MERO DESH -YP LAMA (Official Music Video)

Поділитися
Вставка
  • Опубліковано 3 тра 2022
  • MERO DESH -YP LAMA (Pasang Tamang)
    (Official Music Video)
    Prod by: Toortoise record
    performed/ Compossed: Pasang Tamang
    lyrics/ vocal: yp lama(pasang tamang)
    Facebook : / lama.pasang.50
    Special Thanks :Roshan Tamang
    Buddha Ghising
    Karwangel Tamang
    Kushal raj Tamang
    SupreyaMoktan
    Nanu Tamang
    Punam Chaudary
    babulal moktan
    #Yplama#Merodesh# pasangtamang#chandrasurya#daurasuwal#daurasuraldhakatopi#chabdrasuryathakatopi#ratojhanda#Gorkha#

КОМЕНТАРІ • 60

  • @dipamoktan2593
    @dipamoktan2593 2 роки тому +2

    Keep up it

  • @pasangyonjan4082
    @pasangyonjan4082 Рік тому +1

    (मेरो देश नेपाल गीत )
    कोरोस
    चन्द्र सुर्य रातो झणडा ,गोर्खालीको मेरो देश
    दाउरा सुवाल ढाक टोपी, सादरण छ मेरो भेष
    चन्द्र सुर्य रातो झन्डा, गोर्खालीको मेरो देश
    दाउरा सुवाल ढाक टोपी,सादरण छ मेरो भेष
    खुकुरी कम्बरमा बोकेर ,मैदानमा हिड्ने वीरको मेरो देश प्राणा भन्दा प्य्यारो,आफ्नै देश आफ्नै भाषा आफ्नै भेष
    खुकुरी कम्बरमा बोकेर मैदानमा हिड्ने वीरको मेरो देश
    प्रण भन्दा प्यारो आफ्नै देश आफ्नै भाषा आफ्नै भेष
    1 भर्स
    गर्व लाग्छ मलाई म ,मेरो देश नेपालमा जन्मिदा
    खुसी लाग्छ मलाई ति,वीर पुर्खालाई सम्झिदा
    बिरहरुको त्यो योगदान ताजा छ, यो मनमा
    हर्षले काम्छ मुटु मेरो ,इतिहासलाई सम्झिदा
    सुन्दा आशु झर्छ गर्वले खुकुरिमा जङिगदा
    गोर्खालीको सन्तान हामी,गोर्खालीको बच्चा
    परि आए खेलाउछु ,खुकुरी कस्ले पो रोक्छ
    दौरा र सुरुवाल अनि, ढाकाको टोपिमा
    आउँछन बिदेशी, गोर्खालीको खोजिमा
    लम्केपछि गोर्खाली सकिदैन, रोकिन?
    ट्ल्के पछि खुकुरी ,कसैले नि, छेकिन्न
    हाम्रो पुर्खाहरुको इतिहास , कहिले पनि मेटिन्न
    गोर्खाली जस्तो बहादुरी,काही पनि भेटिन्न
    म भन्दा नि प्यारो मलाई,एहि मेरो देश
    एहि नै हो भाषा ,एहि मेरो भेष
    फरफरराउछ नेपालको झण्डा हिमाल पहाड तराई सम्म
    एहि माटोमा लिएको थियो, भवन गौतम बुद्धले जन्म
    हामी बुदिशहरु बस्छौ ,गौतम बुद्धको ध्यानमा
    मरे पछी लाने, एउटाै च्यानमा
    2 भर्स
    मेरो नेपाल छुट्टै संसार ,हेर्दा निकै सुन्दर छ
    बुद्ध भुमि नेपाल भनि ,संसार भरी चिन्दछ
    कोहिलिको आवाज मिठो,उस्को आफ्नो धुन छ्
    यस्तो आवाज सुन्दा ,मनमा निकै शब्द बुन्दछ
    रमाउने छौ सधै हामी ,बनजङगल हरियाली,लाली गुराँससाथमा छ
    विशाल ती अग्लो हिमाल,सितलताको काखमा छ
    डाडा पाखा ढाक्न थाले ,गुम्बा र स्तुपाले
    रङ्गी चङ्गी लुङ्दर दर्जुले ,सुन्दर देख्नथाले
    यति राम्रो सुन्दर नेपालमा, भ्रष्टाचारीआरे
    नेपालको कुना काप्चा ,भ्रष्टाचार बेचेर खारे
    के गर्नु हाम्रो नेपालमा भ्रष्टाचारलाई छुट्ट छ
    देशमा भ्रष्टाचार हुदा नि, कानुन मन्त्री चुप्छ
    जनताले आवाज उठाए पछि, कान थुनेर सुत्छ
    चुनाव आएसि जनताको,घर दौलो ढुक्छ
    थुक्क स्वार्थी जनताको,आसु भगाउने नेता .
    फेरि संविधान पछी,नेपालीलाई सुजरल्याड बनाउछु भनी लेक्ता
    3 भर्स
    हेर नेपालमा बडिराछ, हत्या र कान्ड
    अब हुदैन क्यारे, नेपाल सुन्दर र सान्त
    दु:ख लाग्छ आखै ,अगि, खुकुरी हान्दा
    भै रा छ ,चेलिबेटी बेचबिखन धन्दा
    हाम्रो नेपालको कानुन, दैबलेे जानुन
    नया नेपाल भन्दा भन्दै, देश खोक्रो हुँदै गयो
    भित्र सम्झौता भयो,
    बाहिर घुस माग्न आयो
    कुकुर जस्तै हडि चुस्दै,घुस खाने भयो
    के बलत्कारीलाई ,फाँसी कैले नि हुन्न र?
    मेरो चेलीलाई भोलि,जबर्जस्ती छुन्न र
    मेरो चेली समाजमा , जिउन किन गारो छ
    बिचरीको शरीर पनि ,तलाइ जस्तै प्यारो छ
    सारा नेपालीको, आवाज हो यो, सबको आसु बग्या छ
    संविधान पछिको,नियम कानुन, सोच्या भन्दा टाडा छ
    बहादुरी र इमान्दारी, बिस्तारै घटदै छ
    राजनीतिमा पैसा र ,इमान्दारिता लड्दै छ
    अन्तिमा पैसाले जिन्दछ र,आज सबै खिन्न छ
    मलाई दु:ख लाग्छ,नेपालको कानुन अरु भन्दा भिन्न छ
    complete song

  • @NJBoy-ig4ty
    @NJBoy-ig4ty 2 роки тому +2

    WOW🤞🤞🎉🎉🇳🇵

  • @roshantamang2025
    @roshantamang2025 2 роки тому +2

    Babal Vai suvakamana

  • @elieelie3471
    @elieelie3471 Рік тому +1

    keep it up and best wishes

  • @fhhjfghjk263
    @fhhjfghjk263 2 роки тому +2

    Congratulations

  • @amishatamamg6905
    @amishatamamg6905 2 роки тому +3

    Wow babal dami dai

    • @yplama
      @yplama  Рік тому

      thank you sister

  • @durgeshpokharel3049
    @durgeshpokharel3049 Рік тому +1

    Babal xa bro😘😘

  • @manishathamee1454
    @manishathamee1454 2 роки тому +2

    Keep up it 😍😍

  • @dar_dlkblood
    @dar_dlkblood 2 роки тому +3

    Bro❤️❤️💚💚🙏🙏🙏hey its dolakhali power

    • @yplama
      @yplama  Рік тому

      यहा यहा

  • @achyutghising6768
    @achyutghising6768 2 роки тому +3

    Keep it up and best wishes vai

  • @baburajalama809
    @baburajalama809 2 роки тому +2

    Awesome dost❤❤❤❤..keep it up

  • @radhekunwar9129
    @radhekunwar9129 2 роки тому +1

    👍👍👍

  • @uniqbro777
    @uniqbro777 2 роки тому +2

    Babal dai

  • @ronitlama6737
    @ronitlama6737 Рік тому +1

    Hook line 🔥 bhai

  • @wowyoutubeofficial3372
    @wowyoutubeofficial3372 2 роки тому +3

    Best wishes further hipop journey

  • @sattyharumba2881
    @sattyharumba2881 Рік тому +1

    Crazy 🔥🔥🔥Make next Bro🌄❤️❤️

  • @thek_o_smusic
    @thek_o_smusic 2 роки тому +3

    🔥🔥🔥🔥🔥🔥hook line 🔥🔥
    Congratulations bro 🎉🎉🎉🎉

  • @rajkumartamang1654
    @rajkumartamang1654 2 роки тому +2

    Nice song mama

    • @yplama
      @yplama  Рік тому

      thank you vanja

  • @ramkumarghising3694
    @ramkumarghising3694 Рік тому +1

    Wow dami sang

  • @RenjanTmg
    @RenjanTmg 6 місяців тому

    Sai ho dami dami 😢

  • @ghisingentertainment4201
    @ghisingentertainment4201 2 роки тому +2

    बबाल छ । शुभकामना ।

  • @Ramtmg5656
    @Ramtmg5656 Рік тому

    Bblll bro

  • @sanjutamang3159
    @sanjutamang3159 Рік тому +1

    Wow 🥰🥰 nice song

  • @kingthami6050
    @kingthami6050 2 роки тому +1

    Wow nice song brother 👏

  • @Ramtmg5656
    @Ramtmg5656 Рік тому

    Kada dai

  • @dambarprasaili9956
    @dambarprasaili9956 2 роки тому +2

    Wow very very nice 👍

  • @binalama6603
    @binalama6603 2 роки тому +1

    Wow

  • @suzanmogor5421
    @suzanmogor5421 Рік тому

    Dammi

  • @pasangghising9868
    @pasangghising9868 2 роки тому +1

    शुभकामना मामा

    • @yplama
      @yplama  Рік тому

      thank you vanja

  • @simranthami553
    @simranthami553 Рік тому +1

    Wow nice song

  • @alishaghising
    @alishaghising Рік тому

    Wow 🥰 keep it up and best singer

  • @SKJoJo_Official
    @SKJoJo_Official 3 місяці тому

    ❤❤❤❤❤

  • @swostikaxettri4915
    @swostikaxettri4915 3 місяці тому

    ❤❤

  • @Ramtmg5656
    @Ramtmg5656 11 місяців тому

    Dami

  • @kulyonjan9356
    @kulyonjan9356 2 роки тому +2

    Nice

  • @sajanmoktan9310
    @sajanmoktan9310 Рік тому

    WOW nice song

  • @user-fj6qw1hy3t
    @user-fj6qw1hy3t Рік тому

    😮😮😮❤

  • @wizardff3143
    @wizardff3143 2 роки тому +2

    Rap battle khelne dai masanga

  • @yplama
    @yplama  Рік тому

    (मेरो देश नेपाल गीत )
    कोरोस
    चन्द्र सुर्य रातो झणडा ,गोर्खालीको मेरो देश
    दाउरा सुवाल ढाक टोपी, सादरण छ मेरो भेष
    चन्द्र सुर्य रातो झन्डा, गोर्खालीको मेरो देश
    दाउरा सुवाल ढाक टोपी,सादरण छ मेरो भेष
    खुकुरी कम्बरमा बोकेर ,मैदानमा हिड्ने वीरको मेरो देश प्राणा भन्दा प्य्यारो,आफ्नै देश आफ्नै भाषा आफ्नै भेष
    खुकुरी कम्बरमा बोकेर मैदानमा हिड्ने वीरको मेरो देश
    प्रण भन्दा प्यारो आफ्नै देश आफ्नै भाषा आफ्नै भेष
    1 भर्स
    गर्व लाग्छ मलाई म ,मेरो देश नेपालमा जन्मिदा
    खुसी लाग्छ मलाई ति,वीर पुर्खालाई सम्झिदा
    बिरहरुको त्यो योगदान ताजा छ, यो मनमा
    हर्षले काम्छ मुटु मेरो ,इतिहासलाई सम्झिदा
    सुन्दा आशु झर्छ गर्वले खुकुरिमा जङिगदा
    गोर्खालीको सन्तान हामी,गोर्खालीको बच्चा
    परि आए खेलाउछु ,खुकुरी कस्ले पो रोक्छ
    दौरा र सुरुवाल अनि, ढाकाको टोपिमा
    आउँछन बिदेशी, गोर्खालीको खोजिमा
    लम्केपछि गोर्खाली सकिदैन, रोकिन?
    ट्ल्के पछि खुकुरी ,कसैले नि, छेकिन्न
    हाम्रो पुर्खाहरुको इतिहास , कहिले पनि मेटिन्न
    गोर्खाली जस्तो बहादुरी,काही पनि भेटिन्न
    म भन्दा नि प्यारो मलाई,एहि मेरो देश
    एहि नै हो भाषा ,एहि मेरो भेष
    फरफरराउछ नेपालको झण्डा हिमाल पहाड तराई सम्म
    एहि माटोमा लिएको थियो, भवन गौतम बुद्धले जन्म
    हामी बुदिशहरु बस्छौ ,गौतम बुद्धको ध्यानमा
    मरे पछी लाने, एउटाै च्यानमा
    2 भर्स
    मेरो नेपाल छुट्टै संसार ,हेर्दा निकै सुन्दर छ
    बुद्ध भुमि नेपाल भनि ,संसार भरी चिन्दछ
    कोहिलिको आवाज मिठो,उस्को आफ्नो धुन छ्
    यस्तो आवाज सुन्दा ,मनमा निकै शब्द बुन्दछ
    रमाउने छौ सधै हामी ,बनजङगल हरियाली,लाली गुराँससाथमा छ
    विशाल ती अग्लो हिमाल,सितलताको काखमा छ
    डाडा पाखा ढाक्न थाले ,गुम्बा र स्तुपाले
    रङ्गी चङ्गी लुङ्दर दर्जुले ,सुन्दर देख्नथाले
    यति राम्रो सुन्दर नेपालमा, भ्रष्टाचारीआरे
    नेपालको कुना काप्चा ,भ्रष्टाचार बेचेर खारे
    के गर्नु हाम्रो नेपालमा भ्रष्टाचारलाई छुट्ट छ
    देशमा भ्रष्टाचार हुदा नि, कानुन मन्त्री चुप्छ
    जनताले आवाज उठाए पछि, कान थुनेर सुत्छ
    चुनाव आएसि जनताको,घर दौलो ढुक्छ
    थुक्क स्वार्थी जनताको,आसु भगाउने नेता .
    फेरि संविधान पछी,नेपालीलाई सुजरल्याड बनाउछु भनी लेक्ता
    3 भर्स
    हेर नेपालमा बडिराछ, हत्या र कान्ड
    अब हुदैन क्यारे, नेपाल सुन्दर र सान्त
    दु:ख लाग्छ आखै ,अगि, खुकुरी हान्दा
    भै रा छ ,चेलिबेटी बेचबिखन धन्दा
    हाम्रो नेपालको कानुन, दैबलेे जानुन
    नया नेपाल भन्दा भन्दै, देश खोक्रो हुँदै गयो
    भित्र सम्झौता भयो,
    बाहिर घुस माग्न आयो
    कुकुर जस्तै हडि चुस्दै,घुस खाने भयो
    के बलत्कारीलाई ,फाँसी कैले नि हुन्न र?
    मेरो चेलीलाई भोलि,जबर्जस्ती छुन्न र
    मेरो चेली समाजमा , जिउन किन गारो छ
    बिचरीको शरीर पनि ,तलाइ जस्तै प्यारो छ
    सारा नेपालीको, आवाज हो यो, सबको आसु बग्या छ
    संविधान पछिको,नियम कानुन, सोच्या भन्दा टाडा छ
    बहादुरी र इमान्दारी, बिस्तारै घटदै छ
    राजनीतिमा पैसा र ,इमान्दारिता लड्दै छ
    अन्तिमा पैसाले जिन्दछ र,आज सबै खिन्न छ
    मलाई दु:ख लाग्छ,नेपालको कानुन अरु भन्दा भिन्न छ
    complete song