ma aayush magar kaski annpurna 9 bt ho sir gharma chhar frem mauri chha rani maurile majjale ful pani pareko dekhinchha fremma maha pani prasasta chha asto bela chinichasniko aawasyakata parchhaki pardaina sir soran lageko bela mauri kadda bhagne masine hunchha bhanchhan gaun gharma soranko bela mauri kadna hunchhaki hundaina sir
किसान को लागी धेरै भन्दा धेरै जानाकारी मुल्क सन्देश छ ।
Ekdam best jankari dunu vayo sir
Namaste sir Ekdam best jankari dunu vyo
Sishya mulak Gyan dinu bhayekoma thank You sir
जय मौरी 🌹
Namaskar sir ma kaskibat jado samaya chha gharma brod chyammarma maha prasasta dekhinchha khali chhaina kasto awasthhama chinichasni dine hola sir
Jay 🐝 bee
सर नमस्कार तपाईको भिडियो म हेरिरहन्छु। ज्ञान मुलक लाग्छ धेरै धेरै धन्यबाद।🙏👍
Bhaira bata lagako muri sado ma k garni ani teslai ghar ko pakha kasri garani ani 😊😊
तपाईंलाई Q and A बाट उत्तर आउने छ
❤️🌹💐🌹🙏🙏🐝🐝
sir jado mah feeding garyo vne...baccha psuxa tah
Namaskar sar Maro jigyasa hajurly mouri maigrsan tali banuvhko veihdyo banunu vhko tyo saksysa vayoki nai Jana pay huntyo (hall Dubai)
सर मोइले ढुङ्गा को गारो र रुखको टोक्का देखि मौरी निकालेर आधुनिक घरमा रखेको मौरी 4/5दिन पछि भाक्यो यसमा चास्नी पनि दिएको र रानी गेट पनि लगाएको थियो सर
तपाईंलाई Q and A बाट उत्तर आउने छ
ma aayush magar kaski annpurna 9 bt ho sir gharma chhar frem mauri chha rani maurile majjale ful pani pareko dekhinchha fremma maha pani prasasta chha asto bela chinichasniko aawasyakata parchhaki pardaina sir soran lageko bela mauri kadda bhagne masine hunchha bhanchhan gaun gharma soranko bela mauri kadna hunchhaki hundaina sir
तपाईंलाई Q and A बाट उत्तर आउने छ
Larva marnu kuhinu KO Karan k hola sir reply dinu paryo ma KTM bata
तपाईंलाई Q and A बाट उत्तर आउने छ|
Mudi gar ma mahure kashari badauni
सर परम्परागत घारबाट आधुनिक घारमा कुन कुन महीनामा सार्न उपयुक्त हुन्छ ? पुस महिनामा सार्न हुन्छ कि हुदैन?
तपाईंलाई Q and A बाट उत्तर आउने छ
सर 🙏🙏🙏मैले अधुनिक खालको एक डुड महुरि लेए तर 12महिन मा पनि बडेन सर किन हाे ल
तपाईंलाई Q and A बाट उत्तर आउने छ
सर नमस्ते.., मौरीले छोप्न( ढाक्न) नसकेको चाकालाइ सुरक्षित राख्न के गर्नु पर्ला? 'Hari kunwar.from Arghakhanchi...
तपाईंलाई Q and A बाट उत्तर आउने छ
Sir Mero maurely chaka nai lagako chaina 5 machina jati vayo kinaw holane sir batai dinu huxakai ASA gardaxu
तपाईंलाई Q and A बाट उत्तर आउने छ
लास्टै सतायो यो घारमा आउने जुम्रा जस्तो परजीवीले खतम बनायो म लास्टै पिडिज भए सुझाव सल्लाह पाउ अर्जुन सर
तपाईंलाई Q and A बाट उत्तर आउने छ
सर म तनहुँ बाट हेर्दै छु मेरो सेरेना मौरी छ। एउटा घारमा पसिना आएको छ यसको समाधान के होला बताइदिनु भो भने आभारी हुने थिएँ।
तपाईंलाई Q and A बाट उत्तर आउने छ
Sir mawri le maha matrai banawcha tara Anda ra bachha chaina kina hola
तपाईंलाई Q and A बाट उत्तर आउने छ
गोला विभाजन कुन महिना मा गर्नु राम्रो हुन्छ।
तपाईंलाई Q and A बाट उत्तर आउने छ
सर रानी मर्यो इमर्जेन्सी सेल बानाको छ गोलामा भाले छैन अब कुमारी रानी जन्मेपछी काम गर्छ त
तपाईंलाई Q and A बाट उत्तर आउने छ
नमस्ते सर म तनहुँ देखि हु मेरो माहुरीले अत्याधिक छेरेको छ के गर्ने होला ?
तपाईंलाई Q and A बाट उत्तर आउने छ|
सर नमस्ते ,ब्लड प्रेसर हाइ,लो,सुगरका रोगमा अनि पायल्सका रोगमा मह सेवन गर्न सकिन्छ कि नाइ?सकिन्छ भने कसरी ?
तपाईंलाई Q and A बाट उत्तर आउने छ
हुल छुटेर सेरेना मौरि मैले लेको थिए सर रानी आएना रैछ आज एक हप्ता भयो बितपते भयेछ अर्को घार छैना आबो एसलाई के र्गने होला
तपाईंलाई Q and A बाट उत्तर आउने छ
बितपाते मौरिले के अर्को रानी दिदा स्वीकार गर्छ ?
सर मेरो मौरी छुटेर गयो रअर्को घारमा राखे समय धेरै भई सक्यो हेर्दा अण्डा पारेको छैन ।
जनकारो पाउ ।
म इलाम अन्तु बाट ।
तपाईंलाई Q and A बाट उत्तर आउने छ
घार खोजने मौली र चरनमा आपको मौली कसरि चिने sir from Darjeeling sujit thami
तपाईंलाई Q and A बाट उत्तर आउने छ
राम्रो खाले महुरि सहित १ घारकाे कति हाेला ?
20k
हामीलाई सम्पर्क गर्नुहोला 9869356787, 076550119 यसै लिन्क बाट जानकारी पाउनु हुनेछ www.arjunbesthoneybee.com/collections/bee-hive