नेपाल हो ! डां त्यतिकै नमच्चिनुस। कानुनी संसार अर्कै छ। तपाईले बोलेका कुराले वकलात गर्ने वकिलले बहसको संन्दर्भ नयां नयां तरिका बदल्न बाटो पाएका हुन्छन।
Profer sahab hajur sabai kura m bigye ra biduwan hunhuncha hajur ra swagat Nepal yekdam chokho ra ramro manche hoisincha hajur haru janus sarkar ma ra desh banaunus ağrım suvakamana rabi k sadhai m naramro manche vaye k desh bachaunu parch vanera aat grera satta ma haye rabi le 4 mahina ma rabi le ramro kam gareko deskhnu vyenacha tesko lagi danyebd
डासाप . १ बिहानै करिब ७ बजे म धरहरा हेर्न भनि निस्के त्यहाको पर्दुसित धुवा धुलो र सबारी आवाज र भिडले ५ मिनेट पनी टिक्न सकिन काठमान्डौमा स्वच्छ हावा छैन यो कुरा पनि बोलीदीनु पर्यो ।
तिमी कालो काग्रेस र एमालेका रैतिहरु रबि लामिछानेको लोकपृयता र उचाई देखेर अत्तालिएका छौ तिमी टेप्रे ढिङ्ने ३५ बर्षे(बिस २०४७ ..)कसाईहरुलाई सहकारी पिडितहरुको कटक्क मुटु खाएर माया लागेको हुदै हैन कि रेले टुक्के किर्ते र आर्जु शेरेको लुटि खाने दिनमा अरु नया आएर अबरोध distrub गर्ने भए भन्ने दिन रात चिन्ता हो ! न तिमी टेप्रेहरु कानुन र प्रमाणको कुरा मान्छौ न तिमी मासु भाते २ लिटरे पेट्रोले, पर पिडक, आरिसे स्वाठहरुलाई डाहाडेलाई समाज के भन्ला भन्ने लज्जाबोध छ तिमिहरु यो धर्तीमा यती पाप्पी छौ नि त्यस्को त अब कुनै मापन नै छैन ! माओबादीले १० बर्ष जनयुद्दमा गाउँ गाउमा सग्लो छोडेकोले तिमिहरु अहिले टाउको उठाउदै छौ र तिमिहरु यो अन्तिम भोज मनाउदै छौ! कास्की र चितवन जस्तो ९५% ++काग्रेस एमालेको कब्जा भएको ठाउँ हेर आज तिमिहरुका मान्छेले सार्बजनिक ठाउमा बोल्दा आज करिब करिब टाउको लुकाउन पर्ने अबस्था आएको छ दिन प्रतीदिन ! अझ त स्वयम आफ्नो असली नाम र फोटो राखेर Tik tok चलाउन सक्ने अबस्थामा छैनन !
BEYOUTEA THINK GOOD DO GOOD BE GOOD होनाथा होगया तुम्हारा प्यार कर बैठा, अपने-आपको तेरे हाथ हार धर बैठा! ऐसा कभी खोये हुवे कहाँ होते थें हम, हम हमहिंमे नहिं गुम शामो-सहर बैठा! कहतेहो अपना सर्वश्रेष्ठ देते रहो सदा, क्या एहमियत दरकार हमे नकर बैठा! भले रहे है दर्विश दिवाना तेरे आशिक, वर्ना सबकासबहै चोरकर मुकर्रर बैठा! पैसा है तलब हमसे इमानदारी नापुछो, अबके तेरेसदके खुदाकरमशुकर बैठा! जानेमन ये आज तो चाय कडवीमीठी, पिले थोडीसी शख्खरको कमडर बैठा! LETS GOODNESS A CHANCE : END ALL WARS
गिरिजालाई कसले उठीबास लगायो डाक्टर साहब? टनकपुर र लाउड़ा बाट आएको पैसा रुबेल चौधरी लाई ४२ वटा हेलीकाप्टर दिए भन्ने ५० को दशकमा थियो। खास के हो यो काँग्रेस नेतृत्वको पारा?
Surendra KC ,I am your one of the regular listener. Sometimes you speak as biased.. why are you favouring Rabi Lamichhane… you should be impartial.. you are trying to mislead Nepali listeners…
yestai ho
Very good speech of Dr Surendra KC jyu in media 🙏
Jai ghanti jye Rabi sir 👏💯🤞🙏💪
डा सरको ठिक छ कुरा
100%galat Kura garxa
नेपाल हो ! डां त्यतिकै नमच्चिनुस। कानुनी संसार अर्कै छ। तपाईले बोलेका कुराले वकलात गर्ने वकिलले बहसको संन्दर्भ नयां नयां तरिका बदल्न बाटो पाएका हुन्छन।
नमस्कार
Absolutely correct sir 👍❤
सुरेन्द सर काे विश्लेषण सहि छ।अरब काे मरुभूमि बाट फुरसदमा सुनिरहन्छु, सर काे जय हाेस।
Profer sahab hajur sabai kura m bigye ra biduwan hunhuncha hajur ra swagat Nepal yekdam chokho ra ramro manche hoisincha hajur haru janus sarkar ma ra desh banaunus ağrım suvakamana rabi k sadhai m naramro manche vaye k desh bachaunu parch vanera aat grera satta ma haye rabi le 4 mahina ma rabi le ramro kam gareko deskhnu vyenacha tesko lagi danyebd
नमस्कार डा साब
Good go skc
❤❤❤❤salute dr k c
Good advice for all jaya ghanti
Very good speech of Dr Surendra KC jyu in media
😂😂😂....hellooo.. Everest Nepal Namaskar! 😂😂.. Wow...we love this conversation. Dr. KC! when he talking about Nepali politics. That's true.
बाेलाईकाे टेकनिक चैं डाक्टरकाे मान्नु पर्छ।
Ramro bichar sir ko
के आफू मात्रै प्यार प्यार बोलेका छन् यी बूढा ! फेरि पत्रकार पनि त्यस्तै । सवाल र जवाफ पो सुन्न मन लाग्छ।
सडियल !!
डासाप . १ बिहानै करिब ७ बजे म धरहरा हेर्न भनि निस्के त्यहाको पर्दुसित धुवा धुलो र सबारी आवाज र भिडले ५ मिनेट पनी टिक्न सकिन काठमान्डौमा स्वच्छ हावा छैन यो कुरा पनि बोलीदीनु पर्यो ।
अदालत पनि राजनीतिक गरे जस्तो देखियो रवी लाई प्रतिशोध नै हाे देखियो
तिमी कालो काग्रेस र एमालेका रैतिहरु रबि लामिछानेको लोकपृयता र उचाई देखेर अत्तालिएका छौ तिमी टेप्रे ढिङ्ने ३५ बर्षे(बिस २०४७ ..)कसाईहरुलाई सहकारी पिडितहरुको कटक्क मुटु खाएर माया लागेको हुदै हैन कि रेले टुक्के किर्ते र आर्जु शेरेको लुटि खाने दिनमा अरु नया आएर अबरोध distrub गर्ने भए भन्ने दिन रात चिन्ता हो ! न तिमी टेप्रेहरु कानुन र प्रमाणको कुरा मान्छौ न तिमी मासु भाते २ लिटरे पेट्रोले, पर पिडक, आरिसे स्वाठहरुलाई डाहाडेलाई समाज के भन्ला भन्ने लज्जाबोध छ तिमिहरु यो धर्तीमा यती पाप्पी छौ नि त्यस्को त अब कुनै मापन नै छैन ! माओबादीले १० बर्ष जनयुद्दमा गाउँ गाउमा सग्लो छोडेकोले तिमिहरु अहिले टाउको उठाउदै छौ र तिमिहरु यो अन्तिम भोज मनाउदै छौ! कास्की र चितवन जस्तो ९५% ++काग्रेस एमालेको कब्जा भएको ठाउँ हेर आज तिमिहरुका मान्छेले सार्बजनिक ठाउमा बोल्दा आज करिब करिब टाउको लुकाउन पर्ने अबस्था आएको छ दिन प्रतीदिन ! अझ त स्वयम आफ्नो असली नाम र फोटो राखेर Tik tok चलाउन सक्ने अबस्थामा छैनन !
K🎉
Ek dam Sahi bhanu bhayo Dr KC jiu 🙏🙏
BEYOUTEA
THINK GOOD DO GOOD BE GOOD
होनाथा होगया तुम्हारा प्यार कर बैठा,
अपने-आपको तेरे हाथ हार धर बैठा!
ऐसा कभी खोये हुवे कहाँ होते थें हम,
हम हमहिंमे नहिं गुम शामो-सहर बैठा!
कहतेहो अपना सर्वश्रेष्ठ देते रहो सदा,
क्या एहमियत दरकार हमे नकर बैठा!
भले रहे है दर्विश दिवाना तेरे आशिक,
वर्ना सबकासबहै चोरकर मुकर्रर बैठा!
पैसा है तलब हमसे इमानदारी नापुछो,
अबके तेरेसदके खुदाकरमशुकर बैठा!
जानेमन ये आज तो चाय कडवीमीठी,
पिले थोडीसी शख्खरको कमडर बैठा!
LETS GOODNESS A CHANCE : END ALL WARS
डा.साब कुरा नघुमाई छातीमा हात राखेर भन्नुस तपाईको स्वच्छ मानसपटल ले के भन्छ केबलकार बन्नु ठिक कि बेठिक?
बिचमा बसेर बोल्छु भनेको के हो ? डाक्टर साब सत्य बोल्न किन नसकेको ? बिचमा बसेर बोल्छु भनेको त दलाली जस्तो भएन र !
गिरिजालाई कसले उठीबास लगायो डाक्टर साहब? टनकपुर र लाउड़ा बाट आएको पैसा रुबेल चौधरी लाई ४२ वटा हेलीकाप्टर दिए भन्ने ५० को दशकमा थियो। खास के हो यो काँग्रेस नेतृत्वको पारा?
Good news 👍👍👍👍👍👹
गनगने प्रम हुन्छु भन्दै छ दम्भी भएर ठुलो स्वरमा बोल्दैमा नेपालमा केही गर्ने होर मोदिलाई ढोग्नु पर्छ। नत्र नाकाबन्दी पनि लगाइदिन सक्छ।
कसरी भयो प्रतिशोध अदालतले कसुरदार भनेर तथ्य प्रमाण बाट बोलि सकेको छ
उनी आफै सेयरधनीपनि हुनभने पोखरा र बुटवल ठेगानाभयको रबि लामिछाने कोहो पहिचान खुल्नुपर्दैनर?
यो झन्डो के भन्छ यसले पनि रविलामीछानेको भेटेछ रवि लामिछानेको आची खाएछ
Yaba 84 ma ghanti lai yak chotti chance dinu par6
Indiale Pani afno sema maa tarbar garos.
Hahahaha kati hasmı ho gagan thapa aba wadaadhkche ta hune haisiyet chaina prdhanmantri are😂😂😂😂😂😂😂
Yo purana partyko RSP mathi pratisodh nai ho..
K sahi k galat ???
Surendra KC ,I am your one of the regular listener. Sometimes you speak as biased.. why are you favouring Rabi Lamichhane… you should be impartial.. you are trying to mislead Nepali listeners…
Confuse garera UA-cam bata paisa kamai Ra xa
हावा बुढो
Khali rabi galat galat galat hoina rabi g k kura ma galat xan hjr ko k bigaridyo rabi le ryo pani vannus kin galat
Tapai le nai yemale congress milnu parcha e duiiarty milyo vane desh ma Susan ra desh agadi badcha vannu hunthiyo aba k vannu 😂😂😂
बेकार को अन्तवार्ता
Yeti KO fohori bislesak ta kohi xainan
Rvi ko pxe ma khubi bolxnt Dr. Rvi feri giry mantri hunx vaner hola
यो बान्लाई कसैले " सौरभ " को अनतरबार्ता देखाइदेउ न , " क्लास् " के हो थाहा पाउथ्यो कि ?