झलनाथ खनालको खुलासा: ओली फर्केपछि नयाँ गठबन्धन बन्ने, देउवालाई एक्ल्याउने, प्रचण्ड-माधव भित्रिने
Вставка
- Опубліковано 26 вер 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Jhala Nath Khanal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#jhalanathkhanal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
सर्पको खेती कहाँ पुगिसक्यो
यस्को कुरा सुनेर समय बर्बाद नगरौ।
Agreed
हाेइन हाे यिनिहरु काे काम छेैन क्या हाे खालि सरकार परिबरतन मात्र भन्छ देश बनाउनि कसले हाे
७२ कराेडकाे सर्प पालन खै कस्ताे छ हेरम त जेएन कमरेड ।
यस्तो रवैयाले २०८४ सम्म समाजवादी शून्य हुन्छ।
Looks like
अर्को चुनाव मा 10 बाट 3 अाउछ
त मुजी गाेवन साप लाई त भाला हान्ने बेला भएकाे छ नेपाली जनताले !
सिङल चुनाब भिडेर जित वडा अनि कुरा गरौला
केपी सेरे सत्तामा भएका हरुको त अस्तित्व सिद्धिएको जस्तो छ त्यस्ता बकमफुसे ताइ न तुइको ल्याङरे लाई के इन्टरन्यु लिएको ऋषी बाबु ।
झलनाथ जि तिम्रा सामाज बादिले त देश द्रोही कुरा बोल्दोरहेछ त होइन?
Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃😂🤣😜🤪😂🐃🐃🐃🐃
काङ्ग्रेस कम्युनिस्टहरुको अन्त्य नभएसम्म यो देश सहि बाटोमा जादैन ।
नेपालको राजनितीमा झल्लु जस्तो निकम्मा, बेइमान, अबसरबादि, फटाहा अर्को मान्छे छैन!!!
झलनाथहरुको सान्दर्भिकता समाप्त भैसक्यो भुक्नुको कुनै पनि अर्थ छैन।
फेरि पनि जन्मदिनको शुभकामना कान्छो अकंल..🩷👍
Indra Thapa❤️❤️👍🙏🏼👍
आफुलाइ कम्युनिष्ट भन्ने तर तिमी बुढो आफै पुजीवादी हो गोमन सर्प कति झुट बोल्छौ हो लाज पनि लजायो होला😂
अब तपाईँ बुढा नेताहरू राजनीति छोडेर सर्प पालेर बस्दा हुन्छ युवालाई अगाडि बढाउन सहयोग र सल्ला दिँदा देश र जनताको लागि राम्रो हुन्छ।
हामाेृ पाटि साठी केही न भनाै गाेतियार दाजु ८४संम हजुर काे पाटि नरहला जसताे छ।सबै जनता काे धेन नया पाटि तिर छ।
यस्ता घ्यारघ्यारेले देश बनाउछ भनेर हामिले पत्याईदिनु पर्ने🖕
सपेरो ।
Background ma k geet basecha yo😅😅😅
सर्पको खेती कहाँ पुगिसक्यो?
सर्पखेतिको के छ समाचार?
महिना महिनामा गठबन्दन बनायर बस नागा हरु
Desh barbad Garne khatam Neta 👎
बकमफुस्रे कुरा
ईलामको उपनिर्वाचनमा एकिकृत समाजबादी ले पाएको मत ३९८ होईन र नेता ज्यू ?
यस्तो माचिक्ने पनि नेता?
Jonilast gi don't talk to much just be passion
सर्प बाजे
A writer and nice personality but political journey is come down
समय अनुसार छेपारोले रङ्ग फेरे जस्तै आफुलाई बदल्न चेै खुब माहिर छन यी सर्प ।
काजु धमला उर्फ कान्तिपुरको खेताला ले रवि रवि भन्दै तिम्रो पूरा जीवन जानी भो।
एक्लै चुनाव लडे देसभर वडा अध्यक्ष पनि जित्न सक्दैनन यिनिहरु
माखाते झले अब यो भ्रष्टाचारी एमाले सङ्ग को जान्छ मिल्न लाई जेपिटी नबोल
हो
सत्य कुरा हो थानकोट सिस्नेखोला सुरूङ वाहाको प्रधानमन्त्रीहुदाको पहिलो फाईल सदरहो। माथिल्लो माकोशी पनिहो।
सत्य भन्नुभयो पूर्व प्रधानमन्त्री ज्यु ले
सर्प को अण्डा बेचेर कति कमायो सोध त सर्मिला को पोई ?
एस्तालाई भनिन्छ मा.....साला बोलेको सुन्दापनी मरि हालौ लाग्ने
kasto background music ho program ma
2084 ma lagvag lagvag rasopa aaux aru partylai ta sugai dinxan jantale aba dherai vayo timi chor haruko chartikala
खल्तीमा दाम सक्किन लागेको होला अब फेरि KP को पछाडि फेरि लागेर 84 मा यसको पत्ता साफ हूने दरले
यिनले सहि भने कि क्या हो ? जम्मा १६५ सिट छ । यी त १७५ मा उठ्ने र जित्ने पो कुरा गर्छन त । हिसाब गर्दा अहिलेको १० मिलान गरिएको होला । प्रश्न सोध्ने जोक्कर फेरि .....
Communists unite not possible
फेरि यो काजुले सर्प चोर लिएर आएछ ।
झलनाथ खनाल एक सभ्य र शिक्षित नेता हुन । अनि यो ऋषि को background मा radio बजीराछ
एस के गर्छ उसको कुरा हो तर माओवादी सरकारमा जानुहुदैन।
फेरि यो काजुले सर्प चोर लिएर आएछ ।
These rotten people failed since 30 yrs
Background music band garidinus
फेरि यो काजुले सर्प चोर लिएर आएछ ।
Be çare full…. Rishi…Cobra
संबैधानिक राजसस्था र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्रीको ब्यवस्थामा नगएसम्म यो देशले सहि निकास पाउदैन भन्ने प्रष्ट हुँदै गएको छ । बिदेशी खेतालाहरुको कथित अग्रगमन देशको हितमा देखिएन ।
याे चाेरले सर्पपनल्न लगकाे ७० कराेड चै काहाँ गयाे भनेर साेधाैन ।
के छ जाेकर रबिकाे नाम लिन नछाेड १२ भाइले जति खेदाे गर्नुनै रबिलाई माथि चढ्ने सिडि थपिनछ
Kp ko barema kunai sabda boleko xa xain Usa ko ghatana xain yasto xa Reshi
Aba yesto guff Hanna xod Tero ni Palo aaudai xa xittai
झलनाथ जि तिम्रा सामाज बादिले त देश द्रोही कुरा बोल्दोरहेछ त होइन?
झलनाथ जि तिम्रा सामाज बादिले त देश द्रोही कुरा बोल्दोरहेछ त होइन?
अन्तिम मा ने क पा एस मा माकुने , झल्ले र मेटे मनि मात्रै रहनेछ
Luti khana palke ko badar haru naya youbaa sakkti dekhi darauxan
रास्वपा र रबि को नाम नलिएको दिन कस्तो हुन्छ हो पत्रु
अब राजा लेहेर राजा ले सैनिक सासन लेकाे राम्रो दिक्क लागन थालेा यि चाेर दलालहरुुदेखि
Best of luck Ravi bro aru old party sabai chorai hun
Bichara jhalnath jiu kati hasnu yar timro party ko bakhan sunera ha ha ha
Masala kukur tero kam xain khate haru
084 पहिलो एक नं पार्टी😅😅😅
Yo youtupe Baula ho? Jal nath ji Yesto Baula sang ke Antarbarta Aafnai beijet?
This man nepal 1rong
यो परधानमन्त्रि हुदा के गरेयो??????????
Kp ko jhole ho Reshi sir kp le jati galti Garda ni uuskai sapota garxa
Mananiya ju hjr le Reshi lie bhanu parni usa ma kp le Nepal ko laja garako
72 काराेड काेई
Kajuko..kinakina..boli sunoki..ris uthne..😊
रिसिको बसाइ हेरन।
खुलित तेरो कुरा
Jale chunab hareko ris pokhadai xa hahaha
yesto moola pani pradhnamantri bhayo.
सहि कुरा हो
जय घन्टी जय रबि
Kati gatbandhan garxan
रबी निर्दोष छ
लाज पचेको काजु
Kaam xaina yasko
Sarpa lal yadav
😂😂😂sarpa
Kajuko title
विशाल साप
😁😁😁😀😀😀😀
Outdated नेता।। काम छैन।।
Nepal 🇳🇵 ma aba Kp, Shere, Prachande, Makune, Baame, Jhale, Ramchandre ra Emaale, Kaangress ra Maobadi bhrastachari chorharulai aago lagayera jiudai jalaunu parcha, kassailai chodnu hudaina dhwasta banaunu parcha.
Nepal 🇳🇵 Emaale, Kaangress ra Maobadi nishedhit chetra ghosada garnuparcha.
Yesta torpe ko kura sunera bekaar ma samaye ko barbaad 😂😂😂boru yeslai sapera banayera ratnapark tira pathaye hunxa😂😂😂😂😂
झले सर्पलाइ एक झापु हानेर लखेट न हो कस्तो मर्ने बेला त चुपोलागेर घरमा नाति खेलार बस्नु नि
फेरि यो काजुले सर्प चोर लिएर आएछ ।
फेरि यो काजुले सर्प चोर लिएर आएछ ।
यो झले द्रव्यपिसाचलाई यो काजू ले किन जति खेर नि बोलाउछ? ओई झले तेरो काट्टो खाने बेला भईसक्यो अझै कति लोभ गर्छस? त कुक्कुर भन्दा धेरै qualified मानिसहरु आईसक्यो अब! Side लाग। त पिसाचलाई ईलामले अब कहिल्यै जिताउने वाला छैन!
Sudur ko hero khoja hai......