Bhadragol (Most Watch) || Episode-202 || 15 March, 2019 || Sagar, Twins Girls, Shishir | Media Hub
Вставка
- Опубліковано 12 вер 2024
- Bhadragol - a rural lifestyle-based comedy serial is one the most popular TV serials in Nepal which not only amuses you with its comedy, but also delivers strong social message. It is broadcasted on Nepal Television every Friday at 8:45 PM and on our UA-cam Channel at 9:30 PM.
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital ,
Director / Writers: Arjun Ghimire, Kumar Kattel
Episode Director: Deepak Acharya
Banner: JPT Creation Pvt. Ltd.
IT Head & UA-cam Manager: Suvash Pokhrel
Editors: Rajendra Manandhar, Rabin Bhatta
Camera: Sudip Baral
Transportation: Bibek Budhathoki
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire, Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya, Sita Devi Timalsena and More
© Media Hub Pvt. Ltd. All Rights Reserved.
Do not try to copy our contents without our permission.
Subscribe to Media Hub Official Channel for unlimited Nepali Comedy entertainment.Also don't forget to click on BELL icon to get daily updates.
☛ Subscribe to UA-cam Channel: / @mediahubofficialchannel
☛ Like us on Facebook: / mediahubofficial
☛ Circle us on G+: plus.google.co...
☛ Follow us on Twitter: / mediahub10
☛ Visit Our Website: www.mediahub.com.np
Thank You !
Only legend watching 2081😂😂
Me legend ❤❤❤❤
Yess❤😂
Yes
बले को डान्स मन पर्ने जति येता हजिर हुने।।।
भद्रगोल नछुटाई हेर्ने जती यता ✋
Hit Like for Princy & Prisma 👍
Twinny Fan 😍😍
Siddhant Acharya bale ko dance ko crazy fan hu ma yr...
*_भद्रगोल नछुटाई हेर्ने जती यता_* ✋
*Hit Like for Princy & Prisma* 👍
_Twinny Fan_ 😍😍
Hello🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞
भद्रगोल को बि क फ्यान जति हाजिर गरि हलौ त यता👈️👈️
Me to
Ma pani
Sabai boka haru kti ko matra reply dunxa
पहिलो पनि हेरिसकेका र फेरी पनि हेर्ने जति यता हाजिर गरम त।❤ Big fan of this whole team🌹🌹
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
आजको भद्रगोल केइ न केइ को । न त पाडे नै छन न जिग्री । जम्मा दुइटी जुम्ल्या केटी देखाको छ कौवा जस्तो। पाडे र जिग्री चाइयो चाइयो चाइयो।। को को सहमत हुनुहुन्छ?????
@प्रज्वल कुँवर क्षेत्री मेरो गर्नुस ल
Pandey समाज नामक औतारी संस्थाले गरिखान दिएन त के गर्नु ब्रो ?? पाँडेको चरित्रले इज्जत गयो रे डाम्नाहरुको ! एउटा कलाकारको कलालाई सम्मान गर्न नसक्ने चुतियाहरु !! ट्रेन्डिगं नं. १ मा परेदेखि निद्रा लाछैन नागाहरुलाई ,, खुट्टा तान्दैछन् ।
Me
ma pni xu hai
@prajwal78246666yyttttyt6666ttytttggtttttty0 in
हैट कति रमाइलाे यार एक्दम मजा अायाे दिदी बइनि चै हरेक भाग मा हर्न चाहने काेकाे हुनु हुन्छनि भद्रगाेल झन झन रमाइलाे हुँदै गाकाे छ best of luck allow team lai,,
💯
100%Mee
✋
Sahi ho kura
धन्ेवाद सम्पूर्ण लाई है😎
बले ब्रो को पुतुङ पुतुङ दान्स कस्कस्लाइ मन पर्छ हजुर ।जिग्री ब्रो को फ्यान हरु हाजिर गरौ त
मलाइ नि मन पर्छ भाई
@@Gobindrabogati-xq9up hora kaa
१ करोड भन्दा बढी हेराई पुरा भएको मा पुरानो भद्रगोल अनि अहिले को सक्किगोनि टिम लाई 🎉हार्दिक बधाई🎈 थप सफलता को शुभकामना व्यक्त गर्दछु धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु
भद्रगोल टिभिमा नहेरि UA-cam मा मात्र हेर्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ हाज़िर गरुम त !!
mani xu hjr
Me also same
✋✋✋✋
@@gunapakhrin4804 .
होईन आज पाण्डे सामाज ले गर्दा पाडे ब्रो न आको हो त भद्रगोल मा की कसो 😘😘😘😘😘😘
Khai ta.. I missed him.
may be
Pandey samaj le garda pade solty na aaunu vako ho ra??kuro ali bujiyena!!
💔💕💘🧡💕💓💔💓💔🙏💕🧡💘💗♥️💖😭😭💖😭💖😭😭😭😭😭😭😭😭
झझ😮@@puukukat4648
अरुभन्दा बढी टिकटकमा फेमस जुम्लाहा जोडी दिदी बहिनीको भिडियो आएर खुसी लाग्यो Best of Luck twiny girl
मलाइ पनि
Number send me pari ji
O ho pari num deuna ho timro 1k rat butaunu x🖕🖕
temro vedio herexu pari dami cutma xa
Hahaha
फेसबुकमा 10M पुगेको देखेर आएको जति यता है 🤣🇳🇵🇳🇵
10m pugera edit gareko?
@@sashidhar01🎉🎉🎉
कसले पोस्ट हनेको
पाँडे नभएको भद्रगोल र मसला बिना को तरकारी उस्तै हो।
@यौन भिडियो malai subscribe gardinu la
यसरी नै राम्रो हुने छ। पाँडे सहितको भद्रगोल
हेर्ने हरु यता हाजिर हुम त।।
कतिखेर साढे नौ बज्ला र भद्रगोल हेरुला भनी मनमा आत्तुरी भएका अनि निन्द्रालाई भद्रगोल हेर्नको लागी पैचो लिएको को को हुनुहुन्छ नि?
Me
who is here after badal barsa bijuli ? 😂
प्रिज्मा प्रिन्सीलाई मन पराउनेहरु यता ,,,,बलेकाे डान्स मन पर्नेहरु यता हाजिर हुम त साथीहरु 😍😍😍✌️✌️✌️✌️🤞
👍️👍️👍️👍️
Hait twins haru la bale ra cokrose lai na majjja la jhukaya....
Bale ko acting chai ho k.....
बबाल छ हाे ब्राे …………भद्रगोलले खानी भयाे ।।।
पाँडे बा लाई अाज रेष्ट हाे???
पाँडेको सहभागिता नभएकोमा नमजा लाग्ने जति यता हाजिर हुनुहोस्। अर्को एपिसोड मा पाँडे को आगमन होस।
sai hi ma pane xu
✋✋✋ same here
DAme xa but pady hunu parxa
Yes pade binako bhadragol hernu ra nun binako sabji khanu eutai jasto khallo lagx vnya
Sahi ho bro nun bina ko tarkari jasto vyo
पाडे बिनाको भर्दगोल त के बिनाको के भन्ने .........जोकि शब्द नै छैन जस्तो लाग्छ मलाई त हजुरलाइ नि
पाडे fan yata हाजिर
Hjr ma xu ni
gobindra Neupane Pandey ha rule case gareko chha
✋✋
Sahi kuro Ho
😘
Love you prisma and princy😍😘
आज शिशिर दाइ को *हाम्रो माँया जिन्दावाद* गीत नि आजै रिलिज भएको खुसी यालिमा फेरि यता पनि जुम्ल्याहा दिदी बहिनी ज्यु हरुलाइ हेर्न पाइयो।। रमाइलो लाग्यो।। !!
अनि आज कक्रोचे दाइ ले झ्याप्पै i love भनेर भन्दिदाँ मलाइ पनि मेरो 1 बर्स पहिला छुटेको प्रेम कहानी को याद आयो।
E ho ho hai thikai x ab t niras nahun ho maxuniho
भद्रगोल हेर्न कहिले नछुटाउने ले LIKE गरौ ।।
paday ko fan like here ✋✋✋✋✋ani hamro chanal lai pani subscribed garnus hai
moilay hajur lai subscribed gayko xu molai pani garnus hai
पाडे भिना को भद्रगोल र नुन बिना को तरकारी उस्तै उस्तै हो मलाई मात्रै होकि सबैलाई तेस्तै हो हाजिर गरम त
ty t pade bina t bhadragol nai khallo hunxa vaneko
Hoho
सही कुरो हो सर
सही हो
धेरै राम्रो छ
हैन हाे शिसिर दाजु न्युज फिलिम
कमेडि अनि भद्रगाेल पनि नछाेडने हाे र😂😂 लुलु शिसिर काे फेन जति एता हाजिर गरम त 😅😅
Hatao sirsir
Naresh xunar
Naresh xunar photo
😎🤗
Like
बले को डान्स मन पर्ने जति येता हजिर हुने।।।
✋✋✋✋✋✋✋✊✊✊
Ma Pani ho yll
I'm also yr
S me
@@nirmalaangbolimbu हेर्दिनु होला है
भद्रगोल कुरेर बस्ने हरु एक हौ
पाडे लाइ मुद्दा हाले भन्ने सुनेकि थिए ताजुब लाग्छ मलाइ त
होर साथी
2080 सालमा हेरियाे❤❤❤
हरेक इपिसोडको लास्टमा बले ब्रो को तबला डान्स हुनु पर्छ भन्ने कति छम😍
🖐️
गर्मिँहुदा चिसो पिउछु जाडो हुदा खसिको झोल,
बले दाइको डानस दाम्मी, फटाहा लाग्छ पाँडेको रोल,
अरु कुरा जान्दिन, आमाले सुत भन्दानी मान्दिन
चित्तै बुझ्दैन, निन्द्रै लाग्दैन नहेरी *भद्रगोल*
Hi
नमस्कार अपरिचित मान्छे अाजा खासै मजा लाग्ने कि कसाे
hi kali
@@user-cr6uh3lk7z sva pls
हजुरलाई माने मईले ali ji
हामिलाई सबै भन्दा पाडे हजुर बा चाहिन्छ अनि जिग्रि ।
Princy and prishma are so cute
Princyandprishmasisteraresocuteandyourtitok
ILIKEYOURTITOK
Ugtufkyh
भद्रगोल नछुटाई हेर्ने जति यता हाजिर गरौं त ✋✋
Nice xa ho Hjr
twins girl प्रीज्मा n पृन्सी मन कतिलाई मन पर्छ होला साथीहरू ??????
Moh 2000% really ho ni tw ❤️❤️❤️👭🌹🌹🌹
पाडे हजुरबा नभए हेनं मन नलाग्ने जति यता हाजिर गरौ त...
Sahi vanu vo yrr daju
Good
Thanks
O
After 10 millions❤️❤️👊🤝
लुट्न सके लूट
#तरिका हो😂😂😂
पाडेको फ्यान हाजिर गरौं त
✊✊✊✊✊✊✊✊✊
हरेक episode. नछुटाई हेर्नु हुने 202 ! प्रिय मन हरुले यता मिठो न्यानो माया सँगै हाजिर गर्नुहोस् ।। गज्जबको छ बाबै आज बिषेस खत्रा ↗⤵🎁🔔☝
पाँडे बिनाको भद्रगोल खल्लो लाग्यो । # We want पाँडे back
Night😢😢😢😊
@@Relodff3330000
pade rw jigri khoiiiii
पाडे विनाकाे भद्रगाेल अब देखि हेरिन्न ।😏😏 we want pade solti✊✊
Yes upcource we want pade damnu
shai ho
पाँणे किन न आएको
@@prashantpradhan1250 aàààaaaaaaa1
जे होस शिशिर,,दाजुको जुमल्या बैईनी हरु देखि म पनि धोखा खान्छु कि भनेर लभ नगरेको,,हहह,,टिक टक,,भाईरल,,
यति धेरै राम्रो भद्रगोल टेलिसिरियल लाई बन्द गराउने खोज्ने पान्डे थर ग्रुप को बिरोध मा कोको हुनुहुन्छ मेरो comment मा like ठोकौ।
म नि छु।
Pandey samaj नामक औतारी संस्थालाई निद्रा लाग्याछैन भद्रगोल १नं. मा आएदेखि,, डाम्नाहरुले गरिखान दिएनन्,
@@kiranpanthi7467 ठिक भन्याै हजुरले। हाम्राे देशमा राम्राे काम गर्नेकाे खुट्टा तान्ने प्रवृत्ति छ।यही प्रवृत्तिकाे कारणले गर्दा अाज हाम्राे भद्रगाेल टिमलाई पाण्डे समाजले झटाराे हानेर धुलाेझै गरि हावामा उडाउन खाेज्दै छन्।यस्तै भए अवस्य याे भद्रगाेल फेरि कुनै दिन बन्द हुने छ। thk u..
Jatho haru 4 barsa agadi baldeko thenana ile trending ma aayesi aakha balyo jatho haruko muji haru lai katnu parne
अचम्म लाग्छ बा ! आखिर फिल्म, टेलिफिल्म पनि समाजकै एउटा चित्र उतार्ने कला त हो । यो पनि मानव सभ्यताकै एउटा पाटो हैन र ??? अनि पात्र पनि मान्छेकै राख्नुपर्दैन र?? त्यसो भए त सप्पै फिल्महरुमा कोही न कोही मान्छेकै नाम मिलेकै हुन्छ,,थर मिलेकै हुन्छ,, सबैलाई बन्द गरे भैगो नि । अत्ति के यार ,,छ्या !! यति सानो ,,नीच, घटिया पतीत सोच कसरी आउँछ यार यिनीहरुलाई ?? थुइक्क !! पाँडेले इज्जत राखेन रे !
सुन्दा पनि कन्सिरीको रौँ ठाडो भएर आउँछ यार !
मेरी बास्सैमा सिताराम (खड्काजी)ले फटाहाको चरित्र निभाउँदा खड्काहरु उफ्रिन आएका थिएनन् त !!
कस्तो कस्तो सोच भएका मान्छे छन् यार,,
Wow dami banau nu bhako xa
अर्जुन घिमिरे (पाडे) ले छाड्नु भयकै होर भद्रगोल किन आउनु भयन पाडे बिनाको भद्रगोल को कुनै औचित्य छैन यदी उहा हट्नु भयको हो भने अब भद्रगोल हेर्न छाडियो आज बाट
Right
पाडे बिनाको भद्रगोल खल्लो हुन्छ। साला पान्डे हरुले गर्दा हो
Pade bina.ko.bhadra goal.khal lo hunx
आज को भर्दगोल मलाई अति राम्रो लाग्यो आऊदो सूक्करबार पाडे भय अझै राम्रो हुनेछ
Prisma 👌👌👌
बलेको डान्स मनपर्नेहरु जति हाजिर हम त।
Puntu putung puntu putung😆😆😆
पाण्डे सोल्टि बिना मजा भयन भद्गगोल म पनी अब हेरीदैन पाड्डे बिनाको 😔😔😔😔
I will be there at the same time and place for everything
ho ho
मजा त लस्टै आयो 🤣🤣तर पाण्डे बाजे र जिग्री हुनु अनिवार छ 😘😘
मपिौतो
Lol
Ĺ
भद्रगोल मा विशेष पाणे र बले को होनाहार फ्यान जति एता हाजिर हुम त ✋✋✋
नेपाली इ दुई जुम्ल्याहा दुई बहिनिहरुको अभिनय लाई मन पराउने जतिले like garm र तपाईंहरू लाई भद्रगोल मा सबै भन्दा राम्रो कस्को अभिनय राम्रो लाग्छ कोमेन्ट गर्नु होस।।।😊😊😍😍
#npfishlovers
😻😻😻😻🤑🤑🤑😍😍😍😘😘😘🤩🤩🤩🍇🍇🍇🍇🥕🥕🥕🥞🥞🥞🍗🍖🍖🍖🌰🥪🍖🥘🥘🥘🍲🍲🍲🍲🥗🥗🥗🍩🍩🍩🍘🍘🍘
पाण्डे समाज को बिरोध ले गर्दा आज पाडे काका को उपस्थिति नभए को जस्तो लाग्यो।
हैन यो पाण्डे र पाडे मा फरक नी देखेन कि के हो पाण्डे समाज ले। डाम्ना हरु
अरु को प्रगति देख्न नसकेर डाहा गरेका होलान।😊
टीक टक ले पनि मान्छे लाई कलाकार बनाउने भयो😂😂😄😄😍
Raj vai Raj vai honi ta luck ni kasari auni auni
So nice 👍🏻
Hi
Hello
So
आहोई आहोई जुम्लिय दिदीबहिनी एकैचोटि नयाँ छिमेकीको रुपमा देखाएको त ठिकै देखियो तर सम्बन्ध यति छिटो भएको खासै राम्रो लागेन।
शिशिर दाइ जुडुवा दिदी बहिनी भदगोलमा अाहा सारै रमाइलो कति जनालाई मन परेको छ
भद्रगोल खासै हेरिन्थिएन आज हेरेको शिशिर दाइ र जुम्ल्याहा हरु भएर सारै रमाइलो भयो।
Haha sadhai ko vanda khallo xa sadhai tww jhan kate ramailo huntho
@@ghanshyamchalise1266 hola tara ma khasai herthina ni paxillo samaya ma pahila hertha
खासै intertaining xaina हौ
जसले अहिले गरेको कमेन्ट पढ्दै हुनुहुन्छ वहाँको घर परिवार लगायत सबै इष्ट मित्र बन्दुबान्दब सबैको उत्तरोत्तर प्रगतिको कामना सहित सुखी र दिर्घायुको मंगलमय सुभकामना।
Pade
Eakdume
jigri
bahun don
padeko buatij
Rakshya
Khai tw
Navaye pani ramilo xa
Shishir bhandari lai mannu parxa twinc haru lai music vedio pani khelaunu vayo
Tv मा भद्रगोल हेरेर यता कमेन्ट पढ्न आउने जतिले हाजिर गरम त्😂😂
Twins girls दामी छ है आज😊😊
दामी,,
अब अर्को शुक्रबार आउन एक वर्ष कुरेजस्तो लाग्ने,,,म मात्र होईन होला,,,
Molai poni testai lagx yall
✌️✌️
Malai pani testai ho
sem
।
Twins ko fan haru yeta hajir hum ta dhilo herna paiyo
1 year pachi
नयाँ युटुब च्यानल बनाउनु भएका जति यता अाउनुस्
मिलेर अगाडि बड्नु पर्छ।।
Ma pani garxu
सस्क्राइब ठोकिदिनुस मैले पनि ठोके
Im
Suscribe me
Ma Pani xu
हेरन सुरु गरियो अब भोद्रगोल बाटो हेरदा हेरदा अहिले बल्ल आयो खुसि लागेयो सबैलाई धन्नेबाद भोद्रगोल टिम लाई
Sisir ko fan haur haajir garum tw 1 thau ma
👇👇👇👇👇
मलाई त यो कति मान पर्छ k i bhanai😋😋🤔🤔🤔🤔
जसरि भए पनी पाण्डे आउनु पछॅ भन्ने हरू यता हाजिर गरूम त
Tai ta
pade bina vadragol herdina. We want our pade back to vadragop
@@NepaliLoughingTom malai subscribe gardinu la
@@jalugurung8074 malai subscribe gardinu la
Ma ni
हामीलार्इ पाँडे चाहियाे पांडेकाे विनाकाे भद्रगाेल खल्लाे हुन्छ ।।।।।।
पाडे अनि जिग्रि र रक्क्षा चाइयो चाइयो चाइयो चाइयो र अबको episode मा पनि यिनि २बैनि पनि हुनु पर्यो
सबै भन्दा राम्रो कूरो तपाईले गर्नू भयो
first time hereko..sahi raixa..aba sabai episode herinxa
Anjali Aryalo
Tttttttttttt no
पाडे र जिग्री बिनाको भद्रगोल एउटा नुन बिनाको तरकारी जस्तै हुन्छ ती पान्डे डाम्नाहरुको चाई के बिग्रेको रहेछ अर्जुन घिमिरेको नाम पाडे राख्दैमा कुन याङ्गगलबाट मिल्छ ए पाण्डे र पाडे राम्रोसङग कान खोलेर सुनेहुन्थ्योनी किन अर्काको प्रगतिमा डाहा गरिराको ।
जेहोस हामिलाई पाडे चाहिन्छ जसरिनी को को हुनुहुन्छ यसमा सहमत यता हाजिर गरम ।
धेरै राम्रो छ आजको भाग तर पाडे सोल्टी ब्रो भाको भय अझै रमाइलो हुनेथियो ।
नम्बर् १ सिरिय! भद्रगोल सधै यसरी!नै उत्कृष्ट भैरहोस।।
Hahahaha sahi cha ...
Babal lago yoo episode 😋😘😘😍😍
Bale is best😍😘😗 bale ko fan like garum tw👇👇👇👇👇👇👇👇
All dame
Hano goal
Hi
ok
The free fire lhelxau
पाडे हजुरबुबा माथी प्रतिबन्ध लाउने त्यो समाज अशिक्षित रहेछ भन्ने यता
NJ BP lkn
Bro. तपाईंले भने जस्तो असीक्षित भन्न मिल्दैन होला, किनकी पाँडेको ठाँउमा खँड्का भएको भए उस्को चरित्र देखेर तपाईंलाई पनि रिस उटथ्यो होला
@@rairahul1281 merri bassai ma dhurmus le khadkeshowr ko vumika garda tw khadka samaj le kei vanenan tw 🤔
माफी चाहे एक नाटक अर्थात हसौन को लागि गरिएको चरीत्र माथी यति सोच्नु त्यो अशिक्षित नभएर के भन्ने sir??? मेरी बासै को खड्का जि हेर्नू भएन हामी त गर्व गर्छौं सिर Rai raul
@@rairahul1281 माफी चाहे एक नाटक अर्थात हसौन को लागि गरिएको चरीत्र माथी यति सोच्नु त्यो अशिक्षित नभएर के भन्ने sir??? मेरी बासै को खड्का जि हेर्नू भएन हामी त गर्व गर्छौं सिर Rai raul
क्रकोजको अभिनय पहिले भन्दा धेरै राम्रो हुँदै गएको छ अहिले।👍️👍️👍️👌👌
👍👍👍🙏
सरै राम,रो bhadragol
haaaaaaa kati haaseu ho
बले ब्रो को फ्यान जति येता हाजिर हुम है
धेरै राम्रो लाग्यो आजको पाट पनी तर पाडे नहुदा नमजा लाग्यो
बल्ल भद्रगोलले नया मोड लियो अब चाइ राम्रो होला जस्तो छ । जुम्ल्याहा दिदिबहिनी पनि आयर तर पाडे र जयन्ते बिना तेति रमाइलो हुदैन
Goad atmatm11mare nai 💔💔❤❤👌👌👬👫
daami lagyo one of the best episode of bhadragol.....new concept..these girls are beautiful plez we wanna see these girls in next episode and future also....
पाडे बिना को भद्रगोल राम्रो छैन भने हरु याता आउ त ल
Pade jikri kata haraya
@@indrarahima6048 पाडे लाई निकालेको छ नि थाहा छैन र
Dami role twins bahini haru congratulations best of luck in the future
best best best fan ❣️❣️❣️
कहिले पनि नहेरेको यो भद्रगोल आज यो टुइन्स रहेछन् अनि हेरेको धेरै राम्रो र जनमुखी चेतना दियको देखदा आज पछिका सबै eposid हेरिन्छ । मनपर्यो
Ma same yee twins le garda you tube ma heriyo bhadra gol
maile ni yr
ए डाम्ना हो म त ढिलो भएछु। भिडियो नहेर्दै कमेन्ट ठोक्ने र कमेन्ट पढ्दै भिडियो हेर्ने म जस्तै कोको छम यता आम है❤⬇❤❤❤❤⬇⬇
निकै रमाइलो भाग यार लौ बधाई छ भद्रगोल तिमलाई बिसेश गरि त जुम्लिया दिदि बहिनिहरुलाई💑👨👨👧👧
From facebook....jigri and kaku post❤️
अब पाडे लाई हेर्न पाइदैन भने भद्रगोल हेर्नु पनि त्यति मजा आउदैन अब हेर्न छोडिन्छ 😐😐😐
Jasarivayani pade chaahiyo hai
ua-cam.com/video/0ok8VRBmfnA/v-deo.html&feature=share
here pani nahere pani bal bhadragol is good
यदि पाणे भयन भने आज बाट
भद्रगोल हेर्न कहिल्यै आउदैन।।
यो मेरो घोषणा भयो
🐖🐱🐺🐒🐶🐕
shoma magar here was nhhhhhhjhu,llllllllllllllllllll
Sahi ho
@@Singhh369 ho
@@shomamagar8040 🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐵🐵🐵🐵🐵🐵🐵🐒🐒🐒🐒🐒🐒🐵🐵🐵🐵🐵🐵🐵🐵🐵🐒🐒🐒🐒🐵🐵🐒🐒🐵🐵🐵🐵🐒🐒🐒🐒🐒🐒🥀🥀🥀🥀🌺🌺🌺🌺🌺🌷🌷🌷🌷🎂🎂🎂♨️♨️♨️♨️♨️♨️♨️♨️🌐🌐
पाणे कता हुनुहुन्छ? पाणे बिना खासै राम्रो हुदैन भद्रगोल! दुबै दिदीबहिनी अनि शिशिर दाइ लाइ स्वगत छ ☺
सपना सानु yes
Ho rw
Mowaqoiupljncihejz
balu babyko fyan😂😂😂😎
Putung putung putung dance miss u
Hahahaha
Hey what's the hell man
What's the hell man
@@madhukardhungana8488 whAt happen to u myan😶😶
आज भने बबाल रैछ तर पाडे नभए र हेर्नै खल्लो लाग्यो
Waw vanne हरू यता👏👏🤙🏻🤙🏻🤙🏻
Bfkg
890236
Bhadragol is my favorite Drama but🌹
Pande jigri jayante khoi ali khallo lago tiniharu bina 🌹
Twins sister amazing acting
And shishir dai
so noce vido
.🍬🎂😚🍰✌💋
Bhadrago
Wyewwdw8o8
भद्रगोल अति राम्रो छ तर पाडेको उपस्थिति नहुदा साह्रै नराम्रो लाग्यो ❤
Rupesh Magar Yes bhutan ko lami daara ma basne dai bina bhadrol is nothing ..!!
Right
case lageko xa re katai suneko thiye
Gigri ra pade nabhai Kai hoina bhadragol ani rakshya
Rupesh Magar sai bhannu vo hjrle pade nabhayar ali naramailo vo