Gothalo || गोठालो || Episode 118 || Social Serial || Laxminath, Shital,Narayan Keshav | June 26-2024
Вставка
- Опубліковано 10 лют 2025
- Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 118 || Social Serial || Laxminath, Shital,Narayan Keshav | June 26-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, , Tanka Khadka,Yed Dhital, Chandikaraj, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Krishna mangal Shrestha, Dip Shrestha, Binod Puri, Rajkumar Parjuli, Sabin Puri, Rajesh Chaudhary, Bibek Magar
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode118
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Direction : Shiva Sharma (Kadel)
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2024
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
UA-cam:- tinyurl.com/y6...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Paridhi Media. Embedding to a website is allowed.
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
Ramro lago 👍 24:40
सहि छ
Mo ni xu hjr
Ramro lakcha 🙏🙏
AP 27:40😊 😮 xxx
ठुलो काजीलाई मुरी मुरी धन्यवाद छ। वहाँले सबै गोठाला गोठालीहरुलाई दिनु भएको माया ममता ले धेरै राम्रो सन्देश दिएको छ। काजी होस त वहाँ जस्तै होस र सम्पूर्ण काजीहरुले यसै कार्य लाई मनन पनि गरियोस। साथै सानो काजीलाई भरतले जिन्दगी भर बिर्सन नसक्ने गरी सजाय दिनुपर्छ।
भरतेलेर ठुलाे काजि साबले सानाे काजि साबलाइ ठेगान लगाउनु परछ🎉🎉🎉🎉🎉❤❤❤❤
भाग यक देखि न छुटाई हेर्ने कोको हुनु हुन्छ यता हाजिर हौं
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ हाजिर हौ त ❤❤
सुन्दर अति सुन्दर यो सिरिएल्👌👌👌👌👌👌
राम्रो छ बिगत काे नेपाली समाज काे चित्रण गरियकाे छ सफताकाे शुभकामना ❤❤❤❤❤
दामि छ गोठलो सिरेल सबैलाई शुभकामना
अति रामृाे छ भरत भाइ वा सत्याकाे सधै बिजय हाेस😂❤❤❤❤❤❤❤
यो गोठालो सिरियल मनपराउने को को छौं हाेला...♥️♥️
यो पुरी बा कुरौटे मन नपर्ने को को हुनुहुन्छ 😂😂😂
Ma😂
me
गोठालो सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤❤😱👉️🙏🙏🙏
M pani❤❤
Ma pani
गोठालो टिमलाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤❤❤❤
म यहाँ इटहरी बाट गोठालो सारै राम्रो लाग्छ सँधैभरि हेर्छु🎉
गोठालो सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
mani pani ho hjur
काजी सुदृएछ राम्रो छ ।
अब भरतले ठुलो काजि लाई बिश्वास दिलाएर सानु काजि लाई ठेगाना लाउनु पर्छ सबै गोठालो गोठाल्नि लाई दुख दिएको बद्ला लिनुपर्छ अनी मात्रा सिरेल हेर्ने लाइको हुन्छ अब हेराउत भरतको पावर कति रैछ सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ
बुधबार लागेपछी कतिखेर गोठालो सिरियल आउला झै लाग्छ
right 👍️
right 👍️
❤❤❤❤❤
👍
पुरी बाले कुरा लगाको थुलो काजिले थाहा पाउन पर्छ ❤❤❤❤❤
हो नि यो पुरी बुढा ले सानो काजी लाई कुरा लगा को ठूलो काजी ले थाहा पाएर पुरी बुढा लाई र सानो काजी लाई भरत र ठुलो काजी मिलेर ठेगान लगाउनु पर्छ ।
Ramrox..siriyal❤❤❤❤❤❤
Ma pani xu hai gothalo serial herna
दामि छ गाेठलाे सिरियल सबैलाई शुभकामना 🎉🎉🎉🎉🎉
धनेको बुडि र छोरो पनि आउनु पर्यो अब चाहि
Ho ho aaunu pro r sano kjini ni aaunu parxa
Dheari ramro vako xa gothalo serial ❤❤❤❤❤❤❤
गोठालो सिरेल मलाई धेरै नै मन पछ अझै राम्रो होस🎉🎉🎉🎉🎉🎉❤❤
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
सानो काजि भनाउदा सगँ अलि सचेत हुनु भरत भाई🎉🎉🎉
My favourite serial❤❤❤😊
1dekhi gothalo serial naxutai herne sathi haru eta hajir humm ta❤
Gothalo serial dherai ramro lagxa ❤❤❤ namaste 🙏 🙏 sampurna tim lai
राम्रो छ अहिलेसम्म सबै हेरेको छ ठिक छ
यो भाग पनि राम्रो छ आउँदो भाग पनि राम्रो प्रतीक्षामा छु म पनि
धेरै राम्रो छ।हाे🙏👍️❤❤🥀
अब गोठालो सिरियल मा आकृति आउनु पर्छ आकृति लाई नदेखेको धेरै भयो🙏🙏🙏
होनि
म लाई मनपर्ने सिरियल हाे किन भने वास्तविकता मा आधारित छ
Sampurna kalakarharulai good luck pragatiko kamana
एकदम राम्रो भो बधाइछ भारत लाई।
W0w w0w wow dami cha ❤❤
❤nice serial🥰🥰🥰🥰🥰🥰👍👍👍👍👌👌👌stay blessed all💐🙏
Ramro cha
याे कुराउटे बुडाे लाइ देखेरा रिस उठयाे बाउकाे कुरा लगेरा छाेरालाइ लाउने कुराउटे ❤❤❤
गोठालो सिरियल हेर्नू हुने सवै जना म जस्तै दर्शकहरुलाई भगवानले सदैव रक्षा गरून्
थाहा छैन आफु त अर्को भाग हेर्न पाइन्छकी पाईन्दैन 😭😭😭
Kina rw madam je
@@RabinShrestha-kg2gr जीवन र मृत्युसँग लडिरहेको मान्छेको भरोषा हुन्न कति वेला के हुन्छ भनेर तेसैले
A hajur k vo rw
K vako xa rw hajur tapaila lai
Kina ra Khali yesto coment matra aashika
धेरै राम्रो सिरियल ,नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
को को हुन् हुन्छ गोठालो सीरीयल मन पराउने
Ma😂😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Verry nice👌👍
Lahai barilai ball milan vayo aaruwo ji🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
अब पुरी बाजेलाई नि तह लगाउनु पर्नि जस्तो देखियो भन्ने कोको हुनुहुन्छ🙏🎉
😍😍👍👍hong kong bata
Varat dai ko avinaya kaji sab ko avinaya derai ramro xa sabai tim lai suvakamana 🙏👌
Dhari ramro lago
🙏🙏 aba varat je ra thulo kaje sap milera sanu kajelae taha lagaunu parxa❤❤
Ekdamai ramro lagchha
nice so super ❤❤❤
🎉🎉🎉🎉👍👍♥️♥️♥️♥️
My favourite ❤❤❤❤
Very good kaji also Bharat
Ekdm ramro lagxa yo sereal mloi ta❤️❤️
राम्रोछ सिरियल 🙏🙏🙏❤️❤️❤️🤦🤦
यो सिरियलको कमजोरी पक्ष त्यही विनाकारण कलाकार गायव हुन्छन्
राम्रो सारै राम्रो लाग्यो
धानेको बुढी र छोरा कता हराउनु भयो नि आउन पर्यो अब
गोठालाे गाेठालि कमारा कमारि अलिक कम भएको अनुभाब भाकाेछ अरु ठिक छ समये अलिक लामाे भये हुने थियोे 🎉🎉🎉🎉🎉❤
👍👍👍👍👍😀👌❤❤❤
❤️❤️🙏🙏
राम्रो छ मनपर्याे
धेरै राम्रो छ सिरियल ❤️❤️❤️❤❤
👌👌👌👌👌👌👌❤️❤️♥️❣️❣️
Lala hunxa hjr kai gid hos hai❤❤❤
Dherai gyanbardak xa
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Good action
भरत सरले अब सानाे काजिकी पाजि लाई थह लाउनु पराे भरत सर👍️👍️👍️👍️👍️
Malai yo siryal deary man parxa aajasamako vagharu naxutaii herdaii aairaheko xu good 👍
My favourite serial gothalo 🙏🙏❤️🙏🏻🙏🏻👌
👍👌👏👏💐❤️❤️💐
nice❤
राम्रो छ
i like this serial ❤❤❤
Sarai ramro lagyo kaji varat sabaikana milera baseko dekhera badai xa gothali lea m lai
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Dami cha ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤😢😢😢😢
काजी काे बुढी र छोरी लाई मिलाए ल्याउने कूरा भरत ले मिलेको हेर्न म छ
यो सानु काजि को चुरि फुरि धेरै भो आनि सानुकाजि को आरुवाहरु को यिनिहरु चुरिफुरी कहिले समा चलने हो भरत जि तपाइले कहिले आनते गरनु हनुछ खैइ छका परिसके हो
भरत जी सानो काजीलेत युद्दको तयारी गर्न था लेनी अबको सोच के छत हजुर्को सानो काजी लाई पराजीत गर्नु पर्यो हजुर्ले ल
Bharat Dai tyo Budhole 3 manager Khayo Sanu kaji Bhanaudolai Kura Koseli Bujhauna Gayo.
My favourite serial gothalo❤❤❤❤❤❤🎉🎉🎉
भरत बाबु ले राम्रो गराउ दैछन गुट
Saamantiko saasa dekhnapaene dherairamro katha thanku mitra
म लाइ त गोठाला सिरेल सारै मन पर्छ अब अर्को हप्ता कैले आऊछ जस्तो लाग्छ
❤❤❤my favorite serial🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
सुपर
1देखि118भागसमनछुटाइकनहेरीदैछ,अतिनैरामरोसिरीएलछ,अजैरामरोहवसभननेआसरभरोसाराखदैतपाइसमपुरणकलाकारहरूलाइबधाइसाथैसुभकामनाबया
नमस्कार गोठालो टिम लाई
भरत ले सानो काजि को खेल सक्नै पर्छ
yo seriyal dherai ramro hudai gako x jun seriyal ma ne yauta jasus noi huney yo puri buda lai ni thegan lagaunu parne😂😂
❤❤❤❤❤राम्रो ❤❤❤छ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ma Pani ho
सानो काजिलाइ भरतलेठिक पार्नु पर्छ