Prasmita Vlog : अमेरिकाको गाउंघर डुल्दा फिर्दा American Village LaMiraDa

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Prasmita Vlog : घुमफिरमा धुमधाम रमाउने एक नेपाली छोरी Prasmita Sharma को नेपाल र बिदेसका यात्रा र जीवनसैली नै यो vlog हो ।
    अमेरिकाको क्यालिफोर्नियामा रहि एयरलायन्स क्षेत्रमा कार्यरत मैले नेपाली भाषीका लागि उपयोगी हुने प्लेन र बैदेसिक यात्राबारे अर्को च्यानल chilgadi पहिलेदेखि नै सन्चालन गरिरहेको छु ।
    तपाइहरुकै चाहना र अागह्रकामा मेरो यात्रा बर्णन समेटिएको यो च्यानल सुरू गरेको हु । यो च्यानलका भिडियोहरु तपाइलाइ रुचिकर लाग्नेछन भन्ने अपेक्षा छ ।
    / chilgadi

КОМЕНТАРІ • 498

  • @rishiramroka7663
    @rishiramroka7663 3 роки тому +6

    कति सुनसान हो अमेरिका ।हुन सक्छ सबै जना आफ्नो काममा बिजि भएर होला । हुनत देस बिकास हुनको लागि जनताको पनि भुमिका हुन्छ । 🏡 घर पनि साना साना रहिछ । सफा तेतिनै राम्रो छ ।

  • @nirmalkereg552
    @nirmalkereg552 3 роки тому +20

    हामी हरु अमेरिका जान न सके नि हजुर ले गर्दा हेर्न पाइएछ धन्यवाद बोली पनि कति मिठो छ सुनी रहु जस्तो

  • @parwtikhatri3370
    @parwtikhatri3370 3 роки тому +4

    अमेरिकी हरुको गाउँले दैनिकी हेर्ने मन छ,उनीहरू दिनभरि के गर्छन् कस्तो काम गर्छन साथै उनीहरू को घरभित्र पनि हेर्ने मन छ मलाई ,

  • @hirathapa6879
    @hirathapa6879 3 роки тому +27

    सुन सान रहेछ ! हाम्रो नेपाल का गाउँ धेरै रमाइलो छन।मलाइ त त्यहाको सफा सुघर मात्रै राम्रो लाग्यो है ।यस्तो सुनसानमा मान्छे दिप्रेसन जान्छन होला एक्लो पन भएर !!

    • @KhostaB
      @KhostaB 3 роки тому +3

      ए! हाे ? काठमाडौं सुनसान छ र? नेपालमा सबैभन्दा बढी त्यहाँ छन् डिप्रेसनका राेगीहरु। अनि अर्को कुरा डिप्रेसनमा जानेहरुले यति सफा राख्न कदापि सक्दैन।

    • @hirathapa6879
      @hirathapa6879 3 роки тому +3

      तपाई लाई सारै पिर परेछ ! एक्लो पन पक्कै हो ।नेपाली नेपाली भएर नेपालको गाउँ फर्केर हेर्ने प्रयास गर्ने गर्नु महोदय साच्चै सुन्दर र आफ्नो पन पाउन सकिन्छ नेपाल को गाउँ मा । नेपाल कै सहर मा पनि फरक छ !

    • @tulashiregmi268
      @tulashiregmi268 3 роки тому +2

      लामिडॉडा चै होइन लामिराडा चै गाऊँको नाम रहेछ दिदै। उचारण नभएको बुझें मैले…।

    • @khumbahadurkhatri6856
      @khumbahadurkhatri6856 3 роки тому

      Sahi

    • @mandipgurung21
      @mandipgurung21 Рік тому

      हावा, नेपालमा रोड / बाटोमा निस्केर गफ लाउदै बस्छन, अरुको कुरा काट्दै बस्छन, अमेरिकामा आफ्नै घर भित्र बस्छन - mobile चलाउदै, घर बाटै काम पनि गर्छन! Internet र आफ्नै काममा व्यस्त हुन्छन अमेरिकामा मानिसहरु - के घरमा बाहिर बसेर मान्छेहरु जम्मा हुनु राम्रो हो र???

  • @pematenzin9515
    @pematenzin9515 3 роки тому +9

    राम्रो ठाउ अनि मिठो बोली कति राम्रो, मलाई धेरै राम्रो लागि रहेको छ। Thank you so much

  • @nainagyawali1240
    @nainagyawali1240 3 роки тому +6

    धन्यवाद वैनी अमेरीका को लामीडाँडा देखाउनु भएकोमा अव कुनै दिन शहर हरु देखाइ दिनु ल !

  • @mithusunar1956
    @mithusunar1956 3 роки тому +1

    नीकै रमाइलो ठाउँ रैछ बहीनीलाइ धेरै धेरै धन्यवाद

  • @kedardhakal6444
    @kedardhakal6444 3 роки тому

    सुन्दर रहेछ अमेरिका नेपालि हरु बसेको ठाउँ अमेरिका देख्न पाउँदा रमाइलो लाग्यो धन्यवाद।

  • @bijaypariyar6931
    @bijaypariyar6931 3 роки тому +2

    अमेरिका मा बस्ने नेपाली हरु अरु देशमा मा परिवार लियेर बस्ने नेपाली हरुको नागरिकता खारेज गर्नुपर्छ

  • @pahalsinghdangi1415
    @pahalsinghdangi1415 3 роки тому +4

    हेर्दाहेर्दै को मज्जा अलग्गै भान भयो त्यो ठाउँमा जान नसकिय पनि हजुर को यात्रामा कैद गरियको केमरा को माध्यम बाट हेर्न देखन पाइयो । हजुर लाई धन्यवाद ।।

  • @gayatrikhanal6121
    @gayatrikhanal6121 3 роки тому +4

    नेपालको सहर भन्दा अमेरिकाको गाउँ नै धेरै राम्रो र बिकसित पो रै छ त सबैको गाडि सफा हराफरा र चिटिक्क परेका घरहरु ।यति राम्रो गाउँ भयपछि सहर किन चाहियो र ?

  • @RekheRekhe-ir4gj
    @RekheRekhe-ir4gj 3 роки тому +3

    तपाई ले राम्राे राम्राे भिडियो देखाउनु भएकोमा मुरी मुरि धन्यवाद

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 3 роки тому +3

    हामीलाई त इन्लिस नि आउदैन अमेरिका गाउँ देखाउनु भो खुशी लाग्यो सस्क्राइभ गरेको छु अब नियामित हेर्छु धेरै अमेरिका देखाउनु होला धन्यवाद ।

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 3 роки тому +3

    thank you अमेरिका घुमाउनु भएको मा ।

  • @dipakdhakal01
    @dipakdhakal01 3 роки тому +2

    अत्ति राम्रो लाग्यो लामिडाडा बस्ती हाम्रो काभ्रेमा पनि लामिडाडा बस्ति छ म भाग्यमानी परेछ दुई दुई देशको एउटै गाउँ म त परे रनभुल्लमा कता जाउ कता जाउ धन्नेवाद हजुर हरु को सहयोग जुन देश बसे पनि हात हातमा मोबाइल राखेर घुमी घुमी देखाइ दिनु भएको र हामिले हेर्न पाएकोमा यो देखेर पनि हाम्रो देश नेपालले सिको सिक्नुपर्ने थियो खेतीयोग्य जमिन लाई जस्ताको तस्तै राखेर डाडा काडामा मानव बस्ति बसाउने ब्यवस्थापन गर्ने सतबुद्दी मिलोस ।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Рік тому +3

    लामी डाँडा नेपालमा छ भुटानमा छ अब अमेरिकामापनि भएपछि जम्मा तिनवटाभयाे खुशी लाग्याे ।

    • @saritachhetry6035
      @saritachhetry6035 Рік тому

      Ho Bhutan ma Lamidara nam ko Gau xa, Tsirang ma.

    • @tankabarakoti6164
      @tankabarakoti6164 3 місяці тому

      लामिरादा लाई लामिडाँडा नबनाऊँ

  • @janakkhadka7853
    @janakkhadka7853 3 роки тому +3

    होइन,यो लामीडाडा त भुटान मा पर्छ भन्थ्यो त पाडे सोल्टी ले😍😍

  • @youcanwin58
    @youcanwin58 3 роки тому +3

    driving गर्ने मान्छे चाहि कान्तिपुर टिभिमा फाएरसाईड चलाउने जस्तै लाग्यो

  • @spbaral9730
    @spbaral9730 3 роки тому +2

    सार्‍है मीठो बोली बहिनिको अनि कति रमाइलो गाउँ अमेरिकामा।

  • @PramodBhattarai
    @PramodBhattarai 3 роки тому +2

    By the way, this is not Village. There is no village in America they call country . This is town ,real गाउं भनेको कम्ट्री हो। यति धेरै घर भएको लाई गाउं भनिदैन ।खेतिपाति गर्ने थोरै मान्छे बस्ने लाई गाउ भनिन्छ, तपाईं नया जस्तो लाग्यो america मा I will upload on my channel , गाउ कस्तो हुन्छ।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 роки тому +4

    अमेरिका मा गाडीहरु सस्तो हुने रहेछ की क्या हो गाउ त रमाईलो लाग्यो तर मानीसहरु नदेख्दा कस्तो कस्तो सन्नाटा लाग्ने यि घरहरुको मूल्य कति पछॅ होला
    हाम्रा नेपालीहरु बसेकै घर बाहिर भित्र पनि देखाई दिए कसो होला माईडम ।

  • @pramilasubba7534
    @pramilasubba7534 Рік тому +1

    विश्व भरि नेपाली नपुगेको देश शायद नहोला. तर धेरै देशमा शरणार्थी भएर आश्रय लिएर जीवन बिताई रहेछ. आत्मसम्मान त होला.

  • @prakashkhadka4177
    @prakashkhadka4177 3 роки тому +4

    राम्रो लागो धन्यवाद

  • @nirmaldewan5646
    @nirmaldewan5646 3 роки тому +1

    अति रमाइलो प्रस्तुति मनपर्दो

  • @prembahadur8894
    @prembahadur8894 3 роки тому +1

    Ramro lagyo America ko sapana dekhne haru lai yo video le khusi tulyai diyako xa.

  • @indiraneupane9449
    @indiraneupane9449 3 роки тому +3

    रमाईलो ठाउँ

  • @laxmichaulagain9709
    @laxmichaulagain9709 3 роки тому +3

    सारै मन पर्याे।सहयाेगकाे लागि धन्यबाद

  • @bhimkhatri5114
    @bhimkhatri5114 3 місяці тому +1

    आफ्नो देश बनाउ ,यो भन्दा राम्रो देश नेपाल हो,अमेरिका केही होईन,अमेरिकाका दास ठान्छु म नेपाली लाई

  • @kailashthapa1428
    @kailashthapa1428 3 роки тому +1

    कति राम्रो ठाउँ मैले subscribe गरेको ल l

  • @malagiri7570
    @malagiri7570 3 роки тому +1

    Thanks for shearing very nice and you are very beautiful 🤩

  • @cmsangraula9477
    @cmsangraula9477 3 роки тому +1

    सुन्दर गाउँ अनि स्वच्छ वातारणमा।

  • @Santoshkafle
    @Santoshkafle 3 роки тому +1

    राम्रो ।

  • @rajanramroxparajuli8133
    @rajanramroxparajuli8133 3 роки тому

    हजुर ले बिदेशी भूमि देखाएको मा धन्यवाद

  • @delianthapa6567
    @delianthapa6567 3 роки тому +3

    gau pani hamro saher bhanda 100 guna ramro cha

  • @janakkc4661
    @janakkc4661 3 роки тому

    सुन्दर गाउँको जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद। पछि पनि यस्तै जानकारी दिने प्रयास गर्नु होला भन्ने आशा लागेको छ।

  • @irthalal
    @irthalal 3 роки тому

    कस्तो राम्रो वाचन धन्देबाद ! जलबीर बजार, सिन्धुपाल्चोक नेपाल। मन पर्यो सारै !

  • @mangurung6311
    @mangurung6311 3 роки тому +1

    Nice environment madam thank you 🙏 very much madam me watching from pokhra Nepal 🇳🇵

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 роки тому +1

    कति सुन्दर रहेछ।म नुवाकोटबाट हेरीरहेकाे छु।

  • @hemantthapa4779
    @hemantthapa4779 3 роки тому

    यस्ताे स्व्ार्थि गाँउ भन्दा मेराे गाँउ हजाराै गुणा राम्राे र रमाइलाे छ । @ मुगु

  • @santoshgurungsaanu3345
    @santoshgurungsaanu3345 3 роки тому +3

    पाँडे ले भद्रगोलमा लामि डाडा लामि डाडा भन्थ्याे हेर्न पाईयाे ।

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 3 роки тому +3

    अमेरीकाको जनशङ्खा 1990मा जनगर्ण 26करोडथीयो । भु-भागमा वीश्वोको 3 नम्बरमा होला । शबैमा ठुलो रषिया ।

  • @asahangwnem1464
    @asahangwnem1464 3 роки тому +2

    एकदम राम्रो भिडीयो बनाउनु भो । मज्जा लाग्यो । यूरोप को केहि सिस्टम हरुपनि बुझाईदिनु भो धन्यबाद sister, तपाईँ अमेरिका बस्नु भाको कति भयो। र कुन ठाउँ मा बस्नु हुन्छ । र बोली बचन कति मिठो इङ्लिश बोल्दा पनि मिठास यूरोपेन जस्तो सुनीने । कस्तो राम्रो बाताबरण, शान्ता सवभाप , खुल्लमखुल्ला, कमपुटेबल आनन्द ठाउँ घरहरू, thank you नेपाली छोरी चेलीमा जी ।

    • @asahangwnem1464
      @asahangwnem1464 3 роки тому

      जस्तो मिठास बोली बचन, मज्जा को बुझ्ने गरी सम्झाई, उत्तिकै Beauty full पनि हुनुहुन्छ तपाईँ को पढाई त धेरै नै होला । र मलाई एउटा भै'कर entrance छ समुन्द्र को किनारमा भो या बगुवा खोला नदि मा fishing गरेको सारै हेर्न रहर लाग्छ । र, हुनै पर्छ पठाउनै पर्छ भिडियो भन्ने कुरो त आउदैन । यदि तपाई को समय ले भ्याएमा । धन्यबाद ।

    • @dilsubagurung5289
      @dilsubagurung5289 3 роки тому +1

      Quite

  • @gopirai7094
    @gopirai7094 3 роки тому

    Thank U...हजुरलाई !!! अमेरिकस्को garden हरुको tour गराउनु भए हुन्थेयो !!

  • @sudarshan..
    @sudarshan.. 3 роки тому

    कति व्यवस्थित र रमाईलो गाउँ ।👌👍️👍️

  • @balarampuri1477
    @balarampuri1477 3 роки тому +6

    अति रमाइलो रहेछ sis malaysis देखि हेर्दै छु

  • @gummagar6172
    @gummagar6172 3 роки тому

    मैले १७ बर्ष driving गरेर highway express way street avenue सबै locations पाकेको जस्तै बैनिलाई पनि सबै जानकारी रहेछ।म पनि florida miami seattle Newwork जादा को याद आयो।

  • @dilsubagurung5289
    @dilsubagurung5289 3 роки тому +2

    Thank you so much for your video p...mita je

  • @sarbahit
    @sarbahit 3 роки тому

    सुन्दर दृश्यलाई देखाउनुभाकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ है🙏🙏🙏🙏😍😍👍️👍️💝💝💝💝

  • @sumanbhujel4115
    @sumanbhujel4115 3 роки тому +1

    Wow kasto peaceful place I love it so much and so cute ur voise Dr sis

  • @bhairavfilmsnepal9828
    @bhairavfilmsnepal9828 3 роки тому

    फन फानी घुम्दा , लखर लखर डुल्दा हुन्छ भाषा चयनमा , मेरो विचार मा , प्रसङ्ग thumbnails को। Any way it was just for fun , i love watching most of the videos posted . Every thing seems natural and cool . will keep watching .

  • @sangamshahi9871
    @sangamshahi9871 3 роки тому +1

    कती सुन्दर गाउँ मलाई सारेे राम्राे लायाे

  • @rajupradhan2940
    @rajupradhan2940 3 роки тому +1

    Wahan ko jagah jamin prasasta Matra ma chha tesaile ho.......population kum chha tehikaran spacious hunchha

  • @bishnunathyogi8241
    @bishnunathyogi8241 3 роки тому +1

    दामी लाग्यो बैनी। धन्यवाद

  • @dadomasherpa1533
    @dadomasherpa1533 3 роки тому +1

    नेपाली त धेरै सप्रेको हुनाले धेरै घुम्ने गर्छन नि।म त काठमाडौ बसे नि महिना मा एक दिन मुस्किल ले बजार पुग्छु। त्यो पनि काम ले।नत्र म महिनौ खेती मा बास्त्री हुन्छु।

  • @ajayapuri7449
    @ajayapuri7449 3 роки тому

    कति राम्रो सुबास र हजुरको दाजु हुनुहुन्छ कि के रिलेटिभ हजुरको सुबास सरकाे फ्यान है हामी चाहिँ बैनि

  • @jeevankhatri8425
    @jeevankhatri8425 3 роки тому +2

    thanks sister you have shown me america

  • @karanchetri9507
    @karanchetri9507 3 роки тому +1

    धन्यवाद video बनाउनु भएको मा तपाईं लाई

  • @sabitrineupane8909
    @sabitrineupane8909 3 роки тому +2

    Wao nice place

  • @ganeshthapa6276
    @ganeshthapa6276 2 роки тому +1

    thanks every videos awesome

  • @durgarai628
    @durgarai628 Рік тому

    Thanks very much🌹❤from Nepal,,

  • @moktanlife
    @moktanlife 3 роки тому

    नेपाल बाट हेर्दै छु राम्रो लाग्यो।

  • @manjushri9386
    @manjushri9386 3 роки тому +2

    thanks ! loved it.

  • @asahangwnem1464
    @asahangwnem1464 3 роки тому

    Thank you prasnita chhori chelima ji,

  • @sitakarki7569
    @sitakarki7569 3 роки тому

    Thanku thanku sari ramaelo lago hajur le gau dekhae dinu vako ma...

  • @dawasherpa8185
    @dawasherpa8185 3 роки тому +1

    Amazing place .

  • @chiranjivikhanal574
    @chiranjivikhanal574 3 роки тому

    Thx for showing us baini ! Safa sughar bato ghato bhautik sukha ta hola tara afno pan ta r sukha dukha ma sath ta afnai desh ko gau ghar ma cha ahile pani ! Tyaha ko sansar (gau) matlabi r swarthi sansar !!👍👍🙏🙏

  • @tayendrasangroula8656
    @tayendrasangroula8656 3 роки тому +3

    राम्रो ठ।उ रैछ बैनि

  • @suryarai7787
    @suryarai7787 3 роки тому

    अमेरिका जानु नपाए पनि जेहाेस ठाउँ हेर्न पाउदा खुसि लाग्यौं याे जुनि मा जानु नपाएनि अर्काे जुनिमा म अबश्य जाने छु दिजु म साउदी बाट हेर्दै 👌👌🙏🙏🇳🇵🇳🇵👍️🙋‍♂️

  • @arjunpandey6331
    @arjunpandey6331 3 роки тому +2

    Thank you sister

  • @shantaghimire5246
    @shantaghimire5246 3 роки тому +1

    रमाइला बस्ती हरु देखाउनु,

  • @rinalimbu2657
    @rinalimbu2657 3 роки тому +2

    Wow so beautiful place ♥️🙏

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 3 роки тому +1

    Wow beautiful place 💝❣️❣️

  • @saritasubba9888
    @saritasubba9888 3 роки тому

    अति राम्रो जानकारी धन्यवाद

  • @mohandhungel8463
    @mohandhungel8463 3 роки тому +1

    यसै गरि अरु अरु ठाउ र ब्याबसाय पनि देखाउनु जस्ले गर्दा नेपालमै बसेर अमेरिकाको रहन सहन बुज्न पाईयोस

  • @netraprashadthapa3116
    @netraprashadthapa3116 3 роки тому +1

    Wow.. beautiful village

  • @roadcruiser4224
    @roadcruiser4224 3 роки тому +1

    Did you know Lamidada is on the way from Hetauda to Ktm via bypass road, you could add this information in your video blog

  • @shyammangar6669
    @shyammangar6669 3 роки тому +1

    Amazing thing is that so clean .

  • @dhankumarsundas7188
    @dhankumarsundas7188 3 роки тому +2

    wowwwwwww अति नै राम्रो भिडियो हजुर लाई धेरै धेरै धन्याबाद।।म हालै बराईन बाट हो ।झापाली निबासी

  • @wajhatumhihohd2011
    @wajhatumhihohd2011 3 роки тому +2

    अमेरिका को गाउ को बाटो त अलकता पगलेको छैन रहेछ तर हाम्रो नेपालको गाउको बाटो मा त अलकता पगलेर मान्छे नै लरछ के गर्नु नेपालको नेता हरू सम्झेनासाथ मलाइ त रिस नै उठ्छ बिकाश भने केही छैन नेपाल नाजुक अवस्था छ जय नेपाल

  • @RamBahadur-kq2lg
    @RamBahadur-kq2lg 3 роки тому

    रमणीय भुमी बैनी लाई धेरै धन्यावाद गड़ को धेरै आशिर्वाद?

  • @tarathapa7424
    @tarathapa7424 Рік тому

    रमाईलाे

  • @exploringnepal1839
    @exploringnepal1839 3 роки тому

    तपाइको Presentation मन पर्छ।

  • @chandrarabi7282
    @chandrarabi7282 3 роки тому

    Wao amazing baini.very beautiful america village.

  • @gyanendradeuba4472
    @gyanendradeuba4472 3 роки тому +3

    चार पाच जना नेपालीहुनु पर्छ अमेरीका लार्इ पनि नेपाल बनाइदीन्छन् ।

  • @shersubba739
    @shersubba739 3 роки тому +1

    Nice place Lamidara 🙏

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 роки тому

    Ramro xa Beautiful video good jab all

  • @binalakandri3060
    @binalakandri3060 3 роки тому +1

    Ktm bata hdrdai xu sarai ramro lagyo pugn nasakae pani haern paiyo thnks hajur

  • @suryasharma4635
    @suryasharma4635 3 роки тому +1

    Subash Karki dai , i remember those days of 2067, i was your student in medias collection. I am happy for you. Subash dai and bhauju - are u shifted to the US for living ??

  • @nagarjunonline3469
    @nagarjunonline3469 3 роки тому +1

    कति राम्रो गाउ हाम्रो नेपालमा यस्तो कैले हुने हो

  • @dhirajsunar7132
    @dhirajsunar7132 3 роки тому

    रमाईलाे लागेयाे

  • @renulimbu1260
    @renulimbu1260 3 роки тому +1

    thank you sis😘😘😍

  • @narendrashrestha1600
    @narendrashrestha1600 3 роки тому +1

    Very nice video. Well managed by US Government.

  • @puskalrana1113
    @puskalrana1113 3 роки тому

    दामि लाग्यो ठाऊ

  • @azadchiyawala1142
    @azadchiyawala1142 3 роки тому

    ठाउँ त खासै राम्रो लागेन। तर बैनी चै मलाई असाध्यै मन पर्यो। क्यार्ने होला। 🇳🇵

  • @harimayagurung6213
    @harimayagurung6213 3 роки тому

    sahar ko jilimili vanda countryside tapai le gaun gaun vandai hunuhunxa,tai countryside ma basna ananda hunxa ni.aati sundar👌

  • @jbkhadka3388
    @jbkhadka3388 3 роки тому

    Gau pani kasto ramro,, ani kati santi thau

  • @DSxSABIN
    @DSxSABIN 3 роки тому +2

    Nepal baserai America ghuminchha aaba... Subscribe gare hai ta... vlogging saili ramro lagyo hajur ko...

  • @sujanaale7126
    @sujanaale7126 3 роки тому

    Thanku janikari ko lai

  • @parbatiupadhya81
    @parbatiupadhya81 3 роки тому +3

    हामी नेपाली लाई जान न पाऊने हरु का लागी देखाउनु भयो हजुर लाई धन्यवाद

  • @rainmsk
    @rainmsk 3 роки тому +1

    Beautiful village 🙏