Ep1 महागुरु फाल्गुनन्द लिङदेनकाे जीवन दर्शन र समाज सुधार प्रस्ताेता आङबुहाङ अवाेध अविरल किरात इतनाम

Поділитися
Вставка
  • Опубліковано 4 лют 2025
  • महागुरु फाल्गुनन्द लिङदेनकाे जीवन दर्शन र समाज सुधार प्रस्ताेता आङबुहाङ अवाेध अविरल (किरात इतनाम -१)
    किरात इतनाम विचार ज्ञान र अनुभव अनुभुती व्यक्त गर्ने साझा कार्यक्रम हाे ।
    आज मिति २०८१ साल बैशाख २४ गते ९४ अाै समाज सुधार दिवशकाे अवसर पार्दै पहिलाे कार्यक्रम साझा गरिएकाे छ ।
    सभ्यता संस्कृती र दर्शन सम्बन्धिका अन्तरक्रयात्मक कार्यक्रम प्रत्येक महिन साझा गर्दै माैलीक ज्ञान र सिपलाइ प्रचार प्रसार गर्ने उदेश्य रहेकाे छ ।
    यस किरात इतनाम कार्यक्रमः किरात मल्टिमेडिया, किरात चाेत्लुङ, किरात आवाज र इङघङको संयुक्त कायर्यक्रम रहेकाे छ ।

КОМЕНТАРІ • 4