Old Is Gold MIRMIRE KO GHAM सुपरहिट गीत मिर्मिरेको घाम// By Raju Pariyar & Laxmi nyaupane

Поділитися
Вставка
  • Опубліковано 1 гру 2024

КОМЕНТАРІ • 392

  • @tejusharma4931
    @tejusharma4931 2 роки тому +6

    Yeti mitho git ra music ta aba nepal ma bandana hola

  • @birbahadur4536
    @birbahadur4536 2 роки тому +25

    यस्तो मीठा मीठा गीत सुनेर हुर्कका हामी कति भाग्यशाली राजु दाईलाई राजकुमार बगर दाइ र लक्ष्मी न्यौपानी दिदीलाई मुरिमुरि धन्यवाद

  • @hariaryal137
    @hariaryal137 2 роки тому +4

    कति मिठो स्वर शब्दमा भरिएको मिर्मिरे को घाम कति मिठो सुन्दर रचना गरिएको यो लोकदोहोरी गायक गायीका राजकुमार बगर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।

  • @SubashSubash-pv7fw
    @SubashSubash-pv7fw 9 місяців тому +6

    आहा कति मार्मिक छ । अहिले को डोको बुनेर भन्दा पहिले को मिर्मिरेको घान नै मिठास भेटिन्छ आवाज मा पनि

  • @hgyi8fu144
    @hgyi8fu144 Рік тому +3

    सानो हुदा तिहारमा भैली खेल्दा अडियो क्यासेट मा खुब सुनेको गित सदाबाहार सुमुधुर गित आज पनि यो गित सुन्दा तेइ दिनको याद आयो😘👌👌👌🙏🙏

    • @balaramkhatiwada3058
      @balaramkhatiwada3058 Рік тому +1

      मलाई पनि त्यही दिनको याद आयो हजुर यो गीत सुनेर

  • @chhatratamang7004
    @chhatratamang7004 Рік тому +17

    सुन्दै छु!बालापन को याद दिलाउछ!😊

  • @bashantbigyan5784
    @bashantbigyan5784 4 роки тому +117

    यो भन्दा राम्रो गीत त बनेकै छैन नेपाल मा। मैले खोजेको गीत बल्ल भेटियो पुरै अन्तिम सम्म

    • @psdhami3014
      @psdhami3014 2 роки тому +6

      Ho ta ni sir sahrai ramro song i love song

    • @unik504
      @unik504 2 роки тому +3

      मलाई लक्ष्मी न्यौपाने को स्वर मन परेन

    • @binodlama539
      @binodlama539 Рік тому

      Sachai ati ramro song xa mero man parne gayek gayeeka ❤❤❤❤❤❤

    • @MotooPoyam
      @MotooPoyam Рік тому

      Oooooooo9oo00gooo99gflp0ppllp0hcfkppp000ç00llxogl pollo pxfxXçp0llllllp

    • @surajkhatri3664
      @surajkhatri3664 3 місяці тому

      Me too

  • @gopalsharma6058
    @gopalsharma6058 3 місяці тому +25

    २०८१ मा आएर खोजीखोजी सुन्ने को को छौं हाजिर गरुम त लु❤❤

  • @yamsingh5399
    @yamsingh5399 4 роки тому +28

    आहा पुरानो गित सारै राम्रो सदाबहार। आज भन्दा 13बर्ष पहिला चक्का किनेर सुनेको थिएँ तेही पुरानो याद आयो धन्यवाद हजुर हरुलाई

    • @psdhami3014
      @psdhami3014 2 роки тому

      Ho maile ni chakka kine ko thea yaad dharai aauxa purano

    • @minrawal5403
      @minrawal5403 2 роки тому

      ङङङङ😁😏😁😁😁😁😁😁😁😁😁😁😁😁😁@@psdhami3014

    • @anurana2821
      @anurana2821 Рік тому +1

      18barsha purano geet ho yo

    • @CbKarki-ec3bu
      @CbKarki-ec3bu 10 місяців тому

      13 barsa hoina hola yo geet sanga Kati yad haru jodiya ka xan khila birsiya n shkina

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 11 місяців тому +1

    आहा अति नै मार्मिक गीत अनी अति मिठो गीत गाउने राजु दादा अनी laximi दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु 🎉❤❤❤❤❤❤❤

  • @Rimal997
    @Rimal997 11 місяців тому +12

    नेपाली लोक दोहोरी जगतकै एक सदाबहार उत्कृष्ट सिर्जना पस्कने सर्जक राजकुमार बगर, लोक सम्राट राजु परियार एवम स्वर किन्नरी गायीका लक्ष्मी न्यौपाने प्रति हार्दिक सम्मान 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @liladharrawal5946
    @liladharrawal5946 4 роки тому +8

    पुरानो गित सारै रम्रो छ सानो हुदा धेरै सुनियो अहिले पनि उस्तै राम्रोछ।

  • @mahabir566
    @mahabir566 2 роки тому +10

    जमाना मा सुपर हिट अहिले पनि सुपर हिटनै छ एस्तो हुन पर्छ सङीत त

  • @jarirbookstorejarir4597
    @jarirbookstorejarir4597 5 років тому +11

    धेरै रामाृे लाेकगित हाे राजु परियार र लक्षमी न्युपाने दिदिकाे धेरैमधुर साेवरमा छ धेरै बधाईलछ

  • @bhupendarsijalimagar8329
    @bhupendarsijalimagar8329 25 днів тому

    आहा कति मीठो गित बिगतको याद दिलायो यो गितले जति बेला 2062 सालतिर यो गितले एकदमै चर्चा कमायको थियो

  • @sandippunmagar1166
    @sandippunmagar1166 3 місяці тому +2

    २०८१ सालमा पनि सुन्ने म मत्रै होला❤

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 5 років тому +57

    धेरै पछि बल्ल पूरा गीत सुन्ने मौका मिल्यो धेरै राम्रो छ राजु परियार दाइको गीत

  • @premkatawal6231
    @premkatawal6231 3 роки тому +21

    जीवन्त बाँचिरहने सदाबहार गीत !

  • @gamingroyal6261
    @gamingroyal6261 3 роки тому +9

    सानो मा जब कोही बाहिर बाट घर जाने बेला टेप मा बजाएको अनि मेला तिर गएको याद आयो बाल्यकाल को 😘😘❤️

  • @jeevanff6386
    @jeevanff6386 4 роки тому +6

    पुरानाे गित त सारै राम्रो छ अहिले काे गित त राम्रो छैन हाे

  • @regmi.krishna98
    @regmi.krishna98 2 місяці тому +1

    कहिलेही पुरानो नहुने गित २०८१ मा पनि उतिकै ताजा ।।

  • @prakashrawal1435
    @prakashrawal1435 8 місяців тому +4

    इतिहासकै सबैभन्दा लोकप्रिय गीत

  • @tekrajdhami9316
    @tekrajdhami9316 3 роки тому +7

    भनिन्छ नि Old Is Gold साँचै रहिछ ❤❤🤗🤗।
    बाल्यकालको याद आयो❤❤

  • @NirmalaGmNiru
    @NirmalaGmNiru 19 днів тому

    जति पुराना गित उतिनै मन छुन्छ म यक्लै हुदा सधैं पुराना गित बजाउदै काम गर्छु ❤️🙏

  • @devindrabista4656
    @devindrabista4656 2 роки тому +1

    Raju pariyar daju ra laxmi neaupane ko git waa kya dami xa

  • @tkdkeshav2814
    @tkdkeshav2814 4 роки тому +17

    Rajesh hamal lai film industry ma mahanayak Ra Raju pariyar lai Lok dohori industry ma king ko rank diyako xa Nepali 3 Karod janatale
    Salute xa Dubai sadabahar Hiro harulai

  • @DhirajKumar-wh1wj
    @DhirajKumar-wh1wj 5 років тому +2

    T time lai dherai dherai dhanyabad yo fura geet ko lagi

  • @dilrana6248
    @dilrana6248 Рік тому +1

    dashai tihar ko bela aayeko git
    deuse bhailo ma khub nachiyo,
    miss my old days and friends

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +15

    धेरै नै मार्मीक गित आदर्णीय राजु परियार दाई अनि लक्ष्मी न्यौपाने दिदीको मिर्मिरेको घाम धेरै पछि बल्ल आज भेटाए पुरा गित अब आनन्दले सुनिन्छ। धन्यवाद tea time music यो गित अपलोड गरेकोमा। फेरि पनि एस्तै पुराना गित हरू अपलोड गर्दै जानु

    • @sirjanasundas2084
      @sirjanasundas2084 4 роки тому +1

      my best songs

    • @aakritishrestha9830
      @aakritishrestha9830 3 роки тому

      Ekchoti mirmire ko ghaam vanera search gareko vaye aaihalthyo k dherai paxi vettaye vannu paryo lau🤣🤣🤣

  • @SunyaTV-kg5fk
    @SunyaTV-kg5fk 21 годину тому

    मलाई अति मन पर्ने गित !यस्ता गित सुन्दा चाहिँ लोक गित सुने जस्तो हुन्छ!

  • @amargiri4847
    @amargiri4847 Рік тому +1

    यो गित सदाको लागी मेरो मन को साथी बनेर रहेको छ ❤❤❤❤❤❤❤❤

  • @लछुमानसुनार-फ4म

    चोखो माया हुँदैना पुरानो तिम्लाई कहिले सम्झेर बिरानो
    तिम्रो मन छैना कि चोखो माया भए देख्तेउनी मन रोको
    मेरो माया चोखो छ गङ्गा झै
    दुई दि नै मा चिन्दैना चङ्गा झै
    जहिले पनि दर सङ्का मानेर
    नदुखाउ मन सुन लाई नुन हानेर
    दुबो सरि पिरती फैलेनी
    दो दारैमा पारेउनी जहिलेनी
    मलाई विस्वास गर्दिनाउ खै किन मागी हेर तयार छु ज्यान दिन दिन
    गहिरो हुन्छ मायाको तिर्खा खाको कसम ख्याल सन्झी नबिर्स
    जोगाई राख्छु आएनी पहिरो भेल लाको माया मर्दैना बाचुन जेल
    मुतु माठी थियो नि ढुङ्गो दिएउ भर भयो मन हलुङ्गो
    मेरो माया माला झै उनेर राख मलाई मुटु मै ठुनेर
    एक्लै हुदा दिन पनि लाग्छ रात देउता सङ्ग माग्याछु
    तिम्लाई साथ
    बतासैले कोपिला झारे झै तिमी बिना हुन्छु म मरे झै
    पुग्छ भन्छन मनैले आते सङ्गै जिउला कर्मैले नधाते 😍🌹💞💘💕😂💘😍

  • @bishalhamal5253
    @bishalhamal5253 4 роки тому +28

    उतिबेला मेलामा यत्रो ठूलो टेपमा क्यसेट बाट पुरै Volume मा बजाउने मान्छेको पछि पछि लागिन्थ्यो..
    बरु ती दिन र यी यस्तै गीतसङ्गीत औधी राम्रो

  • @bikrambikkee4288
    @bikrambikkee4288 4 роки тому +1

    वाकमेन मा सुनेका ति दिन हरु ताजा भयर आइदिय missing past day's

  • @Dr.Mr.P
    @Dr.Mr.P 4 роки тому +12

    मेला पर्व पुजा बिहे ब्रतमा मैले धेरै दोहोरी गाउने गित हो यो। अति दम्दार छ। पुरानो याद आयो फेरि आज।😍💋❣️

  • @armedpoliceforcenepal8229
    @armedpoliceforcenepal8229 2 роки тому

    तन्नेरी हुदा क्यासेट किनी किनि सुनेको गित अहिले बुढो भएर पनि सुन्दा उहि पुरानो यादहरु बल्झिन्छ मेरव लागी old sang

  • @rajubc1594
    @rajubc1594 4 роки тому +2

    Wow wow kasari bayan grnu🙏🙏🙏🙏🙏sarjak rajkumar daju ani lacmi di n raju daju❤️❤️😘😘😘

  • @riturana2400
    @riturana2400 11 місяців тому +1

    राजु दाइ गित म‌ैले धेरै हेर्छु

  • @lalbahdur4655
    @lalbahdur4655 4 роки тому +4

    अाज धेरैदिन पछि याे गित खाेजेकाे थिए अाज पुरैसुनेकाे छु

  • @subashkumal1680
    @subashkumal1680 2 роки тому

    आज धेरै दिन पछि सुन्दै छु म सानो छ दा गायको गीत अहिले सम्म सुन्दै छु हजुर

  • @anishkarkianish2161
    @anishkarkianish2161 4 роки тому +2

    अति नै राम्रो गित अनि राजु दाइ को धेरै याद आउँछ बितेका दिन हरु को यिनै गित सुने र

  • @mahabir566
    @mahabir566 7 місяців тому

    बहुचर्चित गित थियो जस्ले धेरै को पुराना सम्झना लाइ सधै ताजा परिदिन्छ उतृस्ट एकदम राम्रो सङित को कोसेलि भन्दा फर्क पर्दैन जति सुने उति नै सुन्नि मन लाग्ने

  • @deshbhaktashresthashrestha6463

    राजु परियार को स्वरको अघि नारान गोपाल त के हो र यार

  • @somgurung3326
    @somgurung3326 Рік тому

    लोक गीत मा राजु जि र चिज गुरुङ्ग को जति खुलेको स्वर कसैको छैन जस्तो लाग्छ मेरो लागि है । अरुको मलाइ थाह छैन ।

  • @rabinregmi9839
    @rabinregmi9839 3 роки тому +2

    सानैमा खुब सुनिन्थ्यो !२०७८ सालमा फेरि नि सुनियो,बाल्यकालको याद ताजा भएर आए !!

    • @nimasherpa6564
      @nimasherpa6564 2 роки тому

      Derai paxi suniyo purano geet marmik xa...thanks for Grubb...

  • @ramsinglimbu6598
    @ramsinglimbu6598 2 роки тому +2

    मलाई सारै मन मरेको गीत ।बहुत मिठास शब्द र स्वर लय ।❤️❤️

  • @dipendragm3397
    @dipendragm3397 20 годин тому

    आज भन्दा २१ बर्ष पहिलेको गित आज पनि त्यतिको राम्रो लाग्छ ।

  • @mailasarumgr3421
    @mailasarumgr3421 5 років тому +18

    आहा धेरै मिठो छ् यो लोक दोहोरी सोङ मनपर्छ हजुर शुभकामना २०१९

  • @nabinbk3172
    @nabinbk3172 4 роки тому +1

    हे चोखो माया हुदैन पुरानो तिम्लाइ कैले सम्झेर बिरानो really heart touching song raju dai laxmi dd

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 2 роки тому

    आहा कति मिठो गीत। धेरै धेरै धन्यवाद राजु दाइ अनि लक्ष्मी नेउपाने दिदी लाई।

  • @kamalmani9267
    @kamalmani9267 Рік тому

    राजु दाई लक्ष्मी दिदी र सम्पूर्ण टीम धन्यवाद छ

  • @devindrabista5409
    @devindrabista5409 2 роки тому

    Old is gold vaneko yesto geet lai bhaninxa 2022 ma aayar herne ko ko hunhunxa

  • @YT_Shorts535
    @YT_Shorts535 2 роки тому

    गित त यस्तो पो हुनुपर्छ ,जति सुनेनि सुनिरहु लाग्ने ।

  • @bijaythapamagar50
    @bijaythapamagar50 2 роки тому

    Raju pariyar daju ra laxmi neupane Dd ko song bachaa dekhi nai sutoii aayo xu aaile ni yo song sadhavar wow❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏

  • @laxmangyawali9456
    @laxmangyawali9456 3 роки тому +6

    It really sounds like a song.I salute Raju pariyar and laxmi Neupane.

  • @bishuhari8295
    @bishuhari8295 5 років тому +23

    अती नै मिठीे साेर राजु & लसमि फेरी येउटा गीत सगै गाउनु परयाे...

  • @gobindabc3173
    @gobindabc3173 5 місяців тому +1

    निकइरामराे लागछ मलाइ।

  • @JyotimanBudha
    @JyotimanBudha 2 місяці тому

    ❤❤❤ई पुराना गित हरु मैले खोजि खोजि सुनछु❤❤❤❤❤❤

  • @rajendrashrestha618
    @rajendrashrestha618 5 місяців тому

    अकबरी सुनलाई कसी लाउन पर्दैन । सदाबहार गीत ❤❤❤❤❤

  • @sajanbhujel4531
    @sajanbhujel4531 2 роки тому

    मलाई धेरै लोक दोहोरी गीत त मनपर्दैन तर यो गीत चाई सारै मन पर्यो मलाई

  • @gyanuaalemagar7885
    @gyanuaalemagar7885 4 роки тому +1

    Ohoo life mai sabai vanda man parne geet pura paiyo dhanyabad hajur lai

  • @sunilchaudhary3781
    @sunilchaudhary3781 5 років тому +9

    धेरै राम्राे छ

  • @Ramsundar121
    @Ramsundar121 3 місяці тому

    लोकदोहोरी गीतहरू मध्ये मलाई सबभन्दा धेरै मनपर्ने गीत मिरमिरेको घाम

  • @sujankafle5766
    @sujankafle5766 3 роки тому

    O ho kasto बाल्यकालको याद दिलायो cassetema sundako majai beglai hunxa ni.

  • @himalale4524
    @himalale4524 4 роки тому

    काइले पुरानो भएन यो गीत, त्यो बेलामा क्यासेत बोकेर जगिरको सिल-सिलामा कुवेमा परास्थान गरेको थियो 💞💞

  • @psabin1007
    @psabin1007 Рік тому

    दोन्द काल २०६१ मा सानै उमेर मा malaysia जादा यो गीत सुन्दै गयेको याद आउँछ कस्सम

  • @binodpariyar810
    @binodpariyar810 3 дні тому

    यो गित सुनेपछि बालापनको याद आउछ

  • @samman9952
    @samman9952 11 місяців тому

    अजम्बरी गीत my favourite singer Raju pariyar. dohori king 👑 ❤❤❤❤🙏🙏

  • @KavitaAdhikari-k3c
    @KavitaAdhikari-k3c Місяць тому

    sadhai sunna man lauxayo git

  • @vikramnepali8138
    @vikramnepali8138 3 роки тому +1

    लोक दोहोरी गीत का किङ राजु परियार र चर्चित गायिका लक्ष्मी न्यौपाने। दुवै जना लाइ सलाम छ

  • @दिउँलामायाँमुटुलेनापेर-र8व

    सैसैसैसै सरररररररररर💃💃💃💃💃💃👯‍♂️👯‍♂️

  • @khadgasunam5884
    @khadgasunam5884 4 роки тому +1

    Wow ramro chha raicha geet

  • @kendragurung5177
    @kendragurung5177 4 роки тому +6

    बिसनु माजि भन्दा मिठाे साेर छ लक्षमि जि काे

  • @BisauniHotel-dy6fw
    @BisauniHotel-dy6fw 9 місяців тому +1

    राजकुमार बगर सरको सब्द सङ्गीत राजु परियार र लक्ष्मी न्यौपानेको स्वरमा बनेको गीत जमाना खाएको थियो र अजम्बरी पनि हुनेछ हुन्छ ❤

  • @THAKUREE7705
    @THAKUREE7705 11 місяців тому

    २०६२ साल तिर यो गित धेरै सुनियो राम्रो लाग्छ जुन बेला उनि सँग चक्कर थियो ❤❤❤❤all

  • @gyanuaalemagar7885
    @gyanuaalemagar7885 4 роки тому +4

    Yo geet pura khojeko kamtima 6 years vayo aja balla paiyo khusi lagyo jay geet Jay sanggit 🙏🙏❤️❤️❤️

  • @rajendragurung580
    @rajendragurung580 3 роки тому +1

    सानो छदाको मेरो एक दम मन पर्ने गित ।

  • @DILABIRAL
    @DILABIRAL 5 років тому +6

    सुपर दुपर गित अजम्बरि

  • @sirjanaashahi3782
    @sirjanaashahi3782 2 роки тому

    खै कुन शब्द ले बर्णन गरु म यो गितलाइ ।अहिले केटाकेटिलाइ आधुनिक गित मन पर्छ जमानासङै बदलियको छन तर मेरो यो मन उहीँ पुरानै गित पुरानै नाच अनि पुरानै साथिसङी मन पराउछ😥😥

  • @subashkumal1680
    @subashkumal1680 2 роки тому

    मैले रोजेको गीत खोजेको गीत यहि हो जता पनि गाउन सकिन्छ सजिलो छ शब्द पनि

  • @c.branamagar8148
    @c.branamagar8148 2 місяці тому

    देउरालिमा गुरास फुलेको भन्ने गित कहि कतै भेटिएन राजु दाइ बिमा दिदिको स्वार मा सजिएको

  • @balbahadur1827
    @balbahadur1827 Рік тому

    आहा कति राम्रो सब्द जति पुरानो भएनी उति राम्रो लख्छ मेरो स्कुल समयको साथी भाइ याद आउछ गाउबेसी मेलापात गर्दै उकाली लेख बेस गरेको साथी भाइ सङ्ग रमाइलो नाच गान गरेको याद आउछ

  • @khagendrasharma4410
    @khagendrasharma4410 5 років тому +3

    राजु परियार नामै काफी छ

  • @shinehyeelama3961
    @shinehyeelama3961 4 роки тому +2

    Ratri melama kta kt yai gitma dohori gayeko yad aayo afu sano thiyo 2 rupee ko chiththa thapthe

  • @Ramlimbu-m1s
    @Ramlimbu-m1s Місяць тому +1

  • @ronschetry8765
    @ronschetry8765 4 роки тому +5

    Wow Yo geet sunda malai kina runa mann lagxa

  • @gobindabc3173
    @gobindabc3173 5 місяців тому

    याे गितमा मेराे साथि भइलि खेलदा नाचेकाे यादअायाे।

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi 2 роки тому

    जति सुने पनि उति नै सुन मन लाउने धेरै मिठो गीत राजु परियार दाई को मिठो सोर

  • @krishnapariyar6428
    @krishnapariyar6428 3 роки тому +2

    Nice song raju pariyar ra lakmi didi ko

  • @basant2239
    @basant2239 5 років тому +5

    आज बल्ल पुरै सुन्न पाए

  • @saritatamang1030
    @saritatamang1030 Рік тому

    यस्तो पो लोक दोहोरी गित हो त।अहिलेको गित दोहिरिबाट सुरु हुन्छ अनि र्याप मा गएर सिध्दिन्छ।

  • @MamataBishwakarma-o2w
    @MamataBishwakarma-o2w 5 днів тому

    Very nice Derai man parxa malai yo gita❤❤❤❤

  • @khemmagar5567
    @khemmagar5567 4 роки тому

    याे गित निस्केकाे बेला बच्चा पनि थिए उबेलामा पनि धेरै सुनेको अहिले पनि उतिकै मन परेको गित हाे मलाई

  • @AbhishekBashyal
    @AbhishekBashyal 7 місяців тому

    सारै राम्रो, कति सुनेँ सुनें

  • @gobindabc3173
    @gobindabc3173 5 місяців тому

    याे गितले बालापनकाे याद दिलायाे।

  • @sauravgurungdhurel5914
    @sauravgurungdhurel5914 3 роки тому

    यो मेरो सदाबहार गीत हो जब सुन्न मन लाग्यो सुनिहाल्छु

  • @devchhetri6877
    @devchhetri6877 3 роки тому

    Nic.x.dadako.ganaharu.sabai

  • @लछुमानसुनार-फ4म

    Wow wow Manai Chune Geet 😍🌹🌹💞king Raju Pariyar sir😍🌹🌹

  • @surendraairi6707
    @surendraairi6707 3 роки тому

    लाेकदाेहरीकाे राजा तेतिकै भनेका हाेईनन राजु दाईलाई

  • @skrsundar1014
    @skrsundar1014 2 роки тому +7

    Peak time of Raju Pariyar l, Laxmi Neupane, Purusottam Neupane, Bima Kumari Dura, Bhagwan Bhandari, Badri Pangeni, Bimalraj Kshetri . Probably the best days of Nepali Lok music.