सागर र जमुनाको कारुणीक दोहोरी | Sagar Birahi Vs Jamuna Rana | Palpali Live Dohori | Dipika Bayambu
Вставка
- Опубліковано 18 вер 2024
- #Sagar_Birahi #Jamuna_Rana #LiveDohori
======================
======================
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Deepika Bayambu Magar UA-cam लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
@Deepika Bayambu Magar
======================
======================
Lead Singer:
🎤 Sagar Birahi
VS
🎤 Jamuna Rana
======================
======================
TechnicalTeam :
🎥 Camera:
🎥 Tarakanta BK
🎥 Padam Lwagun
======================
Recordist
♬ Tarakanta BK
======================
Mixing/Editing
♬ Tarakanta BK
♬ Samip Paudel
======================
======================
© Deepika Bayambu Magar, 2021
-------------------------------------
======================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allo
Jhorle ani namaste 🙏 aja vani palpali rodhi gharma charchit hasti haru adarniya lokpriya gayak sarjak sangetkar daju sagar birahi ra lok priya gaika meri pyari maiju pani hununxa adarniya gaika jamuna ranako aawajma sagar birahi dajuko Afanai sirjana ma raheko geet samjhana xa vandeu liyara aayka xau dherai vanda dherai maya garidinu hola hai Dhanybad 🙏🙏
यस्तै यस्तै पुराना गीतहरु लाई दोहोरी साँझ मा घन्काउदा नहेर्ने कोहि पनि छैन यस्तै यस्तै पुराना गीतहरु लिएर आउनु होला दर्सक को पक्कै पनि चित्त बुझ्दो हुनेछLove you 💕💕💕💕💕 all of you ❤️ so much 💝🥰💞 Thank you ❤️
यो जोडी को भाग 2 छिटो हेर्न पाउ दिपिका जि
सारै राम्रो दोरि सगर दादा लाई समान छ दुबै जना लाई समान छ तर दिपिका दिदी ले नै गाको भय अझै राम्रो हुनि थियो दिदी दिपिका
super nice sister
🙏🙏🙏🌷 jhorle
Wow sarai marmik vaka ma dhori gaunu vayo yo vaka hami sanai huda yakdam sunako ho radio ko jamana ma ra sabai kalakar haru malai sarai man perx
यस्तो गायक गायिका हरु लुकेर भित्र भित्र बस्दा दुखाे लाग्छ यति मिठाे स्वार अनि शब्द खानि हरु 😍😘😘
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
Dherai dherai suvakamana le nani aajhai pargati jatma aagadi bardisni.....
तपाईको सब्दले यक्दमै मन छोयो सागर जी स्वरको त कुराई नगरौ। दोस्रो राजु हुनुहुदो रहेछ अझै अगाडी बडदै जानु ।र सबै टिमलाई हृदय देखी धन्यवाद
Sagar dai ko natural sor maa mitho dohori herna pauda khusi lagyo
यस्तो हो माया प्रितिको दोहोरी बधाई गायक गायिकालाई🙏❤️🌺 साथै दिपीका बहिनीको गला स्वरलाई उच्च सम्मान ❤️🙏❤️
सागर जि को टुक्का का शब्द हरु सुन्दै काढा उमृन्छ ज्यु भरी यति मन छुने शब्द हरु पस्किनुन्छ कि
अाहा तैसै सागर बिरहि भा हैन उहाका गितहरु धेरै सुन्छु।मन छुने
Sagar sirko aawajko fan ma chai
आहा कति मिथाश मिथाश शब्द मा सवाल जवाफ मिलायर गाउने हाम्रो गउपालिका मित्र सगर ब्रो लाई हिर्दय देखि धन्याबद्🙏🙏🙏
Aaha so very nice sang miss you all tim lai 🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
ओ हो यस्तो मिठो स्वरका धनी अहिले सम्म कहाँ हुनुहुन्थ्यो।
अाहा कति राम्राे दाेहाेरी यस्तै पुराना पराना भाका हरु मा गित गाउनु हाला जति सुने पनि सुनुउ सुनुउ लाउने अहिले का नया भाकाे त तेति राम्राे छैन्ना पुराना भाका हरु मा कति मिठास छ
all the best entire team
ww nice song
धन्य बाद सबै लाई दीपिका र सागर को पनी यो भाका मा झन afghanistan bata ✅✅✅⁉️
साह्रै सेहेचो लेहै कानुङ्ग पाल्पाली चेलीकोके चेलीबेटी हरुलाई सफलताको कामना
सम्पुर्ण न मा नम नमस्कार from धादिङ बेसि कति मिथो भाका अनि तेस्तै शब्द झन हेर्यो झन रुन म न लाम्छ दिपिका बहिनी लाई धेरै धेरै धन्ने बाध छ है ह्जुर 👏👏👏👏👏👏👏👏👏👏
sagar indreni ma janu paryo la...
आहा कति मीठो स्वर शब्द सागर बिरहि हजुर को म ठुलो फ्यान हु र जमुना जि को पनि पहिले देखि नै फ्यान हु अनि दिपिका को पनि फ्यान हु लगायत सम्पुर्ण लाई सुभकामना
आहा सम्झना छ भन्देउ सृजना नै बलियो छ त्यही माथी उत्कृष्ट दोहोरी
मारमिक दाेहाेरि
जति सुने पनी मन अगाएन
Tanahun jilla kai yek honahar gayek harek bidhama pokhta byakti sagar birahi jaslai afnai jilla bashi le nachineko hoki always support 🙏🙏🙏
वाहा!! सागर ब्रो जमुना पर्दा पछि चर्चा कमाउने लाई झ्याप्पै लाईभमा 😍🙏🙏सुन्दै छु
आहा निकै रमाइलो लाग्यो ❤️❤️❤️🙏🙏🙏🙏
Sagar sr ani sabbei team lai badhai
एक दम मस्त दोहरी भूमिका निभाई दीनू भो 🌟👍 गुड वीडियो दोहरी गीत नम्बर वन सोहर को धनी सागर जोड़ी लाई बधाई छह गुड टीम लाई बधाई छह
Bhai bahiniko swor mitho xa
आहा कति मिठो दोहोरी मन छोयो.....
सागर जि को सोर दामी जोडी लाई बधाई छ सम्पुर्ण मा नमस्कार🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow dami
आहा जमुना दिदि ❤️❤️👌👌
अत्यन्तै राम्रो लाग्यो मलाई त खै म पनि पाल्पाली भयर हो कि बधाई छ सबै जना लाई
पहिलो टुक्का tiktok मा सुनेको आज पुरै सुन्न पाइयो 💋😍😍😍😍😍😍
Super song I like so much
अत्यन्तै मन छोयो सागर जि को टुक्का हरु ले
अाहाँनी असाध्यै राम्रो दाेहाेरी सागर दाजु लाई मनै देखि सम्मान छ साथै हाम्रो पाल्पाली चेलि जमुना राना दिदी लाई पनि सम्मान छ,।लगायत सम्पूर्ण दिपका बयम्बु मगर सम्पूर्ण टिम प्रति सफलताको शुभकामना 🙏
जसले मुटु छुरा झैं रेटे जसलाई भुल्न खोजेथे उही भेटे 🥺🥺❤️😢
ati ramro xa hai Hamro Palpali cheliharu
बिरही जि को बिरही गितले भाबुक बनायो।
भाग 2 नि ल्याउनु पराे दिपिका
वास्तविक जिबनमा मेलखानि शब्दमा गाउनुभयाे शुभकामना
Kati mitho sabda haru❤️❤️ Awesome 👍
आहा सागर जि को शब्द कटकै मन छोयो
Kati mitho honi dohori....sagarjamunako
धेरै राम्रो मार्मिक गीत
दामी live दोहोरी ।
Dui gayak gaika ko geet ramro xa dui janako geet man parxa
जमुना बैनी र सागर भाइ को दोहरी मिठो लाग्यो ।
Ramro xa didi ❤️❤️
आहा मार्मिक गीत
अती राम्रो दोहोरी गीत
Very good 👍 👏 👌 and very excellent song 🎵 👌 👏 👍 thanks all the best for all
हार्दिक बधाई छ "हाम्रो पाल्पाली, हाम्रो नेपाली कलाकार" हरु प्रति दिपिका ज्यु त झन मेरै पालिका भित्र कै हुनुन्छ।
Wwwwwooooo k sabdha sagar ji miss u hal malaysia😍😍😍😍😍🙂🙂
सम्पुर्णमा झोर्ले नमस्कार 🙏🙏 लोकप्रीय गायक जस्को मलाई सार्है मन पर्ने स्वर सागर बिरही जि र मैले गाएको लाइभ दोहोरी लोक प्रीय गायिका मेरो प्यारी भान्जी दिपिका बयम्बु को युटुब च्यानल पाल्पाली रोधी घर बाट आको आशा छ सबैले माया गरिदिनु हुनेछ ।।
फ़ेरि पनि यो जोडी को गित सुन पाउ
धेरै धेरै बधाइ छ हजुरहरुलाइ tiktokma एउटा् टुकका भेटेर खोज्दै आएको सार्है मन छोयो जमुना दिदी र सागर दाइलाइ कति मीठो शब्द लय
सारै राम्रो सुमधुर स्वार मा पुरानो लय शब्द सैली उत्तिकै मार्मिक 👍❤️💕सम्पूर्ण टीम लाई सफलता को शुभ कामना
झोर्ले जमुना जी ।अति मीठो प्रस्तुति हजुर हरुको।
सुमधुर स्वार मार्मिक शब्द लय सुपर दोहरी 👍🙏❤️💕सम्पूर्ण टीम लाई सफलता को शुभ कामना
Sagar and Janina. Very nice 👍 thank you so manchhe
म कक्षा 4 5 म पढ्ने बेलामा खुबै मन पर्ने गीत।अनि सगर सर र जमुना दिदी को स्वोर सारै मन पर्छ।
कति राम्रो आवाज आहा❤️❤️
अति मार्मिक गित चसक्क मन छोयो सुमधुर स्वर अनि लयमा मा सजियको दोहोरी बधाई छ सम्पुर्ण टिम प्रती 🙏🙏🙏🎤🎤🎤🎤
In see
Nice 👍
कति राम्रो हो नि जति सुने पनि सुनुम सुनुम लागिरहने दिपिका
सार्है मिठो स्वर सागर विरही को।
Dherai dherai ramro xa Baini vai lai
अति मनछुने मनमोहक गीत गाउने कलाकार लाइ नमन
Very very nice dohori Song 👍👏👏👏❤️
आहा कति मार्मिक गीत हजुर हरु दुबै जना को आवाज को उच्छ सम्मान गर्दै पाल्पाली रूधिघर को नियमित ब्याक्ती भय म पनि आज देखि
सारै मिठाे सुनी राम जस्ताे गित सफलताकाे कामना ।
आहा अति मीठो प्रस्तुती मनै कट्टकै खाइ दिने।
अति मार्मिक छ भेनाजु प्रगति को कामना छ हजुरलाई कलाकृतिको प्र्गती ले शिखर चुमोस
Sabai mero gaule kati ramailo
अति उत्कृष्ट शब्दले भरिएको मार्मिक गीत मलाई त असाध्यै मन पर्यो। सम्पुर्ण कलाकार साथै यस पाल्पाली रोधी घर कि साहुनी दिपिकालाई धेरै धेरै धन्यवाद जसले यति राम्रो गीतको लागि वातावरण मिलाउनु भयो।
आहा सारै मन छोयो शब्द उस्तै यो गित मैले दिन मा एक दुई फेरा सुनिरहन्छु सारै राम्रो लाग्छ यो गित र सबै टिम प्रति धन्यवाद।
Daju and dejuko geet ramro xa
सुरुको शब्दा नै दामी लाग्यो मलाई धेरै राम्रो🙏🙏🙏
Ho Malai Pani ati man paro magar sabai Lai badhai xa💓💓💓💓🙏🙏🙏🙏👌👌👌
मार्मिक मन छुनी दोहोरी
आहा कति मिठो मन मुटु छुने दोहोरी ❤️❤️❤️❤️
हजुरहरुको मिठो स्वर अनि उस्तै प्रस्तुति एकदमै राम्रो लाग्यो धन्याबाद ।
katti mitto sohor hajur ko soltey 🙏🙏🙏👍️
गला कला को खनी सागर बिरही दाजु
अनि जमुना दि अति उकृस्त दोहोरी 💗💗💗💗💗💗
Nice
मन छुने भाका अनि शब्दहरु
धेरै पछि सागर विरही को स्वर सुन्न पाइयो,आनन्द आउने दोहोरी,जमुना दिदी अझै पनि गीत गाउन खप्पिस नै लायो।
आहा नि कति तिठो माया पिरतिको गीत सारै नै मन पर्यो नि हजुर 😍😍😍😍😍😍😍😍😍यो जोडी लाई धेरै धेरै धन्यवाद है हजुर
अाहा सारै मिठाे दाेरी गीत
जति सुनेयो झन सुन्ने मन लाउने सुमधुर गित सबै लाई धन्यवाद 😍😍😍
samdur swor ani marmik sabda wow
कति राम्रो भाका अनि स्वार सागर दादा अनि जमुना दिजु 🌺🌺🌺🌺🌺🌺
Ati ranaro chhh abdipika bayambule magar sang ni live dohori gaunu paryo sagar dada
Jhorlay hai dahmi xah 🙏🏿💕
सागर जि धेरै राम्रो
Aru pani git gaun sagar juna rana
atti ramro jamuna g
नीकै राम्रो लायो जति सुन्यो उति सुन्नमन लाग्ने स्वर र उस्तै राम्रा शब्द चयन गर्न अब्बल प्यारो हाम्रो घिरिङ्गे भाइलाईअझबढी सफलता को सुभकामना ।
Girigaya vannu kum gillama paxa sir kirpya vannu na la
Ahaa kati mitho sabda
Wow so very nice song 👌👌👌👌👌👌👌
Purano kalakar haru vaneko puranai ho kati marmik x geet
सोर पनि मिठो गित पनि मिठो भाकानी मिठो क्या मज्जा आयो दोहोरी सुन्न।
आहा रुन्चि साली कस्तो मनै छोयो, साह्रै आनन्द आयो फेरि दोहोर्याएर पो सुन्दैछु, जस्तो राम्रो लय उस्तै राम्रो स्वर अनि शव्द, धन्यवाद रुन्ची साली😊
राम्रो लाग्यो
आहा मेरि प्यारी दिदी गित सुन्दा सुन्दै आँखा बाट आँसु आको पत्तै पाइन। पाल्पाकी सान प्यारी दिदी जमुना सफलताको शुभकामना ।
. मेरो प्यारो दादा💜❤️ अति राम्रो कला गलाgod bless you Dada🙏