ए होर !राम्रै रिसर्च गरेर आउनु भएछ नेपालको होस या अरु देश्को ३ वर्ष को बच्चा राम्रो सङ्ग बोल्न जान्दैन तर काजल श्रेष्ठ बैनी त ३ वर्ष मा क्रीकेट खेल्न सक्नी भएछ यो बैनी यो धर्ती को त पक्कै होइन अरु नै ग्रह बाट आको हुनुपर्छ २०५६ साल मा सायद एलियन होला😂😂😂😂😅
background sound kasari paune bhandinu paryo ???
ए होर !राम्रै रिसर्च गरेर आउनु भएछ नेपालको होस या अरु देश्को ३ वर्ष को बच्चा राम्रो सङ्ग बोल्न जान्दैन तर काजल श्रेष्ठ बैनी त ३ वर्ष मा क्रीकेट खेल्न सक्नी भएछ यो बैनी यो धर्ती को त पक्कै होइन अरु नै ग्रह बाट आको हुनुपर्छ २०५६ साल मा सायद एलियन होला😂😂😂😂😅
२०६९ भन्न खोज्दा २०५९ भनिएको हो त्यसको लागि माफी चाहान्छु
यो त पागल रहेछ 56 मा जन्म 59 मा गेम यो खाते मिडिया रहेच्ज
Voice 🔥
Great Great we need to keep it up
nice
Good job
Your voice is wonderful ❤
Indu Burma butiful Girl
Rubina chhetri ❤❤
Wow
Voice💗
यसारी नै नयां नयां खेलाडीहरु लाई छनोट गर्ने महोल बनाउंनु पर्छ npl खेल ले होन्हार खेलाडी छनोट गर्न लाई मदत गर्छ
Dheraii raixa arooo sport ma hune haroo le taa salary pani paudaina
थम्नेलमा चाहि कस्को तलब कति भनेर राख्ने तर भिडियोमा चाहि तलबको कुरा नगर्ने
Salaryko Kura ta ayena kamret ,gaf matra😊😊
yesto nakachariharulai salary hoina cricket ko nam nisana naliyekoi ramro
❤❤❤❤
wau
Eti kamti talab 😢 fm Bhagshu, Himachal Pradesh Ind.
Football ⚽ kheladi KO vandata ramrai raixa cricket 🏏 kheladi KO salary
K ko talab kheladinai vaisijasto
katha vaneko ho ki biography ho😊
2059 ma select re date of birth 2056 ma re😅😅😅
२०६९ भन्न खोज्दा २०५९ भनिएको हो त्यसको लागि माफी चाहान्छु
🙏🙏🙏🔱❣️🥲
First commment plz pin plz🎉🎉
कस्तो पागल रैछ यार 2056 मा जन्मेकि काजल 2059 सालमा सलेक्ट रे