हामी जनता हरु भन्न चाहन्छौं रा.सतन्त्रपार्टी तेसै आएको हैइन ई भ्रष्टाचारी को चुङ्गुल खोल्न आएको को हो 💪💪💪 जय राष्ट्रिय स्वतन्त्र पार्टी धरानमा हर्क , बालेन ,गोपि हमाल ज्यु जय जय होस् भ्रष्टाचार बाहेक सिङ्गो नेपाली जनता रा.स्वतन्त्र पार्टी लाई साथ् सहयोग गर्दछौं ।
अबको 2084- बालेन शाह; Prime-minister! रबि लामिछाने; home-minister! Dr. स्वर्णीम वाग्ले; Finance Minister! If नेपालीहरू सबैले भोट रा. स्व. पा. लाई दियो र बहुमत 🗳 को सरकार बनाउन जनता सफल भइयो भने! त्यसैले यो 2084 मा एकचोटि हामी जनताले सोच्नै पर्छ र पुराना पार्टी र नेताहरू केपी, प्रचण्ड, गनगने, शेरे, माकुने... लगायत ती पुराना कम्तीमा एकचोटि सभासद या मन्त्री भइसकेकाहरू सप का सप लाई फेर्नै पर्छ तब यो देश बदलिन सक्छ नत्र फेरि उही पुरानै नेता, पुरानै देश विकासको पारा, पुरानै भ्रष्टाचार कान्ड,..everything फेरी तेई पुरानै चाल हामी जनताको हुन्छ ! त्यसैले अब त एकचोटि हामी जनताहरूले ठन्डा दिमागले सोचम् "-चुनावबेला बाहिर जे-जे बोलेर ज-जसलाई भोट दिन्छु भनेर हिडेनी नि या जुन-सुकै ती पुराना नेता र पार्टीको पछि लागेर चुनावमा मासु भात खायर हिडेनी तर भोट हाल्दा चै सुटुक्कै रा.स्व.पा. लाई हाल्दिनुपर्छ !हामी जनताले एकचोटि यो स्व.पा र यी नयाँ अनुहारहरू लाई मौका दिएर हेरौ न शायद केही हुन्छ की?यीनले गर्छन् कि? नत्र यी पुराना दल र नेता अनि देश "Totally failure" नै साबित भए!
अब बन्ने सरकारलाई तपाईले खोल्न लागेको फाईलहरु बन्न लागेको सरकारलाई खोलन लगाउनु पर्छ , अनि मात्र थाहा हुन्छ यो सरकार perfect ice cube हो या barley हो थाहा हुन्छ
जय रबि सर सत्य बाेल्दै हुनुहुन्छ अब कंग्रेस ले संसद बिराेध गरेकाे थियाे अब हजुरकाे पालाे यस्ता भ्रष्टाचार गर्ने लाई काम गर्ने नदिनु अबत समचार सुन्नु मन लाग्दैन भ्रष्टाचारि बचाउन काे लागि सरकार ढलाऐकाे हाे जनता ले बुझि सकेको छ जय घण्टी 🔔🔔🔔🔔🔔
2084 मा रबिलाइ पुर्ण बहुमत दिम न हो यी चोरहरुलाइ पटक पटक हेरेकै हो त हाम्रा भाचिने हातले भोट हालेकै हो त ।मात्र एक पटक ठङ्लङ्ग भाचिन पर्ने हात्ले घण्टीलाई भोट हालम न । तब नि के हि गरेनन् भने बल्ल किरापर्ने थुतुनोले रबिलाइ गाली गरम्ला अहिले नै गालिगर्ने बेला भाको छैन बुद्धुहरु
अब चोर भुटानी गिरीबन्दु टिकापुर ह्वाईटबडी ललीता निबास बट सबै जोगीने भए देश टाट पल्टायो…!! संबिधान संसोधन गर्दा भ्रस्ट ठगलाई मृत्यु दन्ड दिने कानुन बनाउनु पर्छ..
Junge rail maa.Aba rabi ra prachanda jail maaa. Jay his milera kaam gare po sabai samsyako samadhan huncha tai chedh mai chedh garechhi yestai ho rabi juo
मलाई सबैभन्दा मन नपर्ने पार्टी भनेको काँग्रेस र एमाले हाे म कुनै पार्टीको मान्छे हाेईन आज सम्म भाेट पनि हालेको छैन सबैभन्दा धेरै भ्रष्टाचारी दलाल लुटेरा नेता भएकाे पार्टी नै काँग्रेस र एमाले मा छन यस्ता नेतालाई भाेट दिने जनता नै भेडा भातमारा खाते हुन
Rabi sir le pani jati bela aafule payko satta thiyo teti Bela jsako name aayko thiyo sabai lai jel haldiy ko vy purai janta ko sopt milne thiyo neta ko saport khojda ra jogauda astai astai varsha haru aauxan bhaner janta le ramrai sang thaha paykai xan
84 ma pura bahumat ko sath RSP sarkar auchha ali parkhinu poroyo ti sabei vairus harulai kochene ho tiyo sarkarma Balen Harka pani aunu parchha 84 ma emale kangress lai batti balera khojnu parcha yo ati bhayo srihoya,ra maduwadi hruko chaturai
अलि बुझेर समालिएर बोल कालो काग्रेसको बिर्य अबका दिनमा तेरा नेतालाई सारा जन्ता सडकमा आएर घरेलु हतियार लिएर निस्कने जोखिम नजिक नजिक देखिन्छ त्यसैले बढि फुर फुर नगर ढिङ्ने कालो काग्रेस होस कि माफिया कमाउनिस्ट एमाले होस !
अब काग्रेस र एमालेले रगतको आँसु झार्ने दिन आउदैछ अब जन्ता चुप बस्ने वाला छैनन अब अलिकति तलमाथी केही परोस जन्ता अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादी सुगर, प्रेसर किडनी फेल मुटुरोगी ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!
एक दम सहि कुरा गर्नु भयो रबि दाइ कसैलाइ पनि नछोड्नु होला रबि दाइ 🙏🏽🙏🏽🙏🏽👍🏽👍🏽👍🏽
रबि सर जनता तपाईंको साथ मा छ
हामी जनता हरु भन्न चाहन्छौं रा.सतन्त्रपार्टी तेसै आएको हैइन ई भ्रष्टाचारी को चुङ्गुल खोल्न आएको को हो 💪💪💪 जय राष्ट्रिय स्वतन्त्र पार्टी धरानमा हर्क , बालेन ,गोपि हमाल ज्यु जय जय होस् भ्रष्टाचार बाहेक सिङ्गो नेपाली जनता रा.स्वतन्त्र पार्टी लाई साथ् सहयोग गर्दछौं ।
रबि ले भनेझैं याे उध्याेग बेचुवा लुटेराहरुले माफियाहरुलाई कारबाही काे अपेछा गर्नु त ठुलै मुर्खता हुन्छ। गाेरु ब्याउन बरु सम्भव छ यी बाट त अह।।।
अबको 2084- बालेन शाह; Prime-minister! रबि लामिछाने; home-minister! Dr. स्वर्णीम वाग्ले; Finance Minister! If नेपालीहरू सबैले भोट रा. स्व. पा. लाई दियो र बहुमत 🗳 को सरकार बनाउन जनता सफल भइयो भने! त्यसैले यो 2084 मा एकचोटि हामी जनताले सोच्नै पर्छ र पुराना पार्टी र नेताहरू केपी, प्रचण्ड, गनगने, शेरे, माकुने... लगायत ती पुराना कम्तीमा एकचोटि सभासद या मन्त्री भइसकेकाहरू सप का सप लाई फेर्नै पर्छ तब यो देश बदलिन सक्छ नत्र फेरि उही पुरानै नेता, पुरानै देश विकासको पारा, पुरानै भ्रष्टाचार कान्ड,..everything फेरी तेई पुरानै चाल हामी जनताको हुन्छ ! त्यसैले अब त एकचोटि हामी जनताहरूले ठन्डा दिमागले सोचम् "-चुनावबेला बाहिर जे-जे बोलेर ज-जसलाई भोट दिन्छु भनेर हिडेनी नि या जुन-सुकै ती पुराना नेता र पार्टीको पछि लागेर चुनावमा मासु भात खायर हिडेनी तर भोट हाल्दा चै सुटुक्कै रा.स्व.पा. लाई हाल्दिनुपर्छ !हामी जनताले एकचोटि यो स्व.पा र यी नयाँ अनुहारहरू लाई मौका दिएर हेरौ न शायद केही हुन्छ की?यीनले गर्छन् कि? नत्र यी पुराना दल र नेता अनि देश "Totally failure" नै साबित भए!
सब दलाल भएको छ !!!!
Rabi bhaneko bhukne kukura matra ho tokne hoina .
Akdam sahi ho tapaiko bichar.purana neta lai hataunai parxa.
न डराउ रबिसर जन्ता हजुरको सातमा छन
भन्नु नै पर्दा कांग्रेस ,एमाले ,माओबादी यी सबै सांसद जितेका पैसा रक्सी मासु र पेट्रोल ले नै हो भन्नेमा दुई मत नहोला
धन्यबाद रबि
अब बन्ने सरकारलाई तपाईले खोल्न लागेको फाईलहरु बन्न लागेको सरकारलाई खोलन लगाउनु पर्छ , अनि मात्र थाहा हुन्छ यो सरकार perfect ice cube हो या barley हो थाहा हुन्छ
रास्वपा को जन्मनभयेको भये यी चोरहरुको पोल खोल्न कसैले सकेको थियेन। जय घण्टी 🔔जनता साथमा छ।
❤❤❤एत्तिको खुङ्खार बेक्ती नेपालले गृह मन्त्री सात पुस्तामा पनि पाउदैन❤❤❤
जयरबि
जय रबि सर सत्य बाेल्दै हुनुहुन्छ अब कंग्रेस ले संसद बिराेध गरेकाे थियाे अब हजुरकाे पालाे यस्ता भ्रष्टाचार गर्ने लाई काम गर्ने नदिनु अबत समचार सुन्नु मन लाग्दैन भ्रष्टाचारि बचाउन काे लागि सरकार ढलाऐकाे हाे जनता ले बुझि सकेको छ जय घण्टी 🔔🔔🔔🔔🔔
Very good
right ho Rabi Sir.🔔🔔🔔👍️👍️👍️
Rabi Lamichhane is Great Leader for Nepal all youth with you vote for Rabi ❤❤❤❤❤
Wa wa Rabi ji natr thag bhanthe right cha❤❤❤❤❤❤❤
2084 मा रबिलाइ पुर्ण बहुमत दिम न हो यी चोरहरुलाइ पटक पटक हेरेकै हो त हाम्रा भाचिने हातले भोट हालेकै हो त ।मात्र एक पटक ठङ्लङ्ग भाचिन पर्ने हात्ले घण्टीलाई भोट हालम न । तब नि के हि गरेनन् भने बल्ल किरापर्ने थुतुनोले रबिलाइ गाली गरम्ला अहिले नै गालिगर्ने बेला भाको छैन बुद्धुहरु
good luck rabi sir
कहा निर के भयो र यति आतियको
अब नयाँ गृहमंत्रीले अब फाइल खाेल्ला त ? खाेल्नु पर्ला कि नपर्ला ? प्रतिपक्षले खाेल भन्ला, सत्तापक्षले खाेल्न सक्ला त ?
Rabi dai viry good Answer
अब चोर भुटानी गिरीबन्दु टिकापुर ह्वाईटबडी ललीता निबास बट सबै जोगीने भए देश टाट पल्टायो…!! संबिधान संसोधन गर्दा भ्रस्ट ठगलाई मृत्यु दन्ड दिने कानुन बनाउनु पर्छ..
You are great rabi ji..jay rabi jaya ghanti
🎉🎉❤❤❤❤❤🎉😮😮
We are always with you ❤❤❤ Jay ghanti jay Mr Rabi
Super speech
Good luck rabi sir good luck 👍🏻 🙏🏻 👏🏼
Rabi sir le see bhannu bhayo jai 🔔🔔
जय रवी🔔🔔🔔🔔🔔
रातारात दुईवटा दल एकै ठाउँमा आए त्यो पनि काले काले मिलेर खाउ भाले उद्देश्यका लागि
कांग्रेस एमाले र अन्य लेपासे पार्टी कति सम्म को सत्य रहेछ।नेपाली जनता ले दुरबिन ले हेरिरहेको छ।
100% she kura r.s.p ♥️♥️♥️🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
Ravi is a good leader.
Good 👍👍 rabi sar
good good
K.p oli Sarma, Phataha, Rip Rip Rip
रबि आफुले सहकारी ठग नगरेको भए किन डराएको जनताको पैसा सहकारीमार्फत खाएको भए छानबिन हुदैछ गलत भए जानेहो जेल।
Yayo palo rabi ji
Rabi Sir jelma hoina janasagarko Velma upasthit huna parxa, jay ghandi ,
जय घण्टी 🔔🔔🔔
❤❤❤❤
यदी देशमा सही नेता भईदिएको भए रवि लामीछाने १००% जेल जान्छन्
किन हल्ला गरेर फाईल खोलेको त ?
Good 👍👍👍 Ravi sir
चोर हरु यकै थाउ मा भय यस्ता चोर हरु लाई पाखा लाउन पर्छ जो जा जस्तो अबस्ता मा भय पनि रबि सर पछि लाउन छोद्न हुदैन पाखालायरै छोद्न पर्छ
लास्ट मा आएर तितो हाल्ने कुन चोर हो फेरि ।पच्दैन चित्त बुझ्दैन भने चुप लागेर सुत्नु नि ।सबै सुत्छ त अरु बोलेको मन नपर्दा!
❤🎉 good afternoon 🌞❤
म पनि जन्मुक्ती सेना हो पहिला
रुवाबासी के को लागि ?????
केराको रुवाबासी????
🔔🔔🔔
Dherai dherai badhaixa hajurlai rabijyu hajurlai prachandajyu amale congress sabaiko taukoma thoknuparxa ani thotra netaa Lai khorma jaknuparxa dhanbad
🇳🇵🇳🇵
Junge rail maa.Aba rabi ra prachanda jail maaa. Jay his milera kaam gare po sabai samsyako samadhan huncha tai chedh mai chedh garechhi yestai ho rabi juo
मलाई सबैभन्दा मन नपर्ने पार्टी भनेको काँग्रेस र एमाले हाे म कुनै पार्टीको मान्छे हाेईन आज सम्म भाेट पनि हालेको छैन सबैभन्दा धेरै भ्रष्टाचारी दलाल लुटेरा नेता भएकाे पार्टी नै काँग्रेस र एमाले मा छन यस्ता नेतालाई भाेट दिने जनता नै भेडा भातमारा खाते हुन
Rabi sir le pani jati bela aafule payko satta thiyo teti Bela jsako name aayko thiyo sabai lai jel haldiy ko vy purai janta ko sopt milne thiyo neta ko saport khojda ra jogauda astai astai varsha haru aauxan bhaner janta le ramrai sang thaha paykai xan
🔔🔔🔔🔔🔔🔔🔔
84 ma pura bahumat ko sath RSP sarkar auchha ali parkhinu poroyo ti sabei vairus harulai kochene ho tiyo sarkarma Balen Harka pani aunu parchha 84 ma emale kangress lai batti balera khojnu parcha yo ati bhayo srihoya,ra maduwadi hruko chaturai
Jhole karyakartale vote halera thula dal vako hun aba sachet nepalile 84 ma raswapa lai bahumat ko sath sadan ma puryaunu hami sabaiko kartabya xa
घणिवाल उठिहालाे बिचरा
Sahakari thagi ma pramanit bhayo bhane jel t janu parxa nai
Rbi.sar.thapoeko.sat.xam
🔔🔔🔔🫡
Yo rasapa baneko bolne matra ho . Saranarthi parti
Rabi boldai garda yo bichama bolne khate ko ho feri
Ta ravinteeo hunkar same parchnde jsatai ho
Vhrast lekhak lutera harule k garxa heraula
तचाेरनबाेरबििसरलाकेभनिसतकाेहाेस
Agaadiko laina ma
Aba herumla aba ko naya chor haru ko sarkar le chai ke gardo rahechha😂😂😂
Yo dusht dalal haru le bhariyeko deshma estai hunchha. Imaandar ra kaam garne byakti lai kaile thaun dindainan.
Ta thag nai ho ta
Rabi lamechane bhaneko Rustom ma matra bhukne kukura ho kam garne wala manche hoina.yesle afno Carieer afaile khatam gareyo .
अबे चुप
Yees jantha muji tero bebastha gayo gayo.
Katti Badi Bolcha Hou Yo “ Haguwa” Lamichanne. Aja , Chak Polyo Ani Daar Lagyo 😮 Yetro 100 Din K Gareu Ani K Khayou 🍌🍌🍌🍌
24 ghanta ma saablai pakranu parthyoo ,police banduk gadi k ko lagi rabi dai😂
तिमिले बुझ न कान्छा !पुर्ण बहुमत नभै तिम्रा बाजेले नि माखो मार्न सक्दैनन्
good lock rabi sir❤❤❤
❤❤❤❤❤❤