सुन्दै अच्चम लाग्ने पैसा कमाउने तरिका | पत्याउनु हुन्छ ! पानीमा चुम्बक फालेर तानेर महिनाको लाख ।

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 799

  • @karanlama2944
    @karanlama2944 4 роки тому +71

    भाइले गरेको मिहेनत देखेर यक्दम खुसी लाग्यो, यसरी खेरा फालियको पैसा लाई सदुपयोग मा ल्याउनु भनेको यक्दम राम्रो काम हो

    • @parbatithapa9635
      @parbatithapa9635 4 роки тому

      गर्याे सदुपयाे खायरै सक्दाे रेछ

    • @aminadhakal8633
      @aminadhakal8633 Рік тому

      गफाडी रैछ

  • @kamalkunwar4999
    @kamalkunwar4999 4 роки тому +58

    काम जस्तोसुकै होस पैसा कमाउन पर्छ तर भाईले मैनाको लाख कमाउछु भनेको चाहिँ 100% गफै हो

    • @Mia_bhaai
      @Mia_bhaai 4 роки тому +9

      Tei youtuber le vanna sikayeko ho 1 lakh kamauxu vana hami video banauxu ani timi pani viral hunxau vanera sikayera banayeko video hola 😃😃

    • @ramuthapa7727
      @ramuthapa7727 4 роки тому +1

      Ghatma lada ta sun haru nikalidinxan ta mahina ko 1 lakha gafai ho hai

    • @inflameagree9844
      @inflameagree9844 4 роки тому +1

      @@gitadevkota9105 ring ra fuli sunko hunxa magnet le tandaina....falamko kaam xaina

    • @inflameagree9844
      @inflameagree9844 4 роки тому +1

      @@gitadevkota9105Tehi pani chumbak le gold tanxa ra???? Vaye pani

    • @inflameagree9844
      @inflameagree9844 4 роки тому +1

      @@gitadevkota9105 teso vaye hami pani jau na ta...

  • @beekash3088
    @beekash3088 5 років тому +372

    भाई अलि बिचार गरेर हिँड ल भस्मे डन ले देख्यो भने कुटला😀😀😀😀

  • @jaynepalnepallove5026
    @jaynepalnepallove5026 5 років тому +83

    तपाईंले देखाउनुभयो भाइले गरेको मिहेनत तर बिचरा भैलाइ अब गार्हो हुन्छ अब उस्को काम खोस्न अरुनी जान्छन बिचरा भाई

    • @phabindragurung8405
      @phabindragurung8405 4 роки тому +2

      Kaam khosne matrai aayta arkai kaam khojaunla, Tara hatiyaar liyra hapta uthaaune aayobhane k garne? so sutukka kaam garnu halla failiy share maagne aaula.

    • @sushilarayamajhi3928
      @sushilarayamajhi3928 4 роки тому +1

      Honi

  • @benukarai3433
    @benukarai3433 5 років тому +96

    चुम्बकले पैसा तानेर भएनि पैसा कमाकोमा खुसि लाग्यो तर भाइ सबै पैसा नसकिकन बचाएर नि राखनु होला पछि काम लाग्छ।

    • @churakunwar4192
      @churakunwar4192 4 роки тому

      Good

    • @ishworbasnet481
      @ishworbasnet481 4 роки тому

      यो पत्रकार कस्तो हो काम को समान गर्न सिक के भाडा माजनु नराम्रो हो आफ्नो परिवार पालन को लागि सबै नेपाली युवा पसुपतिमा चडाकाे भेटि टिपन जानु काम गरेर खान सिकाउ फिरि मा आको पैसा ले सान्ती हुन

    • @samitmaharjan5721
      @samitmaharjan5721 4 роки тому

      Month mah 1 lakh kanaya po jogauncha, video ramro sanga hernus ani k k vandai cha bhai le ramro sanga sunnus ,ani commanse lagaunu 1 lakh kamencha ke kamendaina vanera.

  • @sureshshishir7218
    @sureshshishir7218 5 років тому +22

    धेरै थोरै कमौदो हुन पैसा भाइले यो कुरा ठीक हो तर महिना मा 1 लाख कमाउने भन्ने त गफ नै हो अनि यस्तो कुरा लाई बडाइ चडाइ गर्ने पत्रकार नी तेस्तै हुन। जे होस भाइ अब बचाउने पनि गर्नु पैसा

    • @arishsk1624
      @arishsk1624 5 років тому

      Suresh Shishir saii vanu voo hjr daii le

  • @tamupadam695
    @tamupadam695 5 років тому +36

    हैट, हावाको पत्रकार रहेछ मुला। के पानीमा सिक्काको कम्पनी नै भएको जस्तो कुरा गर्‍यो त हो हहह लामो। धन्यवाद।

    • @प्रजितकुँवर
      @प्रजितकुँवर 5 років тому +1

      कम्पनी नै त हैन सर यो चाही सत्य कुरा हो..पशुपती मा चढाएका पैसा हरु सिक्का नदिमा फेकिन्छ नी त लाश हरु सँगै जलाईन्छ नदीमा टढाईन्छ तै पैसा हो यो

    • @sunilkapali1562
      @sunilkapali1562 5 років тому

      Yo sai ho hunxa paspati ma coin

  • @keyrawnthapa1888
    @keyrawnthapa1888 5 років тому +114

    के यी भाइले चुम्बकले पोइसा टिपेर लाख कमय भन्दैमा हामी विदेश नै नगै बस्ने

  • @रमाइलोजिन्दगि
    @रमाइलोजिन्दगि 5 років тому +143

    ए मुजि के सन्देश दिन खोजेको अब सबै युबा बिदेश नगएर चुम्बक लिएर पसुपती जाने।

    • @Rkvloggerinfo
      @Rkvloggerinfo 5 років тому

      Hehehehe🤓🤓🤓🤓🤓🤓🤓

    • @ashishgurung9278
      @ashishgurung9278 5 років тому

      Sai ho

    • @yourlove3825
      @yourlove3825 5 років тому +7

      अनि मुजि ले बिदेश जाने जत्ती लाई भाडा नै माझन जान्छन भन्ने चोच्छ जस्तो लायो

    • @jiwanentertainmentnepal272
      @jiwanentertainmentnepal272 5 років тому +1

      Yo Vanya yo muji le chai ke vanu khoje ko haha

    • @pradeepg9736
      @pradeepg9736 5 років тому

      hahahaha

  • @raimartha4358
    @raimartha4358 5 років тому +65

    मेडियको कुरा गराई र भाईको काम गर्ने तरीका ।
    हाती छाप चप्पल जस्तै हो

  • @rameshpokharel7679
    @rameshpokharel7679 5 років тому +93

    बिदेश नगयर सबै युवा पशुपति क्षेत्रमा खटिनु पर्ने जस्तो पो देखियो यो त 😂😂😂😂

    • @dangaligaming
      @dangaligaming 5 років тому +2

      Testo vayo vane ta 1ko sikka vetnu ni garo holata

    • @bimaldhami1212
      @bimaldhami1212 5 років тому +2

      hahahah म पनि बिदेश बाट फर्कनु पार्‍यो किक्या हो

    • @premsubba2498
      @premsubba2498 5 років тому

      Hahahahahahah

    • @anzanlama1171
      @anzanlama1171 5 років тому

      haha 😌😁😁

    • @sanskarrai5913
      @sanskarrai5913 5 років тому

      Hahahah

  • @akashtamang474
    @akashtamang474 5 років тому +21

    भस्मे डन देखि जोगिनु ब्रो
    anyway good job
    काम ठुलो सानो हुदैन

  • @agag9579
    @agag9579 5 років тому +13

    हाम्रो तिर त सिक्का पैसा चल्दैन त हो
    जे होस भाइ हनुमान सङ्ग मिलेर बस भस्मे ले फेरि नाइफ हान्देला ।

  • @Dinalemagar
    @Dinalemagar 5 років тому +46

    25 जनाको हुल छ भन्दै छ महिनाको लाख कमाउछ भन्छ सबै खाएर सिद्य्याउछु भन्छ अरुलाइ उल्लु बनाउदा आफै उल्लु भाको थाहा छैन

    • @vickydomincel7785
      @vickydomincel7785 5 років тому +6

      4 lack ko chiya khaye vanna ber xoina 😂😂😂😂

    • @royalenepal6068
      @royalenepal6068 4 роки тому

      Hoo bro alli kati ta saving garnu paryo nih

    • @Mia_bhaai
      @Mia_bhaai 4 роки тому

      Tyo sabai gaf ho 1 lakh kamauxu vanna tei youtuber le sikayeko hola because testo titile ko video banayera halda sabbaile herne vaye likes views subscribers bahdne vaye tei ho natra tya pasupati ma chumbak le paisa tanda din ma dherai niskiye 50 60 niskela ani mahina ma dherai vaye 3 4 hajar hola

    • @Mia_bhaai
      @Mia_bhaai 4 роки тому

      Ani tyo vaile tiniharuko kura mannu ko main target chahi uhh yama budhha ko fan raixa ani usle aafno parthiva pani dekhauna sakxu ra ma viral vayera volika din kehi garna sakxu vanne sochai le youtuber haruko kura maneko huna sakxa

    • @inflameagree9844
      @inflameagree9844 4 роки тому

      @@Mia_bhaai jasari ako tesai gari janxa....

  • @ऐलेक्जन्दरमगर
    @ऐलेक्जन्दरमगर 5 років тому +33

    म त सबै को कमेन्ट हेरे र केही बोलेन हाँसेर मात्रै बसे😜😜😜😜

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 4 роки тому +1

    एकदमै राम्रो काम। खेर गएको सिक्का पैसालाई फेरि सदुपयोगमा ल्याउनु एकदम राम्रो काम हो।

  • @manishyogi7255
    @manishyogi7255 5 років тому +26

    यसलाई कमाएको भनिदैन बटुलेको भन्न मिल्छ । this is not job

  • @debenkishoranjan1750
    @debenkishoranjan1750 4 роки тому +1

    अति उत्तम काम पैसा सेव गर्नु पर्छ भाइ

  • @samcreation9122
    @samcreation9122 5 років тому +7

    झन यसले पत्रकारले गर्दा चाहि सबै जना बाग्मतिमा गयर तान्ने भय तर दाईलाई घाटाहुने भो अब Interview नदिनु

  • @reaper0714
    @reaper0714 5 років тому +37

    यो माई ले राम्रो आईड्या लगाय ठीक छ भाई

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 5 років тому

    राम्रो कुरा वाहा

  • @amanff138
    @amanff138 4 роки тому

    एकदम राम्रो आइडिया लाग्यो मलाई तर मसानमा फालेको पैसा भनेर थाहा पायपछि मान्छे घृणा गर्दैनन् ?

  • @rijalhariram3331
    @rijalhariram3331 4 роки тому

    राम्रो काम

  • @deeploverai
    @deeploverai 4 роки тому

    उमंग tv का भट्टराई ब्रो ले खोई के मेसेज दिनु खोजेको अर्थहिन ।।..ज़िउ भारी बूँदीं डाडॉ पारी ...हाम्रो देशमा छन यस्तो महान motivators 👿👿👿

  • @suryaadhikari1381
    @suryaadhikari1381 4 роки тому

    एक लाख त हैन होला 4/5 हजार हुन्छ कि। अनाैठो लाग्यो। राम्रो काम। साथीहरू यश Nepali Paribesh च्यानललाई पनि Subscribe गरिदिनुहोला।

  • @krishnaoli6310
    @krishnaoli6310 5 років тому +16

    फालतु ज रहिछ पतरकार त यार बरू दुरगम ठाउमा गयर भिडियाे बनायर चरजा कमाउनु

  • @sureshgurung6217
    @sureshgurung6217 5 років тому

    भाइको काम पनि राम्रै हो मान्छेले पैसालाइ एसरी फाल्छन भाइले चाहिँ तेहि पैसा बटुलेर सर्कारको धन जोगाएको छ साराम्रो काम

  • @lussyraee6260
    @lussyraee6260 5 років тому +49

    भस्मे डनले थाह पायो भने मार्ला 🤣

  • @rajeshns1974
    @rajeshns1974 4 роки тому

    Good job

  • @yangkulady4686
    @yangkulady4686 4 роки тому

    Good idea .......

  • @tulasakarki9374
    @tulasakarki9374 5 років тому +5

    जाठा तेत्राे पैसा सबै खायर सकिन्छ भने तेरो बाउले कसरी घर चलायहाेलान ।कमसेकम 2/4 हजार महिनाको बचाय कति हुनेथियो भाेलिकाे दिनमा सुखले खान पाईन्छ

    • @bikalbhandari4889
      @bikalbhandari4889 5 років тому

      तेराे पुति अरूलाई जाठा भन्छे यार

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 років тому

      Tulasa Karki, Timile Ke Boleko Pyakuli??

    • @padamacharaya5598
      @padamacharaya5598 5 років тому

      Timro puti

  • @हामीवीरनेपालीस्वाभिमानी

    यो अन्द बिश्वास हो पानीमा पैसा फालेर धर्म कमाउछु भन्ने हरुले घरमा खानालाइ हुदैन तर पानीमा पैसा बगाइन्छ हाम्रो सस्सकारमा पैसा वालाले बोरु धेरै नै भए दुखी गरिब बिरामी उपचार को लागि दान गर्दा राम्रो भगवान कहिले पनि पानी रुख ढुङ्गामा हुदैन राम्रो काम भाइ सम्मान छ भाइलाई

  • @hemkumar490
    @hemkumar490 4 роки тому

    चोरन लुटन हुन अरकाको कामभनदा मेहनतले कामगरन सानो ठूलो हुन सहिछ सहि सदुपयोग गरनुस भाई

  • @deepstha5755
    @deepstha5755 4 роки тому

    जे होस भाइले नेपाली हिन्दु हरु ले कति फाल्दो रहेछ पैसा धर्म कर्ममा भन्ने प्रमाणीत गर्देको छ त्यो फाल्ने पैसा दुखी खान नपाएको लाई दिएको भए कति धर्म मिल्ने थियो । तेस्तो पैसा वाग्मती मात्र नभई अरु नदीहरु मा कति बगे होला। जे भए पनि भाइले फालिएको पैसाको सदुपयोग गरेको छ। plz भाइ save the money . पछि लाई काम लाग्छ।

  • @chandragurung632
    @chandragurung632 5 років тому +6

    डाम्नाहरु दुबैजना फुस्केको जस्तो लाग्यो कुरा पनि अलि पत्ताउने खालको गर्नुपर्छ नि यार हावा गफाडी ..

  • @ashokpariyar8968
    @ashokpariyar8968 5 років тому

    तेसरी मृतक को नाउँमा नदिमा पैसा फाल्नु भन्दा उहाँको नाउँमा दिन दुखीलाई दान गर्दा उहाँको आत्मा सोर्गा बाँस हुनाको साथै सबैको भलो हुनि छ । काम सानो ठुलो हुदैना जे होस् इनि युबा ले राम्रै गर्नु भा छ कम्सी कम पैसा को राम्रो सदुपयोक ता भयो तर पैसा नराम्रो काम मा प्रयोग नगर्नु होला बचत गर्नि बानी बसल्नु होल सुभाकामाना छ मेरो मन बाटै ।

  • @lalbdr2435
    @lalbdr2435 4 роки тому

    La vaye pargatie hosh mahantie garnu badhie hosh

  • @mr_gamingmalla773
    @mr_gamingmalla773 Рік тому

    Yesari sadupayog garnu parchha

  • @bibekhangchemjong1342
    @bibekhangchemjong1342 5 років тому

    धेरै राम्रो हो बसि बाउ आमाको सम्पती खार बस्नु भन्दा आफ्नै दिमाक् लगार थोरै मिहिनेत गरेर अफ्नो पेट पाल्नु नै भाग्यमानी हो कम सनो ठुलो हुन जुन देस गये पनि पसिना बगाउनु छ यो कम हेरम न पसिना बगौनु छ न गाली मन लागि गरो लागेन नगरे भो

  • @karnanepali5691
    @karnanepali5691 5 років тому +6

    बिदेश आउने सबैले भाडै माझ्नु पर्छ भन्ने छ मुला पत्रकार ??बिदेश बस्ने जति सबै पशुपतिमा आएर सिक्का पैसा बटुल्न थाल्नु ??घन्टा जस्तो कुरा !

  • @braverytrust2671
    @braverytrust2671 4 роки тому

    बधाई छ।

  • @johnlimbu1749
    @johnlimbu1749 5 років тому +8

    ए भोलि ससुरा ले कति कमाउनु हुन्छ ज्याई साब भने त एक लाख भन्न्दा त फेरि ससुरा बेहोस होलानी..😁😁😁😁

    • @ombhatta1658
      @ombhatta1658 5 років тому

      Guf hanne pani sima huncha ni muji yauta

    • @ombhatta1658
      @ombhatta1658 5 років тому

      Ke guf haneko thukka muji hamro media pani testai ho

  • @pokharelsantosh5552
    @pokharelsantosh5552 4 роки тому

    Wow

  • @krishylm624
    @krishylm624 5 років тому +13

    नेपाल हो भाई गफै गरेर टिक्छ हेहेहेहे

  • @raiprabin3994
    @raiprabin3994 4 роки тому +3

    कपडा हेरन जम्मा पर्छ मात्र ५०० ठोपडा हेरन थोपडा केटि बेच्ला जस्तो मान्छे भनेझै पत्रकार तेस्तै यो साला गफाडी तेस्तै।

  • @Ramaoli
    @Ramaoli 5 років тому

    यो भिडियो हेरेर लाइफ ड्यामिज हुने जति यता😀😀😀

  • @gitaramkarmacharya5583
    @gitaramkarmacharya5583 4 роки тому

    Kasto ramro bhai.good job.bhai.

  • @basantakhatri2443
    @basantakhatri2443 4 роки тому

    good dai

  • @प्रजितकुँवर
    @प्रजितकुँवर 5 років тому

    कुनै पनी मठ मन्दिर नदी हरुमा सिक्का पैसा फालिन्छ तो सिक्काहरु पानीमा डुब्छ कहिलै पनी पानीमा सिक्का फालेर हेर्नुहोस् तै पैसा चुम्बक हालेर तानेको हो

  • @bhimbc8363
    @bhimbc8363 5 років тому +10

    दुख केही छैन जतिखेर आएनी हुन्छ,अफिस मा फाईलहरु मिलाउने हो एह मोज छ्🤣😂

  • @sanjaypradhan4107
    @sanjaypradhan4107 Рік тому

    Nice

  • @meganathanl2752
    @meganathanl2752 4 роки тому

    Great idea bro.love your work

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 4 роки тому

    gud job bhai

  • @indupry1541
    @indupry1541 4 роки тому +2

    दिनकाे 500 टिपेनि 15 हजार हुन्छ भाइ गफ बडायर नगरनु

  • @anzanlama1171
    @anzanlama1171 5 років тому

    sai ho

  • @carryonmannu7681
    @carryonmannu7681 4 роки тому +1

    गफै त हाे मिज्जु भनेझै एक लाख कमाउछुरे जम्मा चाहि छैनरे मैनामा एक लाख कमाउने मान्छेले पचास हजार खाएपनि पचास हजार त बचाउनु पर्नेहाे पत्रकार ज्यू बरु मेराे इन्टरभ्यू लिन अाअनु हाेला मेराे लाइभ दाेहाेरि गाअने ठुलाे चाहानाछ

  • @lovelybibek5612
    @lovelybibek5612 4 роки тому

    यूटेबेले अलि धेरै बाेल्याे जस्तो लाग्यो त मलाई त
    महिनामा १लाख कमाई हुने भए सबै बेरोजगारी युवा पशुपति तिर लागिहाल्थे नि हैन र ।

  • @nepalhistory5998
    @nepalhistory5998 4 роки тому

    नमस्ते, म बिजय शाही ! मैले २६ शब्दको फर्मुला आफनै च्यानल बाट सेयर गर्न भर्खर आफनो युटयुव खोलेको छु, १ लाख सबस्क्राइबर भयपछि यहिँ बाट Formula बताउने छु, सबस्क्राइब गर्दै रहनुहोला । मेरो फेक एकाउन्ट बनायर मेरो प्रचार प्रसारमा सहयोग गर्ने हरू र साथ दिने सबैलाइ धन्यवाद। Love You Guys!

    • @nepalhistory5998
      @nepalhistory5998 4 роки тому

      नमस्ते, म बिजय शाही ! मैले २६ शब्दको फर्मुला आफनै च्यानल बाट सेयर गर्न भर्खर आफनो युटयुव खोलेको छु, १ लाख सबस्क्राइबर भयपछि यहिँ बाट Formula बताउने छु, सबस्क्राइब गर्दै रहनुहोला । मेरो फेक एकाउन्ट बनायर मेरो प्रचार प्रसारमा सहयोग गर्ने हरू र साथ दिने सबैलाइ धन्यवाद। Love You Guys!

  • @suryamukhionline
    @suryamukhionline 4 роки тому +2

    चुम्बक ले सुन,पित्तल,चाँदी कसरी तान्छ ?
    फलाम को टुक्रा मात्रै हो चुम्बक ले तान्ने दुनिया लाई उल्लु बनाउछस गधा

  • @dipeshghimire3372
    @dipeshghimire3372 4 роки тому

    nice video...good job

  • @basantalama8642
    @basantalama8642 5 років тому

    निकै चालक रहेछ मान्छे

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 5 років тому

    राम्रो काम भाई

  • @bluemoon3680
    @bluemoon3680 5 років тому +2

    Vhai all the best for your future god bless u

  • @kamalsingh3235
    @kamalsingh3235 4 роки тому +1

    तपाई पनी जानुस कमाउन , महिना मा कती पटक पैसा उठाउन पाईन्छ त्यो खोला बाट , अब त्यो खोला मा जान नै बैन्ड ग्रदिन प्रछ त्यसको टेन्डर चाही दिन प्रछ , मत्लब एक दिन को कती हजार दिने मन्दिर सहमतीलाई , टयाम को पनी लिमीट राख्न प्रछ

  • @kkranamagar2154
    @kkranamagar2154 4 роки тому

    यो काम अल्छी ले बल्छी खेले जस्तो हो यो पत्र कारले भन्छ किन विदेश जाने रहरले विदेश गएको जस्तो किन विदेश गएर दुःख गर्ने भन्छ सबैले यौटै काम एकै ठाउँ मा काम गर्यो भनेत्त कसैको पनी गुजारा चल्दैन

  • @rajmgr2439
    @rajmgr2439 5 років тому

    Wow good job

  • @landurisherpa5181
    @landurisherpa5181 4 роки тому +1

    La dirai ramro kam rahixa vai khusi lago malai pani samparka garnu ta

  • @gmwoldujjwal2577
    @gmwoldujjwal2577 Рік тому +1

    Good vai

  • @tulasabhandari1171
    @tulasabhandari1171 5 років тому +5

    यो भाईले काम गरेको ठिकै छ तर बचत नगरने बानिचै मलाई ठिक लागेन

  • @amjrrai2897
    @amjrrai2897 5 років тому +5

    Bro ko voice ..yama buddha dai ko jasto chaa bro keep it up...nice good job

  • @nishikablogger554
    @nishikablogger554 4 роки тому

    Very nice 👍

  • @khumbahadurshahi6184
    @khumbahadurshahi6184 5 років тому +13

    Negative coment hanneharu aafylae khubai korodpatti samjhanxan.Thagmarajaru.

  • @nepal588village
    @nepal588village 4 роки тому

    Good video sir

  • @sitasharma5335
    @sitasharma5335 5 років тому +6

    अब यहि भाईलाई पनि खातेडनहरुले लुट्न बेर छैन यो मिडियामा न आएको भए हुन्थ्यो सबै काम मिडियामा प्रचार भको राम्रो हैन

  • @rajubro4745
    @rajubro4745 5 років тому +1

    एक लाख चाहिँ हावै दियो ब्रो ले।

  • @taradhojkhatri3414
    @taradhojkhatri3414 4 роки тому

    पशुपतघाटमा पैसा फाल्नेलाइ घैटाेमा पानी राखेर हाल्न लगाउनु पर्याे जम्मा पैसा सुनले बिकासमा टेवा पुग्छ

  • @johnlimbu1749
    @johnlimbu1749 5 років тому +1

    होइन दिन भर बसेर JCB खाल्तो खनेको हेरेर बस्नु भन्दा त येहि काम ठिक लाग्यो... 🤔🤔🤔

  • @yourlove3825
    @yourlove3825 5 років тому

    काम नभए तपाईं पनि त्येही ठाउ मा लाख कमाएर देखाउनुस त हावा कुरा गरेर पनि हुन्छ अनि के बिदेश मा भाडा माझ्न मात्र जन्छन मान्छे हरु बोल्न नजान्ने ले पनि के माईक छोपेको,बिदेश मा दुख गर्न जाने हरु भन्नुस भाडा माझन जाने हरु नभन्नुस

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 5 років тому

    wow...man...made my life....
    Nice one, Subscribed. Please keep them coming.....

  • @Dubai739
    @Dubai739 4 роки тому

    होइन जथाभावी फालेको पैसा यसरी छेडिक को लागि संकलन गर्नु सहि हो नदि मा पैसा फल्ने होइन फालेको ले बुद्धि लगाएर संकलन गर्नु उतम हो जुन सधैं पाईन्छ भन्नू छैन अफाह फैलिन्छ है सर जथाभावी न बोल्नु होला जीवन धन्न केही होला आवश्यकता भन्दा धेरै बोलेको झै लागो

  • @sherbudha5817
    @sherbudha5817 5 років тому +6

    Bhai baru mahinako 30000 bhana baru mahinama 30 din hunxhha 100000 ma kati ota sikka jamma garnu parchha calculat gara

  • @suryamukhionline
    @suryamukhionline 4 роки тому

    दिन मा तीन चार हजार भने पछि एक बोरा नै हुनु पर्ने हो उल्लु बनाउछस गधा
    एक पैसा, पाँच पैसा,दश पैसा ,एक रुपैया को सिक्का फालेका हुन्छन हैट यसको कुरा कसैले पनि नपट्याउनुस है १००% सरासर झुट हो यो

  • @sajanwonderful.beautifulta5194
    @sajanwonderful.beautifulta5194 5 років тому

    Sahi lagyo vai

  • @reshamtimilsina7381
    @reshamtimilsina7381 4 роки тому

    Nagarikta upalabdha garaunu paryo bhailai...batat pani garnu parxa..

  • @SusanaMayPictures
    @SusanaMayPictures 4 роки тому +4

    Such a good video my friend, I like it.. Good work.

  • @notizff7185
    @notizff7185 4 роки тому

    Such a good video my fren

  • @gauravbahadurkhadkachettri4234
    @gauravbahadurkhadkachettri4234 4 роки тому

    Ramro ho

  • @inflameagree9844
    @inflameagree9844 4 роки тому

    Jyan pani khaye jastai xa bro ko....hajarau mareko atma le sarapera hola....

  • @DeshPremi200
    @DeshPremi200 4 роки тому

    Dammi xa idea #fromtechnepal

  • @asstmg7631
    @asstmg7631 4 роки тому +1

    महिना को एक लाख कमाइ कसरी हुन्छ चुम्बक बाट यो त गफ होला खोला मै पैसाको खोला बगाउने मान्छे को होल त्यो भाइले खोज्छ भनेर अब कहिले काहीँ त होला तर दिन दिनै त कहाँ हुन्छ हावा गफ

  • @reyashsunar5372
    @reyashsunar5372 4 роки тому

    Kaam ramro garnu vo,salaam xa..Tara mahinako 1 lakh chai Ali patyaouni guff dinu paryo ...testo 1 lakh kamai huni vae manxe haru bagmati Mai hamfalthe...

  • @suryamukhionline
    @suryamukhionline 4 роки тому

    महिना को लाख कमाउनेले मोबाईल नि बोक्या छैन रे सबै यो यूट्यूबर ले सिकाको हो भाइरल बनाउन लाई

  • @chandrabaneeya1073
    @chandrabaneeya1073 5 років тому

    Goos news

  • @postarabinmagar2115
    @postarabinmagar2115 5 років тому

    ६घण्टा सुतेर २घण्टा खाना खाजाको समय राखेर बाकि समय त्यहि काम्मा खर्चियो भने केही समय भए पनि भाईको भाग्य खुलेकै हो, अब (बिचरा) सरकारले त्यो भाईको काम्लाई पनि अब भ्याट भन्छ ,, कर भन्छ छोड्दैन होला !! बचत गर भाई बचत नगरे भबिस्यमा पछुत्ताउनु पर्छ हाल साउदि अरबिया बाट

  • @govindashrestha4237
    @govindashrestha4237 Рік тому

    खेरा गैराखेको पैसालाई निकालेरा राम्रो गर्नु भएको छ

  • @subodhresmi9430
    @subodhresmi9430 5 років тому

    Good idea vai ko

  • @kishanmagar1195
    @kishanmagar1195 5 років тому

    महिनामा ५.१० हजार कमिएला केटो लाख रुपैया चाहिँ अोभर भो महिनामा लाखौं कमाउन अार्यघाटमा २०.३० हजार लास अाउनुपर्छ एउटा लासमा चढाउने फाल्ने भनेको ५ रुपैया हो तेसमा पनि २०.२५ जनाले खोज्दा लाख कमिएन केटो अनपढ रहेछ पैसा गन्नु जनान्ने रहेछ हिजोआजको जमानामा लास जलाउदा सुन कस्ले फाल्छ ७० हजार पुगिसक्यो तोलाको जे होस चोरेर लुटेर ढाटेर खानु हुदैन जे सुकै भएपनि काम गरेर खानु के को लाज तर पैसा बैस जहिले पनि जोगाएर राख्नु सिक्नुपर्छ

  • @parbatithapa9635
    @parbatithapa9635 4 роки тому

    यल्ले काम पायन छ अनि त्याे गजाैडिलाई ईन्टर भउ लेछ हावा मैनाकाे लाख

  • @mangal.484
    @mangal.484 4 роки тому

    लास्टै ,, गफ हान्दाे रहिरहन्छ , काहाँ हुन्छ एक लाख ,,

  • @europal1998
    @europal1998 5 років тому +5

    गफ दिनुको पनि एउटा सिमा हुन्छ नि १ लाख रे🤣🤣🤣🤣🤣🤣🤣🤣