योजना समयमा सम्पन्न नहुनुमा अरु केही कारण छैन सिर्फ कमिसन को चक्कर हो। सबैभन्दा सस्तो काम गर्ने मान्छे खोज्दा र सबैभन्दा सस्तो सामान खोज्दाखोज्दै आधा समय त तेस्सै जान्छ। मैले देखेको कुरा गर्दैछु यहाँ । मेरो अनुभव माथि कुनै माइकालाल ले तर्क नगरे हुन्छ किनकी मेरो आफ्नै 22 बर्षको अनुभव छ। यदि कन्ट्राक्ट पेपर मा लेखे बमोजिम काम शुरु गर्ने हो भने दिएको समय भन्दा 6 महिना अघि नै कुनै पनि योजना सम्पन्न हुन्छ। अपबाद को रुपमा एउटै मात्र समस्या आउँछ त्यो हो प्राकृतिक बिपत्ति !! बाँकी त सबै नौटंकी नै हो!!
100% Sahi kura
Sahi kura sir

Kunai pani yojana e.g baato banauni vanera janata sanga paisa uthayera 2 yr samma ni baato bannenaa... Tyo yojna ma tender nai parena vani k hunxa???
100% Ho dai