KP never fails me to think how dull I am..Sanjay is as always...never asks any questions... Waha KO Kura ta party press conference ma sunekai ho, yo podcast ma ni feri jaruri thyo Ra??
को चाही हो नलुट्ने माहाशय?कसैलाई अपमानित गर्ने ठेक्का कस्ले दिएको हो तपाईलाई?दोषी चस्मा लगाएर हेर्दा सबै नराम्रा देखिन्छन् र सबै नराम्रा राम्रा देखिन्छन्!
No, he needs these kinds of people..He has access to them... View auxa, ma heriraxu... actually garna ki jandaina ki audaina...ki khusi parne Kura garnu xa..
Forget politics once. He should be an inspiration for young generation who are often depressed and with no inquisitive to learn and read. His gamut of knowledge at his age despite lack of formal education is really amazing. Very positive individual.
माओवादी मन्त्रीले अर्थमन्त्रालयमा काम गर्न सकेनन् | जबकि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु तीव्र गतिमा अघि बढिरहेका छन् । 💙🤍💙🤍 शेयर बजारमा पनि सुधार चाहनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिनुहोस् । 🔔🔔🔔🔔
एमाले को १९ जना नेताहरु को बेड सिन छ दुर्गा प्रसाइ लाइ भन्छ त अरेलि काँडा पार्टी एमालेको सेकेन्ड नेता ले त एक जना महिला लाइ डिपार्टमेन्ट स्टोर खोलेर राखेको छन पहिले लुगा खोल्यो अनि डिपार्टमेन्टल स्टोर रे भनेपछि देश बिकास गर्न नेता पठाउने कि गिद्धे दृष्टि र बेबिचार गर्न को लागि अझै तपाईं हरु जस्तो मान्छे निदाउने एमाले कांग्रेस जिन्दावाद भन्ने हो भने तपाईं को भावि पुस्ता ले सराप्ने छ
Why do you spam your own podcast channel with heaps of short clips? It gets harder to find the original video in one go, because of this. I would recommend opening a separate channel to upload the clips, instead.
टाढा बाट गरिएको ओली बाजेको मूल्यांकन अलिकति गलतै हो कि ? जस्तो लाग्यो। इनलाई निर विरोध ५ बर्ष काम् गर्न दिये पक्कै केही गरिपो हाल्छन् की जस्तो लाग्यो। ई होस्ट बाबू लाई धेरै धेरै धन्यबाद।
I lovely kp baaa kunai pani netale n janeko nasune ko kp sir le garnu hunxa kunai netale desko kura gardaina tar kp sir le har interview ma aam Sova ma nepal aafno des bayak aru kura garnu hunna i love
बर्तमान मा नेपाल भित्र जति पनि राजनिति गर्ने हरु छन ति सबै का हेडमास्टर हुन केपि ओलि अर्थात केपि बा......... निर्बिबाद तरिकाले ५ बर्ष राज्य सत्ता चलाउन पाए देश ले धेरै नै राम्रो फडको मार्थ्यो।
Kp विलि जि को सत्ता आरोहण राम्रोलागे तर माननिय मन्त्री DP अर्याल ले गर्दा हामि 300 जानाले पाएको free visa र टिकट गुमेको छ बनिसकेको कार्यविधि रोकदिदा दलाल लाइ पैसा दिन बाध्य बनायको छ तर हामिले पैसा कोलाइ चाहियको हो दलाल कि मन्त्री लाइ
Can someone explain me why is a great leader in Nepal?Under his leadership what kind of positiv changes have gonme through and what have our country achieved?Ahhhh desh ko dukhi khaili garera aafno treatment garera ladirako cha yo race ma ani kura chai thulo.
Well, i still don't think there is any better leader in Nepal at present than Mr. Oli. His charisma, his knowledge, experience is something. Yes, he has his way into talks, talks big, but yeah we need that big talks and dreams if we are to achieve it one day. Also, Mr. Sanjay doesn't seem to have that power in his questions with a great leader like Mr. Oli infront of him. And i don't know if Mr Sanjay can't relate to the answers or its something else, his expressions seem to be just disrespectful to me somehow.
अरु कुरा थाहा छैन अर्को चोटि चुनाब जित्न मन छ भने सन्दिप को मुद्दा मिलाइ दिनु परो बा आफ्नो छोरो महेस को त तेस्तो मुद्दा पनि छान बिन हुदैन त अनि सन्दिप लाई चाइ किन फसाउने प्रचण्ड , रबि , केपि बा सबै मिलेर सन्दिप लाई एस्पालि को world cup खेल्न पठाउनु पर्छ होइ
सुरुङ्ग मार्ग,मध्य पाहाडी लोक मार्ग,सयौ सामुदायिक अस्पताल,धेरै जलविद्युत परियोजना र भिउ टावर,पेट्रोल खानिको उत्खनन का प्रमुख योजनाकार ओलि सरकार नै थियो।नेपाली हरु बिदेशमा टावर हेरेर बिकाश भन्छन तेहि मान्छे नेपाल्मा गलत ब्याख्या गर्छ।
यतिका आयोजना मध्य टावर बाहेक अरु एउटा परियोजना समयमा सकियको छ ? टावर समयमा सकिय व्यापारीबाट कमिसन खान पाईन्छ ।अरु आयोजना समयमा नसकाई राखे ठेकदारबाट कमिसन खान पाईन्छ । काम पनि नगर्ने म्याद र बजेट मात्र बढाउने ठेकदारबाट कमिसन खाने । अझै उखाने विकास गर्छ भनेर पत्याउनु पर्ने😂😂😂
देशलाई कसरी बनाउने भन्ने कुराको ज्ञान मा ध्यान नभए पनि, अन्य बिषयमा चै अन्य नेता भन्दा बृहद ज्ञान छ, बा'संग । यो ज्ञान देश बनाउन लगाए कति असल हुन्थ्यो ।😏
देश बनाऊँने चाही कसरी हजुर?सरकार बनाएको एक महिनै नपुगी माईतिघर मण्डला धाएर बिऱोध गर्ने र कामै गर्न नदिने अनि गर्ने केहि होईन भन्ने?एकल बहुमत दिएर हेरुन त अनि नगरे नगरेको भन्न मिल्छ!हलो अड्काएर गोरुले जोतेन भन्ने?
KP never fails me to think how dull I am..Sanjay is as always...never asks any questions...
Waha KO Kura ta party press conference ma sunekai ho, yo podcast ma ni feri jaruri thyo Ra??
Perfect Example of only talk no walk.
No one can beat KP Oli in his knowledge🙌
Agreed 💯
भिजन भएको एक परिपक्व नेता 🙏❤️
Hahaha hasaais mulaa
यिनी देश लुट्ने भन्दा कुनै राम्रो काम गर्ने को अन्तर्वार्ता गरे हुन्थो नि सर😨
को चाही हो नलुट्ने माहाशय?कसैलाई अपमानित गर्ने ठेक्का कस्ले दिएको हो तपाईलाई?दोषी चस्मा लगाएर हेर्दा सबै नराम्रा देखिन्छन् र सबै नराम्रा राम्रा देखिन्छन्!
ko chai rahexa ramro kam garne ki tapai aafai ho r
In studio ON AIR
While outside OFF AIR
🤣🤣🤣🤣🤣
This video is packed with a lot of valuable information. Thanks to both of you. 🙏🙏
Sanjay ji ! Good initiative 👏👏
युवा पिढींहरुले देशको विषय सँग जोडिएका "राजनीति"लाई बुझ्नु एकदमै जरुरी छ !
सबै नेपाली मीडिया , नेता, बौद्धिक ले राहुल गान्धी लाई समर्थन गरेको देखिन्छ।
Desh le tapai ko sewa pairakos ,subhakamana ❤❤💐💐
great leader . Bichar ma asahamati vaye pani man parne leader .
1:25:02
I love you kp ba🥀🌹💗🙏
Bring king gyanendra bir bikram shah his majesty
And be all youth united to bring back king to throne🙏😕
आम जनले चाहेको खोजेको वातावरण सिर्जना नगरदिने अनि कुरा चाहि मलम घसि घसी
BRILLIANT!!!!
Wahh🎉❤
यार सन्जय जि कति पटक ईन्टरभ्यु लिने तातो न भुत्लो राम्रो काम कहिले गर्ने होईन।
Taile k garis khate ?
@@Pradip_Joshi87tero baau bhn
A man with versatile knowledge huge respect
@Gupta ji is thinking:- ह्या यो बूढोको दिमाग खुस्केछ , के सोधिराको हुन्छु के जवाफ दिन्छ। त्यसै समय बर्बाद भयो अब देखि बोलाउदिन गफाडी बुढालाई.
सबै नेपाली मीडिया , नेता, बौद्धिक ले राहुल गान्धी लाई समर्थन गरेको देखिन्छ।
No, he needs these kinds of people..He has access to them... View auxa, ma heriraxu... actually garna ki jandaina ki audaina...ki khusi parne Kura garnu xa..
दिमाग खुस्केकोले न प्रश्न बुझ्दछ ,न ऊत्तर बुझ्दछ!
बाजे सहि लाग्छ मलाइ , wish him good heath
हरेक कुराको ज्ञान् र अध्यन भएका एक युग पुरुष भन्न मा कुनै हिचकिचाट गर्नु हुदैन कुरा कुनै अमुख पार्टीको अनुयायी भएर हैन वहाँको अध्यन को हो
Agreed 💯
Ho
Sanjay ❤
Sanjay sir tapile ba saga ramro saga prasna garnai saknu bhayena kp ba lai❤❤🎉🎉❤🎉
Forget politics once. He should be an inspiration for young generation who are often depressed and with no inquisitive to learn and read. His gamut of knowledge at his age despite lack of formal education is really amazing. Very positive individual.
Still i can learn Many things from Mr oli 💯✅
K sikis vrastachar katmar desh bechera khaney chij
Kp ba❤❤❤❤
Kp baa rocks❤
जिउँदो युगको मरेको मान्छे ।
Ko Ba ❤️ U
नेपाल भनेपछी अब दमक भ्यु टावरले चिनिन्छ भन्न खोजेको यही हो
केपि बालाई पनि नयाँ बर्ष २०८१ सालको हार्दिक मङलमय शुभकामना ❤🙏
I am in the uk ....creat employment. i will be back to contribute to my country with pride. it's a promise
Kp बा❤
Great leader ❤❤
Kb ba is brand❤
I would love to see Past King as a guest in your show
I love you kp ba❤
राजनीति लाई अलग राखेर हेर्दा , बढो गजबको उदाहरणीय ब्याक्तित्व
सबै नेपाली मीडिया , नेता, बौद्धिक ले राहुल गान्धी लाई समर्थन गरेको देखिन्छ।
मेरो बुझाइ पनि same हो हजुर@@RajanRaj-po9xr
Great leader
त्यही भएर होला नेपालको डाडाभरी भ्यु टाओर बनाएर देशको पैसा सकेको !
कार्यक्रमको सुरुमै एउटा कम्युनिस्टले राशी ग्रहको कुरा गर्नु र जानकार हुनु आफैमा सोचनिय!
Great interview
KP BAA - I LOVE YOU !
Muji Jhola
माओवादी मन्त्रीले अर्थमन्त्रालयमा काम गर्न सकेनन् | जबकि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु तीव्र गतिमा अघि बढिरहेका छन् । 💙🤍💙🤍
शेयर बजारमा पनि सुधार चाहनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिनुहोस् । 🔔🔔🔔🔔
i love you kp baa❤️
PM 3:30
समसामयिक नेताहरूमा ओली बराबर कोही छैन !
जसले जे भने पनि केपि ओलि खत्रा हुन
एमाले को १९ जना नेताहरु को बेड सिन छ दुर्गा प्रसाइ लाइ भन्छ त अरेलि काँडा पार्टी एमालेको सेकेन्ड नेता ले त एक जना महिला लाइ डिपार्टमेन्ट स्टोर खोलेर राखेको छन पहिले लुगा खोल्यो अनि डिपार्टमेन्टल स्टोर रे भनेपछि देश बिकास गर्न नेता पठाउने कि गिद्धे दृष्टि र बेबिचार गर्न को लागि अझै तपाईं हरु जस्तो मान्छे निदाउने एमाले कांग्रेस जिन्दावाद भन्ने हो भने तपाईं को भावि पुस्ता ले सराप्ने छ
कडा लाग्छ मलाइ पनि , राजनीति बुझ्नेले बुडालाई चिन्छन ।
Agreed
its really truth leader !❤✊
❤❤❤
समकालीन नेताहरुमा एउटा उर्जावान नेताको उदाहरण हुन के पि ओलि
Why do you spam your own podcast channel with heaps of short clips? It gets harder to find the original video in one go, because of this.
I would recommend opening a separate channel to upload the clips, instead.
टाढा बाट गरिएको ओली बाजेको मूल्यांकन अलिकति गलतै हो कि ? जस्तो लाग्यो। इनलाई निर विरोध ५ बर्ष काम् गर्न दिये पक्कै केही गरिपो हाल्छन् की जस्तो लाग्यो। ई होस्ट बाबू लाई धेरै धेरै धन्यबाद।
sabai neta haruko podcast sunyo bhane, yo manchhe sahi hoki jasto lagchha, saap ko boli mitho chha especially podcast ma
Haha ajhai vram maa xan jhole
ओली को गन गन कति सुन्ने केही नयाँ छैन
नयाँ वर्ष को सबैलाई शुभकामना
कस्ले सुन्नु भँनेको छ त? गतीला कुरा सुन्ने बानी भएको भए नेपाल यो हालतमा किन पुग्थ्यो र!
KP ba Oan AIR outside of studio😂❤
अब त सन्जयलाई सुन्न नि झ्याउको पराकाष्टा लाग्न थाल्यो हौ!
Location
newyork
Great leader kp ba
जस्ले जे भनोस केपि ओलिजती ज्ञान अरु लाई छैन समकालिन शिर्ष नेतृत्वमा
राजनेता ओलि बा❤
केपि बा लाई बहुमत सहित 5 बर्स दिनुपर्ने देखिन्छ
I lovely kp baaa kunai pani netale n janeko nasune ko kp sir le garnu hunxa kunai netale desko kura gardaina tar kp sir le har interview ma aam Sova ma nepal aafno des bayak aru kura garnu hunna i love
The last prefect is nice
Good kp ba
बर्तमान मा नेपाल भित्र जति पनि राजनिति गर्ने हरु छन ति सबै का हेडमास्टर हुन केपि ओलि अर्थात केपि बा......... निर्बिबाद तरिकाले ५ बर्ष राज्य सत्ता चलाउन पाए देश ले धेरै नै राम्रो फडको मार्थ्यो।
नेपाल विगार्ने यी खड्क प्रसाद कंक्रीटका टावरे
Kp oli jindabad
it would be easier to listen if you could record the audio in better quality
That 32:40 “ahh” was good!! Haha
Kp विलि जि को सत्ता आरोहण राम्रोलागे तर माननिय मन्त्री DP अर्याल ले गर्दा हामि 300 जानाले पाएको free visa र टिकट गुमेको छ बनिसकेको कार्यविधि रोकदिदा दलाल लाइ पैसा दिन बाध्य बनायको छ तर हामिले पैसा कोलाइ चाहियको हो दलाल कि मन्त्री लाइ
युटुबमा 1K भन्दा तल हुनेजती यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम मिलेर अगाडि बढम❤❤
School chai na vanauni sky tower chai vannauni wah wah logic is logically superb😂
अब मेरो दाजुलाई सोध्न पर्ने भो कुन नेताले राम्रो ज्योतीस जान्दछन्?दाईले त लोकेन्द्र बहादुर ,शेर बहादुर राम्रो ज्योतीस जान्दछन् भन्नुहुन्थ्यो!
Can someone explain me why is a great leader in Nepal?Under his leadership what kind of positiv changes have gonme through and what have our country achieved?Ahhhh desh ko dukhi khaili garera aafno treatment garera ladirako cha yo race ma ani kura chai thulo.
पद छाड्ने भन्दापनी कोही क्षमतावान छ भने स्वतह प्राकृतिक रूपमै हस्तान्तरित हुन्छ, यही अस्तित्वको नियम हो।
अहिले भष्टचारीको टाओर को शिखर क्रिर्ते ओली !
Love you kp ba❤
कुरा गर्ने काम चाहि नगर्नेमा पर्छन यिनी।
love u baa
kp oli ji janata ko awaaj tapai ho. yo awaaj bhagwan samma puraidinus ani desh banla ki.. (din pani ta aaudaicha.)
Well, i still don't think there is any better leader in Nepal at present than Mr. Oli. His charisma, his knowledge, experience is something. Yes, he has his way into talks, talks big, but yeah we need that big talks and dreams if we are to achieve it one day.
Also, Mr. Sanjay doesn't seem to have that power in his questions with a great leader like Mr. Oli infront of him. And i don't know if Mr Sanjay can't relate to the answers or its something else, his expressions seem to be just disrespectful to me somehow.
यो काम नलाग्ने मान्छेले काम नलाग्ने मान्छे नै लेउछ
15:00 minutes ...lala ji part 2 !😂 Too easy to guess
अरु कुरा थाहा छैन अर्को चोटि चुनाब जित्न मन छ भने सन्दिप को मुद्दा मिलाइ दिनु परो बा आफ्नो छोरो महेस को त तेस्तो मुद्दा पनि छान बिन हुदैन त अनि सन्दिप लाई चाइ किन फसाउने प्रचण्ड , रबि , केपि बा सबै मिलेर सन्दिप लाई एस्पालि को world cup खेल्न पठाउनु पर्छ होइ
सुरुङ्ग मार्ग,मध्य पाहाडी लोक मार्ग,सयौ सामुदायिक अस्पताल,धेरै जलविद्युत परियोजना र भिउ टावर,पेट्रोल खानिको उत्खनन का प्रमुख योजनाकार ओलि सरकार नै थियो।नेपाली हरु बिदेशमा टावर हेरेर बिकाश भन्छन तेहि मान्छे नेपाल्मा गलत ब्याख्या गर्छ।
यतिका आयोजना मध्य टावर बाहेक अरु एउटा परियोजना समयमा सकियको छ ? टावर समयमा सकिय व्यापारीबाट कमिसन खान पाईन्छ ।अरु आयोजना समयमा नसकाई राखे ठेकदारबाट कमिसन खान पाईन्छ । काम पनि नगर्ने म्याद र बजेट मात्र बढाउने ठेकदारबाट कमिसन खाने । अझै उखाने विकास गर्छ भनेर पत्याउनु पर्ने😂😂😂
ओलिको बोलि मात्र हो !ब्याबहार मा छैन !
Dictator bannna nakhojnu hola KP Oli. Aba chisika kei भयो भने जनता चुप लागेर basne xaina
IDK why the background seems so foggy if it is because of too much polluted air or its just a foggy morning
thats fog + smoke = smog. goes away if it rains
Yeah pollution #1
It is pollution according to the latest findings(news).
सबै नेपाली मीडिया , नेता, बौद्धिक ले राहुल गान्धी लाई समर्थन गरेको देखिन्छ।
@@RajanRaj-po9xrtimi media hoki baidik hoki neta ho dost
प्रस्न को आसय भन्दा फरक उत्तर दिन पल्किएका बा यस्ता लाई बुजि बुजि बुज्बचाएको भनिन्न छ 😂
केपी बा ❤
Mero ......kha mula
@@shankardhamel7974 mind your language ok 😡😎hajur lai vneyko xaina so plz
Biso ma kahi nvako1matrabidwansastra vasa pade janeko vu pu pm kp oli.
देशलाई कसरी बनाउने भन्ने कुराको ज्ञान मा ध्यान नभए पनि, अन्य बिषयमा चै अन्य नेता भन्दा बृहद ज्ञान छ, बा'संग । यो ज्ञान देश बनाउन लगाए कति असल हुन्थ्यो ।😏
देश बनाऊँने चाही कसरी हजुर?सरकार बनाएको एक महिनै नपुगी माईतिघर मण्डला धाएर बिऱोध गर्ने र कामै गर्न नदिने अनि गर्ने केहि होईन भन्ने?एकल बहुमत दिएर हेरुन त अनि नगरे नगरेको भन्न मिल्छ!हलो अड्काएर गोरुले जोतेन भन्ने?
अलीकति सोच्न सक्ने मान्छेको मुल्याङ्कन यस्तो हुन्छ!अन्ध भक्त र अन्धबिरोधी दुबै समाजका धमिरा हुन्!
nice
बा बा महागफाडि कति गफ हान्न सकेको😂
No one is talking on the development of road in nepal😢
राजनेता केपी शर्मा ओली
what is kp bro yapping about
Love that cheek scratch 😂😂
यो ठिक्क पार्ने बुढो हो, फोहोर मा खेल्छ यसलाइ कार्यकर्ता भन्दा अरुको मतलब छैन
Nitigat Vrastachari Sang Ko Adkshya .....
🇳🇵💥✊