मेयर हर्क साम्पाङले कार्यबाहक मेयरको जिम्मेवारी दिएका धरान ११ का वडाध्यक्ष के भन्छन् ?

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • #dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts #youtubehighfive #news #visitnepal // मेयर हर्क साम्पाङले कार्यबाहक मेयरको जिम्मेवारी दिएका धरान ११ का वडाध्यक्ष के भन्छन् ? श्रमदातासंगै श्रम गर्छन् त ?

КОМЕНТАРІ • 118

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 21 годину тому +58

    बधाईछ कार्यवाहक मेयर ज्यू right person लाई छान्नु भएछ हर्क साम्पाङ ज्यू ले

  • @kiranchamling9043
    @kiranchamling9043 15 годин тому +28

    आइन्द्र बिक्रम बेघा को बिस्वास नभएको कारण तपाईं लाइ कार्यभार दिएको हो । तपाईं को काम र स्वभाव को कारण दिइएको हो कार्यबाहक मेयर जिम्मेवारी बहन गर्नु भएको मा धन्यवाद ❤❤❤

  • @bimalarai2216
    @bimalarai2216 22 години тому +48

    श्रमपिता को बिस्वास कायम राख्नुस न अध्यक्ष ज्यु🎉🎉🎉🎉🎉🎉 उपमेयर ले मेयर श्रमपिता को बिस्वास जित्न सकेन

    • @TenzinNorgyal-u9b
      @TenzinNorgyal-u9b 21 годину тому +1

      VOTE SHARERING POWER

    • @TenzinNorgyal-u9b
      @TenzinNorgyal-u9b 20 годин тому +1

      RIRECT GOING TO SABASAT

    • @rambahadurphagu1639
      @rambahadurphagu1639 20 годин тому +1

      इमानदारी र अनुशाशन नगुमाएको कारण लोकेन्द्र सर ले कार्यकारी मेयोर पद पाउनुभएको हो अरुहरु त नगर कार्य पालिका अफिस मा बस्नै नहुने उप मेयोर साहेब शुद्ध सबजन एकैचोटी उठेर हटहट र हुटहुट गर्दै फैदारी खेल्दथे अनि कसरी बिस्वास गरोस त मेयोर ले!

    • @Mewahang-li8qw9gq7l
      @Mewahang-li8qw9gq7l 19 годин тому

      @@bimalarai2216 उपमेयर त मैहो मेयर भन्छत एस्तालाइ कसरी बिश्वास गर्नु त

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 10 годин тому

      हाम्रो मेयर ले जे गर्नु भयो सहि गर्नु भयो। आइन्द्रे बेघा को काम छैन।

  • @mitralimbu6876
    @mitralimbu6876 21 годину тому +24

    बधाइ तथा शुभकामना,दायाँ बायाँ नगर्नु होला।

  • @SantaAa-d9s
    @SantaAa-d9s 21 годину тому +18

    मेयर को बिश्वास लाई कायम राख्दिनु होला अध्यक्ष ज्यू तपाईं लाई सम्मान छ

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 22 години тому +39

    वाडा नं.-११ का वडाध्यक्षज्यूलाई कार्यबाहक मेयरमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई छ । भविष्यमा उतर उतर प्रगतिको शुभकामना छ यहालाई ।
    🙏🙏🙏🙏

  • @padamlimbu4144
    @padamlimbu4144 14 годин тому +14

    उप मेयर लाई बिस्वास गर्नु हुदैन पार्टीका भ्रष्टाचार जनप्रतिनिधि भनेर हामि सबैलाई थाहा छ

  • @raiak2002
    @raiak2002 6 годин тому +4

    हार्दिक बधाई वडा अध्यक्ष ज्यू लाई सबैको बिश्वास जितेर काम गर्नू होला ।

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 20 годин тому +15

    यो र यस्ता कमेन्टहरु पनि हेर्नू होला अदक्ष ज्यु तपाईं लाई मेयोर ज्यु ले ईच्छाएको व्यक्ती हो अनि कार्यवाहक मेयोर हुनुभएको मा र ईतिहास रचेको मा बधाई र शुभकामना छ ईमान्दारिता को फल हो

  • @madankumarrai435
    @madankumarrai435 21 годину тому +18

    सलाम छ कार्यबाहक मेयर ज्यु ❤❤हजुरको कामलाई 🎉🎉

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 7 годин тому +4

    हिरा र किरा चिनेर मात्र मेयर सापले नियुक्ति गर्नु हुन्छ! बधाई छ कार्यबाहक मेयर साप ज्यु।

  • @harkasubba1654
    @harkasubba1654 17 годин тому +13

    ❤❤❤बिस्वासको पात्र हुनुहुन्छ।

  • @sonamyonjan5736
    @sonamyonjan5736 3 години тому +2

    हर्क साम्पाङ सर ले जस्तो तस्तो लाई कार्य्बाहाक दिनु हुन्न। इमानदारी मान्छे बिस्वासिलो नै भयेर दिनु भाको हो। बधाइ छ।

    • @Ananta-fi6pd
      @Ananta-fi6pd Годину тому

      Malaipani tyahi lagyo asti birodh garda yo odadaxe dekheko thina bridda vayera pani dinuvayeko jasto lagyo budho rahexn

  • @rudrachemjong1347
    @rudrachemjong1347 20 годин тому +16

    मेयर हर्कको बिश्वास पात्र बन्नु सानोतिनो कुरो होइन इमानदारीपुर्वक आफ्नो कर्तव्य निभाउनु होला कार्यसफलताको शुभकामना छ।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 10 годин тому

      १००% सहि कुरा भन्नू भयो।🎉❤

  • @chandraguru-8482
    @chandraguru-8482 17 годин тому +15

    राम्रो मान्छेले राम्रो लाई बिस्वास गर्छन् कायममुकायम को जिम्मेवारी पाएकोमा बधाई छ कामु मेयर साब

  • @rajibale1357
    @rajibale1357 5 годин тому +2

    Ramro manchhe lai chhannu voko raixa good....❤❤

  • @hastalimboo4012
    @hastalimboo4012 3 години тому +1

    ईमानदारीताको कमाई हो अद्दक्षयज्यू ,ईमानदारिता र बिश्वास कमाउनु पनि राम्रो कर्म गर्नु पर्छ.

  • @shyamrajrai5624
    @shyamrajrai5624 6 годин тому +2

    Good luck hajur

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 10 годин тому +4

    हाम्रो यो देश को एकमात्र सच्चा,इमान्दार,देशभक्त, बिकाशबादि, मनकारी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ को बिश्वास को पात्र हुनु चान चुने कुरा हैन वडा अदक्ष्य ज्यु त्यै भयेर तपाईं लाई बधाइ छ। फेरि हाम्रो मेयर लाई बिस्वासघात चै नगर्नु नि फेरि राम्रो हुदैन। जय हर्कबाद,जय श्रमक्रान्ती,जय सचेत स्वोतन्त्र जनता, जय धरान,जय देश।🎉🎉❤❤

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph 9 годин тому +3

    बधाइ छ लोकेन्द्र फागो ज्युलाइ गरिमामय पद पाउनु भएको छ सफल कर्यकालको शुभकामना🎉🎉🎉🎉

  • @sushrutdhital8250
    @sushrutdhital8250 10 годин тому +3

    हर्कको बेघालाइ उनको विगतको व्यवहारको लागि दिएको स्पष्ट सन्देश हो। धरानको हकमा वडाध्यक्षलाइ कार्यावाहक मेयर दिएको नजीर छंदैछ।

    • @sbrai8048
      @sbrai8048 8 годин тому

      सहि हो

  • @basunrairai2302
    @basunrairai2302 14 годин тому +4

    बधाई छ दाइ

  • @ShukrarajRai-cr6di
    @ShukrarajRai-cr6di 21 годину тому +12

    वास्तवमै हर्क साम्पाङ व्यक्ति होईनन,उ त एक क्रान्ति हो।भेंडा,झोलेले बुझ्न कठिन होला!

  • @bikulrai3758
    @bikulrai3758 21 годину тому +9

    Tapai ekdam ramro manchhe ho, good luck Sir 🙏🙏

  • @garjamanrai8220
    @garjamanrai8220 5 годин тому +1

    Right place right man... ❤❤❤ Dharan janta ko dil nadukhau hola... Harkaji le aatee khai deenu bhayana hola.. congratulation 🎉🎉

  • @sbrai8048
    @sbrai8048 8 годин тому +2

    मेयरलाइ जसलाइ भरोसा र विश्वास हुन्छ उसलाइ कार्यवाहक दिने हो । ११ को बडा अध्यक्षमा केहि न केहि भएर नै मेयर हर्क साम्पाङ ले जिम्मेवारि दिनु भएकोले देश र जनताको हितमा काम गर्नु होल तपाइको हरेक काम सहि हुनेछ भन्ने पुर्ण आशा र भरोसा रहेको छ। कार्यवाहक हुनु भएकोमा ११ का वडा अध्यक्ष ज्युलाइ बधाइ छ

  • @raimanu4254
    @raimanu4254 10 годин тому +2

    उप मेयरप्रति मेयरको बिश्वास नहुनु स्वाभाविक कुरा हो त्यो त हामी जस्तोलाई पनि थाहा छ।

  • @laxmilimbu870
    @laxmilimbu870 12 годин тому +3

    ईमानदार हुनु हुदो रैछ वडाअध्यक्ष जयू

  • @ritaloktam2143
    @ritaloktam2143 9 годин тому +1

    ❤❤❤❤❤

  • @Mr.kishan2405
    @Mr.kishan2405 4 години тому +2

    Mayor le j garo ramro garo 🎉🎉

  • @kiranrai817
    @kiranrai817 21 годину тому +5

    Badhai xa sir.

  • @rajulimbu6209
    @rajulimbu6209 22 години тому +8

    Ek dam ramro manxe jasto lagyo hakur pani

  • @raiFulahangraiFulahang
    @raiFulahangraiFulahang 10 годин тому +2

    निमित्त मेयर साब शुभकामना, कुकुर भुक्दै गर्छ काक कराउदै गर्छ, पिना सुक्दै जान्छ भने झै आलोचना आए पनि जनताहरुको काम गर्न नछोद्नुस, धन्यबाद

  • @AgamSingrai-eo4ei
    @AgamSingrai-eo4ei 22 години тому +6

    Badhai tatha suvhakamna🎉❤

  • @keshavthapa4266
    @keshavthapa4266 20 годин тому +4

    सरल,स्वच्छ मन,जनताको हितमा काम गर्ने र आफ्नो विश्वासिलो व्यक्तिलाई नै जिम्मेवारी वहन गर्ने हो।जे गर्नु भयो हर्क साम्पाङ ले राम्रो निर्णाय गर्नु भयो यसमा तर्क वितर्क किन? दुधको भान्छे बिरालो भने झैँ छोडेर जाने बिषय पनि होइन

  • @hemchandrarai2975
    @hemchandrarai2975 12 годин тому +2

    Such a right person

  • @ramkarki3787
    @ramkarki3787 59 хвилин тому

    सही ब्याक्तिलाइ लाइ मेयर पदको कार्याबहाक दिनु भयेको मा म हर्क राज राइ लाइ सलुट गर्छु र धरान ११ को वार्ड आदछे लाइ कार्या काल को सफलता होस जय नेपाल

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 21 годину тому +4

    BEST OF LUCK

  • @santrai5684
    @santrai5684 22 години тому +5

    Congrats👍

  • @PremkumarLimbu-u3c
    @PremkumarLimbu-u3c 12 годин тому +2

    Meyar ko man jitnu ramro ho badhai xa

  • @aitirai5866
    @aitirai5866 11 годин тому +2

    Meyor हर्कराज सम्पाङ राईले होईन जो विकास चाहाने अभिभावक बन्ने लायक तपाईलाई चाहाने धराने जनता ज्युहरुको विश्वासपात्र वार्ड अध्यक्ष हुनु भएको कारण कार्यबाहक मेयर पर्नु भएको हो । यो समय मौका तपाईको अग्नि परिक्षण हो । यो सफल हुनु नहुनु तपाईको कार्य,व्यावहार,सत्यताले तपाईको वार्डमा मात्रै सिमित नभएर होल धराने,जिल्ला,प्रदेश र देशबाटको परिक्षण हो । हामी सबैलाई विश्वास छ ।तपाईले हाम्रो मन अवश्य जित्नु हुने छ ।आफ्नो सत्यता मै कार्य गर्नु होला । कानुन नीति विधि बिधान तपाई हामीले बनाउने हो ।त्यो मुताविक या उप मेयर बेघालाई दिएर धरान डुबान खाल्डोमा हाल्नु बचाउनु भन्दा अग्रिम सचेत अवाइड हुनु बुद्धिम्ता सम्झौं ।सचेता सम्झौं । हजुरलाई कार्यकालको शुभकामना ।

  • @deepakmagar2822
    @deepakmagar2822 21 годину тому +3

    उहाँ नै हो पाको ईमान्दार जस्तो लाग्ने वडा अध्यक्ष

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 21 годину тому +2

    Congratulations warda adache jiu do your best for Dharan... Jai Nepal...❤❤❤❤

  • @deepakmagar2822
    @deepakmagar2822 21 годину тому +2

    धेरै राम्रो

  • @BhimMagar-r6c
    @BhimMagar-r6c 22 години тому +5

    good

  • @ParbatiRai-gv2ql
    @ParbatiRai-gv2ql 6 годин тому +1

    Meyorle gareko biswasalai digo rakhanu hosa, bahdai chha daju.🙏

  • @Dipe1991
    @Dipe1991 21 годину тому +6

    मेयरले उप-मेयर लाई किन बिस्वास गर्न सकेनन सबैले बुझौ😂😂

    • @cRIS-uk1yj
      @cRIS-uk1yj 12 годин тому +1

      अविस्वास भन्दा पनि, यो वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाको बेला, ११ का वडा अध्ययक्षाज्यू नै सही व्यक्तित्व हुन्। सही व्यक्ति कार्यबाहक भएका छन्, कसैले मन खिन्न नबनाउदा हुन्छ। धरानको लागि यो राम्रो कुरो भएको च।

    • @chakradhanrai6848
      @chakradhanrai6848 Годину тому

      त्यो झोले उपमेर लाई किन दिनु यति राम्रो ब्याक्ती हुदाहुदै

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 10 годин тому +1

    Congratulations stand in mayor Lokendra Fago sir

  • @pasangsherpa6230
    @pasangsherpa6230 17 годин тому +2

    Congratulations 🎉🎉🎉🎉

  • @basrana4122
    @basrana4122 6 годин тому

    That’s a great. Well done sir. Jaya Harka sir ❤❤

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 18 годин тому +2

    Great man

  • @bhavashrestha9528
    @bhavashrestha9528 19 годин тому +2

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @johnpojugurung4653
    @johnpojugurung4653 19 годин тому +2

    Be strong and go ahead sir you will achieve your goal

  • @ashishrai208
    @ashishrai208 11 годин тому +1

    वास्तबमा असल मान्छेले असल मान्छे नै मनपराउछ भन्ने उद्धारण हो यो।

  • @SBRAI10
    @SBRAI10 22 години тому +4

    🙏🙏🙏📸📸📸

  • @YogendraKhaling
    @YogendraKhaling 22 години тому +3

  • @nawangtshering8327
    @nawangtshering8327 13 годин тому +1

    badai cha hajurlai🎉🎉🎉🎉🎉

  • @dawatmg6155
    @dawatmg6155 30 хвилин тому

    ❤ बधाहि शर

  • @PremkumarLimbu-u3c
    @PremkumarLimbu-u3c 12 годин тому +1

    Sahi garnu bhayo upamayer harko birodhi koi bharasa chhaina sahi garnu bhayo

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 11 годин тому

    मेयर साब को विश्वास भरोसा नतोड्ने होला शुभ कामना

  • @bkshthapa9689
    @bkshthapa9689 20 годин тому +1

    Congratulations right person right decision ❤❤❤❤❤❤❤❤and congratulations

  • @manirai7466
    @manirai7466 16 годин тому +1

    Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉

  • @anupapekshek6585
    @anupapekshek6585 6 годин тому +1

    बधाई छ कर्यवाहक मेयर ज्यु🙏, मेयर ज्युले कुनै न कुनै विस्वास गरेर हजुरलाई त्यो गरिमामय स्थान जिम्मा दिएर जानुभएको छ, सोही प्रकार अगाडी बड्नु होला शुभकामना छ🙏🙏

  • @jagirmanrai6413
    @jagirmanrai6413 8 годин тому

    👏👏💪

  • @narlimbu670
    @narlimbu670 8 годин тому +1

    उपमेयर ले मेयरसंग लडाइ गरेपछी कसरी दिने कार्यबाहक??? डूकूर संग लागेर वाड अध्यक्ष १७को बाहुन को पुच्छर हो नाम मात्र को उपमेयर

  • @hikeshshrestha952
    @hikeshshrestha952 10 годин тому

    Right good

  • @rajkumarrai2836
    @rajkumarrai2836 21 годину тому +1

    शुभ कामना

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 18 годин тому +1

    Great person

  • @kiratidkrai2010
    @kiratidkrai2010 10 годин тому

    All the best

  • @Kulungpara
    @Kulungpara 4 години тому +1

    Upa mayor le napaune ho ki nadieko ho ni?

  • @lamadinesh4563
    @lamadinesh4563 8 годин тому +1

    वडा अध्यक्ष ज्युलाई बधाई छ❤❤❤

  • @SrdmRomio
    @SrdmRomio 9 годин тому

    नेपाल को नियम कानुन नै प्रमुख पछि उपप्रमुख लाई अनिवार्य छैन, तर हुनुपर्थ्यो, woda को अदक्ष को मृत हुँदा कुनै वडा सदस्य ले 5 वर्ष नियुक्त हुनुपर्थ्यो त्यसका सट्टा चुनाव गरिन्छ अनि राज्य को ढुकुटी रित्याइ छ, अनि जनता लाई दुःख दिन्छन,

  • @ShaktiRai-em4zi
    @ShaktiRai-em4zi 21 годину тому +1

    Hjrlainai thik xa hou mehar suvakamana xa hjrlai

  • @yaalunghaang5906Hasara
    @yaalunghaang5906Hasara 20 годин тому +1

    Be good person 🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @purbelikanxo7339
    @purbelikanxo7339 9 годин тому

    Best of luck

  • @birtamang7193
    @birtamang7193 14 годин тому +2

    Ali satarka. Hunupar6 hai partiko jhaljel dherai hun6 harka sampang mayar satarka hunupar6 😊

  • @Ananta-fi6pd
    @Ananta-fi6pd Годину тому

    हर्क साम्पाङ्ले त्यतिकै त दिदैन केही छ उहामा

  • @GurungGanja-qp3mb
    @GurungGanja-qp3mb 20 годин тому +1

    Good job mayor sab ramro manxe lai nai jimewari dinu vayo 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 21 годину тому +1

    VOTE SHARING POWER

  • @sunnygurung9048
    @sunnygurung9048 9 годин тому +1

    Biswas gare ko aru sitah vayena

  • @gopalrai4303
    @gopalrai4303 21 годину тому +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @amritgrg9513
    @amritgrg9513 20 годин тому +2

    Imandar ra Biswas le deko jasto lageu.upa mayer 17 ko guithe snga lagera khuskiyo..kasto effect pareu vanera buje hunxa... right and wrong bujna nasake paxi yestai ho upamayer

  • @PremkumarLimbu-u3c
    @PremkumarLimbu-u3c 12 годин тому +1

    Upamar ko ta malai pani biswas lagdaina 17 ko ghuithe ra upamar eutai ho

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 21 годину тому +1

    Sharm dhan party

  • @prajitrai2893
    @prajitrai2893 21 годину тому +1

    Verry good job new day new vlog please 👌

  • @manilimbu7696
    @manilimbu7696 17 годин тому +1

    Jaslai biswas lagcha uhilai dine ho. badhai cha adhakchaya ji aba ramro kam garnu hola 84 ko lagi pani, benefit cha..

  • @buddhalimbu123
    @buddhalimbu123 21 годину тому

    देखाउनु पर्छ। टक्क कुर्सीमा बसेर , सरर चिल्लो गाडिमा कुद्न पर्छ।😅 अबसर आफै आयो।

  • @kongrai6993
    @kongrai6993 18 годин тому +1

    tapai jasto ramro manxelai dinxa hajur adhakxe jiu.

  • @magarat6360
    @magarat6360 20 годин тому +1

    Thikai cha , hamleta hal goru bauna khojeko ho mayer ra up mayerlai tara upmayer raati suda gayatri mantra sundai basxan aba upa mayer orali lageko harinko chal bho jasto baato khojdai xa👈 mayerlai subha yatra ra diyeko jimmawari pura garnus ka ba mayer🎉

  • @LalBahadur-f5j
    @LalBahadur-f5j 21 годину тому +2

    Upameyor le karyepalika baithak ma aba garo hunx vaneko thiyo tyei vyera nadeko ho

  • @ramanrairaman5891
    @ramanrairaman5891 8 годин тому

    Badhaixa Tapai Lai

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo 8 годин тому

    Chor phataha lai diyeko vanda lata lai diyeko ramro hoo.. Good job mayor

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 8 годин тому

    Muluk Bikash garnu chha jasle bisuwas emandarita kam gardai ayeko chha usaile karye bhar jimmawari paunu swobhabik ho .
    Yesma kunai
    Bad bibad.garna awasekta chhaina
    Bad bibad nagarou
    Harka.sampangko yojana abhiyan.sath.saport.garou bibhajit nabanou muluk
    Bikash safal parou .

  • @IndraKumarRai-h9t
    @IndraKumarRai-h9t 21 годину тому +2

    badhai cha

  • @pusmasamir-ie9nr
    @pusmasamir-ie9nr 21 годину тому +1

    tapailai yeuta biswasle diyeko ho oula dida hatai nanilnu hola

  • @AsheshMu
    @AsheshMu 8 годин тому

    लोकेन्द्र सरको एक दम राम्रो विचार , अब मेयर साव ले गर्दा लोकेन्द्र फागो ज्यु पनि हामिले चिन्ने मौका पाईयो एक दम सहि विचार ररेछ ।
    अब मेयर हर्क साङ्पाङ ले विस्वास्ले दिनु भएको जिम्वेवारी सहि डङ्गगले पूरा गरिदिनु होला । शुभकामना छ का.मु. मेयर लोकेन्द्र सर ।

  • @sherbahadurkedem976
    @sherbahadurkedem976 20 годин тому +1

    Badhai x hai karyabahak mayor jeu

  • @garjamanrai8220
    @garjamanrai8220 5 годин тому +1

    Right place right man... ❤❤❤ Dharan janta ko dil nadukhau hola... Harkaji le aatee khai deenu bhayana hola.. congratulation 🎉🎉

  • @14-Peaks
    @14-Peaks 21 годину тому +3

    बधाइ तथा शुभकामना,दायाँ बायाँ नगर्नु होला।

  • @rajulimbu6209
    @rajulimbu6209 22 години тому +3

    ❤❤❤❤