यस्तो रहेछ रवि लामिछानेविरुद्ध गगन थापासँग प्रमाण ।

Поділитися
Вставка
  • Опубліковано 10 тра 2024
  • यस्तो रहेछ रवि लामिछानेविरुद्ध गगन थापासँग प्रमाण ।
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #gaganthapa #nepalicongress #rabilamichhane
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

КОМЕНТАРІ • 5

  • @ramoli7560
    @ramoli7560 28 днів тому +1

    तीम्रो सरकार हुदा सहकारी पीडीत नदेख्ने,रबी दोसी नदेख्जे,छानबिन गर्नु नपर्ने,जब सरकार फेरीयो प्रचन्डसंग बदला लीन रबीलाई प्रधानमन्त्रीको अफर नमानेपछी अनी रबीमाथी खनीयो कंग्रेस गतीछाडा कंग्रेस तर म घन्टी पार्टी हैन।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 28 днів тому +1

    35 बर्स सम्म देश लुटने यहि कालाे काङ्ग्रेसी हाे पहिला mcc पास भयाे भने म राजिनामा दिन्छु मलाई चार पाटा माेडेर थानकाेट कटाउनु भने याे गगन हाेकि अर्काे।तेराे।नैतिकता र अब सबुत रहेछ किा समिति मुर्धा अदालतमा हालेर।जेल पठा यदि मर्दाकाे छाेरा हाे तर झुट बाेल्ने र भष्ठचार गर्ने तेराे पेसा हाे

  • @lubisianbasnet1397
    @lubisianbasnet1397 28 днів тому +1

    गाेहिकाे आसु किन झारेकाे? जन्ताकाे पिर चिन्ता ४० बर्ष सम्म त लागेकाे थिएन गगने?

  • @Kasa690
    @Kasa690 23 дні тому

    प्रमाण छ त अदालत मा गई पेस गरि जेल हाल्देन के हेरेको संसदिय छानबिन भनेको एऊटा ब्यक्ति खुईलाऊने प्रयत्‍न हो !ऊच्च स्तरिय छानबिन गर्नुपर्छ। हरेक पदमा बसेको नेताको सम्पत्ति छानबिन गर्नुपर्छ अनि मात्र देश बन्छ एउटा ब्यक्ति मात्र लाई खेद्नु पर्दैन

  • @gobinthapa942
    @gobinthapa942 28 днів тому +1

    Thulo Kam garish