मलाई अति मन पर्ने गायक आदरणीय दाइ श्री प्रकाश श्रेष्ठ ।नमन दाइ।सुस्वास्थय र दीर्घ जीवनको कामना गर्दछु ।गाउन नछाडेको भए हुन्थियो कि भन्ने म शुभचिन्तकको सानो अनुरोध हो ।दाइ प्रकाश सायमिलाई पनि मेरो नमन छ ।
जानकारीमुलक सामाग्री प्रस्तुतीकरणको लागि प्रकाश सायमी सरलाई धेरै धेरै धन्यवाद। मलाई एकदमै मन पर्ने गायक मध्ये प्रकाश श्रेष्ठ पनि एक हुन्। बैगुनी छौ भनु भने आँखा जुधाउछौ ,,,नेपाली चलचित्र 'कन्यादान 'को दुनियालाई टाढा छोड ,,,लगायतका गीतहरु अतिनै कर्ण प्रिय छन्। निरन्तरको कामना सर।
मधुर तथा लोक प्रिय स्वरका धनी प्रकाश श्रेष्ठका गायन यात्रा साॅचै अति रमणीय शहरको यात्रा गरे जस्तो भयो। हंगकगंमा एकपटक कुनै कार्यक्रम अन्तर्गत वॅहाका गीतहरू सुन्ने सुअवसर पाएकी थिए, साॅचै साह्रै मनमोहक र आकर्षक आवाज। आजको प्रस्तुतीले गायक प्रकाश श्रेष्ठको सफलतामा रहेका सुअवसरहरूको चर्चाको कारण कार्यक्रम अति श्रवणीय रहेको अनुभव मैले गरे। जे होस कार्यक्रम संग संगलग्न सम्पूर्ण आदर्णिय ब्यक्तित्वहरूमा हार्दिक बधाई तथा अभिवादन अर्पण गर्दछु।
गायक प्रकाश श्रेष्ठबारे धेरै कुराहरुको जानकारी पाइयो। सुन्तले ओंठ बदामी आंखा बोलको युगल गीत सुनेदेखि नै वहां धेरै मनपर्ने गायकको लिष्टमा पर्नु हुन्छ। त्यसमाथि शास्त्रीय संगीतमा गोपाल योञ्जनले बसन्त रागमा रच्नु भएको अंग अंगमा तरंग उठछ आज झनन झनन बोलको फिल्मी युगल गीत पनि उत्कृष्ट लाग्छ।
प्रकाशबारे को यो जानकारी मा सायमीजिीको गहन अनुसन्धान छ । नत्र यो पुस्तामा प्रकाश अज्ञात छन्। 2. बिना भबाईस टेस्ट रेकर्डिङ गरेको पहिलो दिप श्रेष्ठ हो 25 सालतिर । तर राष्ट्रिय नाच घरमा य उत्कृष्ट गायन देखेर यसलाई रेकर्डिङ गराउनु भन्ने राजा महेन्द्र को ाआदेशका कारण । तसर्थ प्रकाश दोस्रो हुनसक्छ । 3 प्रकाशजीको अनुसन्धान गहन हुुन्छ पहिलो रेकर्डिङ को साल नखुल्नर्शे कारण स्रोता अलमलिन्छन् ।
आधुनिक,तथा नेपाली चलचित्र गित गाउनु भयेको प्रकाश् श्रेष्ठ दाजु जस्को आवाज के भन्नू खै! शब्दमा भन्नै सकिन्न,,येति मिठो आवाज,जुन जति सुने पनि कहिले मन नभरिने, मधुर,आवाज 🙏🙏🙏
मलाइ पनि औधि मन पर्ने मध्ये एक गीत हो "" आँखा जुधेको कति दिन भयो"" गायक प्रकाश श्रेष्ठको। आज उहाँकै गायन बिषयको चर्चा सुन्न पाउँदा खुसी लागेको छ। उहाँले गाउनु भएको धेरै जसो गीत राम्रो लाग्छ। मैले नसुनेको पनि कति गीत होला।
"I would like call Prakash Sayami as the Living Encylopedia of Nepali Songs (LENS). In methaphorical sense, dictionary defines the word Lens as a channel through which something can be seen or understood. Don't you think as a writer/presenter he is the lens through which we can see or understand the history of Nepali music?"
मलाई अति मन पर्ने गायक आदरणीय दाइ श्री प्रकाश श्रेष्ठ ।नमन दाइ।सुस्वास्थय र दीर्घ जीवनको कामना गर्दछु ।गाउन नछाडेको भए हुन्थियो कि भन्ने म शुभचिन्तकको सानो अनुरोध हो ।दाइ प्रकाश सायमिलाई पनि मेरो नमन छ ।
Anga Anga ma ma taranga uthacha aaja jhananana.. Jha sanga varanga huncha aaja mero mana..
Jay hos Mangal hos ..
मलाई अति नै मन पर्ने गायक हुन- प्रकाश श्रेष्ठ उहाले गाउनु भएको शायद कुनै गीतहरु बाकी छैन होला मैले नसुनेको!
मेरो अतिनै प्रिय गायक हुन् प्रकाश श्रेष्ठ। मलाई वहाँको साङ्गीतिक कार्यक्रम हेर्ने ठूलो रहर छ ....
legendary Prakash shrestha
प्रकाश श्रेष्ठको आवाज साह्रै मीठो लाग्छ।
नमन गरे दाई हजुर 🌹🙏🌹
जानकारीमुलक सामाग्री प्रस्तुतीकरणको लागि प्रकाश सायमी सरलाई धेरै धेरै धन्यवाद।
मलाई एकदमै मन पर्ने गायक मध्ये प्रकाश श्रेष्ठ पनि एक हुन्। बैगुनी छौ भनु भने आँखा जुधाउछौ ,,,नेपाली चलचित्र 'कन्यादान 'को दुनियालाई टाढा छोड ,,,लगायतका गीतहरु अतिनै कर्ण प्रिय छन्।
निरन्तरको कामना सर।
My favourite singer legendary Prakash shrestha ❤🎉
मधुर तथा लोक प्रिय स्वरका धनी प्रकाश श्रेष्ठका गायन यात्रा साॅचै अति रमणीय शहरको यात्रा गरे जस्तो भयो। हंगकगंमा एकपटक कुनै कार्यक्रम अन्तर्गत वॅहाका गीतहरू सुन्ने सुअवसर पाएकी थिए, साॅचै साह्रै मनमोहक र आकर्षक आवाज। आजको प्रस्तुतीले गायक प्रकाश श्रेष्ठको सफलतामा रहेका सुअवसरहरूको चर्चाको कारण कार्यक्रम अति श्रवणीय रहेको अनुभव मैले गरे। जे होस कार्यक्रम संग संगलग्न सम्पूर्ण आदर्णिय ब्यक्तित्वहरूमा हार्दिक बधाई तथा अभिवादन अर्पण गर्दछु।
अत्यन्तै मनपर्ने प्रिय गायक 🤗
U said story of singer Prakash Shrestha bt Samrat Narayan Gopal is out of the world amazing when his song listen directly heat in heart❤
One of our favourite singer ❤❤❤
Thank you dai 🙏
गायक प्रकाश श्रेष्ठबारे धेरै कुराहरुको जानकारी पाइयो। सुन्तले ओंठ बदामी आंखा बोलको युगल गीत सुनेदेखि नै वहां धेरै मनपर्ने गायकको लिष्टमा पर्नु हुन्छ। त्यसमाथि शास्त्रीय संगीतमा गोपाल योञ्जनले बसन्त रागमा रच्नु भएको अंग अंगमा तरंग उठछ आज झनन झनन बोलको फिल्मी युगल गीत पनि उत्कृष्ट लाग्छ।
Thank you sir
प्रकाशबारे को यो जानकारी मा सायमीजिीको गहन अनुसन्धान छ । नत्र यो पुस्तामा प्रकाश अज्ञात छन्।
2. बिना भबाईस टेस्ट रेकर्डिङ गरेको पहिलो दिप श्रेष्ठ हो 25 सालतिर । तर राष्ट्रिय नाच घरमा य
उत्कृष्ट गायन देखेर यसलाई रेकर्डिङ गराउनु भन्ने राजा महेन्द्र को ाआदेशका कारण । तसर्थ प्रकाश दोस्रो हुनसक्छ ।
3 प्रकाशजीको अनुसन्धान गहन हुुन्छ पहिलो रेकर्डिङ को साल नखुल्नर्शे कारण स्रोता अलमलिन्छन् ।
आधुनिक,तथा नेपाली चलचित्र गित गाउनु भयेको प्रकाश् श्रेष्ठ दाजु जस्को आवाज के भन्नू खै! शब्दमा भन्नै सकिन्न,,येति मिठो आवाज,जुन जति सुने पनि कहिले मन नभरिने, मधुर,आवाज 🙏🙏🙏
नेपालमा सबै भन्दा धेरै चलचित्र मा गीत गाउने राजेश पायल राइ हुन युवा पुस्तालाई पनि अध्ययन गर्न आग्रह गर्दछु।
सबैका प्रिय हुनु हुन्छ प्रकाश श्रेष्ठ ❤❤❤
Sundar bislesan
मलाई असाध्यै मनपर्ने नेपाली गायक नमन ।
अहिलेका भाइरल वाला गायक अनि गायिका हरुलाई के थाहा प्रकाश श्रेष्ठ ।।
खोला बनेर बग्न आग्रह ती भाइरल भनाउदा हरु लाई ।।
मलाइ पनि औधि मन पर्ने मध्ये एक गीत हो "" आँखा जुधेको कति दिन भयो"" गायक प्रकाश श्रेष्ठको। आज उहाँकै गायन बिषयको चर्चा सुन्न पाउँदा खुसी लागेको छ। उहाँले गाउनु भएको धेरै जसो गीत राम्रो लाग्छ। मैले नसुनेको पनि कति गीत होला।
साह्रै छोटा्े भयो बाबू। अलि लामो सम्भव भए face to face interview गर्नुपर्यो।प्रकाशसङ्ग अस्ति न्युयोर्कको jackson height भन्ने ठाउमा भेट् भएको थियो।
Nice presentation about popular singer. Didn't know he has record of maximum number of songs in Nepali films.
Thank you ❤❤
Very good information about Prakash shrestha.Ab Aruna Lama ko bare ma banaunuhos.
आज सम्म कुनै रियालिटी शो मा किन नबोलाइएको होला प्रकाश जि लाई☹️
🙏🙏🙏
"I would like call Prakash Sayami as the
Living Encylopedia of Nepali Songs (LENS).
In methaphorical sense, dictionary defines the word Lens as a channel through which something can be seen or understood.
Don't you think as a writer/presenter he is the lens through which we can see or understand the history of Nepali music?"
Madan Pariyar dai ko biography plz
कान्छी फिल्ममा जुन गित ,कान्छी हे कान्छी जुन गित गयिका बिमला राई र गायक ,प्रसाद श्रेष्ठ भनिन्छ खास के हो दाजु
अरूणा लामा संग गाइएको कान्छी चलचित्रको अर्को गितको गायक चै हुन प्रसाद श्रेष्ठ