Gurudev Hajur ko Charana Kamal Le ( Nepali Superhet Guru Bhajan )

Поділитися
Вставка
  • Опубліковано 26 тра 2021
  • गुरुदेव हजुरको चरणकमल ले, भवसागर अब तर्न सकु
    यो भजन ब्रह्मलिन परमहंस गुरुजी श्री १०८ मंगलदासजी महाराज को विरहमा वयाकुल भएर मेरो गुरुजी श्री देवराज जी महाराज ले आफ्नै शब्द / संगीतमा
    यो भजन गुनगुनाउनु भएको थियो तर आज यस भजनले
    विश्वभरिका सम्पूर्ण समुदाय मा लोकप्रियता पाएको ले म हृदयदेखि गद् गद् भएको छु र अनुरोध गर्दछु भजन गाउदा कसको रचना रहेछ भनेर पनि खोज्ने गरौ अनि अझै रस आउने छ ।
    यो च्यानल मंगल मानव सेवा संस्था को नाम बाट सम्पूर्ण जनमानसमा आध्यात्मीक बोध गराउने उद्देश्य लिएर खोलेको हुदा सबैले Like , comment, Share
    subscribe गरेर सहयोग गर्नुहुनेछ भन्ने आशा लिएका छौ । प्रणाम ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

КОМЕНТАРІ • 26