyakuza9783 Рік тому +4

    Vai lai hate garni haru lay yo video hayray c sure they will change their mind and will love and follow you lots of support vai ❤

  • @anilkirati568
    @anilkirati568 Рік тому +3

    यति धेरै सहयोग को लागि आयुस भाई लाई धेरै धेरै धन्यवाद l ❤❤

  • @Yatriadventur
    @Yatriadventur Рік тому +1

    सर्बप्रथम हाम्रोभाइलाई धेरै धेरै धन्यवाद, पारुहाँग र सुङ्ग्निमले भाइलाई सधै रक्छ्या गरुन, तिम्रो जस्तो ठूलो मन्❤️ भएको मान्छे सायदै अबो यो संसारमा पाउनु धेरै गारो छ, भाइलाई उज्जल भबिस्यको धेरै भन्दा धेरै सुभकामना ❤ र हाम्रो छोरी सोनियलाई पनि चाडै निको भएको देख्नु पाऊ ❤❤❤

  • @mayamagar4392
    @mayamagar4392 Рік тому +1

    सबैजना सहयोग गर्नु हुने मनकारी मनहरुलाई ह्रदय देखिनै धेरै धेरै धन्यवाद र आयुस बाबुलाई यति कलिलै उमेरमा पनि यति राम्रो काम गर्नु भएको छ उहाँ को कामलाई ह्रदयदेखी नै सलाम छ र नानिको सिघ्र स्वास्थ लाभको कामना गर्दछु 🙏🙏🙏❤️❤️❤️

  • @arunrai9691
    @arunrai9691 Рік тому +3

    धेरै नै राम्रो काम आयुष👍🙏👏👏

  • @ekrajsijalipalsang4331
    @ekrajsijalipalsang4331 Рік тому +3

    So proud of you brother you doing great work for help lots of love ❤❤

  • @kalpanagahatraj4310
    @kalpanagahatraj4310 Рік тому +3

    अायु तिमीलाई संसारकै खुसि मिलाेस् प्याराे छाेरा तिमीलाई भगवानले सदै सुखि र खुसि राखुन धेरै धेरै माया सम्झना अनि अाशिर्बाद छ बाबू अायु❤❤❤❤❤❤❤❤❤🎉

  • @sumanalimbu4652
    @sumanalimbu4652 Рік тому +1

    Dherai Aasirbad Milos Aayoush vai lai. I couldn't control my tear after seeing the mom and son's facial transformation 😢 I'm not a fan of Alizeh and Aayush. But I have a lot of respect for both of them. The way they help needy people! Priceless. They deserve all the happiness.

  • @bijayrai8227
    @bijayrai8227 Рік тому +2

    Ayush Bhai Lai PRABHU le Hamesha Aasish diyeka houn Nek kamko Lagi .. ani ti Nani Baini le Pani Naya jeewan payeko Hos

  • @shreemahat8
    @shreemahat8 Рік тому +3

    Thees call social media Power thank you aayush for helping her!🎉🎉🎉🎉

  • @limbuamrit467
    @limbuamrit467 Рік тому +3

    wow bhai 20years ma great job go ahead we support we love ❤❤❤

  • @LuckyRai-vh9ts
    @LuckyRai-vh9ts Рік тому +3

    Yati sano umermanai kati thulo mahan kamharu garnu hunxa garva lagxa yastai ramro kamle hola man mutulai chhunxa kun sabdale sambodha garum timlai nisabda xu yati vanna chahe timile socheko chaheko jasto hos vaguwane sadhai timro paila kadam kadamma satha diyos🙏🙏🙏🙏🙏🙏🙏

  • @bhanbahadurbhanbahadur2163
    @bhanbahadurbhanbahadur2163 Рік тому +1

    आयुष भाइ धेरै धेरै धन्यबाद तिमी धेरै भागेमानि हो मद्दत गर्न कशैले पाउदैन राम्रो मान्छे ले❤

  • @gobindabishwakarma7857
    @gobindabishwakarma7857 Рік тому +2

    भगवानले तिम्रो रक्षा गर्नु यसरी नै गरीब,दीनदुःखी र असाय लाई सहयोग गर्दै जानु ।। ❤🎉😊

  • @user-sq7ys3le1n
    @user-sq7ys3le1n Рік тому +4

    Sano umerma ati dherai kam thank ayush vai🎉🎉

  • @Stellaaxx90
    @Stellaaxx90 Рік тому +5

    My heart swells with pride to be ‘AAYUJANTA’.❤️

  • @manukarai3178
    @manukarai3178 Рік тому +3

    God bless you aayoush babu❤❤ from Darjeeling 👌👌

  • @grishmalama1412
    @grishmalama1412 Рік тому +2

    Great job. Great job... Huge salute to down to earth lovely boy for ur holy works. God always blessed u. No words to explain ur job. Okay always be happy hai.

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 Рік тому +1

    धन्यवाद छ बाबू लगायत सम्पुर्ण सहयोग ज्यु हरुमा ❤❤❤🎉🎉🎉

  • @ShivThing-jw3vi
    @ShivThing-jw3vi Рік тому +3

    धेरै राम्रो काम भाइ आशीर्वाद छ❤❤❤❤❤

  • @devmagar75
    @devmagar75 Рік тому +5

    यो भाईको कम राम्रो छ । तर डोनेसन उठाउने बेला Alizeh ले पनि धेरै सहयोग गरेको हुन्छ तर कतै उस्लाई सम्झेको हुदैन ।।।अनि हरेक चोटि भनेको हुन्छ आयुस जन्ता रे अलिजे जन्तालाई चाहिँ खोइ सम्झेको उ बिना तिम्रो सफलता सम्भब देखिन्न भाइ जब अलिजे आयो जब तिम्लाई हामीले चिनेको ।।।

  • @kishworkhand8943
    @kishworkhand8943 Рік тому +3

    Great work Aayush and Alizeh ✅🤟

  • @binagurung8880
    @binagurung8880 Рік тому +1

    आयुष भाइ तपाइको जिबनमा र काम मा परमेश्वरको आशिष प्रस्सत रहोस

  • @KalpanaChoula-oc7jf
    @KalpanaChoula-oc7jf Рік тому +2

    God jop ayush babu asto xora harek aama le paune vay yo sansar kati ramro hunthiyo hola hami sabai ko asis sathai issor ko asis sadhai milos ❤❤❤❤❤sathai birami nanu lai get well soon ❤❤❤

  • @khadkaurdabahadur9641
    @khadkaurdabahadur9641 Рік тому +4

    Good work bhai god bless you
    Tik tok live ma Aaunu paryo Aaja💘💚💚

  • @chandraparajuli66
    @chandraparajuli66 Рік тому +11

    सम्पुर्ण आयूस जन्ता परिवार सहयोगी मन हातहरु लाई मेरो हिर्दय देखि नै नमन्🙏आगामी दिनमा पनि हजुर हरु बाट यस्तै साथ सपोट मिलोस🙏आयूस जन्ता परिवार मलेसिया बाट केही सानो रकम हामी हरुले पनि सहयोग गर्ने मौका मिल्यो यसपाली भोला भाइ लाई धेरै धेरै धन्यवाद आफ्नो काम छोडेर भए पनि पैसा पठाउन जानुभएको मा❤️🙏

  • @reencheengurung197
    @reencheengurung197 Рік тому +3

    सानु भाई ! कुनै सब्द छैन जुन ताराकाे बयान गर्न लाई ।

  • @qatarshaniya3590
    @qatarshaniya3590 Рік тому +1

    धेरै राम्रो काम नेपाल मा भाइ र गिभिना बैनी दुइजना मतै दयालु मान्छे भेटे सानै उमेर मा एती ठुलाे काम पछी गएर एउटा इमान्दार नेता हुनु

  • @anitagurung5778
    @anitagurung5778 Рік тому +2

    Great job Aayu,God bless you, love you🙌💗👏👏God bless to Sonia nani, sancho bhaera Aayu dada ko tiktok live ma aunu la💗

  • @mrrabbijr8
    @mrrabbijr8 Рік тому +3

    good job brother
    I'm from 🇧🇩
    Big fan of ur❤ take care bro🥰

  • @lemdevimalla6620
    @lemdevimalla6620 Рік тому +3

    थकुरी हरुको चित्त ठुलो हुन्छ ❤

  • @afjalvai9175
    @afjalvai9175 Рік тому +3

    Aayoush vai ali kati Hindi ma bolera vandida thick hunthyo out of country manxe haru ko lagi bujna sajilo hunthyo bujna lae..❤❤

  • @yakharamesh590
    @yakharamesh590 Рік тому +2

    Dhanyabad ayush vai kai yesari nai ramro sarsahayog gardai janu good job ayush vailai❤❤

  • @magarsamik5834
    @magarsamik5834 Рік тому +1

    kati ramro bolnuhune aunty😘😘😘 ani aayush vai ra aru adrisya rupma sahayog garnuhune sabai nepali dajuvai dd bahinilai tq so much😊😊