बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ भाद्र २०८१ | Kantipur Samachar

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ भाद्र २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * संसद् कामविहीन बनेपछि अधिवेशन नै अन्त्य गर्ने सरकारको तयारी / १९ महिनामा जम्मा १० विधेयक पारित / निजामती, विद्यालय शिक्षालगायत १६ विधेयक समितिमै अड्किए ।
    * संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पीडितदेखि अन्तर्राष्ट्रिय समुदायसम्म सकारात्मक/ आयोगमा निष्पक्ष नियुक्तिमार्फत् पीडितले न्यायको अनुभूति गर्ने गरी टुंग्याउन मुख्य चुनौती ।
    * राष्ट्रिय गौरवको भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको दश वर्षमा जम्मा ६० प्रतिशत काम/ १६ अर्बको आयोजनाको लागत बढेर ३७ अर्ब पुग्यो ।
    * अमेरिकी राष्ट्रपति निवार्चनमा बाइडनलाई भन्दा कमला ह्यारिसलाई हराउन सहज हुने ट्रम्पको दाबी/ ह्यारिसका धेरै नीति गलत र अमेरिकी हित विपरित भएको टिप्पणी ।
    * इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात/ वुल्भ्स २-० गोलले पराजित/ आर्सनको जितमा बुकायो साका र काई हाभर्ट्जको उत्कृष्ट प्रदर्शन ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

КОМЕНТАРІ • 4